काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अब वार्षिक मौद्रिक नीति हरेक आर्थिक वर्ष सुरु भएको पहिलो साताभित्रै सार्वजनिक गर्ने भएको छ। राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ (प्रथम संशोधन, २०७९) आज सार्वजनिक गरेको छ।...
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापी रुपमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन...
काठमाण्डौ । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भेट गरी नेपालको भन्सार नाकाहरुमा जम्मा भएका सवारीसाधनको भन्सार जाँचपासका सम्बन्धमा...
काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने बताएका छन्। अर्थ मन्त्रालयमा आज आयोजित महाशाखागत ब्रिफिङ लिने क्रममा मन्त्री पौडेलले अर्थ...
– रेखा चन्द काठमाण्डौ । उद्योगी–व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले चालुपुुँजी कर्जा मार्गदर्शनमा संशोधन गर्दै केही हदसम्म आफ्ना मागहरु सम्बोधन गरेको बताएका छन्। आफ्ना मागहरु पूर्ण रुपमा सम्बोधन नभए पनि केही सम्बोधन...
काठमाण्डौ । आइएमई इलेक्ट्रिक प्रालिले राफ्ट इलेक्ट्रिक स्कुटरको निरन्तर बढ्दो नेटवर्कमा महाराजगन्जस्थित गरिमा अटो कन्सर्नका रुपमा नयाँ डिलर थपेको छ। उक्त डिलरको बुधबार नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङका...
काठमाण्डौ । सेयर बजारमा बुधबार उछाल आएको छ। आज दिनभर सामान्य अंकले बढेको बजारमा कारोबारको चौथो घन्टामा भने एकाएक भोलुमसहित बढोत्तरी भएको हो। योसँगै यसअघिको प्रतिरोध २०८० को विन्दुलाई पनि आज भोलुमसहित ब्रेक–आउट गरेर...
काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल र नेपाल मर्चेन्ट बैंकर्स संघका पदाधिकारीबीच बुधबार भेटवार्ता भएको छ। अर्थ मन्त्रालय भएको भेटवार्तामा संघका पदाधिकारीले अर्थमन्त्री पौडेल बधाइ ज्ञापन गर्दै सफल कार्यकालको...
काठमाण्डौ । भिभो छोटो समय अवधिमै नेपालीहरुको रोजाइको स्मार्टफोन ब्रान्ड बन्न सफल भएको छ। सन् २०२३ मा पनि आफ्नो उपस्थितिलाई थप मजबुत बनाउन भिभोले नवीन उत्पादनहरु र ग्राहक केन्द्रित पहलहरु सार्वजनिक गर्न प्रतिबद्धता जनाएको...
काठमाण्डौ । नेपाल विज्ञान संघ (आन)का अध्यक्ष सोमप्रसाद धितालले विज्ञापन बोर्डलाई मन्त्रालयको शाखा नबनाई स्वायत्त अधिकार सम्पन्न सरकारी निकाय बनाउन आग्रह गरेका छ। विज्ञापन संघको मंगलबार सम्पन्न २३ औँ वार्षिक साधारणसभामा...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । उद्योगी–व्यवसायीको आन्दोलन र सरकारको दबाबपछि नेपाल राष्ट्र बैंकले अन्ततः आज चालुपुँजी कर्जा मार्गदर्शनमा संशोधन गरेको छ। राष्ट्र बैंकले चालुपुँजी कर्जामा संशोधन गर्ने खबरले आज सेयर...
काठमाण्डौ। हालको अवस्थामा मोबाइल नम्बर (सिमकार्ड) कुराकानी गर्ने, सन्देश पठाउने र इन्टरनेट चलाउने सजिलो माध्यमका रुपमा मात्र नरही राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ कारोबार, सेयर कारोबार, नगद लेनदेन तथा सामाजिक...
काठमाण्डौ । खुला सीमाको फाईदा उठाएर हुने अवैध व्यापारलाई नियन्त्रण गर्न नेपाल चेम्बर अफ कमर्सले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको ध्यानकर्षण गराएको छ। गृहमन्त्री लामिछानेलाई बुधबार बधाई एवं शुभकामना दिने क्रममा...
काठमाण्डौ । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि अन्ततः नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको तीन महिना नबित्दै चालुपुँजी कर्जा मार्गदर्शनमासंशोधन गरेको छ। राष्ट्र बैंकले आज पत्रकार सम्मेलनको...
काठमाण्डौ । सेयर बजारमा बुधबार भारी वृद्धि भएको छ। आज बजार ६४.८७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २१२५.९४ को विन्दुमा उकालो लागेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.०९ अंकले बढेर ४०८.७२ को...
काठमाण्डौ । अन्ततः नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको तीन महिना नबित्दै चालुपुँजी कर्जा मार्गदर्शनलाई संशोधन गरेको छ। राष्ट्र बैंकले आज पत्रकार सम्मेलनको आयोजना गर्दै चालुपुँजी कर्जामा गरिएको संशोधनका विषयमा...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २३ लाख कित्ता बढी सेयर थपिएको छ। नेप्सेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तको २३ लाख १२ हजार ४९७.२२१४ कित्ता बोनस सेयर सूचीकृत भएको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ। राष्ट्र बैंकले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने भएको हो। पत्रकार सम्मेलन भर्चुअल माध्यमबाट गरिने राष्ट्र बैंकले जनाएको छ। समसामयिक वित्तीय तथा...
– रेखा चन्द काठमाण्डौ । पुस मसान्त नजिकिएसँगै बैंक तथा वित्तीय संस्थाहरुलाई वार्षिक साधारणसभा (एजीएम) गर्न भ्याइनभ्याई भएको छ। विशेषगरी सूचीकृत कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुुस महिनाभित्र...
काठमाण्डौ । गुगलले यसै वर्ष क्रोम ११० लन्च गर्न लागेको छ। रिपोर्टका अनुसार क्रोम ११० लाई आउँदो ७ फेब्रुअरीमा लन्च गरिनेछ। यो नयाँ रिलिजसँग कम्पनीले पुरानो क्रोमका लागि आफ्नो सपोर्ट समाप्त गर्नेछ। यसले धेरै प्रयोगकर्तालाई...
काठमाण्डौ । नेपालको ढुवानी क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल कम्पनी उपायले नयाँ वर्ष २०२३ को उपलक्ष्यमा आफ्नो फुलफिलमेन्टका ग्राहकलाई लक्षित गरी विशेष अफर ल्याएको छ। यही पुस २४ देखि पुस ३० सम्म उपायले मात्र रु. ९९ मा...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले ‘प्रभु स्मार्ट फन्ड’ नामक म्युचुअल फन्डलाई निष्कासन अनुमति दिएको छ। सेबोनले मंगलबार (पुस १९ गते) यो म्युचुअल फन्डलाई निष्कासन अनुमति दिएको हो। प्रभु म्युचुअ फन्डअन्तर्गत...
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्याजदर घटाउन र तरलता समस्या समाधान गर्न मौद्रिक नीतिमा सुधार गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नरलाई निर्देशन दिएका...
काठमाण्डौ । आइएमई पे र आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडबीच प्रिमियम भुक्तानीसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका सेवाग्राहीले आइएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा रु. १...
काठमाण्डौ । नेपाली बजारमा बुधबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २...
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको मंगलबार (पुस १९ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम...
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातै प्रदेशका विभिन्न स्थानमा शाखा प्रबन्धक, सेल्स एक्जिक्युटिभ, रिस्क डिपार्टमेन्टका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले प्रदेश १ का वसन्तपुर, राजगढ र तेह्रथुम...
काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सनराइज फोकस्ड इक्विटी फन्ड’का इकाइहरु आउँदो माघ १० गतेबाट बिक्री खुला गरिने भएको छ। यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बिक्री खुला गरिने भएको हो।...
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज पुस २० गते अन्तिम दिन रहेको छ। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले भोलि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस २० गतेसम्म कायम...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हिमालयन डिस्टिलरी र मुक्तिनाथ विकास बैंकसहित ५ कम्पनीमा सेयर मूल्य समायोजन गरेको छ। नेप्सेले हिमालयन डिस्टिलरी, मुक्तिनाथ विकास बैंक, साधना लघुवित्त, मिर्मिरे लघुवित्त र गुराँस...