काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर. थम्प्सनबीच अर्थ मन्त्रालयमा मंगलबार बिहान शिष्टाचार भेट भएको छ। भेटमा अर्थमन्त्री शर्माले राजदूत थम्प्सनमार्फत नेपाललाई संकटका बेला...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज र नयाँ कमोडिटी मार्केटको लाइसेन्सन दिन अगाडि बढाएको प्रक्रिया हाललाई यथास्थितिमै राख्ने निर्णय गरेको छ। सेबोनले आज एक सूचना जारी गर्दै...
काठमाण्डौ । विगत केही महिनादेखि क्रिप्टोकरेन्सीको भाउ लगातार घटिरहेको छ। धेरै लोकप्रिय क्रिप्टोहरुमा भारी गिरावट आएको छ। यसैबीच हङकङले क्रिप्टोकरेन्सीलाई वैधानिकता दिने विचार गरिरहेको छ। आगामी दिनमा वैधानिकता दिइएमा...
काठमाण्डौ । भारतले विशेष प्रयोगका लागि डिजिटल करेन्सी (ई–रुपी) को आज नोभेम्बर १ देखि पाइलट लन्च गर्न लागेको छ। भारतीय रिजर्भ बैंक (आरबीआई)को आफ्नै डिजिटल मुद्रा (आरबीआई डिजिटल करन्सी) वास्तविकतामा परिणत हुँदैछ। आरबीआईले...
काठमाण्डौ । ब्लुमबर्गले विश्वका २५ धनाढ्य व्यापारिक घरानाको सूची सार्वजनिक गरेको छ। ब्लुमबर्गका अनुसार ठूलो व्यापारिक घरानाको पहिलो स्थानमा वाल्टन परिवार २२४ अर्ब डलरका साथ रहेको छ। यो घरानाले वालमार्ट चलाउँछ। यो परिवार...
– रेखा चन्द काठमाण्डौ । बैंकिङ प्रणालीमा विगत १ वर्षभन्दा बढी समयदेखि लगानीयोग्य रकम (तरलता)को संकट कायमै छ। जसका कारण बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको मागबमोजिम कर्जा प्रवाह गर्न सकेका छैनन्। बैंकिङ प्रणालीमा...
काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ सामान्य बढोत्तरी भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९२...
काठमाण्डौ । विश्वकै धनीव्यक्ति एलन मस्क नै ट्विटरको सीईओ बन्ने भएका छन्। हालै टेस्ला कम्पनीका सीईओ मस्कले ४४ अर्ब डलरमा ट्विटर किनेका थिए। अब कम्पनीको सीईओ र निर्देशक आफू नै बन्ने मस्कले जानकारी दिएका हुन्। मस्कले...
काठमाण्डौ । गुगलले प्रयोगकर्तालाई खुसीको खबर दिएको छ। कम्पनीले वर्कस्पेस प्रयोगकर्ताका लागि स्टोरेज क्षमता बढाउँदैछ। अर्थात् आउँदो समयमा गुगल वर्कस्पेस इन्डिभिजुअल अकाउन्ट १५जीबी स्टोरेजको सट्टा १टीबी सेक्योर...
काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको असोज महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेका एनएमबि हाइब्रिड फन्ड एल–१, एनएमबि...
काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाहरुको असोज महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका नबिल इक्विटी फन्ड, ब्यालेन्सड्...
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा ३ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा...
काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत ‘एनआईसी एसिया ग्रोथ फन्ड’ र ‘एनआईसी एसिया ब्यालेन्सड् फन्ड’को इकाइमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको प्रतिफलका लागि यी दुवै...
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको सेयर मूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) गत आर्थिक वर्षको बोनस सेयरका लागि एनसीसी बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १७८.०१ रुपैयाँ...
काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोष र नबिल बैंकबीच आज कात्तिक १४ गते लघुवित्त तथा विपन्नवर्ग कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा कोषका तर्फबाट नायब प्रबन्धक विष्णुमणि अधिकारी र नबिल बैंकका तर्फबाट...
काठमाण्डौ । मुस्ताङमा रहेको प्रशिद्ध तिर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिँदै गएको छ। पछिल्लोपटक गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष सोनाम लामाको व्यक्तिगत पहलमा करोडौँको लगानीमा धार्मिक र...
काठमाण्डौ । प्राविधिक रुपमा केही इन्डिकेटरहरुले तिहार तथा छठ पर्वपछि खुलेको सेयर बजारले माथिको यात्रा तय गर्दै गरेको देखाएका छन्। नेप्सेको दैनिक चार्टमा मूल्यरेखा ३ महिनापछि बोलिंगर ब्यान्डको मध्य ब्यान्डलाई ब्रेक...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १८ औँ वर्षमा प्रवेश गरेको छ। बैंकको कात्तिक १३ गते (आइतबार) वार्षिकोत्सव परेको थियो। बैंकले आज कात्तिक १४ गते केक कटिङलगायतका कार्यक्रम गरेर हर्षोउल्लासका साथ आफ्नो...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालमा सञ्चालनमा रहेका फाइनान्स कम्पनीमध्ये मञ्जुश्री फाइनान्स पनि एउटा हो। यो राष्ट्रियस्तरको फाइनान्स कम्पनी हो। यसको स्थापना २०६८ असोज २८ मा भएको थियो। हाल देशभर गरेर यो कम्पनीको...
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले नेपालीहरुको महान चाडहरु दसैँ, तिहार, नेपाल सम्बत ११४३ तथा छठमा आफ्ना ग्राहकलाई आवश्यक सरसामान खरिद गर्दा सुविधा होस् भन्ने उद्देश्यले २५% सम्मको क्यासब्याक योजना ल्याएको विदितै...
– रेखा चन्द काठमाण्डौ । सेयर बजारमा हालसम्मकै उच्च विन्दुबाट १३०० भन्दा बढी अंकको गिरावट आइरहेको छ। पछिल्लो १४ महिनाभन्दा बढीको समयावधिमा बजारमा यतिधेरै अंकको गिरावट आएको हो। नेप्से परिसूचकले २०७८ भदौ २ गते हालसम्म...
काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। माओवादी केन्द्रको घोषणापत्रमा कृषि क्षेत्रको रुपान्तरणमा जोड दिइएको छ। ‘समृद्ध किसान, देशको सान : आत्मनिर्भर कृषि, हाम्रो अभियान’ नाराका...
– रेखा चन्द काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ वटा वाणिज्य बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा माथि उक्लिएको छ। नियामक नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाविपरीत ती बैंकहरुको...
काठमाण्डौ । तिहार र छठ पर्वको बिदापछि खुलेको सेयर बजार सोमबार दोहोरो अंकले उकालो लागेको छ। आज बजार १६.३९ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १८७४.८७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स...
काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डप प्रवेशद्वारसँगैको सानो चौरमा विभिन्न ७ वटा स्वदेशी जुत्ताचप्पल कम्पनीहरुको सहभागितामा सोमबारदेखि जुत्ताचप्पलको सेल मेला सुरु भएको छ। नेपाली उत्पादनलाई प्रत्साहन गर्ने उद्देश्यले...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले सस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई ४ लाख ५३ हजार ८४० रुपैयाँको १२ थान बारकोड रिडर र १२ थान प्रिन्टर सहयोगस्वरुप...
काठमाण्डौ । नेकपा एकीकृत समाजवादीले सोमबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। बानेश्वरस्थित पार्टी कार्यालयमा एकीकृत समाजवादीका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा ‘घरघरमा बिजुली–जनजनमा...
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८-७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बिहान १० बजे बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण...
काठमाण्डौ । बिजशालाकर्मी अनन्त्य सुन्दरलाई पितृशोक परेको छ। अनन्त्यका पिता गंगाराम न्यौपानेको गत शुक्रबार (कात्तिक ११ गते) निधन भएको हो। झापाको बुद्धशान्ति–३ निवासी न्यौपाने ५६ वर्षका थिए। न्यौपाने विगत ५ वर्षदेखि...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा एउटा स्टक डिलरसहित नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ वटा कम्पनीले आवेदन दिएका छन्। लामो समयको रस्साकस्सीपछि सेबोनले गत असोज २ गतेदेखि एक महिनाको समयावधि राखेर...