AGM

नेपाल ल्युब आयलको एजीएमबाट ३५% लाभांश अनुमोदन

1633412058nlo.jpg
काठमाण्डौ। लाभांश अनुमोदन गर्दै नेपाल ल्यूब आयल लिमिटेडको ३० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।  हाल विद्यमान कोभिड महामारीको बावजुद पनि कम्पनीले उल्लेखनीय वृद्ध गर्नुको साथै उच्च लाभांश पारित गरेको छ। साधारणसभा मार्फत सेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश (३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको...

रिडी हाइड्रोपावरले रैराङलाई गाभ्ने विशेष प्रस्ताव एजीएमबाट अनुमोदन गर्ने

1633406402ridi.jpg
काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई गाभ्ने भएको छ। कम्पनीले विगतका साधारणसभाहरुबाट समेत निर्णय गरेअनुरुप रैराङ हाइड्रोपावरलाई गाभ्न लागेको हो। रैराङ हाइड्रोपावरलाई गाभ्ने विशेष प्रस्ताव रिडी हाइड्रोपावरले आफ्नो २० औँ वार्षिक साधारणसभा (एजीएम) बाट पारित...

साधना लघुवित्तको वार्षिक साधारणसभा कात्तिक १३ मा, बुक क्लोज कहिले ?

1633315230sadhana.png
काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्थाले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डोकेको छ। संस्थाको सञ्चालक समितिको आइतबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक १३ गते शनिबार आयोजना गर्ने निर्णय गरेको हो। सभा गोरखाको होटेल गोरखा बिसौनीमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित २६.३१ प्रतिशत...

1695556604Online-Ad.gif

साल्ट ट्रेडिङको वार्षिक साधारणसभा कात्तिक १६ मा, बुक क्लोज कहिले ?

1633243757stc.jpg
काठमाण्डौ । लाभांश अनुमोदन गर्न साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको असोज १४ गते बसेको बैठकले ५४ औँ वार्षिक साधारणसभा आउँदो कात्तिक १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल २५ प्रतिशत...

एक्सेल डेभलपमेन्ट बैंकमा ३ सञ्चालक निर्वाचित

1633242908IMG6393.JPG
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकमा सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन्। बैंकको हिजो शनिबार सम्पन्न १५ औँ वार्षिक साधारणसभाबाट सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुुन्। निर्वाचित हुने सञ्चालकमा पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेसलराज पोखरेल छन्। सोही...

एनआईबिएल एस क्यापिटलको एजीएमबाट २६% नगद लाभांश पारित

1633076994nibl.jpg
काठमाण्डौ । एनआईबिएल एस क्यापिटल लिमिटेडको आज सम्पन्न नवौँ वार्षिक साधारणसभाबाट २६ प्रतिशत नगद लाभांश पारित भएको छ। काठमाण्डौको लाजिम्पाटस्थित क्यापिटलको सभाहलमा भएको वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट घोषित चुक्तापुँजीको २६ प्रतिशत नगद लाभांश अनुमोदन गरेको हो। सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन...

रिडी हाइड्रोपावरले १२.६% नगद लाभांश दिने, एजीएम कात्तिक १२ मा

1632999498ridi.jpg
काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। कम्पनीले सञ्चित मुनाफाबाट चुक्तापुँजीको १२.६ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसहित) सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको छ। यसैगरी बैठकले कम्पनीको...

सानिमा माई हाइड्रोपावरको वार्षिक साधारणसभा कात्तिक ११ मा, बुक क्लोज कहिले ?

1632450930sanima-mai.jpg
काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमिटेडले १० औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिले आउँदो कात्तिक ११ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको सुकेधाराचोकस्थित सेलिब्रेसन हाइटमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १०.५२६३...

प्रभु क्यापिटलले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित मुख्य अजेन्डा

1632021718Prabhu.png
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा डोकेको छ। प्रभु क्यापिटल सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही असोज १६ गते आयोजना गर्ने निर्णय हो। सभा काठमाण्डौको ठमेलस्थित होटेल एलफ्ट छाया सेन्टरमा बिहान ११ बजेबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। जसमा चक्तापुँजीको...

ङादी ग्रुप पावरको एजीएम आज, बोनस र हकप्रद जारी मुख्य अजेन्डा

1632020813ngadi.jpg
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा आज असोज ३ गते डोकेको छ।  कम्पनी सञ्चालक समितिको गत साउन ३२ गते बसेको बैठकले वार्षिक साधारणसभा असोज ३ गते आयोजना गर्ने निर्णय गरेको थियो। सोहीअनुसार आज काठमाण्डौको अनामनगरस्थित क्विन्स क्याफेमा कम्पनीले वार्षि साधारणसमा बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष...

डिप्रोक्स लघुवित्तको वार्षिक साधारणसभा असोज २३ मा, बुक क्लोज कहिले ?

1632018997deproc.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्नो २० औँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको गत असोज १ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही असोज २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा चितवनको भरतपुरस्थित चितवन गार्डेन रिसोर्टमा बिहान ११ बजेदेखि हुनेछ। सभाले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव लाभांश...

अरुण भ्याली हाइड्रोपावरद्वारा लाभांश प्रस्ताव, ५०% हकप्रद पनि जारी गर्ने

1631792864arun.jpg
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनीले लाभांश वितरणपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको आज भदौ ३१ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १०.५२६...

एक्सेल डेभलपमेन्ट बैंकको लाभांश र हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

1631766823excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको लाभांश र हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ। बैंकले वार्षिक साधारणसभा लाभांश र हकप्रद सेयर निष्कासन प्रयोजनार्थ आज असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज भदौ ३१ गतेसम्म कायम सेयरधनीहरुमात्र यो बैंकको लाभांश पाउन, सभामा भाग लिन र हकप्रद सेयरमा आवेदन दिन पाउन योग्य...

बेष्ट फाइनान्सको एजीएम आज, यस्ता छन् मुख्य अजेन्डा

1631675026best.png
काठमाण्डौ । बेष्ट फाइनान्सको स्थगित २४ औँ वार्षिक साधारणसभा (एजीएम) आज भदौ ३० गते हुँदैछ।  कम्पनी सञ्चालक समितिको गत साउन २८ गते बसेको बैठकले स्थगित वार्षिक साधारणसभा भदौ ३० गते आयोजना गर्ने निर्णय गरेको थियो। सभा काठमाण्डौको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।  यसअघि कम्पनीले गत वैशाख ३१ गते...

अपर तामाकोशीले डाक्यो एकैपटक २ वर्षको वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1631501444upper.jpg
काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक डाकेको छ। कम्पनी सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को १२ औँ र १३ औँ वार्षिक साधारणसभा आउँदो असोज १९ गते डाकेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित नेपाल विद्युत प्राधिकरणमा भर्चुअल माध्यमबाट बिहान ११ः३० बाट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध