उम्मेदवारले चुनावी खर्चको लेखापरीक्षण गरी मंसिर १९ भित्र निर्वाचन आयोगमा बुझाउनुपर्ने

उम्मेदवारले चुनावी खर्चको लेखापरीक्षण गरी मंसिर १९ भित्र निर्वाचन आयोगमा बुझाउनुपर्ने

काठमाण्डौ । निर्वाचन आयोगले उम्मेदवारहरुको चुनावी खर्चको लेखापरीक्षण प्रतिवेदन मंसिर १९ गतेभित्र बुझाउन निर्देशन दिएको छ।  आयोगले कोणसभा, आमसभालगायतमा उम्मेदवारले गरेको खर्चको लेखापरीक्षण प्रतिवेदन मंसिर १९ गतेभित्र...

जन्मदिनमा बुवाद्वारा १ वर्षे छोरालाई रिलायन्स लाइफको बाल जीवन बीमा पोलिसी उपहार

जन्मदिनमा बुवाद्वारा १ वर्षे छोरालाई रिलायन्स लाइफको बाल जीवन बीमा पोलिसी उपहार

काठमाण्डौ । आमनागरिकमा बीमाप्रतिको आस्था दिन प्रतिदिन बढ्दै गइरहेको छ। विशेषगरी जीवन बीमा क्षेत्रमा यो निरन्तर अभियानजस्तै भइरहेको छ।  आफ्नो सन्तानको सुरक्षित भविष्यका लागि हरेक बुवाआमाले समयमै जीवन बीमामार्फत...

वाणिज्य बैंकहरुको निक्षेप रु. १७ अर्बले घट्दा कर्जा लगानी स्थिर, सीडी रेसियो थोरै बढ्यो

वाणिज्य बैंकहरुको निक्षेप रु. १७ अर्बले घट्दा कर्जा लगानी स्थिर, सीडी रेसियो थोरै बढ्यो

काठमाण्डौ । एक सातामै वाणिज्य बैंकको निक्षेप १७ अर्ब रुपैयाँले घटेको छ।  नेपाल बैंकर्स एसोसिएन (एनबीए)को कात्तिक ५ गतेदेखि कात्तिक ११ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप १७ अर्ब रुपैयाँले घटेको हो। योसँगै...

प्रभु बैंकका ग्राहकलाई हार्नेस जिपलाइनमा आकर्षक छुट

प्रभु बैंकका ग्राहकलाई हार्नेस जिपलाइनमा आकर्षक छुट

काठमाण्डौ । प्रभु बैंक लिमिटेड र पर्वतको कुस्मास्थित हार्नेस जिपलाइन प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट गण्डकी प्रदेश इन्चार्ज राजु रानामगर र हार्नेस...

हिमालय एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

हिमालय एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

काठमाण्डौ । हिमालय एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ।  यस सिलसिलामा यो एअरलाइन्सलाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डिलिङ तथा गौतम बुद्ध विमानस्थलमा...

इस्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँड भोलि, कतिले पाउनेछन् सेयर ?

इस्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँड भोलि, कतिले पाउनेछन् सेयर ?

काठमाण्डौ । इस्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि बिहीबार बाँडफाँड हुने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको क्यापिटलले...

समृद्धि फाइनान्स घाटामा, ईपीएस पनि रु. १६.९६ले ऋणात्मक

समृद्धि फाइनान्स घाटामा, ईपीएस पनि रु. १६.९६ले ऋणात्मक

काठमाण्डौ । समृद्धि फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा ३ करोड १४ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २६ लाख ५२...

हिरो मोटरसाइकलका ग्राहकलाई लोमाङथानको भ्रमण

हिरो मोटरसाइकलका ग्राहकलाई लोमाङथानको भ्रमण

काठमाण्डौ । नेपालका लागि हिरो मोटर साइकलको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले आन्तरिक पर्यटन प्रवर्द्धनका साथै हिरो Xpluse 200 मोटरसाइकल खरिद गरेका ग्राहकलाई लोमाङथान भ्रमण गराउने भएको छ।  आज कात्तिक १६ गतेबाट...

शौर्य सिमेन्टले ल्यायो ‘शून्यको कमाल, बनाउँछ उपभोक्ता मालामाल’ अफर

शौर्य सिमेन्टले ल्यायो ‘शून्यको कमाल, बनाउँछ उपभोक्ता मालामाल’ अफर

काठमाण्डौ । शौर्य सिमेन्टले देशव्यापी रुपमा ‘शून्यको कमाल, बनाउँछ उपभोक्ता मालामाल अफर’ लिएर आएको छ।  कात्तिक १५ देखि पुस ३० गतेसम्म लागू हुने यस योजनाअन्तर्गत उपभोक्ताले हरेक ५० बोराको खरिदमा १ प्रति कुपन प्राप्त गरी...

सातै प्रदेशका स्टार्टअपहरुका लागि किङ्स कलेजमा बुटक्याम्प सुरु

सातै प्रदेशका स्टार्टअपहरुका लागि किङ्स कलेजमा बुटक्याम्प सुरु

काठमाण्डौ । सातै प्रदेशका ४० बढी स्टार्टअप तथा आइडियाका लागि राजधानीको किङ्स कलेजमा ३ दिने बुट क्याम्प सुरु भएको छ। किङ्स कलेजसँगको सहकार्यमा लिभिङ विथ आईसीटीले यसअघि सातै प्रदेशमा आयोजना गरेको स्टार्टअप एन्ड आइडिया...

रु. ५००ले महँगियो सुन, चाँदी तोलाको रु. १२२५ पुग्यो

रु. ५००ले महँगियो सुन, चाँदी तोलाको रु. १२२५ पुग्यो

काठमाण्डौ । नेपाली बजारमा बुधबार पनि सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार १००...

अब लाखौँ जितेर भाग्यको ‘कायापलट’ गर्न ३ दिनमात्र बाँकी

अब लाखौँ जितेर भाग्यको ‘कायापलट’ गर्न ३ दिनमात्र बाँकी

काठमाण्डौ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालीहरुको महान चाड दसैँ, तिहार तथा छठलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको विशेष योजना समाप्त हुन अब तीन दिनमात्र बाँकी रहेको...

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी बैंक २ ३ ४ को जादु’ योजना, स्मार्टफोन जित्ने अवसर

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी बैंक २ ३ ४ को जादु’ योजना, स्मार्टफोन जित्ने अवसर

काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन...

ट्विटरमा ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने, यी ४ सुविधा पाइने

ट्विटरमा ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने, यी ४ सुविधा पाइने

काठमाण्डौ । टेस्लाका मालिक एलन मस्कले ट्विटर किनेर एकपछि अर्को ठूलो निर्णय लिइरहेका छन्।  यसैबीच मस्कले मंगलबार राति ट्विटरमा भेरिफाइड अकाउन्टहरुका लागि शुल्क तोकेका छन्। मस्कले एकपछि अर्को ट्विट गर्दै यो जानकारी दिएका...

सानिमा बैंकको ५१ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

सानिमा बैंकको ५१ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सानिमा बैंकले आज कात्तिक १६ गतेदेखि ५१ लाख कित्ता सेयर बिक्रीमा राखेको छ।  बैंक संस्थापक सेयरधनीहरुको नाममा रहेको ५१ लाख कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा संस्थापक सेयरधनीहरुबाहेक व्यक्ति, कम्पनी तथा...

राष्ट्र उत्थान लघुवित्तको नाफामा पहिरो, रिजर्भमा ४२.४%को छलाङ

राष्ट्र उत्थान लघुवित्तको नाफामा पहिरो, रिजर्भमा ४२.४%को छलाङ

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ३८ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो...

कर्पोरेट डेभलपमेन्ट बैंकको नाफामा उल्लेख्य सुधार, एनपीएल भने उच्च

कर्पोरेट डेभलपमेन्ट बैंकको नाफामा उल्लेख्य सुधार, एनपीएल भने उच्च

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा ८५ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ११ लाख...

कर्णाली डेभलपमेन्ट बैंक नाफामा, ईपीएसमा पनि सुधार

कर्णाली डेभलपमेन्ट बैंक नाफामा, ईपीएसमा पनि सुधार

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा १ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ३ करोड ७९...

सानिमा ग्रोथ फन्डका इकाइहरु आजबाट बिक्री खुला

सानिमा ग्रोथ फन्डका इकाइहरु आजबाट बिक्री खुला

काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सानिमा ग्रोथ फन्ड’का इकाइहरु आज कात्तिक १६ गतेबाट बिक्री खुला गरिएको छ।  कोष प्रवर्द्ध सानिमा बैंक र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका यस योजनाका १०...

NRB
लाभांश प्रस्ताव गर्न ढिलाइ गर्दै लघुवित्त, राष्ट्र बैंकमा पेस भएन एउटाको पनि वित्तीय विवरण

लाभांश प्रस्ताव गर्न ढिलाइ गर्दै लघुवित्त, राष्ट्र बैंकमा पेस भएन एउटाको पनि वित्तीय विवरण

–रेखा चन्द काठमाण्डौ । विगतका वर्षहरुमा यतिबेला अधिकांश लघुुवित्त संस्थाहरुले आफ्ना सेयरधनीहरुका लागि अघिल्लो वर्षको लाभांश प्रस्ताव गरिसकेका हुन्थे। कतिपयले त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत गराएर वार्षिक...

अहिलेसम्म त्रिशूली जलविद्युतले कति उठायो आईपीओबापतको बाँकी रकम ?

अहिलेसम्म त्रिशूली जलविद्युतले कति उठायो आईपीओबापतको बाँकी रकम ?

काठमाण्डौ । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको साधारण सेयर (आईपीओ)बापतको बाँकी रकममध्ये अहिलेसम्म २० करोड रुपैयाँ बढी उठाएको छ।  कम्पनीले गत असोज ५ गतेबाट आईपीओको बाँकी रकम जम्मा गर्न आह्वान...

नेप्सेमा हरियाली छाएसँगै ब्रोकर हाउसहरुमा रौनक, अब बजार बढ्नेमा लगानीकर्ता ढुक्क

नेप्सेमा हरियाली छाएसँगै ब्रोकर हाउसहरुमा रौनक, अब बजार बढ्नेमा लगानीकर्ता ढुक्क

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । तिहार र छठ पर्वपछि खुलेको सेयर बजार दुवै दिन बढेको छ। सोमबार सामान्य सुधार भएको बजारमा मंगलबार भने उछाल नै आएको छ।  तिहारपछि खुलेको बजारमा चमक फर्किएको छ। योसँगै ब्रोकर हाउसहरुमा पनि...

सिप्रदीको टाटा प्रोटेक्ट अब थप सेवा तथा सुविधाहरुका साथमा

सिप्रदीको टाटा प्रोटेक्ट अब थप सेवा तथा सुविधाहरुका साथमा

काठमाण्डौ । टाटा मोटर्सको आधिकारिक डिस्ट्रिब्युटर सिप्रदी ट्रेडिङ प्रालिले टाटा प्रोटेक्ट अझै थप सेवा तथा सुविधासहित ल्याएकोे छ। सम्पूर्ण टाटा कमर्सियल गाडीहरुका ग्राहकहरुलाई छिटो, छरितो तथा गुणस्तरीय सेवाको ...

डाउ थेउरीमा बजारले बनायो हायर हाई, अबको प्रतिरोध कति-कतिमा ?

डाउ थेउरीमा बजारले बनायो हायर हाई, अबको प्रतिरोध कति-कतिमा ?

काठमाण्डौ । सेयर बजारमा आज १ अर्ब रुपैयाँ बढीको भोलुमसहित ५६ अंक बढीको बढोत्तरी भएको छ। योसँगै बजार आज १९३०.९७ को विन्दुमा बन्द भएको छ।  डाउ थेउरीअन्तर्गत बजारले यसअघिको लोवर हाईको विन्दु १९१० भन्दा माथि बन्द भएर हायर हाई...

तेल कम्पनीहरुले युक्रेन-रुस युद्धको फाइदा उठाएको अमेरिकी राष्ट्रपतिको आरोप, दिए यस्तो चेतावनी

तेल कम्पनीहरुले युक्रेन-रुस युद्धको फाइदा उठाएको अमेरिकी राष्ट्रपतिको आरोप, दिए यस्तो चेतावनी

काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले तेल कम्पनीहरुले युक्रेन–रुस युद्धको फाइदा उठाएको आरोप लगाएका छन्। बाइडेनले तेल कम्पनीहरुले तेलको मूल्य नघटाए आफूमाथि कर बढाउन दबाब बढ्ने पनि बताएका छन्।  शीर्ष तेल कम्पनीहरु...

जनतालाई ५० युनिटसम्म बिजुली र १० हजार लिटरसम्म पानी निःशुल्क गर्ने एमालेको प्रतिबद्धता

जनतालाई ५० युनिटसम्म बिजुली र १० हजार लिटरसम्म पानी निःशुल्क गर्ने एमालेको प्रतिबद्धता

काठमाण्डौ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेको नेकपा एमालेले आज सार्वजनिक गरेको घोषणापत्रमा जनता ५० युनिटसम्म बिजुली र १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ।  घोषणापत्रमा...

लामो समयपछि सेयर बजारमा हरियाली, नेप्से १९०० माथि, कारोबार पनि बढ्यो

लामो समयपछि सेयर बजारमा हरियाली, नेप्से १९०० माथि, कारोबार पनि बढ्यो

काठमाण्डौ । सेयर बजारमा मंगलबार हरियाली छाएको छ।  बजार आज ५६.१० अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९३०.९७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ११.२८ अंकले बढेर ३८२.१४ को...

चुनावी घोषणापत्रमा एमालेका २० ग्यारेन्टी, के–के छन् ? (पूर्णपाठसहित)

चुनावी घोषणापत्रमा एमालेका २० ग्यारेन्टी, के–के छन् ? (पूर्णपाठसहित)

काठमाण्डौ । नेकपा एमाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर आफ्नो चुनावी घोषणा आज सार्वजनिक गरेको छ।  काठमाण्डौमा आयोजित एक कार्यक्रमबीच एमालेले २० हजार शब्दको घोषणापत्र सार्वजनिक गरेको हो। घोषणापत्र...

एमालेको घोषणा : सबै प्रकारका भत्ता बढाउने, श्रमिकको न्यूनतम ज्याला रु. २५ हजार पुर्याउने

एमालेको घोषणा : सबै प्रकारका भत्ता बढाउने, श्रमिकको न्यूनतम ज्याला रु. २५ हजार पुर्याउने

काठमाण्डौ । नेकपा एमाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर आफ्नो चुनावी घोषणा आज सार्वजनिक गरेको छ।  घोषणापत्रमा एमालेले आर्थिक वृद्धिका आधारमा सबै प्रकारका भत्ता वृद्धि गर्ने प्रतिबद्धता गरेको...

ह्वाट्सएपले ल्यायो कमालको नयाँ फिचर, अब फोटो पठाउनुअघि ब्लर गर्न सकिने

ह्वाट्सएपले ल्यायो कमालको नयाँ फिचर, अब फोटो पठाउनुअघि ब्लर गर्न सकिने

काठमाण्डौ । ह्वाट्सएपले प्रयोगकर्ता इन्टरफेस सुधार गर्न समय–समयमा अपडेटहरु जारी गर्दै आएको छ।  यी अपडेटहरु स्टेबल भर्जनमा जारी गर्नुअघि बिटा भर्जनमा परीक्षण गरिन्छ। अर्थात स्टेल भर्जनमा आउनुअघि कुनै पनि फिचर बिटा...