संवाददाता (Reporter)

badge
no image

रासस (RSS)



आज राति १२ बजेबाट मौनअवधि शुरु हुने

1512375533silent-election-period.jpg
काठमाण्डौ । निर्वाचन आयोगले दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेपछि निर्वाचनको मौनअवधि शुरु हुने जनाएको छ ।  मौनअवधि शुरु भएपछि निर्वाचन सम्पन्न नहुञ्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक...

राष्ट्रिय गौरवका आयोजनालाई पाँच वर्षभित्र पूरा गरिने

1512375776nc-main.jpg
►अच्युत रेग्मी  काठमाण्डौ । नेपाली काँग्रेसले हाल निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेका राष्ट्रिय गौरवका आयोजनालाई पाँच वर्षभित्र पूरा गर्ने योजना बनाएको छ ।  काँग्रेसले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिका संयोजक विनोद चौधरीले प्रस्तुत गरेको...

साना दलका ठूला एजेण्डा !

1512371536jhapa.jpg
►मोहम्मद सदरुल  भद्रपुर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका झापाका साना १० राजनीतिक दलले आइतबार एकैथलोबाट आफ्ना चुनावी एजेण्डा प्रस्तुत गरेका छन् ।  सबै खाले विभेदको अन्त्य गरी समानता र मुलुकको समृद्धि उनीहरुको मुख्य एजेण्डा छन् । संवाद समूह झापाको संयोजनमा भएको छलफलमा ती दलका नेताले...

1695556604Online-Ad.gif

नेपालको अग्र्यानिक चियाको विदेशमा उच्च माग, भनेजति निर्यात गर्न सकिएन

1512371621tea-garden.jpg
इलाम । चिया उत्पादन हुने याम सकिँदै गएपछि अग्र्यानिक चिया विदेशमा मागअनुसार पु¥याउन नसकिएको चिया व्यवसायीले बताएका छन् ।  इलाम नगरपालिका–२ मा सञ्चालन भइरहेको जस्विरे चिया कारखानाका सञ्चालक शरद सुब्बाले विदेशमा अग्र्यानिक चियाको मागअनुसार पु¥याउन नसकिएको बताउनुभयो । चियाको याम सकिएर कारखानामा दैनिक ५०० किलो मात्र हरियोपत्ती...

ड्रोनको प्रयोग गरी चुनावी प्रचार

1512371667Drone.jpg
दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं १ का प्रदेश सभा १ का उम्मेदवार प्रदीप पौडेलले ड्रोनको प्रयोग गरीे चुनावी प्रचारमा जुटेका छन् ।  तनहुँको सिसाघाटमा आइतबार आयोजित चुनावी कोण सभामा ड्रोनको प्रयोग गरी काँग्रेसको प्रचार गरिएको थियो । सो चुनावी सभामा ड्रोनबाट पुष्पवृष्टि गरिएको हो । काँग्रेसले चुनावमा...

माइनस पाँच डिग्री तापक्रममा मतपेटिका कुर्दै दलका कार्यकर्ता

1512314720matpetika-2.jpg
जुम्ला । न कोलियामा बत्ती छ, न त सुताइबसाइँमा न्यानोपन । नवनिर्मित उच्च सरकारी वकिल कार्यालयको सिमेन्टको कोलियामा मतपेटिका कुर्न बसेका दलका कार्यकर्तालाई माइनस पाँच डिग्री सेन्टिग्रेडको चिसो, कालो र लामो रात काट्न निकै सकस भएको छ ।  मंसिर १० गते बेलुकादेखि मतपेटिका कुर्दै आएका लोकतान्त्रिक तथा वाम गठबन्धनका कार्यकर्तालाई सात रात सात...

दिगो एसिया निर्माणका लागि काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन

1512314821rss-images.jpg
ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तन तथा अन्य मानवीय क्रियाकलापले समग्र विश्वमा जस्तै पर्यावरणको दृष्टिले अत्यन्त संवेदनशील हिन्दकुश हिमालय पर्वतीय क्षेत्रमा देखापरेका नकारात्मक असरको न्यूनीकरण गर्नु चुनौतीको विषय भएकाले एशियाको दिगो विकासको उपायबारे खोजी गर्नु यस क्षेत्रका सबै राष्ट्रको साझा जिम्मेवारी...

बालाजुबाट सत्र किलो सुनसहित एक व्यक्ति पक्राउ

1512314937gold-bars.jpg
काठमाण्डौ । महानगरीय प्रहरी वृत्त बालाजुले सत्र किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ।  वृत्तका प्रमुख विश्वराज खड्काको नेतृत्वमा खटिएको टोलीले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका घर भई हाल बौद्ध बस्ने छुल्टीम तामाङलाई शनिबार साँझ बालाजु चोकबाट पक्राउ गरेको हो ।  वृत्तले आज पत्रकार सम्मेलन गरी बा ७९ प १५३८ मोटरसाइकलको साइलेन्सर...

उत्तरकोरियाले अमेरिकालाई क्षेप्यास्त्रको मार हान्नै लागेको हो ? बढ्यो चिन्ता र चासो

1512222883north-korea.jpg
►एकराज पाठक  काठमाण्डौ । संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको आग्रह एवं आणविक शस्त्रको विरोध हुँदाहुँदै उत्तर कोरियाले बुधबार एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि पुनःएकपटक विश्वमा यसको चर्चा चलेको छ ।  विगतदेखि नै आणविक परीक्षणलाई मानौँ कि आफ्नो एक प्रमुख काम जस्तोगरी निरन्तरता...

शहीद भजाएर मतदाता फकाउँदै दल, निर्वाचन आयोग एक्सनमा

1512140801ec.jpg
काठमाण्डौ । निर्वाचन आयोगले दोस्रो चरणमा मंसिर २१ गते बिहीबार ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा कतिपय राजनीतिक दल र उम्मेदवारबाट आदरणीय सहिदलाई प्रयोग गरेर मत माग्ने कार्य भइरहेकाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  विशेष गरी प्रदेश नं २ सहितका जिल्लामा विभिन्न समयमा भएका...

वित्तीय आयोग गठनको तयारी

1512122833sejon.jpg
काठमाण्डौ ।  मुलुक संघीय संरचनामा प्रवेश गरेपछिको अवस्थामा वित्तीय कारोबार सञ्चलन गर्न सरकारले वित्तीय आयोग गठनको तयारी गरेको छ ।  वित्तीय अनुशासन, पारदर्शिता, संघीय संरचनामा प्रादेशिक एवं केन्द्रीय स्तरमा हुने वित्तीय कारोबारको प्रारुपको तयारी प्रशासनिकस्तरमा भइरहेको हो ।  जननिर्वाचित संसद् नभएकाले राज्यले उच्च सरकारी...

शनिबारदेखि एक वडा एक इञ्जिनियर परिचालन हुने

1512121597engineer.jpg
नुवाकोट ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले आवास पुनःनिर्माणलाई तीव्र बनाउन प्रत्येक वडामा इञ्जियिनर पठाउन लागेको जानकारी दिनुभएको छ ।  नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित भूकम्पपीडितले निर्माण गरेको निजी निवास ‘घर सम्पन्न प्रमाणपत्र’ प्रदान गर्न बिहीबार आयोजित कार्यक्रममा...

खोलाको ‘पाता फर्काउँछु’ भन्ने प्रधानमन्त्री भए, तर १० वर्ष बित्दा पनि खोला नियन्त्रण भएन

1512115041jhapa.JPG
►नारायणप्रसाद घिमिरे  झापा । जब वर्षायाम लाग्छ, झापाको रतुवा खोला वरिपरिका बासिन्दाको निन्द्रा हराउँछ । यो विगत एक दुई वर्षअघि देखिएको समस्या भने होइन । लामो समयदेखि नै यस खोलाले उपद्रो मच्चाउँदै आएको छ ।  वर्षौंपिच्छे हजारौँलाई विस्थापित गर्ने यस खोलामा यहाँका बासिन्दा तटबन्ध बाँधिएको हेर्न चाहन्छन्, तर यो विषय केवल राजनीतिक नारा...

‘भोट माग्छन् तर मत हाल्न कोही सिकाउँदैनन्’

1512108812voters.jpg
►भीष्मराज ओझा/राकेशकुमार मिश्र  बाँके । निर्वाचनमा मतदान कसरी गर्ने थाहा छ भन्ने जिज्ञासामा नेपालगन्ज उपमहानगरपालिका–८ घसियारन टोलकी किरण केवटले भन्नुभयो, “तीन पर्चा (मतपत्र) पाइन्छ भन्ने सुनेको छु, अरू थाहा छैन् ।”  “विभिन्न दलका नेता–कार्यकर्ता आउँछन्, आफ्नो पार्टीको चुनाव चिह्नमा भोट हाल्न भन्छन् तर कसरी भोट हाल्ने कोही...

निर्वाचन शिक्षाको लगानी बालुवामा पानी, मत बदर हुने संभावना अत्यधिक

1512108899Story-3-a.png
►कालिका खड्का  काठमाण्डौ । स्थानीय तहलगत्तै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएका कारण मतदातामा पर्याप्त मात्रामा मतदाता शिक्षा पुग्न सकेको छैन ।  प्रतिनिधि चुन्न मत दिने अधिकार प्राप्त मतदातालाई प्रभावकारी रुपमा मतदाता शिक्षा दिनुपर्ने जरुरी भए पनि समय अभाव र ठूल्ठूला निर्वाचन एकै पटक गराउनुपर्ने हुँदा संभव नभएको होे...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध