संवाददाता (Reporter)

badge
no image

रासस (RSS)



March 8, 2025 - April 6, 2025

ग्रेड प्रणालीले पनि रोकेन आत्महत्या, बैतडीमा एक छात्रा रुखमा झुण्डिइन्

1466220919bigthumb1b6c595c602091e7b1ae6cdad8af485c.jpg
बैतडी । एसएलसीको नतिजाबाट निराश बनेकी बझाङकी एक छात्राले आत्महत्या गरेकी छन् ।  जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार पिपलकोट–१ की १८ वर्षीया सपनाकुमारी भण्डारीले आत्महत्याको बाटो रोजेकी हुन् । उनले भने–‘सँगैकी साथी राम्रो ग्रेडमा पास हँुदा आफ्नो न्यून ग्रेड आएको भन्दै आत्महत्या गरेको...

ओलीको सपना साकार हुँदै, जोमसोममा हावाबाट बिजुली

1466220240air.jpg
मुस्ताङ । जिल्ला सदरमुकाम जोमसोममा हावाबाट बिजुली उत्पादन गर्ने प्रयास सफल भएको छ ।  बुद्ध पावर प्रालि पोखराको प्रयासमा साढे एक किलोवाट क्षमताको विद्युत् उत्पादन भएको हो । हावाको गतिको आधारमा उत्पादन बढ्दै जाने कम्पनीले दाबी गरेको छ । मदानी प्रकृतिकै पंखा राखेर विद्युत् उत्पादन सुरु गरिएको कम्पनीका निर्देशक पुस्कर तिमिल्सिनाले...

शेरबहादुर देउवामाथि हत्या आरोप !

1466134775deuba.jpg
पाँचथर । सत्य निरुपण तथा मेलमिलाप आयोगमा तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध गम्भीर मानव अधिकार उल्लंघनमा उजुरी परेको छ ।  देउवा प्रधानमन्त्री भएकै बेला युद्धविराम भएर शान्तिवार्ता चलिरहेको अवस्थामा शाही सेना पठाएर पाँचथरको आङसराङ–१ मा तत्कालीन विद्रोही पक्ष नेकपा(माओवादी)का निःशस्त्र...

1695556604Online-Ad.gif

आगामी वर्षदेखि एसएलसी परीक्षा नहुने, साउन १४ गतेदेखि पूरक परीक्षा हुने

14660967261466070767slc11111.jpg
भक्तपुर । परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको एसएलसी परीक्षा नतिजा प्रकाशित गरेको छ । ग्रेडिङ प्रणाली लागू भएपछि सार्वजनिक गरिएको पहिलो र एसएलसीको अन्तिम परीक्षाफल हो ।  सरकारले हालै शिक्षा ऐनमा आठौँ संशोधन गरेर कक्षा १२ सम्मलाई माध्यामिक शिक्षा बनाएपछि आगामी वर्षदेखि एसएलसी परीक्षा नहुने भएको हो ।  शिक्षा मन्त्रालयका सचिव...

कामै नगरी ८ लाख भुक्तानी !

1465973498Bribery.jpg
-विद्रोेही गिरी कावासोती । पृथ्वीचन्द्र अस्पताल नवलपरासीले खानेपानी बोरिङको निर्माण सम्पन्न नहँुदै रकम भुक्तानी दिएपछि योजना अलपत्र परेको छ ।  खानेपानी सहज आपूर्तिका लागि बोरिङ निर्माण थालिएको थियो । आव २०७१÷७२ मै कार्यसम्पन्न भएको प्रगति पेस गरी सम्बन्धित ठेकेदारले भुक्तानी लगेको भए पनि काम नगर्दा हालसम्म बोरिङबाट पानी...

३८ देशका दूरसंचार प्रदायक संस्थाका प्रतिनिधि काठमाण्डौमा, दूरसंचार सेवालाई एउटै मापदण्डमा ल्याउने लक्ष्य

1465892179telecommunication.jpg
काठमाण्डौ । एसिया प्रशान्त क्षेत्रमा दूरसञ्चार सेवा (इन्टरनेट, मोबाइल, टेलिकमिनिकेसन) लाई एउटै मापदण्डमा सञ्चालन गर्न यस क्षेत्रका देशहरुले संयुक्त रुपमा सहकार्यलाई तीव्रता दिएका छन् ।  सो क्रममा एसिया प्यासिफिक टेलिकम्युनिटी (एपिटी)को तेस्रो बैठक मंगलबारदेखि यहाँ सुरु भएको छ । नेपालमा पहिलो पटक आयोजित सो बैठकमा यस क्षेत्रका ३८...

आफूलाई साँढेसातको दशा नलाग्ने ओलीको दाबी, भन्छन्-'सबैतिर फाटेको छ, कति ठाउँमा टाल्नु ?'

1465819501KP-Oli.png
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्म शनिबार भएकाले शनि ग्रहले आफूलाई दुःख नदिने र शनिको साँढेसातको दशाग्रहसमेत नलाग्ने दाबी गरेका छन् ।  उनले भने–‘मैले कहिल्यै शनिले दुःख दिन्छ कि दिँदैन भनी ग्रहदशा हेराउने काम गरिँन र अब पनि गर्दिनँ, हामीले शनिलाई हेरेर हुँदैन, उसले हामीलाई हेरेमात्र दशा लाग्ने हो ।’ बिपी...

नेपाल एक वर्षमा अन्डा, २ वर्षमा मासु र ३ वर्षमा दूधमा आत्मनिर्भर बन्ने प्रक्षेपण

1465740170poultry-products.png
काठमाण्डौ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्यांकले देखाएको छ ।  केन्द्रीय तथ्यांक विभाग र नेपाल पोल्ट्री महासंघको आयोजनामा आइतबार भएको नतिजा सार्वजनिकीकरण कार्यक्रममा तथ्याकं विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र...

धौलागिरी हिमालमा फोहोरको डंगुर, पर्यटकको मनपरीप्रति सरकारी बेवास्ता

1465729592RssImages1465724965721KKMyagdi052916IMG2024.JPG
-कमल खत्री  म्याग्दी । म्याग्दीको मुदी गाविसमा अवस्थित धौलागिरि हिमालको आधार शिविरमा फोहोर बढेको छ । संसारको सातौँ अग्लो मानिएको धौलागिरि हिमालको आरोहण र धौलागिरी चक्रीय पदमार्गको भम्रणमा जाने पर्यटकले प्रयोग गरेर फालेका फोहर वस्तुले धौलागिरि आधार शिविर क्षेत्रमा प्रदूषण बढेको हो ।  आधार शिविरमा आरोही र भम्रणमा पुगेका पर्यटक, पथ...

नेपालका वैज्ञानिकको सफलता : थोत्रा प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन, देशको आधा माग धानिनसक्ने !

1465633011Petrolium-from-Plastic.jpg
-सिबी अधिकारी  काठमाण्डौ । पछिल्लो समय नेपालमा विज्ञान र प्रविधिको विकासले तीव्र गति लिएसँगै वैज्ञानिक अनुसन्धानले परिणाममुखीसफलता हासिल गरेको छ ।  प्रविधिमा लगानी र प्रोत्साहन भएका खण्डमा नयाँ प्रविधिमा नेपालले फड्को मार्छ भन्ने दरिलो उदाहरण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले चरितार्थ गरेको छ । नास्टले...

पोखरा विश्वकै सस्तो पर्यटकीय गन्तव्य

1465632017pokhara.jpg
वासिङ्टन डिसी । विश्व प्रसिद्ध फोव्र्स पत्रिकाले नेपालको पोखरालाई सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भएको उल्लेख गरेको छ ।  फोर्ब्सका अनुसार अमेरिकी डलरको स्थानीय मुद्रासँगको विनिमय दरलाई आधार मानेर यस्तो तथ्य सार्वजनिक गरेको हो ।  विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्ने फोव्र्सले प्रकाशित गर्ने यस्तो सूचीले पर्यटकको आगमनमा...

भारतबाट पनि ओइरियो पैसा, ६३१ उद्योगलाई ८० अर्ब लगानीको स्वीकृति

1465385421Flag-Pins-Nepal-India.jpg
काठमाण्डौ । मुलुकमा ऊर्जाको चरम सङ्कट बढेका बेला छिमेकी भारतका १९ उद्योगले नेपालको ऊर्जा क्षेत्रमा मात्र रु ४५ अर्ब ८० करोड ३० लाखभन्दा बढी लगानी गर्ने भएका छन् ।  विश्वमा उदाउँदो महाशक्तिका रुपमा परिचित भारतका ६३१ उद्योगले नेपालमा विभिन्न क्षेत्रमा रु ८० अर्ब ६७ करोड १० लाखभन्दा बढी लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् ।  भारतीय...

यस्तो छ म्यानपावर व्यवसायीको लुटधन्दा, १० हजारको ल्याप्चे लगाई आठ लाख झ्वाम

1465384608subhdra.jpg
-किरण भट्टराई  काठमाण्डौ । सरकारले वैदेशिक रोजगारीमा निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था गरे पनि म्यानपावरले रु १० हजार लिएको कागजमा कामदारलाई सहिछाप गराउँदै भारी मात्रामा रकम असुल्दै आएको खुलेको छ ।  यसअघि ठगी र मानव तस्करीको आरोपमा प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले गत फागुन १२ गते १८ म्यानपावर कार्यालयमा छापा...

कमाउधन्दामा लागेको भन्दै सेभ द चिल्ड्रेन कार्यालयमा आक्रमण

1465283655save-children-logo.jpg
मेलम्ची । नेकपा माओवादीका कार्यकर्ताले सोमबार राति ११ बजे सेभ द चिल्ड्रेनको कार्यालय चौतारामा आक्रमणको प्रयास गरेका छन् ।  प्रहरीका अनुसार पाँच-छ जनाको समूहमा आएका नेत्रविक्रम चन्द नेतृत्वको दलका कार्यकर्ताले चौतारास्थित कार्यालयमा प्लास्टिकको बोतलमा पेट्रोल हाली आक्रमण गरेका र आक्रमणबाट परिसरभित्र पार्किङ गरिराखिएको बा१३च...

नेपालमा चिनियाँ लगानीको ओइरो, ९३० उद्योगलाई साढे २५ अर्ब लगानीको स्वीकृति

1465213645Chinafactory.jpg
काठमाण्डौ । मुलुकमा पर्याप्त विदेशी लगानी भित्रिन नसकेको भन्ने गुनासो आइरहेका बेला छिमेकी मुलुक चीनका मात्र ९३० उद्योगले २५ अर्ब ४८ करोड ८० लाख भन्दा बढी लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् ।    विश्व बजारमा लगानीमार्फत प्रवेश गर्दै आएको चीनको उक्त लगानीबाट मुलुकमा करिब ४५ हजार ८६९ रोजगारी सिर्जना हुने उद्योग विभागले जनाएको छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध