काठमाण्डौ । विश्वभर महँगी अचाक्ली बढेको छ। महँगी नियन्त्रण गर्न गरिएका सबै प्रयासहरु पनि असफल सावित भएका छन्। विश्वकै ठूलो अर्थतन्त्र अमेरिकामा मुद्रास्फीति दर ४ दशककै उच्च विन्दुमा पुगेको छ। महँगी नियन्त्रण गर्न फेड...
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा २ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ करोड ८२...
काठमाण्डौ । ट्विटरका सीईओ, सीएफओलगायत उच्च अधिकारीको बर्खास्त गरेपछि अहिले कर्मचारी कटौतीको तयारी भइरहेको छ। कम्पनीको कमान्ड सम्हालेपछि विश्वकै धनीव्यक्ति एलन मस्कले अपरेशन क्लिन सुरु गरेका छन्। यो अपरेसनअन्तर्गत ३...
काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ७००...
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३४ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको...
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र मुस्ताङस्थित होटेल मुस्ताङ ताज एन्ड थकाली किचेनबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र...
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्दै सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको हो।...
काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो अनलाइन सपिङ फेस्टिभल ११.११ फेरी सुरु हुन गइरहेको छ। ११ लाख उत्पादनहरुमा ८०% सम्मको छुट सहित दराजले ११. ११ को पाँचौं संस्करण येही २५ कार्तिक २०७९ (११ नोभेम्बर २०२२)मा सुरु हुने घोषणा गरेको छ।...
काठमाण्डौ । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको साधारण सेयर (आईपीओ)बापतको बाँकी रकम बुझाउने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत असोज ५ गतेबाट आईपीओको बाँकी रकम जम्मा गर्न आह्वान...
काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको प्रतिफल सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ। नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको आर्थिक वर्ष २०७८–७९ का लागि घोषित प्रतिफल...
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज भदौ १७ गते अन्तिम मौका रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि कात्तिक १८ गते एक दिन बुक...
काठमाण्डौ । इस्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ आज बिहीबार बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। यो आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको थि...
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ। बैंकले आर्थिक वर्ष २०६६–६७, २०६७–६८, २०६८–६९ र २०७०–७१ सम्मको नगद लाभांश लिन आउन सूचना जारी गरेको हो। बैंकले...
काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा २४ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २...
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले ६ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७७–७८को लाभांश सुरक्षित गर्ने आज कात्तिक १७ अन्तिम दिन रहेको छ। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले भोलि कात्तिक १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २२ करोड ६६ लाख रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी...
काठमाण्डौ । दैनिक चार्टअन्तर्गत बजार घट्दा ओभर सोल्ड जोन २५ को तहमा पुगेको बजारले आज ६० को तहमा प्रतिरोध सामाना गरेको छ। आरएसआईमै डाउ थेउरीअन्तर्गत पनि बजारले हायर हाई बनाउँदै गएको देखिन्छ। (हेर्नुहोस् तस्बिरमा) बोलिंगर...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि पोखरा महानगरपालिकामा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। दुईवटा नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २९२ पुगेको छ। बैंकले पोखरा...
काठमाण्डौ । नेपालको अग्रणी स्मार्टफोन कम्पनी साओमीले नेपाली बजारमा रेडमी प्याड लन्च गरेको छ। यो साओमीको रेडमी सबब्रान्डअन्तर्गतको पहिलो ट्याब्लेट हो। यस प्याडमा सबै आवश्यक फिचरहरु समावेश भएको साओमीले जनाएको छ। लन्चमा...
काठमाण्डौ । समृद्धि फाइनान्समा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा गोकर्णप्रसाद दुवाडी नियुक्त भएका छन्। फाइनान्सकोे सञ्चालक समितिको बैठकले दुवाडीलाई डीसीईओ नियुक्त गरेको हो। वित्तीय क्षेत्रको व्यवस्थापकीय...
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ। यो योजना नोभेम्बर ११ (कात्तिक २५ गते) देखि लागू हुनेछ। सम...
काठमाण्डौ । युवाहरुलाई उद्यमी र स्वरोजगार बनाउन चौधरी फाउन्डेसनले स्वरोजगार युवा अभियान संञ्चालन गरेको छ। बुधबार एक कार्यक्रमको आयोजना गर्दे फाउन्डेशनले यो अभियान पश्चिम नवलपरासीको प्रतापपुर वडा नम्बर ७ सूर्यपुरामा...
काठमाण्डौ। एनआईसी एशिया बैंक लिमिटेडको आज कात्तिक १६ मा बसेको सञ्चालक समितिको बैंठकले रोशनकुमार न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनर्नियुक्त गरेको छ। हाल बैंकको सीईओका रुपमा कार्यरत रहेका...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नयाँ ब्रोकर लाइसेन्स लिनका लागि हालै दर्ता भएका अधिकांश कम्पनीहरुबाट कम्पनी रजिस्ट्रारको कार्यालयका उच्च तहका कर्मचारीहरुको मिलेमतोमा अनधिकृत रुपमा प्रतिकम्पनी ५ लाख रुपैयाँसम्म...
– रेखा चन्द काठमाण्डौ । ट्रेजरी बिलको ब्याजदर (डिस्काउन्ट रेट) पुुनः बढ्दै जान थालेको छ। बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता)को अभाव हुँदै जाँदा ट्रेजरीको ब्याजदर पनि बढ्दै गएको देखिएको हो। नेपाल राष्ट्र बैंकका...
काठमाण्डौ । संसारमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले ‘रियलमी यूआई विजेट को–क्रिएसन’ क्याम्पेन आयोजना गर्ने भएको छ। यो क्याम्पेनमा एप डेभलपर, यूएक्स डिजाइनर एवं स्मार्ट फोन कम्पनीमा काम...
काठमाण्डौ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रुपमा परिचित आईसीटी अवार्डको सातौँ संस्करणमा पावर्ड बाई पार्टनरमा स्मार्ट क्यूआर र पेमेन्ट पार्टनरमा आईएमई पेले सहकार्य गरेका छन्। डिजिटल इकोसिस्टमको...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ धितोपत्र बजार (स्कट एक्सचेन्ज) र धितोपत्र दलाल (ब्रोकर)को लाइसेन्स वितरण गर्न संशोधन गरिएका नियमावलीहरु खारेज गर्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजरालमा आज (कात्तिक १६...
काठमाण्डौ । सेयर बजार बुधबार पनि उकालो लागेको छ। बजार आज ७.३२ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९३८.३० को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.७९ अंकले बढेर ३८२.९४ को...