– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। जसमा ३ दिन बजार बढ्यो भने १ दिन घटेको छ। गत साता १८५८.४९ मा बन्द भएको बजार यो साता १९२२.१६ मा बन्द भएको छ। यो हिसाबले बजारमा ६४.१६ अंकले बढोत्तरी...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको वेबसाइट शुक्रबार बिहानैदेखि चलेको छैन। बैंक तथा वित्तीय संस्थाहरुका साथै अन्य महत्वपूर्ण सूचक तथा सूचनाहरु हेर्न दैनिकजसो राष्ट्र बैंकको वेबसाइट भिजिट गर्नेहरु वेबसाइट नचल्दा हैरान...
काठमाण्डौ । लिभिङ विथ आईसीटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट सुरु भएको छ। इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ इन एशोसिएसन विथ जेनेसको प्रि–इभेन्ट क्याम्पियनको रुपमा काठमाडौंको थापागाउँस्थित...
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीका विभिन्न शाखा तथा उपशाखामा कार्यरत प्रमुखहरुका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम कात्तिक १८ गते चितवनको सौराहास्थित होटल ल्यान्डमार्कमा...
काठमाण्डौ । गत आर्थिक वर्षको लाभांश अनुमोदन गर्दै एनआईबिएल एस क्यापिटल लिमिटेडको १० औँ वार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न भएको छ। काठमाण्डौको लाजिम्पाटस्थित क्यापिटलको रजिस्टर्ड कार्यालय भएको सभाले सामान्य...
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा १३ करोड ७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ११ करोड १ लाख...
– रेखा चन्द काठमाण्डौ । बैंक तथा वित्तीय समस्या समाधानार्थ शुक्रबार उद्योगीव्यवसायीले काठमाण्डौको माइतीघरमा शान्तिपूर्ण मौन विरोध प्रदर्शन गरेका छन्। बैंकको बढ्दो ब्याजदर, प्रिमियर दरलगायतको विरुद्धमा उ...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड...
काठमाण्डौ । अमेरिकामा ब्याजदर बढ्नु र चीनमा कोरोनाको कहरका कारण विश्व बजारमा कच्चा तेलको भाउमा गिरावट आएको छ। यी दुवै कारणले तेलको माग घट्ने सम्भावना कारण मूल्यमा गिरावट आएको हो। शुक्रबारको प्रारम्भिक कारोबारमा कच्चा...
काठमाण्डौ । राधी विद्युत कम्पनीको १३ लाख कित्ता बढी सेयर लिलामीमा आउने भएको छ। कम्पनीले गत असोज ५ गतेबाट असोज २५ गतेसम्म चुक्तापुँजीको १ः१.४७५२ अनुपातमा कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।...
काठमाण्डौ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले ह्वाट्सएपमा कम्युनिटी फिचरको रोलआउट गर्ने घोषणा गरेका छन्। यो फिचर आजदेखि विश्वव्यापी रुपमा रोलआउट गरिएको छ। यद्यपि, सबैलाई यो सुविधा प्राप्त गर्न केही समय लाग्न सक...
काठमाण्डौ । विश्वकै धनीव्यक्ति एलन मस्कले माइक्रो ब्लगिङ साइट ट्विटर किनेपछि कम्पनीमा धेरै कुरा परिवर्तन गर्न थालेको छ। यो प्रक्रियामा मस्कले सबैभन्दा पहिले कम्पनीका उच्च अधिकारीहरुलाई पदबाट बर्खास्त गरे। मस्कको...
काठमाण्डौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले यही कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५६ लाख ६ हजार ३९० कित्ता आईपीओ निष्कासन गर्नेछ। यसमा आयोजन...
काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिन म्याद थप गरिएको छ। गत कात्तिक ४ गतेबाट कम्पनीले १०० अंकित दरका कुल २ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला...
काठमाण्डौ । अमेरिकासहित विश्वभर सेयर बजारमा बुधबार ओरालो लाग्दा विश्वका शीर्ष धनाढ्यहरुको सम्पत्तिमा भारी आएको छ। यो दिन धनाढ्यहरुको सम्पत्ति कुल ३३ अर्ब डलरले घटेको छ। सेयर बजार घट्दा विश्वमा सबैभन्दा धनीव्यक्ति एलन...
काठमाण्डौ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्यसूची पठाएको छ। नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ०.६१ रुपैयाँ, डिजेलमा ५.७६ रुपैयाँ, मट्टीतेल ४.०१ रुपैयाँ र हवाई इन्धनमा ४.७७ रुपैयाँ...
