AGM

सांग्रिलाको बोनस सेयर पाउन कहिलेसम्म सेयरधनी कायम भइसक्नुपर्ला ?

1634452061nrb1.jpg
काठमाण्डौ । सबैभन्दा पहिला वार्षिक साधारणसभा घोषणा गरेको सांग्रिला डेभलपमेन्ट बैंकले बुक क्लोजको मिति घोषणा गरेको छ ।  यो बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्तापूँजीको १० प्रतिशत बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत बरारबर नगद लाभांश वितरणको प्रस्ताव गरिसकेको छ ।  बोनस सेयर तथा नगद...

कुमारी बैंकले तोक्यो बुक क्लोज मिति

1634451414nrb1.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले आफ्नो २१ औं वार्षिक साधारणसभा प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ ।  बैंकको संचालक समितिको असोज २५ गते बसेको बैठकले २१ औं वार्षिक साधारणसभा आह्वान गर्ने र बोनस सेयर तथा नगद लाभांश वितरण प्रयोजनका लागि नेपाल स्टक एक्सचेञ्ज लिमीटेडमा कात्तिक ८ गतेको अघिल्लो दिनसम्म सेयर कारोबार भई प्रचलित...

सिटिजन्स बैंकद्वारा कात्तिक १६ गते एजीएम आह्वान, के के छन् प्रस्ताव ?

1634450374nrb1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले आगामी कात्तिक १६ गते आफ्नो १५ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  बैंकको असोज २५ गते बसेको संचालक समितिको ३८० औं बैठकले कात्तिक १६ गते मंगलबार बैंकको प्रधान कार्यालय रहेको भवनमै १५ औं वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।  साधारणसभा साँझ ४ बजेदेखि सुरु हुने सूचनामा...

1695556604Online-Ad.gif

कामना सेवा विकास बैंकको वार्षिक साधारणसभा कात्तिक २३ मा, बुक क्लोज कहिले ?

1634018283kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो १५ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको हिजो असोज २५ गते बसेको बैठकले वार्षिक साधारणसभा आगामी कात्तिक २३ गते आयोजना गर्ने निर्णय गरेको हो।  सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव कुल १९.४७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा चुक्तापुँजीको २ अर्ब ६५ करोड १९ लाख ६३ हजार ७३१.५९...

एजीएम घोषणा गर्ने पहिलो विकास बैंक बन्यो सांग्रिला

1634005887agm1.jpg
काठमाण्डौ । यो वर्ष वार्षिक साधारणसभा(एजीएम) घोषणा गर्ने विकास बैंकहरुमा सांग्रिला डेभलपमेन्ट बैंक पहिलो बैंक बनेको छ ।  सांग्रिला डेभलपमेन्ट बैंकले आगामी कात्तिक १६ गते मंगलबार आफ्नो १७ औं वार्षिक साधारणसभा आह्वान गरेको हो ।  बैंकको सोमबार बसेको २७८ औं संचालक समितिको बैठकले बिहान १० बजे काठमाण्डौको लैनचौरस्थित लैनचौर ...

नबिल इन्भेष्टमेन्ट बैंकिङको एजीएम कात्तिक १७ मा, ३५% बोनस सेयर पारित गर्ने

1633926056nabil.jpg
काठमाण्डौ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले आउँदो कात्तिक १७ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। काठमाण्डौको नक्सालस्थित कम्पनीको सभा कक्षमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७७/७८ का लागि घोषित चुक्तापुँजीको ३५ प्रतिशतले...

रैराङ हाइड्रोपावरले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

1633921203rairang.jpg
काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक १७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको थापाथलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत...

डिप्रोक्स लघुवित्तको एजीएमबाट २०% बोनस सेयर अनुमोदन

16338433931633759705896.jpg
चितवन । आर्थिक वर्ष २०७७/७८ को लाभांश अनुमोदन गर्दै डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २० औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५३ प्रतिशत नगद लाभांश अनुमोदन गरेको हो।  सो प्रतिवेदनमाथि सेयरधनीहरु बबिता श्रेष्ठ, कैलाश रिजालले रायसुझाव...

सोल्टी होटेलले डाक्यो वार्षिक साधारणसभा, सेयरधनीको हात हुने भयो खाली

1633841537soaltee.jpg
काठमाण्डौ । सोल्टी होटेल लिमिटेडले आफ्नो ४७ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको गत असोज २२ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर ८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको ताहाचलस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ। कम्पनीले गत आर्थिक वर्षका लागि कुनै पनि...

सानिमा बैंकको वार्षिक साधारणसभा कात्तिक १४ मा, बुक क्लोज कहिले ?

1633839618sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रापाली ब्यांक्वेटमा बिहान ११ जबेबाट भर्चुअल माध्यमबाट हुनेछ।  सभाले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित च...

अरुण भ्याली हाइड्रोपावरको एजीएम आज, कार्यक्रमस्थल भने परिवर्तन

1633837272arun.jpg
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २४ औँ वार्षिक साधारणसभा (एजीएम) आज (असोज २४ गते) हुँदैछ।  कम्पनीले गत आर्थिक वर्षको लाभांश र हकप्रद निष्कासनको मुख्य अजेन्डा अनुमोदन गर्न आज वार्षिक साधारणसभा डोकेको हो। कम्पनी कार्यक्रमस्थल भने परिवर्तन गरेको छ।  यसअघि कम्पनी सञ्चालक समितिले सभा काठमाण्डौको...

शिवम सिमेन्ट्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1633834101Shivam-Logo.jpg
काठमाण्डौ । शिवम सिमेन्ट्स लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको गत असोज २२ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको होटेल सोल्टीमा बिहान १० बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्ष २०७७/७८ का लागि सञ्चालक समितिले प्रस्ताव...

गत आवको एजीएम आह्वान गर्ने पहिलो वाणिज्य बैंक बन्यो माछापुच्छ्रे, बुक क्लोज कहिले ?

1633574163machha.jpg
काठमाण्डौ । गत आर्थिक वर्ष २०७७/७८ वार्षिक साधारणसभा (एजीएम) आह्वान गर्ने माछापुच्छ्रे बैंक पहिलो वाणिज्य बैंक बनेको छ। गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गर्ने पनि माछापुच्छ्रे नै पहिलो वाणिज्य बैंक बनेको थियो। हालसम्म माछापुच्छ्रेसहित ७ वटा वाणिज्य बैंकले लाभांश प्रस्ताव गरेका छन्। तीमध्ये माछापुच्छ्रेबाहेक अन्य कसैले पनि...

हिमालयन रिइन्स्योरेन्सको एजीएम कात्तिक १२ मा, आईपीओ जारीको प्रस्ताव पारित गर्ने

16334890402432928818975378309025602809805056626534118n.jpg
काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारणसभा (एजीएम) डोकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक १२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको ठमेलस्थित होटेल अलफ्टमा अपराह्न ५ बजेबाट सुरु हुनेछ। सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव अनुमोदन...

युनिलिभर नेपालले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1633488075uni.jpg
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले आफ्नो २८ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक ११ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा दिउँसो ३ः४५ बजे अभौतिक माध्यम अर्थात् भिडियो कन्फरेन्सिङका माध्यमबाट हुनेछ।  सभाले आर्थिक वर्ष २०७७/८८ प्रस्तावित लाभांश अनुमोन गर्नेछ। कम्पनीले गत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध