संवाददाता (Reporter)

badge
no image

रासस (RSS)



दाङका उद्योगमा ११ अर्ब लगानी

1511865419dang.jpg
दाङ । यहाँ स्थापना भएका उद्योगमा रु १० अर्ब ९५ करोड १७ लाख ४० हजार लगानी भएको छ । उद्योग विकास शाखा दाङमा २०७४ साल असार मसान्तसम्म दर्ता कायम रहेका विभिन्न ५४ प्रकारका उद्योगमा उक्त लगानी भएको हो ।  उक्त लगानी सिमेन्ट उद्योग बाहेकका अन्य उद्योगको भएको उद्योग अधिकृत उमबहादुर वलीले जानकारी दिए । उनले अहिलेसम्म चार हजार ९०२ वटा उद्योग...

'जसले दिन्छ छानो, उसैलाई भोट'

1511844721rss.jpg
►लक्ष्मी भण्डारी  सुर्खेत । तीन वर्षअघि भेरीमा आएको बाढीले बराहताल गाउँपालिका–४ तल्लो तरंगाका मनबहादुर कार्कीकी वृद्ध आमा नैनकला, दुई छोरी कल्पना र जानकीलाई बगायो । ससुराली गएका कार्की दम्पत्ति बाँच्न सफल भए । भेरीले घरसँगै आमा र छोरी गुमाएका मनबहादुर त्यसयता कर्णाली राजमार्गमा पर्ने गिरीघाटस्थित अस्थायी शिविरमा बसिरहेका छन्...

उपेन्द्र यादव कति सुरक्षित कति असुरक्षित ?

1511844508upendra.jpg
राजविराज । सप्तरी जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा अहिले चुनावी रौनक निकै बढेको छ ।  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य उमेश यादव तथा राजपाका पूर्व सहमहामन्त्री स्वतन्त्ररुपमा उम्मेदवारी दिएका जयप्रकाश ठाकुर चुनावी मैदान हुनुहुन्छ...

1695556604Online-Ad.gif

काठमाण्डौ-५ मा ईश्वर पोखरेल कि प्रकाशशरण महत ?

1511766710ishor.jpg
►भीष्मराज ओझा  काठमाण्डौ । आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल र नेपाली काँग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महतबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।  यस क्षेत्रमा विभिन्न दल र तीन स्वतन्त्र गरी प्रतिनिधिसभा सदस्यका लागि कूल २० जनाले उम्मेदवारी दिनुभएको छ...

वीपीपुत्र र चौधरीका कारण नवलपरासीमा देशकै ध्यान, को कति सुरक्षित ?

1511766272nawalparasi.jpg
► पुरुषोत्तम सुवेदी  नवलपरासी ।  जननायक बिपी पुत्र एवं नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला नवलपरासीबाट चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यसले राष्ट्रिय चर्चा पाएको छ ।  नवलपरासी (बर्दघाट सुस्ता) पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि कोइराला उम्मेदवार हुनुहुन्छ । कोइरालासँग मुख्य...

मत सर्वेक्षण गर्नेलाई कडा कारबाही हुने !

1511756515ayodhi.jpg
काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गरे कडा कारबाही गर्ने चेतावनी दिएका छन् । आज निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त डा यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको मतदान सम्पन्न भएको र...

पोखरा स्मार्टसिटीउन्मुख, ५०० सीसी क्यामेरा राखिने

1511754527cc-tv.jpg
पोखरा । पोखरालेखनाथ महानगरको शान्ति सुरक्षाका लागि विभिन्न स्थानमा सिसी क्यामेरा जडान गर्ने सम्बन्धमा पोखरा उद्योग वाणिज्य संघद्वारा आइतबार आयोजित छलफलमा पोखरालेखनाथलाई स्मार्ट सिटीका रुपमा विकास गर्न सिसी क्यामेरा पहिलो आवश्यकता भएकामा जोड दिइएको छ ।  स्मार्ट सिटीको निर्माणका लागि सुरक्षा पहिलो चुनौती भएको बताउँदै कार्यक्रमका...

'बिपी रहेको भए केपी काँग्रेस हुन्थे'

1511705632Sashanka.jpg
चितवन ।  बिपी पुत्र डा शशांक कोइरालाले आफ्ना पिता जिवित रहेको भए एमाले अध्यक्ष केपी शर्मा ओली अहिले काँग्रेस हुने बताउनुभएको छ ।  ओलीले देशका विभिन्न ठाउँमा मन्तव्यका क्रममा यतिबेला बिपी, गणेशमानलगायतका नेता जीवितै भएको भए एमाले हुने भन्दै भाषण गरेपछि आज नवलपुरमा पत्रकारसँग कुराकानी गर्दै उहाँले देशव्यापीरुपमा अहिले काँग्रेस...

एकसिंगे गैंडा हेर्न जिप सफारी

1511705980jeep.jpg
रत्ननगर, चितवन ।  विश्वमै दुर्लभ एकसिंगे गैंडा हेर्न आउने पर्यटकहरुको आकर्षक गन्तव्य चितवनको कुमरोज बन्न थालेको छ । सामुदायिक वनमा नै गैंडाको राम्रो वासस्थान भएकाले यहाँ आएका पर्यटकहरु गैंडा देखेर रमाउने गरेका छन् ।  सामुदायिक वन घुम्दा गैंडा देखेरै फर्कने गरेकाले पनि यहाँ उनीहरु आकर्षित हुने गरेको बताउनुहुन्छ, कुमरोज मध्यवर्ती...

निर्वाचन आयोगको कडा उर्दी, २४ घण्टाभित्र आचारसंहिता विपरीतका प्रचार सामाग्री नहटाए कडा कारबाही

1511706215election-ethics.jpg
भक्तपुर । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका लागि गाउँ तथा शहर चुनाव प्रचार सामग्रीले बेहुलीझैँ सिंगारिएका छन् ।  निर्वाचन आचारसंहिता विपरीत दलहरुले उम्मेदवारको तस्वीर अंकित पोस्टर तथा ब्यानर, दलको झण्डा, चुनाव चिह्न अंकित झण्डा, ब्यानर एवं तुल र तोरण बनाएर गाउँ तथा शहरको गल्ली, सम्पदा क्षेत्र...

जनता भन्छन् खानेपानी, नेता भन्छन् राजधानी

1511705906spring.jpg
►सुशील दर्नाल  सुनसरी । सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवारले धरान बजारलाई राजधानी बनाउने मुख्य चुनावी मुद्दा बनाइरहेको सन्दर्भमा यहाँका जनताले भने खानेपानीको माग गरेका छन् ।  सुनसरी क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार जयकुमार राई र लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार अशोक राईले धरान बजारलाई...

झापा–५ मा एमाले अध्यक्ष ओली कति सुरक्षित, कति असुरक्षित ?

1511687065kp-oli.jpg
►मोहम्मद सदरुल  भद्रपुर । संविधान जारी भएपछि पहिलो पटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ५ चर्चित छ ।  यस क्षेत्रमा प्रतिनिधिसभाका लागि १४ र प्रदेशसभाका लागि ‘क’ मा १२ र ‘ख’ मा नौ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभाका लागि नेकपा(एमाले)बाट अध्यक्ष केपी शर्मा ओली र नेपाली...

देशकै मुटुको बसपार्कको यो कन्तबिजोग: न बत्ती छ, न यात्रु प्रतिक्षालय

1511686835buspark.jpg
काठमाण्डौ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चको बसपार्क व्यवस्थित गर्न नसक्दा यात्रुमा दिनहुँ दुर्घटना हुनसक्ने त्रास बढेको छ ।  बागबजारको पुरानो बसपार्कमा महानगरले नै काठमाडौँ भ्यू टावर बनाउन दिएपछि बस राख्ने स्थल खुलामञ्चमा सारिएको थियो ।  एक वर्षअघि बनाइएको बसपार्क गुणस्तरीय नभएका कारण कालोपत्रे उक्किएर खाल्डाखुल्डीमा...

भारतीय मालबाहक साधनको जथाभावी जाँचपास, नेपाली व्यवसायी मारमा

1511686896birgunj.jpg
वीरगञ्ज ।  भारतबाट आउने क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनलाई नियम मिचेर वीरगञ्ज भन्सार कार्यालयले जाँचपास गर्ने गरेको छ ।  भारतको विभिन्न ठाउँबाट रक्सौल नाका हँुदै नेपाल भित्रिने मालवाहक सवारी साधनको भार क्षमतमा बढी भए पनि भन्सार कार्यालयले आँखा चिम्लेर जाँचपास गरी छुटाइदिने गरेको छ ।  क्षमताभन्दा बढी सामान बोकेका...

१० बजेम्म २५ प्रतिशत मतदान

1511677227election-image.jpg
काठमाण्डौ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा आज बिहान ७ बजेदेखि शुरु भएको मतदानमा १० बजेसम्म २५ प्रतिशत मतदान भएको छ ।  निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार हिमाली भेगका केही स्थानमा चिसोका कारण केही ढिला मतदान शुरु भए पनि अहिले सबै मतदान...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध