काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक आइडिया भए लगानीको समस्या नरहेको बताएका छन् । शनिबार बुटवलमा आयोजित युवा व्यवसायी समिटलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष...
काठमाण्डौ । लामो समयपछि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। विगत लामो समयदेखि पटक-पटक इण्डियन आयल कर्पोरेसनबाट घटेर मूल्यसूची आए पनि घाटा लाग्ने भन्दै निगमले आन्तरिक बजारको इन्धनको मूल्य समायोजन गरेको थिएन । यसको...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अहिले ब्रोकर हाउसहरुले सञ्चालनमा ल्याउन लागेको नयाँ टीएमएसको परीक्षण सुरु गरेको छ। सबैभन्दा पहिले नेप्सेले सेक्योर्ड सेक्युरिटिज (स्टक ब्रोकर नं. ३६) बाट नयाँ टीएमएसको परीक्षण...
काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा आज (पुस १ गते) सम्पन्न भएको छ। सभा काठमाण्डौको बालुवाटरस्थित बालुवाटार प्यालेस बैंक्वेटमा सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्व तथा...
काठमाण्डौ । समयसापेक्ष ग्राहकको चाहनाअनुसार नवीनतम प्रविधिमार्फत सेवाहरु प्रवाह गर्दै आएको कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ एससीटी–यूपीआई डेबिट कार्ड सेवा सुरुआत...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ४ दिन बजार घटेको छ भने १ दिनमात्रै बढेको छ। अघिल्लो साता १९१७.२८ मा बन्द भएको सेयर बजार यो साता १८८२ को विन्दुमा बन्द भएको छ। यस हिसाबले यो...
न्युयोर्क । अमेरिकादेखि युरोपसम्मका केन्द्रीय बैंकहले ब्याजदरमा गरेको उच्च वृद्धिका कारण विश्वभरका सेयर बजार प्यानिक देखिएको छ। ‘मै हुँ’ भन्ने ठूला लगानीकर्तालाई पनि यो विषम परिस्थितिमा आफ्नो पोर्टफोलियो मिलाउन सकस...
– प्रकाश न्यौपाने काठमाण्डौ । नेपालको सेयर बजार पछिल्लो समय घट्दो ट्रेन्डमा छ। गत वर्ष भदौमा ३२०० को उचाइ चुमेको बजार अहिले १९०० को आसपास घुमिरहेको छ। बैंकको ब्याजदर र सेयर बजारको सम्बन्ध जहिले पनि उल्टो हुन्छ। अहिले...
काठमाण्डौ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको भाउ घटाएर नेपालमा नयाँ मूल्यसूची पठाएको छ। आईओसीले आज शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँसूची पठाएको हो। नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोल ६.९०...
काठमाण्डौ । ट्विटर किनेपछि विश्वका दोस्रो धनीव्यक्ति एलन मस्क सम्पत्ति लगातार घटिरहेको छ। अवस्था यस्तो बनेको छ कि मस्कले आफ्नो इलेक्ट्रोनिक कार कम्पनी टेस्लाको सेयर धमाधम बेच्न थालेका छन्। मस्कले पछिल्लो एक वर्षको...
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई विगतमा प्रदान गरेको निष्कासनकर्ता रेटिङमा अपग्रेड गरेको छ। इक्राले शिखर इन्स्योरेन्सलाई विगतमा प्रदान गरेको ‘(इक्राएनपी–आईआर)ए’लाई...
काठमाण्डौ । नेपाल बंगलादेश (एनबी) क्यापिटल लिमिटेड र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड आपसमा गाभिई आज पुस १ एकीकृत कारोबारको घोषणा गरिएको छ। दुवै संस्थाको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डद्वारा जारी गरिएको धितोपत्र...
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल ऋणपत्र’लाई बिहीबार (मंसिर २९ गते)...
काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेड र सम्झना ल्याबोरेटोरी प्रालिबीच क्यापिटलका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ। सम्झौतापत्रमा क्यापिटलका वरिष्ठ प्रबन्धक अनिल महर्जन र सम्झना ल्याबोरेटोरी ललितपुरका...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधिसम्बन्धी तालिम दिने भएको छ। लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधिसम्बन्धी...
काठमाण्डौ । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। बैंक सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो। उक्त आर्थिक...
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाण्डौ क्यान्सर सेन्टर चाँगुनारायणबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ। बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहक...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गुरुप्रसाद न्यौपाने र ज्ञानेन्द्रलाल प्रधानले अवैध रुपमा सेयर कारोबार गरेको ठहर गर्दै कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ। सेबोन सञ्चालक समितिको बैठकले रिडी पावर कम्पनीका...
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार (मंसिर २९ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश...
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार...
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार (मंसिर २९ गते) दिउँसो बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य नाफा जगेडा तथा कोष रकमबाट हाल...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९९ हजार ९०० रुपैयाँ र...
काठमाण्डौ । नोभेम्बर महिनामा खुद्रा बिक्रीको आँकडा सोचेभन्दा बढी घटेपछि अमेरिकी बजार बिहीबार भारी गिरावट आएको छ। जसका कारण अमेरिकामा मन्दीको डर बढेको छ। अमेरिकाको फेडरल रिजर्भले ब्याजदरमा निरन्तर वृद्धि गरिरहेका कारण...
काठमाण्डौ । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार (मंसिर २९ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम...
काठमाण्डौ । समृद्धि फाइनान्सले मंसिर २९ गते जनकपुरमा न्यानो लुगा वितरण गरेको छ। फाइनान्सले जनकपुर–८ मा रहेको जानकी वृद्धाश्रममा वृद्धवृद्धालाई कम्बल वितरण गरेको हो। वृद्धाश्रममा २० जना वृद्धवृद्धालाई फाइनान्सको...
काठमाण्डौ । नेपाल वायुसेवा निगमले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। नियमले चौथो तहदेखि सातौँ तहसम्मका पदहरुमा १३८ जना नयाँ कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो। नियमले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित...
काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीको हकप्रद सेयर खरिद गर्ने समयावधि थप गरिएको छ। कम्पनीले गत कात्तिक २५ गतेबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको ५५.५५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो। यो हकप्रद सेयर मंसिर २९...
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको मंसिर २८ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको...
काठमाण्डौ । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार (मंसिर २९ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरु...
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७४ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार (मंसिर २९ गते) बसेको बैठकले वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको...