असारमा निक्षेपको ब्याजदर स्थिर राख्ने एनबीएको निर्णय

असारमा निक्षेपको ब्याजदर स्थिर राख्ने एनबीएको निर्णय

काठमाण्डौ । वाणिज्य बैंकहरुले असार महिनामा पनि निक्षेपको ब्याजदर स्थिर नै राख्ने भएका छन्।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को कार्यकारी समितिको आज बसेको बैठकले असार महिनामा निक्षेपको ब्याजदर स्थिर...

प्रधानमन्त्री दाहाल नर्भिक अस्पतालमा, डेढ घन्टा लगाएर भयो स्वास्थ्य परीक्षण

प्रधानमन्त्री दाहाल नर्भिक अस्पतालमा, डेढ घन्टा लगाएर भयो स्वास्थ्य परीक्षण

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा पूर्ण स्वास्थ्य परीक्षण भएको छ।  प्रधानमन्त्री दाहालको सोमबार दिउँसो नर्भिकमा पूर्ण स्वास्थ्य परीक्षण भएको हो। ...

इसेवा मनी ट्रान्सफर र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

इसेवा मनी ट्रान्सफर र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाण्डौ । मुलुकभरि तथा संसारका २०० बढी राष्ट्रमा व्यापक रुपमा कारोबार विस्तार गरिरहेको रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंकमध्येको एक नबिल बैंकबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता...

रु. ३००ले बढ्यो सुनको भाउ, महँगियो चाँदी पनि

रु. ३००ले बढ्यो सुनको भाउ, महँगियो चाँदी पनि

काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२...

मध्य भोटेकोशी जलविद्युतले एकैपटक डाक्यो २ वर्षको एजीएम, बुक क्लोज कहिले ?

मध्य भोटेकोशी जलविद्युतले एकैपटक डाक्यो २ वर्षको एजीएम, बुक क्लोज कहिले ?

काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले एकैपटक २ वर्षको वार्षिक साधारणसभा (एजीएम) डाकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ र २०७८–७९को वार्षिक साधारणसभा एकैपटक आयोजना गर्ने निर्णय गरेको हो।...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सेफ्स बर्गरमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सेफ्स बर्गरमा विशेष छुट

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन नेपाल विभिन्न स्थानमा शाखा रहेको ‘सेफ्स बर्गर प्रालि’सँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको...

सेयर बजारमा अहिले लगानी गर्ने बेला हो ?

सेयर बजारमा अहिले लगानी गर्ने बेला हो ?

– प्रेम वली हुन त ट्रेड गर्नेलाई सेयर बजारमा प्रवेश गर्न जहिले पनि अवसर हुन सक्छ। तर, लगानी गर्नेलाई पक्कै पनि अनुकूल बजारको आवश्यकता हुन्छ। बजार घटेको बेला राम्रा–राम्रा कम्पनी छनौट गरेर किनेर राख्न सक्दा बजार बढेको बेला...

मुक्तिनाथ विकास बैंकको १.१९ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

मुक्तिनाथ विकास बैंकको १.१९ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको १ लाख १९ लाख कित्ता सेयर आज (जेठ ३० गते)बाट बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक समूहको १ लाख १९ हजार ५५ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले...

महालक्ष्मी विकास बैंकको करिब साढे ९ लाख कित्ता बिक्रीमा

महालक्ष्मी विकास बैंकको करिब साढे ९ लाख कित्ता बिक्रीमा

काठमाण्डौ । महालक्ष्मी विकास बैंकको करिब साढे ९ लाख कित्ता सेयर आज (जेठ ३० गते)बाट बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक समूहको ९ लाख ४७ हजार ३९२ कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा हाललाई विद्यमान संस्थापक स...

NRB
बैंकहरुले यी आधारभूत वित्तीय सेवा प्रदान गर्दा ग्राहकबाट शुल्क लिन नपाउने

बैंकहरुले यी आधारभूत वित्तीय सेवा प्रदान गर्दा ग्राहकबाट शुल्क लिन नपाउने

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई प्रदान गर्ने आधारभूत वित्तीय सेवाहरुमा कुनै पनि किसिमको शुल्क लिन नपाउने व्यवस्था रहेको छ।  नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज जारी सूचनामा यसबारे जानकारी...

नारायणी डेभलपमेन्ट बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, के-के छन् अजेन्डा ?

नारायणी डेभलपमेन्ट बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, के-के छन् अजेन्डा ?

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले आफ्नो २१औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको सोमबार (जेठ २९ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा चितवनको सौराहास्थित...

नबिल र एसियन पेन्टसबीच च्यानल फाइनान्सिङको सम्झौता

नबिल र एसियन पेन्टसबीच च्यानल फाइनान्सिङको सम्झौता

काठमाण्डौ । नबिल बैंक लिमिटेड र एसियन पेन्टस नेपाल प्रालिबीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य गरिएको छ। च्यानल फाइनान्सिङ सहकार्य सम्बन्धमा सोमबार दुई पक्षीय समझदारी गरिएको हो। नबिल बैंकका तर्फबाट प्रमुख...

विद्युत बिक्रीको आम्दानी १०१%ले बढ्दा ग्रीन भेन्चर्सको नाफामा उछाल, अन्य सूचक कस्ता ?

विद्युत बिक्रीको आम्दानी १०१%ले बढ्दा ग्रीन भेन्चर्सको नाफामा उछाल, अन्य सूचक कस्ता ?

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ३० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीलाई यही...

नेपाल रिपब्लिक मिडियाको आईपीओ भर्ने आज अन्तिम दिन

नेपाल रिपब्लिक मिडियाको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ भर्ने आज (जेठ ३० गते) अन्तिम दिन रहेको छ।  यो कम्पनीले गत जेठ २६ गतेबाट आवेदन खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।  कम्पनीले जारी पुँजी ९६ करोड ७५...

इचिमोकुमा बुलिस बन्दै गरेको बजारको अबको बाटो कता ?

इचिमोकुमा बुलिस बन्दै गरेको बजारको अबको बाटो कता ?

काठमाण्डौ । सेयर बजार आज सामान्य अंकले बढेर बन्द भएको छ।  दिनभरको कारोबारमा करिब ८ अंकले घटेको बजार अन्तिममा करिब ७ अंकले बढेको हो। हिजोको तुलनामा आज कारोबार भने घटेको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बोलिंगर...

चीन र साउदीबीच अर्बौं डलरको लगानी सम्झौता, के-के छन् परियोजना ?

चीन र साउदीबीच अर्बौं डलरको लगानी सम्झौता, के-के छन् परियोजना ?

काठमाण्डौ । चीनले मध्यपूर्वमा लगातार आफ्नो प्रभाव बढाइरहेको छ।  यही सिलसिलामा चीन–अरब व्यापार सम्मेलनको पहिलो दिन आइतबार रियादमा साउदी अरब र चीनबीच अर्बौं डलरको लगानी सम्झौता भएको छ। लगानी सम्झौताका सम्बन्धमा साउदी...

नेपाल रिपब्लिक मिडियाको आईपीओ करिब ३ गुणाले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

नेपाल रिपब्लिक मिडियाको आईपीओ करिब ३ गुणाले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ आज सोमबार साँझसम्म करिब ३ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  यो कम्पनीले गत जेठ २६ गतेबाट आवेदन खुला गरेको थियो। कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशतले...

फियर एन्ड ग्रिडमा बुलिस देखिएको तारागाउँ रिजेन्सी होटेलको आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिडमा बुलिस देखिएको तारागाउँ रिजेन्सी होटेलको आगामी यात्रा कस्तो ?

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । तारागाउँ रिजेन्सी होटेल (हायात) एउटा अन्तर्राष्ट्रिय चेन होटेल हो। भारतका विभिन्न ठाउँलगायत काठमाण्डौमा रहेको यो पाँचतारे लक्जरी होटेल हो।  तारागाउँ रिजेन्सी होटेल नेपालमा सन् २००० मा...

तोरी, भटमास र सनफ्लावर क्रुडको महसुलमा कुनै परिवर्तन भएको छैनः अर्थमन्त्री

तोरी, भटमास र सनफ्लावर क्रुडको महसुलमा कुनै परिवर्तन भएको छैनः अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले साविकमा तोरी, भटमास र सनफ्लावरको दाना तथा क्रुड आयालमा लाग्दै आएको भन्सार महसुल दरमा कुनै पनि परिवर्तन नगरिएको स्पष्ट पारेका छन्। आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको जबाफ...

भारतमा सुन महँगो भएकोले नेपालमा पनि महसुल वृद्धि गरिएको हो : अर्थमन्त्री

भारतमा सुन महँगो भएकोले नेपालमा पनि महसुल वृद्धि गरिएको हो : अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालभन्दा भारतमा सुन महँगो भएकाले नेपालबाट भारततर्फ हुने चोरीनिकासी रोक्न सुनको भन्सार महसुल वृद्धि गरिएको बताएका छन्।  बजेटमा उठेका प्रश्नको सोमबार संसद्मा जबाफ दिँदै...

एनआईसी एशिया बैंकद्वारा क्यूआर मर्चेन्ट एक्टिभेसन योजना सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा क्यूआर मर्चेन्ट एक्टिभेसन योजना सार्वजनिक

काठमाण्डौ । डिजिटल बैंकिङमा देशको अग्रणी बैंकको रुपमा स्थापित एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न आफ्नो क्यूआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरुलाई विभिन्न आकर्षक सुविधासहितको ‘क्यूआर...

सिटिजन्स बैंकले अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टरलाई २ वर्षको सेनेटरी प्याड र ३ वटा सेनेटरी भेन्डिङ मेसिन वितरण

सिटिजन्स बैंकले अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टरलाई २ वर्षको सेनेटरी प्याड र ३ वटा सेनेटरी भेन्डिङ मेसिन वितरण

काठमाण्डौ। विगत १७ वर्षदेखि निरन्तर उत्तरदायी बैंकिङ सेवा प्रदान गर्दै आइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर, बटरफ्लाई होम र  जुवेनाइल...

राजस्व वृद्धिदरको लक्ष्यमा त्रुटि भएको अर्थमन्त्रीले स्वीकारे, भने-‘सच्याउँछौँ’

राजस्व वृद्धिदरको लक्ष्यमा त्रुटि भएको अर्थमन्त्रीले स्वीकारे, भने-‘सच्याउँछौँ’

काठमाण्डौ। अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्वका हरेक शीर्षकको वृद्धिदर एउटै दरमा हुन गएको तथ्यलाई स्वीकार गरेका छन्।  बजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जबाफ दिने क्रममा सोमबार प्रतिनिधिसभामा अर्थमन्त्री महतले...

बजारमा सामान्य वृद्धि, होटेल तथा पर्यटन समूहमा चमक

बजारमा सामान्य वृद्धि, होटेल तथा पर्यटन समूहमा चमक

काठमाण्डौ । सेयर बजार सोमबार पनि सामान्य अंकले उकालो लागेको छ।  बजार आज ७.७९ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९८७.८७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८३ अंकले बढेर ३७३.३५...

नयाँ व्यापारिक लाइसेन्स वितरणबारे छलफल गर्न अर्थ समितिले सेबोन अध्यक्षलाई बोलाउने

नयाँ व्यापारिक लाइसेन्स वितरणबारे छलफल गर्न अर्थ समितिले सेबोन अध्यक्षलाई बोलाउने

काठमाण्डौ । अर्थ समितिले नयाँ व्यापारिक लाइसेन्स वितरण प्रक्रियाबारे छलफल गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमाललाई बोलाउने भएको छ।  आज बसेको अर्थ समितिको बैठकले सेबोन अध्यक्षलाई बोलाएर सरकारले हाल...

‘आमनागरिकले प्रयोग गर्ने साना क्षमताका सवारीसाधनमा कर घटाइएको हो’

‘आमनागरिकले प्रयोग गर्ने साना क्षमताका सवारीसाधनमा कर घटाइएको हो’

काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आमनागरिकले प्रयोग गर्ने साना क्षमतामा सवारीसाधनमा कर घटाइएको प्रस्ट पारेका छन्।  बजेटमा सांसदहरुले उठेका प्रश्नको जबाफ दिने क्रममा आज प्रतिनिधिसभामा अर्थमन्त्री महतले विगतमा...

विद्युतीय गाडीमा विगतको अव्यवहारिक भन्सार दरलाई व्यवहारिक बनाएका हौँ : अर्थमन्त्री

विद्युतीय गाडीमा विगतको अव्यवहारिक भन्सार दरलाई व्यवहारिक बनाएका हौँ : अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यवहारिक भन्सार दरलाई व्यवहारिक बनाउन विद्युतीय गाडीलाई ५ वर्गमा छुट्ट्याएर कर लगाएको स्पष्ट पारेका छन्।  बजेटमा सांसदहरुले उठेका प्रश्नको...

बजेट कठिन परिवेशमा आएको छ: अर्थमन्त्री

बजेट कठिन परिवेशमा आएको छ: अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट कठिन परिवेशमा आएकोले यसलाई सोही रुपमा बुझ्न आग्रह गरेका छन्।  प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक...

अर्थमन्त्री ‘नो म्यान’ हुनैपर्छ : अर्थमन्त्री

अर्थमन्त्री ‘नो म्यान’ हुनैपर्छ : अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थमन्त्री भनेको ‘नो म्यान’ नै हुनुपर्ने बताएका छन्।  बजेटलाई लिएर सांसदहरुबाट उठेका प्रश्नको जबाफ दिने क्रममा अर्थमन्त्री महतले यस्तो धारणा राखेका हुन्। ‘सबै कुरा...

आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको होः अर्थमन्त्री

आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको होः अर्थमन्त्री

काठामाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्यवस्तुमा कर लगाइएको बताएका छन्।  बजेटमा सांसदहरुबाट उठेका प्रश्नहरुको जबाफ दिने क्रममा आज प्रतिनिधिसभामा अर्थमन्त्री महतले यस्तो...