काठमाण्डौ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) नेपाल प्रतिनिधि टेरेसा डबान सांचेजबीच नेपालको अर्थतन्त्रका विषयमा छलफल भएको छ। परिसंघ सचिवालयमा आज भएको भेटवार्तामा...
काठमाण्डौ । ग्लेनिग्लस डिजाइनमा लक्ष्मी बैंकको आयोजनामा ‘लक्ष्मी बैंक ओपन गल्फ टुर्नामेन्ट–२०२२’ यही कात्तिक १९ गते शनिबार गोकर्ण गल्फ क्लबमा हुने भएको छ। यो वार्षिक प्रतियोगिताको सातौँ संस्करण हो। यो प्...
काठमाण्डौ । तीन दिनदेखि लगातार बढेको सेयर बजारमा साताको अन्तिम कारोबार दिन बिहीबार दोहोर अंकको गिरावट आएको छ। योसँगै बजारले बोलिंगर ब्यान्डको अप्पर ब्यान्डमा आज रातो मारुबुजु क्यान्डल बनाएको छ (हेर्नुहोस् कालो एरो)। यसले...
– रेखा चन्द काठमाण्डौ । लगानीयोग्य रकम (तरलता) संकटबीच पनि वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४२ खर्ब बढी रुपैयाँ कर्जा लगानी गरेका छन्। असोज मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४२ खर्ब २० अर्ब रुपैयाँ...
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ, जलवायु फाइनान्सिङ र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन यूएसएड ट्रेड एन्ड कम्पिटिटिभनेससँगको सहकार्य पत्रमा हस्ताक्षर गरेको छ। यस सहकार्यअन्तर्गत बैंकले दिगो रुपमा...
काठमाण्डौ । एफवान सफ्ट इन्टरनेसनले युज मोबाइल बैंकिङ डटकमको सुरुआत गरेको छ। यो वेबसाइटले मोबाइल बैंकिङसँग परिचित गराउन थप मद्दत गर्नेछ। वेबसाइटमा एफवान सफ्टले सरल र सजिलो नेभिगेट तरिकाले विकास गरिएका सबै बैंकिङ...
काठमाण्डौ । अब संगठित संस्थाहरुले सर्वसाधारणका लागि आईपीओ जारी गर्दा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत सेयर छुट्याउनुपर्ने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र निष्कासन तथा बाँडफाँड (छैटौँ...
काठमाण्डौ । नेपाल पर्यटन बोर्डले विद्यालयस्तरबाट नै विद्यार्थीमा पर्यटन सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न विद्यालयमा ‘राष्ट्रिय दिगो–पर्यटन क्लब’ स्थापना गर्ने अवधारणा अघि सारेको छ। पर्यटन बोर्ड र...
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्चसेन्ज (नेप्से) आर्थिक वर्ष २०७८–७९को बोनस सेयरका लागि अरुण काबेली पावरको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३६२.७३ रुपैयाँ कायम गरेको छ।...
काठमाण्डौ । सातै प्रदेशको कार्यक्रमपश्चात लिभिङ विथ आईसीटीको आयोजनामा काठमाण्डौस्थित बानेश्वर बैकुटमा यार्सा ल्याब्स स्टार्टअप एन्ड आइडिया फेस्ट कार्यक्रम हुँदैछ। कार्यक्रममा सातै प्रदेशबाट छनौट भएकासँगै...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज १० लाख कित्ता बढी सेयर थपिएको छ। नेप्सेमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को लिलामी सेयर आज नेप्सेमा सूचीकृत भएको हो। यो...
काठमाण्डौ । लगातार ३ दिन बढेको सेयर बजारमा आज दोहोरो अंकको करेक्सन भएको छ। बजारमा आज १६.१४ अंकको करेक्सन भएको हो। योसँगै नेप्से परिसूचक १९२२.१६ को विन्दुमा ओर्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि...
काठमाण्डौ । कामना सेवा विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रालिबीच बुधबार बैंकमा खाता रहेका ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ। दराजको ११.११ छुट योजना नोभेम्बर ११ (कात्तिक २५ गते)...
काठमाण्डौ । बैंकको बढ्दो ब्याजदरलगायतको विरुद्धमा उद्योगी-व्यासायीले भोलि शुक्रबार काठमाण्डौमा प्रदर्शन गर्ने भएका छन्। उद्योगी-व्यासायीहरुले भोलि बिहान ११ बजेदेखि १२ बजेसम्म माइतीघर मण्डलामा शान्तिपूर्ण मौन विरोध...