काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि ८ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी, महोत्तरीको मनरा शिशवा नगरपालिका वडा नं. १, गुल्मीको मुसिकोट...
काठमाण्डौ । चर्को ब्याजदरविरुद्ध आन्दोलनरत उद्योगी–व्यवसायीले आउँदो सोमबारदेखि विराटनगरस्थित नेपाल राष्ट्र बैंकका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउने भएका छन्। मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ प्रदेश १,...
काठमाण्डौ । सरकारले चीनमा तीव्रगतिमा फैलिरहेको कोरोनाको ओमिक्रोन भेरिएन्टको बीएफ.७ सबभेटिएन्ट नेपालमा हालसम्म पुष्टि नभएको स्पष्ट पारेको छ। स्वास्थय मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय छिमेकी मुलुकहरुमा...
– प्रकाश न्यौपाने काठमाण्डौ । नेपालको सेयर बजार लामो समयदेखि घट्दो क्रममा रहेको छ। उच्च विन्दुबाट बजार करिब १३५० अंकले तल झरिसकेको छ। घट्दो बजारमा लगानी गरेका प्रायः सबै लगानीकर्ता घाटामा छन्। लगानीकर्ताको चासो अहिले...
काठमाण्डौ । भारत सरकारले नेपाललाई गहुँ आयात गर्न अनुमति दिएको छ। भारतले ५ महिना अगाडि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो। गहुँ आयात रोकिएसँगै चोर बाटोबाट नेपालमा गहुँ भित्रिएको भए पनि बुधबार भारतले ५० हजार टन गहुँ नेपाल...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ गरेको छ। दार्जुलाको सदरमुकाम खलंगामा आज आयोजित एक कार्यक्रमका बीच डिजिटल वित्तीय साक्षरताको...
काठमाण्डौ । अमेरिकी बजारमा आएको गिरावट रोकिने नाम लिइरहेको छैन। बिहीबार नास्डक २ प्रतिशतको गिरावटका साथ बन्द भयो। लगानीकर्ताहरुमा आशा थियो कि फ्लेक्सिबल इकोनोमिक डेटाबमोजिम अमेरिकी फेडरल रिजर्भ लामो समयसम्म ब्याज दर...
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा महिला सशक्तीकरणसम्बन्धी पहिलो कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बिहीबार अन्नपूर्ण गाँउपालिका–६ घारको...
काठमाण्डौ । चीनमा कहर मच्चाइरहेको कोरोनाको नयाँ भेरिएन्ट भारतमा पनि देखिएको छ। भारतमा ४ जना यो नयाँ भेरिएन्टबाट संक्रमित भएका छन्। पछिल्लो समय चीनलगायत केही देशमा कोरोना संक्रमण बढेसँगै विश्वभर चिन्ता बढेको छ। चीनमा...
काठमाण्डौ । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीले आफ्नो २८ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार (पुस ७ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३००...
काठमाण्डौ । सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश वितरण नगर्ने भएको छ। बैंक सञ्चालक समितिको बिहीबार (पुस ७ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। उक्त आर्थिक...
काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बिहीबार (पुस ७ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम...
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बिहीबार (पुस ७ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १२...
काठमाण्डौ । एनआईसी एसिया बैंकको डिजिटल बैंकिङ कारोबारहरु अवरुद्ध हुने भएको छ। बैंकले आज एक सूचना प्रकाशित गर्दै आज शुक्रबार बैंकिङ कारोबारपश्चात भोलि शनिबार अपराह्नसम्म डिजिटल बैंकिङ कारोबारहरु अवरुद्ध हुने जानकारी...
काठमाण्डौ । ज्योति विकास बैंकले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले केही संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले नै खरिद आवेदन दिन...
काठमाण्डौ । माछापुच्छ्रे बैंकले २४ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको बिहीबार (पुस ७ गते) बसेको बैठकले यही पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्राकालीस्थित आर्मी...
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले २१ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको बिहीबार (पुस ७ गते) बसेको बैठकले यही पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर...
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले आफ्नो ३० औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार (पुस ७ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको...
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार (पुस ७ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको...
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको पुस ७ गते (बिहीबार) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा...
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार (पुस ७ गते) बसेको बैठकले वार्षिक साधारणसभा पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको क...
काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनीले पुस १९ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड २५ लाख रुपैयाँको १०...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि ३ कम्पनीको सेयरभाउ समायोजन गरेको छ। नेप्सेले गरिमा विकास बैंक, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन गरेको हो।...
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको पुस ७ गते (बिहीबार) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको...
काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज पुस ८ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत मंसिर २३ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक...
काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको सञ्चालक समितिको बिहीबार (पुस ७ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा...
काठमाण्डौ । नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलोपटक एनबैंक (नियो बैंक) सञ्चालमा ल्याएको छ। नबिल बैंकले आज बिहीबार भर्चुअल कार्यक्रम गरी एनबैंक (नियो बैंक) को शुभारम्भ गरेको हो। बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल,...
काठमाण्डौ । अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा पन्ध्रौँ शाखा विस्तार गरेको छ। काठमाण्डौ महानगरपालिका–२२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाण्डौ मल) मा केएफसी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी...
पोखरा । खुकुरी रमको उत्पादक कम्पनी दि नेपाल डिस्टीलरिजले १२० जनाभन्दा बढी पूर्वगोर्खा सैनिकहरुलाई सम्मान गरेको छ। पोखरामा बिहीबार साँझ एक भव्य समारोहको आयोजना गरी नेपाली र वीरताको पर्यायका रुपमा स्थापित सेवानिवृत...