AGM

गणपति माइक्रोफाइनान्सको वार्षिक साधारणसभा पुस ४ गते, हकप्रद सेयर जारी गर्ने मुख्य अजेन्डा

1573801812Ganapati.jpg
काठमाण्डौ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा पुस ४ गते गर्ने भएको छ । संस्थाको सञ्चालक समितिको आज शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति तय गरेको हो । सभामा यसअघि सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको चुक्ता पुँजी १० करोड ३५...

लक्ष्मी लघुवित्तको वार्षिक साधारणसभा मंसिर २० गते, यी हुन् मुख्य अजेन्डा

1573618328AGM-Logo-Undated.png
काठमाण्डौ । अन्य कुनै लघुवित्त संस्था प्राप्ति प्रक्रिया र गत वर्षको लाभांश प्रस्ताव पारित गर्ने मुख्य अजेन्डासहित लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको कात्तिक २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा मंसिर २० गते काठमाण्डौको कमलपोखरीस्थित...

युनाइटेड इन्स्योरेन्सको साधारणसभा सम्पन्न

1573561701uic.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) को वार्षिक साधारणसभा सम्पन्न भएको छ । युनाईटेड ईन्स्योरेन्स कं. (नेपाल) लि.को आ.व. २०७४/०७५को २५ औं बार्षिक साधारण सभा आज कात्तिक २६ गते मंगलबार बबरमहल–११ स्थित कार्की ब्याङ्गकेटमा सम्पन्न भएको हो ।  सो वार्षिक साधारण सभामा कम्पनीका संचालक समिति अध्यक्ष भरतबहादुर कार्कीको अध्यक्षतामा...

1695556604Online-Ad.gif

नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभाबाट लाभांश पारित

1573377071National-life.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७४/७५ को लाभांश पारित गदै नेशनल लाइफ इस्योरेन्सको ३१ औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । सभाले आ.व. २०७४/७५ का लागि चुक्ता पूंजीको २.५ प्रतिशत बोनस सेयर जारी गर्ने र हाल कायम रहेको चुक्ता पूँजीमा १२ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव पारित गर्ने, बोनस शेयरबापतको कर प्रयोजनका लागि ३९ लाख ५७ हजार १५८.५९ नगद...

स्वदेशी लघुवित्तको वार्षिक साधारणसभा मंसिर १६ गते, लाभांश र हकप्रद सेयर पारित मुख्य अजेन्डा

1573188966Swadeshi-123.jpg
काठमाण्डौ । लाभांश र हकप्रद सेयर पारित मुख्य अजेन्डासहित स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा मंसिर १६ गते सुनसरीको इटहरीमा गर्ने तय गरेको छ । सभाले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना...

गुराँस लघुवित्तको वार्षिक साधारणसभा मंसिर १४ गते, यस्ता छन् मुख्य अजेन्डाहरु

1573019538AGM.jpg
काठमाण्डौ । मर्जर र लाभांश पारितको मुख्य अजेन्डासहित गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिले संस्थाको चौथो वार्षिक साधारणसभा मंसिर १४ गते धनकुटाबजारमा गर्ने निर्णय गरेको हो ।  सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई...

ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारणसभा मंसिर ९ गते, मर्जर र लाभांश मुख्य अजेन्डा

1572837156AGM123.jpg
काठमाण्डौ । उपयुक्त अन्य लुघवित्त संस्थासँग मर्जर र लाभांश वितरणको प्रमुख अजेन्डासहित ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्नो सातौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर ९ गते लमजुङको बेसीसहरस्थित गेट वे हिमालयन रिसोर्टमा आयोजना गर्ने...

आरएसडिसी लघुवित्तको वार्षिक साधारणसभा मंसिर १३ गते, लाभांश पारित मुख्य अजेन्डा

1572763019RSDC.jpg
काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको सञ्चालक समितिको शनिबार बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाले आफ्नो सभा मंसिर १३ गते बुटवलमा गर्ने निर्णय गरेको छ । सभामा मुख्य अजेन्डाका रुपमा प्रस्तुत गरिने गत आर्थिक वर्षको लाभांश...

लाभांश पारितको मुख्य अजेन्डासहित प्रभु बैंकको साधारणसभा मंसिर ६ गते, बुक क्लोज कहिले ?

1572760463Prabhu.jpg
काठमाण्डौ । गत वर्षको लाभांश पारितको मुख्य अजेन्डासहित प्रभु बैंक लिमिटेडले आफ्नो वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । बैंकको सञ्चालक समितिको गत असोज १५ गते बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको हो । जसअनुसार बैंकले साधारणसभा मंसिर ६ गते काठमाण्डौको बबरमहलस्थित केन्द्रीय कार्यालयमा डाकेको छ । सभामा विशेष...

सनराइज बैंकको प्रस्तावित लाभांश पारित, चुक्तापुँजी ८.९६ अर्ब पुग्यो

1572601904Sunrise.jpg
काठमाण्डौ । गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट प्रस्ताव गरिएको लाभांश पारित गर्दै सनराइज बैंक लिमिटेडको १२ औँ वार्षिक साधारणसभा शुक्रबार राजधानीमा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अधयक्ष मोतीलाल द्रुगडको सभापतित्वमा सम्पन्न सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको १५.८० प्रतिशत...

सनराइज बैंकको १२ औँ वार्षिक साधारणसभा आज, अनुमोदन हुनेछन् यी प्रमुख अजेन्डाहरु

1572580771sunrise.jpeg
काठमाण्डौ । अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरुसँग मर्जर वा प्राप्ति मुख्य अजेन्डासहित सनराइज बैंक लिमिटेडको १२ औँ वार्षिक साधारणसभा आज शुक्रबार हुँदैछ । बैंकको गत असोज १५ गते बसेको बैठकले वार्षिक साधारणसभा काठमाण्डौँको नक्साल बैंक्वेटमा गर्ने टुंगो लगाएको थियो । साधारणसभाले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीलाई...

मर्जरप्रक्रियालाई टुंगो लगाउन ग्लोबल आईएमई र जनता बैंकको एकैदिन वार्षिक साधारणसभा

1572407090Global.jpg
काठमाण्डौ । दुवै बैंकबीचको मर्जर प्रक्रियालाई अन्तिम रुप दिने मुख्य अजेन्डासहित ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक लिमिटेडले आगामी मंसिर २ गते एकैदिन वार्षिक साधारणसभाको मिति तय गरेका छन् । ग्लोबल आइएमई बैंकले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी १३ औँ र जनता बैंकले आर्मी अफिसर्स क्लब भद्रकालीमा दसौँ वार्षिक साधारणसभा गर्न लागेका...

मर्जर र लाभांशको प्रमुख अजेन्डासहित महालक्ष्मी बैंकको वार्षिक साधारणसभा कात्तिक २९ गते

1571975867AGM.png
काठमाण्डौ । मर्जर प्रक्रिया र लाभांश वितरणको प्रमुख अजेन्डासहित महालक्ष्मी विकास बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । बैंकको सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले कात्तिक २९ गते शुक्रबार वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । सभा काठमाण्डौको मीनभवनस्थित अल इन वा मार्ट क्राउन बेङ्क्वेटमा हुनेछ...

मेरोमाइक्रोफाइनान्सको वार्षिक साधारणसभा कात्तिक २९ गते, मर्जर र लाभांश मुख्य अजेन्डा

1571801666AGM.gif
काठमाण्डौ । मर्जर र लाभांश पारितको मुख्य अजेन्डासहित मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो सातौँ वार्षिक साधारणसभाको मिति टुंगो लगाएको छ । संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही कात्तिक २९ गते गर्ने निर्णय गरेको हो । बैठकले साधारणसभा नुवाकोटको बट्टारस्थित होटल वाटर टावरमा आयोजना...

मेगा बैंकको वार्षिक साधारणसभा कात्तिक २९ गते, मर्जर र प्राप्ति प्रक्रिया मुख्य अजेन्डा

1571369332Mega-bank.png
काठमाण्डौ । अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिको मुख्य अजेन्डासहित मेगा बैंक नेपाल लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले बैंकको वार्षिक साधारणसभा कात्तिक २९ गते काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने भएको हो । वार्षिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध