AGM

नेपाल बंगलादेश बैंकको सञ्चालकमा ६ जना निर्वाचित

1637299762nbb.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडको सञ्चालकमा ६ जना निर्वाचित भएका छन्। बैंकको बिहीबार सम्पन्न २७ औँ वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन्। जसमा ३ जना संस्थापक समूहबाट र ३ जना सर्वसाधारण समूहबाट निर्वाचित भएका छन्। संस्थापक समूहबाट निर्वाचित हुनेमा एआरएम नजमुस शकिब, एम शाह आलम सरवर र क्यारुन नहर अहमद...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1637289403standard.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्नो ३५ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही मंसिर २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँ बानेश्वरस्थित बैंकको प्रधान कार्यालयमा बिहान १० बजेबाट भिडियो कन्फ्रेन्स माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि...

ग्लोबल आइएमई बैंकको वार्षिक साधारणसभा मंसिर २७ मा, बुक क्लोज कहिले ?

1637228356global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले १५ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको आज बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर २७ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेदेखि सुरु भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३.५ प्रतिशत...

1695556604Online-Ad.gif

मेरो माइक्रोफाइनान्सको एजीएम मंसिर २४ मा, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1637202678mero.jpg
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो नवौँ वार्षिक साधारणसभा (एजीएम) डोकेको छ।  संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा नुवाकोटको विदुर–४ बट्टारस्थित होटेल वाटर टावरमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि...

निफ्राले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1637116392nifra.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) आफ्नो तेस्रो वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्डा ब्यांक्वटमा बिहान ९ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ। सभाले आर्थिक...

आरबीबी मर्चेन्ट बैंकिङको एजीएमबाट लाभांश अनुमोदन

1637062800Merchant.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंंकिङ लिमिटेडकोे छैटौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को लाभांश अनुमोदन गरेको छ।  सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी कविराज अधिकारीको अध्यक्षतामा मंगलबार सम्पन्न...

बम्पर लाभांश पारित गर्न महिला लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1637047949mahila.jpg
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा डोकेको छ।  संस्थाको सञ्चारक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २२ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काभ्रेको धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल...

बैंक अफ काठमाण्डूको वार्षिक साधारणसभा मंसिर २९ मा, बुक क्लोज कहिले ?

1637040766bok.png
काठमाण्डौ । बैंक अफ काठमाण्डूले आफ्नो २७ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव कुल १४ प्रतिशतल लाभांश अनुमोदन गर्नेछ। जसमा १०...

आशा लघुवित्तको एजीएमबाट २५% बोनस सेयर पारित, अध्यक्षमा निर्गुणप्रसाद भट्टचन नियुक्त

1636970863AGM-Photo.jpg
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाको पाँचौँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७७/७८ को लाभांश अनुमोदन गरेको छ।  नुवाकोटको ककनीमा सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल २६.३१५७ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा २५ प्रतिशत बोनस सेयर र १.३१५७ प्रतिशत नगद लाभांश छन्।  सभाले बोनस सेयर...

सिभिल लघुवित्तको एजीएमबाट २०% लाभांश अनुमोदन

1636889987AGM-Picture.JPG
काठमाण्डौ। सिभिल बैंक लिमिटेडको सहायक कम्पनी सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सम्पन्न दसौँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको लाभांश अनुमोदन गरेको छ। सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश गरी जम्मा २० प्रतिशत लाभांश सहित अन्य...

माछापुच्छ्रे बैंकको एजीएमबाट १४% लाभांश अनुमोदन

1636715968agm.png
काठमाडौ । गत आर्थिक वर्ष २०७७/७८ को लाभांश अनुमोदन गर्दै माछापुच्छ्रे बैंकको २३ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  पोखराको होटेल पोखरा ग्रान्डमा सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १४ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा १३.३ प्रतिशत बोनस सेय र कर प्रयोजनार्थ ०.७ प्रतिशत नगद...

नेपाल इन्भेस्टमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1636598669nibl.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले आफ्नो ३५ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले वार्षिक साधारणसभा मंसिर १७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट भिडियो कन्फरेन्समार्फत हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८...

गुराँस लघुवित्तको एजीएमबाट १७.७८% लाभांश पारित, ४ सञ्चालक निर्वाचित

1636448831viberimage2021-11-0914-03-12-542.jpg
काठमाण्डौ। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १७.७८ प्रतिशत लाभांश अनुमोदन गरेको छ।  न्यु अञ्जुली होटल धनकुटामा संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षसम्मको मुनाफाबाट चुक्तापुँजी रु. ८ करोड ३४ लाखको कुल १७.७८...

प्राइम लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा मंसिर १९ मा, बुक क्लोज कहिले ?

1636437299primelife.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर १९ गते आयोजना गर्ने निर्णय गरेको हो। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो मंसिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ९ गतेसम्म कायम...

कामना सेवा विकास बैंकको एजीएम आज, १९.४७% लाभांश पारित गर्ने

1636430151kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो १५ वार्षिक साधारणसभा (एजीएम) आज कात्तिक २३ गते आयोजना गर्दैछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १९.४७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा चुक्तापुँजीको २ अर्ब ६५ करोड १९ लाख ६३ हजार ७३१.५९ रुपैयाँको १८.५० प्रतिशतका दरले हुन आउने ४९ करोड ६ लाख १३ हजार २९०.३४ रुपैयाँबराबरको बोनस सेयर तथा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध