संवाददाता (Reporter)

badge
no image

रासस (RSS)



प्रधानमन्त्रीबाट बाढीग्रस्त क्षेत्रको निरीक्षण

1502719825pm.jpg
इटहरी।प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पुर्याएको क्षतिबारे नेपाली सेना तथा स्थानीय प्रशासनबाट जानकारी लिएपछि प्रधानमन्त्री देउवाले...

काठमाण्डौ महानगरको मनोरञ्जन कर शून्य !

1502551527Kathmandu-Metropolitan-City-Office.jpg
काठमाण्डौ । काठमाडौँ महानगरपालिकाले गत आव २०७३/७४ मा मनोरञ्जन करको शीर्षकमा एक रुपैयाँ पनि असुल गर्न सकेन ।  गत आवमा रु आठ हजार असुल गर्न सके पनि गत आवमा एक रुपैयाँ  पनि असुल गर्न नसकिएको हो । मनोरञ्जन व्यवसायीलाई कर तिर्नका लागि पटक पटक ताकेता गर्दा पनि  कर तिर्न नआएको र सोहीअनुरुप कामपाले कारबाही गर्न नसकेकाले सो शीर्षकमा कर संकलन...

ढल्केबर सवस्टेशनको निर्माण कार्य कात्तिकसम्म पूरा हुने

1502551387rss.jpg
-रमेश लम्साल काठमाण्डौ । मुलुकको विद्युत् प्रसारणको ‘प्रमुख हव’का रुपमा रहेको ढल्केबर सवस्टेशनको निर्माण कार्य आगामी कात्तिकभित्र सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ ।  ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी), परामर्शदाता पावर ग्रिड इन्डियाले नेपालको आवश्यकता र बाध्यतालाई...

1695556604Online-Ad.gif

हड्ताल फिर्ता नलिए पेट्रोलियम व्यवसायीमाथि कारबाही !

1502383451petrol.jpg
काठमाण्डौ । व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित सम्बन्ध उपसमितिले १५ दिनभित्र इन्धन ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको यथार्थ विवरणसहितको प्रतिवेदन तयार पार्न आपूर्ति मन्त्रालय र सोअन्तर्गतका निकायलाई निर्देशन दिएको छ । उपसमितिले सरोकार भएका निकायसँगको...

जागिर चाहियो ? भृकुटीमण्डप जानुहोस्

1502347345new-job.png
काठमाण्डौ । बेरोजगार युवालाई रोजगारको अवसर जुटाउने उद्देश्यले ‘जव् एण्ड करिअर फेयर’ (जागिर र अवसर मेला) हुँदैछ । यही शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने मेलामा रोजगारदाता र बेरोजगार युवाबीच सिधै सम्पर्क गराई जागिरको अवसर दिलाउनका लागि फेयर आयोजना गर्न लागेको फेयरका कार्यक्रम संयोजक शंकर भट्टराईले जानकारी दिए । उनले एउटै छानामुनि...

चरिकोटमा ३ करोडमा पाइप उद्योग खुल्यो, प्रतिमहिना १५ टन उत्पादन क्षमता

1502281043Plastic-Pipe-Products.jpg
चरिकोट। दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोटस्थित गोपीटारमा तीन करोड रुपैयाँको लागतमा प्लास्टिक पाइप उद्योग सञ्चालनमा आएको छ।   दोलखा भीमेश्वर मल्टिट्रेडिङ कम्पनी प्राइभेट लिमिटेडले मंगलबारबाट पाइप उत्पादन शुरु गरेको सञ्चालक सुरेश उप्रेतीले जानकारी दिए। दोलखा, रामेछाप, काठमाडौँ, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र...

इलाममा ६ करोड लगानीमा चियाउद्योग खुल्दै, १०० जनाले रोजगारी पाउने

1502281164ilam-tea.jpg
इलाम। फाकफोकथुम गाउँपालिकाका–१ मा अर्को चिया उद्योग सञ्चालनमा आउने भएको छ। उन्नति समावेशी परियोजनाको सहयोगमा ६ करोड रुपैयाँ लगानीमा सिद्धदेवी टिस्टेट कम्पनी प्राइभेट लिमिटेडले चिया प्रशोधन गर्ने कारखाना निर्माण सुरु गरेको हो।  आउँदो असोज महिनादेखि कारखानाबाट हरियो पत्ति प्रशोधन गर्ने लक्ष्य रहेको प्रबन्धक लोचन खत्रीले...

भारतबाट आयात हुने विद्युतको मूल्य तोकियो, प्रतियुनिट ८.८८ देखि १०.३२ रुपैयाँसम्म

1502281251nea.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरिरहेको विद्युत्को नयाँ मूल्य निर्धारण गरेको छ । भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न नेपाल भारत विद्युत् आदानप्रदान समितिको बैठकले न्यूनतम रु ८.८८ देखि अधिकतम रु १०.३२ प्रतियुनिटमा विद्युत् खरिद गर्ने गरी नयाँ मूल्य निर्धारण गरेको हो । नयाँदिल्लीमा रहेका नेपाल विद्युत्...

प्रज्ञा प्रतिष्ठानको हल भाडाबाट ३ करोड आम्दानी, खर्च १४.६ करोड !

1502257969NepalAcademy9134.jpg
काठमाण्डौ । नेपाल प्रज्ञा प्रतिष्ठानले हल भाडाबाट मात्रै वार्षिक तीन करोड रुपैयाँ आम्दानी गर्ने गरेको छ। नेपाल सरकारबाट आउने अनुदानमा अपुग रकम प्रतिष्ठानले आफ्नो आयबाट व्यहोर्दै आएको छ।  आर्थिक वर्ष २०७३/२०७४ मा कुल १५ करोड बजेट अनुमान गरेको प्रतिष्ठानले नेपाल सरकारबाट ११ करोड ५४ लाख ९५ हजार प्राप्त गरेकोमा बाँकी  तीन करोड ५० लाख...

ट्याक्सी पछाडि प्रहरीका सुराकी, ठगी रोक्ने प्रयास

1502117492kathmandu-taxi.jpg
काठमाण्डौ । सरकारले ट्याक्सीमा प्रिन्टर मेसिन जडान गर्ने कार्यलाई तीव्रता दिए पनि लागू हुन सकेको छैन।ट्याक्सीमा यात्रा गर्ने यात्रु नठगिउन् भन्ने उद्देश्यका साथ गुणस्तर तथा नापतौल विभागले २०७३ पुस १७ गतेदेखि ट्याक्सीमा मिटर जडान कार्य गरे पनि यात्रुले यात्राका क्रममा बिल पाएका छैनन्।  काठमाण्डौ रानीबारीकी संगीता श्रेष्ठ...

गोरखकाली टायरका कर्मचारी हाजिर गर्दै टाप कस्छन्, तलब बक्यौता २८ करोड माथि

1502117574Gorakhkali-Tyre3.jpg
काठमाण्डौ । नेपालको गुणस्तरीय टायर उत्पादन गर्ने गोरखकाली टायर उद्योग दुई वर्षदेखि बन्द भएपनि कर्मचारीले हालसम्म हाजिर गरिरहेका छन् । सो उद्योगमा २४७ कर्मचारी स्थायी छन् । उनीहरुको तलब भत्तामा मात्र मासिक रु एक करोड लाग्छ । पचपन्न कर्मचारी बिनाउपदान घर फर्किएका छन् । दुई वर्षदेखि रोकिएको तलब र भत्ता कर्मचारीलाई दिन मात्र रु २८ करोड...

कुलेखानी पुगेर उर्जामन्त्री कड्किए-'सधैं हुन्छ हुन्छ मात्र भन्ने ? अब छुट दिइन्न !'

1502099414kulekhani.JPG
►रमेश लम्साल  मकवानपुर।  'अझै कति समय लाग्छ, तपाईहरु किन सरकारलाई पटक पटक अप्ठ्यारोमा पार्नुहुन्छ?' -होइन सर, हामी काम गर्दै छौँ। अबको दुई महिनामा गुणात्मक परिवर्तन देख्न सक्नुहुन्छ।   'तपाईले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को स्थलगत भ्रमणको क्रममा समेत यही भन्नुभएको थियो? किन पूरा भएन काम?' -परिस्थिति...

मौरी पालेर मासिक २ लाख आम्दानी, ५ जनालाई रोजगारी

1502099097bee-farming.jpg
►निमदत्त सुवेदी  पोखरा। पढाइ सकेपछि जागिर खोज्न निक्कै भौतारिए सूर्यप्रसाद लामिछाने। पोखरा–लेखनाथ महानगरपालिका–३१ बेगनासतालका उनले जति प्रयत्न गरे पनि जागिर पाउन सकेनन्। अन्तत उनी निष्कर्षमा पुगे- मौरी पालन गर्ने।   १५ हजार रुपैयाँको जागिर खोज्दै हिँडेका लामिछाने अहिले बेगनास मौरीघार उद्योग सञ्चालन गरी वार्षिक १८ लाख अर्थात...

जापानमा सिकेको सीपले नेपालमा मालामाल

1501945607japanese.jpg
काठमाण्डौ । नेपाली उद्यमीले जापानी स्वादमा गत साताबाट जापानीज बेकरी एण्ड क्याफे सञ्चालनमा ल्याएका छन् । नौ वर्ष जापानमा काम गरेका काभ्रे पनौती निवासी, नीरञ्जन अधिकारीको सो बेकरी व्यवसाय र उद्योग एकैपटक सञ्चालनमा आएको हो । नौ वर्ष अनुभव प्राप्त अधिकारीले अन्ततः सिकेको सीप स्वदेशमा उपयोग गरेका छन् । बेकरी उद्योगमा तीन र व्यवसायमा तीन...

नेपालमै एक किलो प्लास्टिकबाट ८ सय मिलिलिटर पेट्रोल

1501945745plastic-petrol.jpg
ललितपुर । घरमा प्रयोग भएको पोलिथिन झोलाको व्यवस्थापन गर्न हैरान हुनुभएको छ ? यदि हो भने हैरान हुनुपर्दैन । तपार्इंले प्रयोग गरेर खेर जाने पोलिथिन पेट्रोलियम पदार्थका लागि कच्चा सामग्री हुन सक्छ । पोलिथिनबाट पेट्रोल बनाउन सकिन्छ भने कुरा सुन्दा अपत्यारिलो लाग्न सक्ला । तर यो वास्तविकता हो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले यसको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध