AGM

सिभिल बैंकको वार्षिक साधारणसभा पुस ६ गते, बुक क्लोज कहिले ?

1575177752civil.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया र लाभांश पारितको मुख्य अजेन्डासहित सिभिल बैंक लिमिटेड आफ्नो नवौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणभा आउँदो पुस ६ गते काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा आयोजना गर्ने निर्णय गरेको हो । सभामा मुख्य अजेन्डाका रुपमा मर्जर...

लक्ष्मी बैंकको वार्षिक साधारणसभा पुस ६ गते, लाभांश पारित मुख्य अजेन्डा

1574920627laxmi.jpg
काठमाण्डौ । लाभांश पारित गर्ने मुख्य अजेन्डासहित लक्ष्मी बैंक लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ । बैंकको सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ६ गते (डिसेम्बर २२) मा गर्ने निर्णय गरेको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीलाई वितरण गर्ने भनी बैंकको सञ्चालक समितिले...

सामुदायिक लघुवित्तको वार्षिक साधारणसभा पुस ११ गते, बम्पर लाभांश पारित र हकप्रद निष्कासन मुख्य अजेन्डा

1574916391Samudaik.jpg
काठमाण्डौ । बम्पर लाभांश पारित र हकप्रद सेयर निष्कासन मुख्य अजेन्डासहित सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभाको मिति तय गरेको छ । संस्थाको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ११ गते गर्ने निर्णय गरेको हो । सभामा गत वर्षको मुनाफाबाट वितरण गर्ने भनी प्रस्ताव गरिएको...

1695556604Online-Ad.gif

सूर्योदय लघुवित्तको वार्षिक साधारणसभा पुस ५ गते, बम्पर लाभांशसँगै यस्ता महत्वपूर्ण अजेन्डाहरु

1574912153Suryodaya.jpg
काठमाण्डौ । बम्पर लाभांश र मर्जर प्रक्रिया टुंगो लगाउने मुख्य अजेन्डासहित सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ५ गते स्याङ्जाको पुतलीबजारमा आयोजना गर्ने निर्णय गरेको छ । सभामा मुख्य...

बम्पर लाभांशसहित छिमेक लुघवित्तको वार्षिक साधारणसभा मंसिर ३० गते, बुक क्लोज कहिले ?

1574652603Chimek.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया र बम्पर लाभांश पारितको मुख्य अजेन्डासहित छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभा यही मंसिर ३० गते मकवानपुरको हेटौँडास्थित होटेल सामना प्रालिमा आयोजना गर्ने भएको छ । संस्थाको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको गरेको हो । सभामा...

नेसनल माइक्रोफाइनान्सको वार्षिक साधारणसभाको मिति तय, बम्पर लाभांश र हकप्रद मुख्य अजेन्डा

1574566504agmm.gif
काठमाण्डौ । बम्पर लाभांश पारित गर्ने मुख्य अजेन्डासहित ‘घ’ वर्गको नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको मंसिर ६ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले मंसिर २९ गते धादिङको धादिङबेसीस्थित क्रिक रिसोर्टमा सभा गर्ने भएको हो ।  सभामा गत आर्थिक वर्षको...

श्री इन्भेस्टमेन्टको साधारणसभा पुस ११ गते, बुक क्लोज कहिले ?

1574564838AGM.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया र लाभांश पारित मुख्य अजेन्डासहित श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आउँदो पुस ११ गते शुक्रबार काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली बेक्वेंटमा साधारणसभा गर्ने निर्णय गरेको हो । सभामा मुख्य अजेन्डाका...

स्वरोजगार लघुवित्तको वार्षिक साधारणसभा मंसिर २८ गते, बूूक क्लोज कहिले?

1574408747swarojgar.jpg
काठमाण्डौ । लाभांश पारितको मुुख्य अजेन्डासहित स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११ औं वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति र स्थान तय गरेको हो । बैठकले सभा यही मंसिर २८ गते शनिबार काभ्रेको बनेपामा आयोजना गर्ने निर्णय गरेको छ । सभामा गत आर्थिक...

प्रभु बैंकको वार्षिक साधारणसभा आज, लाभांश पारित मुख्य अजेन्डा

1574392384Prabhu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको १८ औँ वार्षिक साधारणसभा आज शुक्रबार हुँदैछ । गत वर्षको लाभांश पारितको मुख्य अजेन्डासहित प्रभु बैंकले आफ्नो वार्षिक साधारणसभा काठमाण्डौको बबरमहलस्थित केन्द्रीय कार्यालय दिउँसो २ बजेदेखि गर्दैछ । गत असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको हो । सभामा विशेष...

गरिमा विकास बैंकको वार्षिक साधारणसभा मंसिर २७ गते, मर्जर वा प्राप्ति प्रक्रिया थाल्ने

1574305532agm-1.png
काठमाण्डौ । मर्जरको मुख्य अजेन्डासहित गरिमा विकास बैंकले आफ्नो तेह्रौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । जसअनुसार बैंकको वार्षिक साधरणसभा यही मंसिर २७ गते पोखराको होटेल पोखरा ग्रान्डमा आयोजना हुने भएको छ । सभामा गरिमा विकास बैंक र...

नेपाल एसबीआई बैंकको वार्षिक साधारणसभा मंसिर २९ गते, बुक क्लोज कहिले ?

1574221448AGM.gif
काठमाण्डौ । अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु प्राप्ति प्रक्रिया र लाभांश पारितको मुख्य अजेन्डासहित नेपाल एसबीआई बैंक लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा मंसिर २९ गते आइतबार काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा गर्ने निर्णय...

सोल्टी होटेलद्वारा २६.३१% लाभांश वितरण गर्ने प्रस्ताव, वार्षिक साधारणसभा पुस २४ गते

1574141862soltee.jpg
काठमाण्डौ । सोल्टी होटेल लिमिटेडले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने १ करोड ९ लाख ९० हजार १३१ कित्ता बोनस सेयर र ११.३१ प्रतिशतले हुन आउने ८ करोड २९ लाख ८ हजार २ रुपैयाँबराबरको नगद लाभांश...

रु. ८ अर्बको आईपीओ निष्कासन मुख्य एजेन्डासहित नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वार्षिक साधारणसभा मंसिर २९ गते

1574132817AGM.gif
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ८ अर्ब रुपैयाँको आईपीओ निष्कासन प्रस्तावसहित आफ्नो प्रथम वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । बैंकको सञ्चालक समितिको गत कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २९ गते आइतबार र्याडिसन होटेलमा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । सभामा बैंकको चुक्ता पुँजी...

मुक्तिनाथ विकास बैंकको वार्षिक साधारणसभा मंसिर ३० गते, बुक क्लोज कहिले ?

1574069733Muktinath.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया र लाभांश पारित मुख्य अजेन्डासहित मुक्तिनाथ विकास बैंकले आफ्नो तेह्रौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। बैंकको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । बैठकले बैंकको वार्षिक साधारणसभा मंसिर ३० गते पोखरामा गर्ने निर्णय गरेको छ । सभामा गत वर्षको...

महालक्ष्मी विकास बैंकको वार्षिक साधारणसभाबाट १७.८९% लाभांश पारित

1573806529Mahalaxmi.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित गरिएको १७.८९ प्रतिशत लाभांश पारित गर्दै महालक्ष्मी विकास बैंकको १८ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सभामा बैंकको संचालक समितिले प्रस्ताव गरेअनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र ९.८९% नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध