मंसिरमा वाणिज्य बैंकहरुमा थपियो रु. ५८ अर्ब निक्षेप, कर्जा लगानीको अवस्था कस्तो ?

मंसिरमा वाणिज्य बैंकहरुमा थपियो रु. ५८ अर्ब निक्षेप, कर्जा लगानीको अवस्था कस्तो ?

काठमाण्डौ । मंसिर महिनामा वाणिज्य बैंकहरुको निक्षेप ५८ अर्ब रुपैयाँले बढेको छ।  नेपाल बैंकर्स संघ (एनएमबी)ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर २९ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप बढेर ४६ खर्ब २१ अर्ब रुपैयाँ...

सांग्रिला विकास बैंकले अपग्रेड गर्यो आफ्नो मोबाइल एप, सबै माध्यमबाट सहजै प्रयोग गर्न सकिने

सांग्रिला विकास बैंकले अपग्रेड गर्यो आफ्नो मोबाइल एप, सबै माध्यमबाट सहजै प्रयोग गर्न सकिने

काठमाण्डौ । सांग्रिला विकास बैंकले हालै आफ्नो मोबाइल बैंकिङ एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ।  नयाँ एप्लिकेसन नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल निर्माण गरेको छ। जुन बैंक एक्स्पी आर्किटेक्चरमा...

सानिमा बैंकको एजीएमबाट १०% बोनस सेयर पारित, दुई सञ्चालक चयन

सानिमा बैंकको एजीएमबाट १०% बोनस सेयर पारित, दुई सञ्चालक चयन

काठमाण्डौ । आर्थिक वर्ष २०७८-७९ को लाभांश अनुमोदन गर्दै सानिमा बैंकको १८ औँ वार्षिक साधारणसभा आज (पुस ३ गते) सम्पन्न भएको छ।  बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको...

आर्थिक पत्रकारको क्षमता अभिवृद्धिमा राष्ट्र  बैंक प्रतिबद्ध : गभर्नर

आर्थिक पत्रकारको क्षमता अभिवृद्धिमा राष्ट्र बैंक प्रतिबद्ध : गभर्नर

काभ्रे । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक पत्रकारको क्षमता अभिवृद्धिमा राष्ट्र बैंक प्रतिबद्ध रहेको बताएका छन्।  नेपाल राष्ट्र बैंकले आर्थिक पत्रकारको क्षमता वृद्धिको लागि सञ्चालन गरेको दुईदिने...

NRB
बैंकिङ प्रणालीमा निक्षेप बढेसँगै सीडी रेसियोमा सुधार, ८६% भन्दा तल झर्यो

बैंकिङ प्रणालीमा निक्षेप बढेसँगै सीडी रेसियोमा सुधार, ८६% भन्दा तल झर्यो

काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम बढेसँगै कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)मा पनि सुधार भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस २ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ८६ प्रतिशत तल झरेको छ। गत मंसिर २७...

डा. ध्रुवचन्द्र गौतम ‘आविष्कारी आख्यानकार’को उपाधिबाट सम्मानित

डा. ध्रुवचन्द्र गौतम ‘आविष्कारी आख्यानकार’को उपाधिबाट सम्मानित

काठमाण्डौ । चर्चित आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई उनको ८० औँ जन्मोत्सवका अवसरमा ‘आविष्कारी आख्यानकार’को उपाधिबाट सम्मान गरिएको छ।  आइतबार काठमाण्डौकोे कमलादीमा एक समारोह आयोजना गरी ‘श्री लुनकरणदास–गंगादेवी...

दोहोरो अंकले बजार घट्दा सबै समूह राताम्मे, किन घट्यो लगानीकर्ताको मनोबल ?

दोहोरो अंकले बजार घट्दा सबै समूह राताम्मे, किन घट्यो लगानीकर्ताको मनोबल ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।  बजार आज २७.५४ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८५५.०६ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.२२...

सुुस्तायो बैंकहरुको निक्षेपमा आकर्षक योजना, तरलता सहज भएको हो कि अरु नै छ कारण ?

सुुस्तायो बैंकहरुको निक्षेपमा आकर्षक योजना, तरलता सहज भएको हो कि अरु नै छ कारण ?

– रेखा चन्द काठमाण्डौ । केही समयअघि दोब्बरदेखि १० गुणासम्म प्रतिफल दिने गरी निक्षेप योजना (स्किम) ल्याउनका लागि बैंकहरुबीच एक किसिमको तछाडमछाड नै चलेको थियो। त्योबेला ठूूला भनिएका बैंकहरु पनि पछि परेनन्।  सर्वसाधारणसँग...

कृषि विकास बैंकको अध्यक्षमा रमेश दुवाडी नियुक्त

कृषि विकास बैंकको अध्यक्षमा रमेश दुवाडी नियुक्त

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रमेश दुवाडी नियुक्त भएका छन्। सञ्चालक समितिको बैठकले अध्यक्षमा दुवाडीलाई नियुक्त गरेको हो। नवनियुक्त अध्यक्ष दुवाडीलाई विभिन्न संघ–संस्थाको सञ्चालक...

धनगढीमा एनओजी राइड

धनगढीमा एनओजी राइड

काठमाण्डौ । टीभीएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले धनगढीमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ।  राइड शनिबार पुस २ गते धनगढी शोरुमबाट सुरु भएर सालिनी वाटिका एन्ड इको...

सिभिल बैंकले थालनी गर्याे ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान

सिभिल बैंकले थालनी गर्याे ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान

काठमाण्डौ । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढेको सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियानको थालनी गरेको छ।  जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहको प्रमुख आतिथ्यतामा...

बढ्यो अन्डाको मूल्य, प्रतिक्रेट रु. ३६० पुग्यो

बढ्यो अन्डाको मूल्य, प्रतिक्रेट रु. ३६० पुग्यो

चितवन । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अन्डाको मूल्य बढ्न थालेको छ।  बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को रु.३६० तय गरिएको हो। नेपाल लेयर्स कुखुरापालक संघको बैठकले...

लियोनल मेस्सीको क्रेज ! विश्वभर बढ्यो अर्जेन्टिनाको जर्सीको माग, थुप्रै देशमा स्टक सकियो

लियोनल मेस्सीको क्रेज ! विश्वभर बढ्यो अर्जेन्टिनाको जर्सीको माग, थुप्रै देशमा स्टक सकियो

काठमाण्डौ । फिफा विश्वकप २०२२ को फाइनल खेल आज आइतबार राति हुँदैछ। अर्जेन्टिना र फ्रान्सको टोली आमनेसामने हुनेछन्। दुवै देश तेस्रो उपाधि जित्न मैदानमा उत्रिनेछन्।  नेपाललगायत धेरै देशमा फाइनल खेल हेर्न आतुर छन्।...

छुट्टै ‘नेप्से–५०’ इन्डेक्स सञ्चालन गर्ने गृहकार्यमा नेप्से, कस्ता कम्पनी समावेश होलान् ?

छुट्टै ‘नेप्से–५०’ इन्डेक्स सञ्चालन गर्ने गृहकार्यमा नेप्से, कस्ता कम्पनी समावेश होलान् ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ‘नेप्से–५०’ इन्डेक्स सञ्चालनमा ल्याउन गृहकार्य सुरु गरेको छ।  विश्व बजारको अभ्यासलाई नेपालमा पनि लागू गर्न नेप्सेले ‘नेप्से–५०’ इन्डेक्स सञ्चालनका लागि गृहकार्य...

समृद्धि फाइनान्सद्वारा इटहरीमा न्यानो लुगा वितरण

समृद्धि फाइनान्सद्वारा इटहरीमा न्यानो लुगा वितरण

काठमाण्डौ । समृद्धि फाइनान्सले पुस ३ गते इटहरीमा न्यानो लुगा वितरण गरेको छ।  फाइनान्सले इटहरी वडा न. ८ मा रहेको ॐ श्रीपिपलबोटे खुला विद्यालयका १ जना शिक्षक र २५ जना विधार्थीलाई न्यानो लुगा वितरण गरेको हो। फाइनान्सका इटहरी...

सामुदायिक र बीपीडब्ल्यू लघुवित्तबीच मर्जर सम्झौता

सामुदायिक र बीपीडब्ल्यू लघुवित्तबीच मर्जर सम्झौता

ठमाण्डौ । सामुदायिक लघुवित्त र बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ।  सामुदायिक र बीपीडब्ल्यू लघुवित्तबीच गत पुस १ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो।  सामुदायिक...

रु. ६००ले बढ्यो सुनको भाउ, चाँदीमा पनि बढोत्तरी

रु. ६००ले बढ्यो सुनको भाउ, चाँदीमा पनि बढोत्तरी

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख...

बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँड, ११.३९ लाख बढीको हात खाली

बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँड, ११.३९ लाख बढीको हात खाली

काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ आज पुस ३ गते बाँडफाँड गरिएको छ।  बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँड काठमाण्डौको लाजिम्पाटस्थित धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा गरिएको...

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको पुस १ गते बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब ६५ करोड ७१ लाख ८०...

लाभांश नबाँड्ने मञ्जुश्री फाइनान्सको निर्णय

लाभांश नबाँड्ने मञ्जुश्री फाइनान्सको निर्णय

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेड आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश वितरण नगर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको पुस १ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।...

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको पुस १ गते बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब १ करोड ८ लाख ८३...

नेपाल फाइनान्सको संस्थापक सेयर बिक्रीमा

नेपाल फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ।  कम्पनीले आज एक सूचना प्रकाशित गरी संस्थापक सेयरधनी नरेशकुमार श्रेष्ठको नाममा रहेको ८ हजार ७८६ कित्ता सेयर बिक्रीमा राखेको छ। यो सेयरमा...

मनकामना बन्यो डिजिटल बजार, हरेक पसलमा क्यूआरमार्फत भुक्तानी गर्न सकिने

मनकामना बन्यो डिजिटल बजार, हरेक पसलमा क्यूआरमार्फत भुक्तानी गर्न सकिने

काठमाण्डौ । धार्मिक एवं पर्यटकीय क्षेत्र मनकामना बजार डिजिटल बजारका रुपमा स्थापित भएको छ। योसँगै अबदेखि मनकामना मन्दिरसँगै मनकामना क्षेत्रका कुनै पनि पसलमा क्यूआरमार्फत भुक्तानी गर्न सकिनेछ। एक कार्यक्रमबीच शुक्रबार...

बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)को एजीएम पुस २७ मा

बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)को एजीएम पुस २७ मा

काठमाण्डौ । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेका छन्।  बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)ले क्रमशः आफ्नो ४४ औँ र ३६ औँ वार्षिक साधारणसभा डाकेका हुन्। दुवै कम्पनीको वार्षिक...

बाराही हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुने, कतिले पाउनेछन् सेयर ?

बाराही हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुने, कतिले पाउनेछन् सेयर ?

काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ आज पुस ३ गते बाँडफाँड हुने भएको छ।  बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँड काठमाण्डौको लाजिम्पाटस्थित धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकद्वारा एजीएम आह्वान, बुक क्लोज कहिले ?

शाइन रेसुंगा डेभलपमेन्ट बैंकद्वारा एजीएम आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १४ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको पुस १ गते (शुक्रबार) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको...

नेपाल हाइड्रोले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

नेपाल हाइड्रोले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आफ्नो १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको पुस १ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको...

आजसम्म कायम सेयरधनीले सेञ्चुरी बैंकको लाभांश पाउने

आजसम्म कायम सेयरधनीले सेञ्चुरी बैंकको लाभांश पाउने

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज पुस ३ गते अन्तिम दिन रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले भोलि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ३ गतेसम्म कायम...

१८ क्यारेट सुनबाट बनेको फिफा विश्वकपको ट्रफीको मूल्य कति ? कुन टिमले कति पैसा पाउँछन् ?

१८ क्यारेट सुनबाट बनेको फिफा विश्वकपको ट्रफीको मूल्य कति ? कुन टिमले कति पैसा पाउँछन् ?

काठमाण्डौ । फिफा विश्वकप २०२२ को फाइनल खेल डिसेम्बर १८ अर्थात आइतबार नेपाली समयअनुसार राति ८.४५ बजे खेलाइनेछ। यस वर्षको फाइनल खेल अर्जेन्टिना र फ्रान्सबीच हुनेछ ।  आज हामी तपाइँलाई हाम्रो रिपोर्टमा बताउँछौं कि फिफा विश्वकप...

लुम्बिनी केवलकार १–२ महिनाभित्रै सञ्चालनमा आउने, मुख्यसचिवको टोली पुग्यो निरीक्षणमा

लुम्बिनी केवलकार १–२ महिनाभित्रै सञ्चालनमा आउने, मुख्यसचिवको टोली पुग्यो निरीक्षणमा

काठमाण्डौ । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, उद्योग सचिव तोयनारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी लगायतको सरकारी टोलीले शनिबार लुम्बिनी केवलकारको स्थलगत निरीक्षण गर्दै निर्माणसम्बन्धी...