cni

लगानी वृद्धि गर्न निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह

1626707846cni-deuba.jpg
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैं सहयोग गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि आफू तयार रहेको बताएका हुन् ।  'हाम्रो पार्टीले निजी...

आर्थिक पुनरोत्थान र खोपमा प्राथमिकता दिन अर्थमन्त्रीसँग परिसंघको आग्रह

16266183951111.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल उद्योग परिसंघले अघि बढाएको 'मेक इन नेपाल-स्वदेशी' अभियान कार्यान्वयनमा सरकारले बलियो साथ दिने बताएका छन् ।  नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री शर्माले आफ्नो प्राथमिकता पनि आत्मनिर्भर अर्थतन्त्र निर्माण रहेको भन्दै...

आगामी मौद्रिक नीति आर्थिक पुनरुत्थानमा केन्द्रित हुनुपर्ने परिसंघको सुझाव

1625492027CNI-MEETING-Governor.JPG
काठमाण्डौ । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष सुझाव प्रस्तुत गरेको छ।  परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष परिसंघका तर्फबाट मौद्रिक नीतिमा सुझाव पेस गरेका हुन्। सुझाव ग्रहण गर्दै गभर्नर अधिकारीले परिसंघका तर्फबाट...

1695556604Online-Ad.gif

‘मेक इन नेपाल–स्वदेशी’ अभियानको कार्यान्वयन सुरु

1625404556Logo-Swadeshi.jpeg
काठमाण्डौ । स्वदेशी वस्तुको उत्पादन, प्रवर्द्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले सुरु गरिएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान कार्यान्वयन प्रारम्भ भएको छ।  नेपाल उद्योग परिसंघले नेपाल सरकारसँगको समझदारी अघि बढाएको अभियान कार्यान्वयन लागि स्वदेशी डटकम डट एनपी वेब पोर्टल तयार गरी सञ्चालनमा ल्याइएको हो। यो अभियानमा आवद्ध हुन चाहने...

‘मेक इन नेपाल–स्वदेशी’ अभियान कार्यान्वयनका लागि सरकार र परिसंघबीच समझदारी

1624534946MoU-CNI--Nepal-Govt-2.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सञ्चालनका लागि नेपाल सरकारसँग समझदारी गरेको छ।  परिसंघले स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले अघि बढाएको यस अभियान कार्यान्वयनमा नेपाल सरकारले आफ्नो बलियो साथ एवं साझेदारी प्रस्तुत गरेको हो। विहीबार ...

कोभिडको संकटमा परेका महिलालाई उद्यममा फर्काउन पुँजी र बजारीकरणमा सहयोग गर्नुपर्छ : मन्त्री चौधरी

1623322978CNI-CEO-FOEUM.jpg
काठमाण्डौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले कोभिडको संकटमा परेका महिलालाई उद्यममा फर्काउन पुँजी र बजारीकरणमा सहयोग गर्नुपर्ने बताएकी छन्। नेपाल उद्योग परिसंघअन्तर्गतको सीएनआई सीईओ फोरमले समाजका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहनु भएका महिला नेतृहरूसँग “कोभिड–१९ को दोस्रो लहर विरुद्ध लड्न...

निषेधाज्ञाको अवधिमा कर बुझाउन नसकेकालाई जरिवाना नलगाउन सरकारसँग निजी क्षेत्रको आग्रह

1623237965fncci.jpg
काठमाण्डौ । निजी क्षेत्रले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि लगाइएको निषेधाज्ञाको अवधिमा कर तथा राजस्व बुझाउन नसकेका उद्यमीव्यवसायीलाई कुनै पनि प्रकारको जरिवाना नलगाउन सरकारसँग अपिल गरेको छ।  निजी क्षेत्रका छाता संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बुधबार संयुक्त...

विदेशी लगानी तथा ऋण व्यवस्थापन विनियमावली सकारात्मक : परिसंघ

1623152744cni.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज जारी गरेको ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ को नेपाल उद्योग परिसंघले स्वागत गरेको छ।  नेपालमा विदेशी लगानी एवं विदेशी ऋण भित्र्याउन र त्यसको व्यवस्थापन गर्न सहज नीतिगत व्यवस्था गरेकोमा परिसंघले नेपाल राष्ट्र बैंकलाई धन्यवादसमेत दिएको छ। परिसंघले...

स्थानीय तह र प्रदेशमार्फत कार्यान्वयन हुने करमा समस्या देखियो, समाधान खोज्न निजी क्षेत्रको माग

1622021885kali.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई), नेपाल उद्योग परिसंघ(सिएनआई) र नेपाल चेम्बर अफ कमर्स(एनसीसी)ले स्थानीय तहमार्फत कार्यान्वयन हुने कर संकलनलाई प्रभावकारी र व्यवस्थित गर्न एवम् निजी क्षेत्रलाई करको भार नपार्ने गरी कानुन कार्यान्वयन गर्न सम्पूर्ण स्थानीय तहहरू, प्रदेश सरकार एवं संघीय सरकारलाई अनुरोध गरेका छन्...

उद्योग परिसंघद्वारा ९ अस्पताललाई २०० थान अक्सिजन सिलिन्डर हस्तान्तरण

1621431997Picture-1.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत देशका विभिन्न ९ अस्पताललाई २०० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ।  परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीमार्फत हिजो मंगलबार अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका हुन्। परिसंघले त्रिभुवन विश्वविद्यालय शिक्षण...

मौद्रिक नीतिको समीक्षाको परिसंघबाट स्वागत, आर्थिक वृद्धिमा सहयोग पुग्ने

1621353566Screenshot20210518-191707.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षामार्फत केही नीतिगत व्यवस्था हेरफेर गर्दा स्वास्थ्य सेवामा सकारात्मक प्रभाव पर्ने नेपाल उद्योग परिसंघले विश्वास व्यक्त गरेको छ ।  परिसंघले मंगलबार राति एक विज्ञप्ति जारी गर्दै कोभिड महामारीको संकटसँग सिंगो मुलुक जुझिरहेको अवस्थामा तरलता...

परिसंघद्वारा सरकारलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

1620739432Pic-2.jpeg
काठमाण्डौ । कोभिड–१९ को दोस्रो लहरसँगै देशका अधिकांश स्थानमा निशेधाज्ञा जारी भएको अवस्था छ। दिनप्रतिदिन बिरामीहरुको चाप बढ्दै गइरहेको छ। अस्पतालहरुमा बेडको चरम अभाव देखा पर्दै गएको छ।  त्यस्तै कोभिडका बिरामीलाई अत्यावश्यक मानिएको अक्सिजन तथा अक्सिजन सिलिन्डरको समेत अभाव भइरहेको अवस्था छ। यस्तो आपतकालीन परिस्थितिसँग जुध्न...

अक्सिजनलगायत अत्यावश्यकीय सामग्रीको सहज आपूर्तिका लागि निजी क्षेत्रको आग्रह

1620306839fncci.jpg
काठमाण्डौ । निजी क्षेत्रले अक्सिनलगायत अत्यावश्यकीय सामग्रीको सहज आपूर्ति मिलाउन उद्योगहरुलाई आग्रह गरेको छ।  नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आज संयुक्त अपिल जारी गर्दै यस्तो आग्रह गरेको हो। कोभिड १९ को उपचारमा महत्वपूर्ण तर हाल पर्याप्त मात्रामा उपलब्ध हुन नसकिरहेको अक्सिजन प्रयोग...

कर दाखिला गर्ने र विवरण बुझाउने समय थप्न सरकारसँग परिसंघको माग

1620130469CNI.jpg
काठमाण्डौ। नेपाल उद्योग परिसंघले सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएकाले समय थप गर्न सरकारसँग माग गरेको छ।  महामारीका कारण सिर्जित कठिन परिस्थितिका कारण कर दाखिला गर्न समस्या भएकाले अवस्था सहज हुनासाथ कर रकम र विवरण बुझाउने भएकाले त्यसमा कुनै थप शुल्क र जरिवाना नलिन पनि परिसंघले सरकारसँग...

खोप खरिदलाई प्राथमिकमा राख्न सरकारलाई परिसंघको आग्रह, आयातमा निजी क्षेत्रलाई सामेल गर्न सुझाव

1619426739cni.jpg
काठमाण्डौ। नेपाल उद्योग परिसंघले कोभिड नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारलाई सुझाव दिएको छ।  परिसंघको कार्यालयमा हिजो बसेको पदाधिकारी समितिकोे आकस्मिक बैठकले कोभिड–१९ को दोस्रो लहरसँगै देशमा देखिँदै गएको असहज परिस्थितिमाथि गम्भीर छलफल भएको थियो। पछिल्लो समय छिमेकी मुलुक भारतमा देखिएको गम्भीर परिस्थिति र नेपालमा समेत कोरोना...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध