संवाददाता (Reporter)

badge
no image

रासस (RSS)



‘दोधारा चाँदनीमा सुख्खा बन्दरगाह र महाकालीमा नहर’

1512108779Mahakali-river.jpg
►शेरबहादुर सिंह/कुमार चौलागाईं  भीमदत्तनगर । कञ्चनपुरमा नेपाली काँग्रेसका प्रभावशाली उम्मेदवार र गणितीय आधारमा बलियो देखिएको वाम गठबन्धनका उम्मेदवारहरु आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा प्रतिष्ठाको लडाइँ लडिरहेका छन् ।  कञ्चनपुरका निर्वाचन क्षेत्रहरूमा राष्ट्रिय राजनीतिमै प्रभाव राख्ने काँग्रेस केन्द्रीय सदस्य...

भूकम्पको ३० महिनापछि ४५ घर ठडिए

1512108736quake-victim.jpg
गोरखा । ‘गोरखा भूकम्प’ गएको तीस महिना हुँदा सरकारी अनुदान रकम लिएर गोरखामा चार हजार ५८५ वटा भूकम्प प्रतिरोधी घर निर्माण भएका छन् । भूकम्पले करिब ७० हजार वटा घर तथा गोठ भत्किएको भए पनि सरकारले ६१ हजार ३०० जना लाई घर बनाउन अनुदान दिने गरी लाभग्राही सूचीमा राखेको छ ।  राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका...

पृथ्वीजयन्तीमा विदा दिने सरकारको निर्णयप्रति राप्रपा खुशी

1512058131rpp-nepal.jpg
काठमाण्डौ । सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसकोे स्वागत गरेको छ ।  पार्टीका प्रवक्ता भुवन पाठकले जारी गर्नुभएको विज्ञप्तिमा आज साँझ बसेको मन्त्रिपरिषद् वैठकले गरेको उक्त निर्णयले मुलुकमा सबै जातजातिकाबीच राष्ट्रिय एकता कायम...

1695556604Online-Ad.gif

लुम्बिनी विकास कोषको उपाध्यक्षमा त्रिपाठी

1512057850lumbini-bikash-kosh.jpg
काठमाण्डौ । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा अवदेशकुमार त्रिपाठीलाई नियुक्त गरेको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले त्रिपाठीलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।  त्यसैगरी सरकारले मकवानपुरको...

एनआइसीमा झै स्वीफ्टह्याक दोहोरियो भने ? यस्तो आयो निश्कर्ष

1512041498swift.jpg
काठमाण्डौ । मुलुकका बैंक तथा वित्तीय संस्थाको रकम कम्प्युटरको माध्यमबाट गैरकानुनी ढंगले हासिल गर्नेहरुबाट जोगाउनु ज्यादै चुनौतीपूर्ण बन्दै गएको निष्कर्षमा ‘बैंकर’हरु पुगेका छन् । साथै उनीहरूले ‘साइबर क्राइम’ नियन्त्रण राज्यको प्राथमिकता हुनुपर्ने बताएका छन् । विश्वभरको ‘बैंकिङ’ प्रणाली‘साइबर क्राइम’को चपेटामा...

एउटै जिल्लाबाट ४.३५ अर्बको तरकारी बिक्री

1512041452veg.jpg
धनकुटा । बाह्रै महिना तरकारी उत्पादन हुने धनकुटामा रु चार अर्ब ३५ करोड बराबरको तरकारी बिक्री भएको छ ।  सिँचाइको सुविधा भएका क्षेत्रमा व्यावसायिक तरकारी खेती गर्नेको सङ्ख्या बढेसँगै तरकारी उत्पादन र बिक्री बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  यस वर्ष जिल्लामा उत्पादित बन्दागोभी, मूला, आलु, गोलभेँडा, अकबरे खुर्सानी,...

यस्तो छ रौतहटको चु्नावी जोडघटाउ

1512041396rautahat.jpg
►किरण भट्टराई  रौतहट ।  निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा कसको पक्षमा चुनावी परिणाम आउँछ भन्नेमा मतदाता सामु लेखाजोखा हुन थालेको छ ।  प्रतिनिधिसभाका चार र प्रदेश सभाको आठ निर्वाचन क्षेत्र रहेको यस जिल्लामा पार्टीगत आस्थाका साथै उम्मेदवारको जातीयताको आधारमा समेत मतदाताले मतदान गर्ने भएकाले मतपरिणामबारे उम्मेदवार नै...

राष्ट्रबैंकको निर्देशन अटेर, सोलुका ६ स्थानीय तहमा पुगेनन् बैंक

1512013591banking-770x433.jpg
सल्लेरी, सोलुखुम्बु । सोलुखुम्बुको छवटा स्थानीय तहमा कुनै पनि बैंककोे शाखा नहुँदा आर्थिक कारोबारमा समस्या भएको छ ।  बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधि दिनहुँ लगाएर सदरमुकाम धाउन बाध्य भएका छन् । योजना सञ्चालन, सम्झौता, निकासा र राजश्व संकलनलगायत आर्थिक कारोबार गाउँपालिकाबाटै हुने अवस्थामा बैकको...

व्यापारीसँग चन्दा माग्ने नेकपाका एक नेता पक्राउ

1511963224leader.jpg
भक्तपुर । व्यापारीसँग रु पाँच लाख चन्दा माग्दै गर्दा प्रहरीले भक्तपुर नगरपालिका–१० भत्केकोपाटीबाट नेपाल कम्युनिष्ट पार्टीका(विप्लव) एक नेतालाई पक्राउ गरेको छ ।  नेकपा भक्तपुर जिल्लास्तरीय नेता सिन्धुपाल्चोकका डोकेन्द्रराज भट्टराईलाई व्यापारीसँग चन्दा माग्दै गर्दा पक्राउ गरी अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिषर...

चुनावमा उच्च महत्व पाउने, तर कहिल्यै नबन्ने फाल्गुनन्द सडक !

1511960618falgunanda-sadak.jpg
►यज्ञराज आङ्देम्बे  दमक । झापाको दमकदेखि पाँचथरको रवि हँुदै पहाडी जिल्ला जोड्ने फाल्गुनन्द सडक मार्गले हरेक निर्वाचनमा महत्वका साथ चर्चा पाउँदै आएको छ ।  झापा मात्र होइन इलाम, पाँचथरका संघसंस्थादेखि त्यस क्षेत्रका राजनीतिक दलले चुनावको मुखमा त्यस सडकलाई चुनावी कार्यसूचीका रुपमा अघि किमी लामो दमक– चिसापानी–रवि सडक निर्माण...

अमेरिकी कुकुरले छुर्पी मन पराउँदा नेपाली किसान मालामाल

1511960710chhurpi.jpg
►हरि लामिछाने  रानीटार, पाँचथर ।  पूर्वी पहाडी जिल्लामा उत्पादन हुँदै आएको स्थानीय दुग्ध परिकार ‘छुर्पी’को बजार विगतको तुलनामा पछिल्ला दिनमा विस्तार हुँदै गएको छ ।  ताप्लेजुङको फुङलिङ बजार, पाँचथरको फिदिम, इलामको इलाम बजारमा छुर्पी सजाइएको दृश्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा समेत माग बढ्दै गएपछि चौँरीगाईको दूधबाट...

उहिले र अहिलेको निर्वाचन : सौम्य थियो, भड्किलो बन्यो

1511960872rss-image-pkr.jpg
►नारायण अधिकारी  चितवन । नेपालमा निर्वाचन शुरु भएको छ दशकमा साधनस्रोतमा मात्रै होइन, शैलीमा पनि परिवर्तन आएको छ ।  विसं २०१५ मा मतदान गरेका वृद्धवद्धाले त्यो बेला र अहिलेको निर्वाचनलाई तुलना गरेका छन् । उनीहरुले अहिलेको शैलीलाई ठूलो तामझामको संज्ञा दिएका छन् ।  पहिलो पटक २०१५ सालमा मतदान गर्ने अहिले ८० वर्ष नाघेका छन् । त्यतिबेला...

विज्ञापन छापाउने एमाले र छाप्ने ५ पत्रिकालाई आयोगको स्पष्टीकरण

1511885195ec.jpg
काठमाण्डौ । निर्वाचन आयोगले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित ‘पार्टीको निर्वाचन चिह्नमा मतदान गरौँ’ भनी विज्ञापन प्रकाशित गरेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न एमालेलाई निर्देशन दिएको छ ।  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता विपरित ‘कान्तिपुर’,...

१० अर्ब भ्रष्टाचारका आरोपी एक करोडमा रिहा !

1511880753chudamani-sharma.jpg
काठमाण्डौ । विशेष अदालतको थुनछेक बहसपछि आन्तरिक राजश्व विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मा रु एक करोड धरौटीमा छुटेका छन् ।  न्यायाधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले रु एक करोड धरौटी माग्ने आदेश गरेको र सोही आदेशअनुसार धरौटीमा छुटेको विशेष अदालतका सूचना अधिकारी विष्णु पाण्डेले जानकारी...

निर्वाचन सुरक्षामा हेलचेक्य्राइँ गर्ने छ प्रहरी निलम्बित

1511881037nepal-police.jpg
ताप्लेजुङ ।  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक प्रहरी सहायक निरीक्षकसहित छ जनालाई निलम्बित गरेको छ ।  निर्वाचनका समयमा विभागीय नीति निर्देशनविपरित काम गरेको भन्दै प्रहरी सहायक निरीक्षक गंगा खत्रीसहित एक हबल्दार र चार जवान जवानसहित छ जनालाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  निलम्बित हुने उनीहरु यही मंसिर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध