election express

मतपत्र च्यात्नेलाई खादा लगाएर सम्मान, प्रचण्डपुत्रको झूठो बयान

1496323161mb-cadre.jpg
काठमाण्डौ । भरतपुर महानगरपालिकामा मतपत्र च्यात्ने आफ्ना कार्यकर्तालाई माओवादीले खादा लगाएर सम्मान गरेको छ ।  माओवादीको स्थानीय नेतृत्वले मतपत्र च्यातेर राम्रो काम गरेको भन्दै अदालतको जनही १ लाख धरौटिमा रिहा गर्न आदेशपछि छुटेका माओवादी कार्यकर्ता मधुु न्यौपाने र द्रोण शिवाकोटीलाई खादासहित सम्मान गरेको हो ।  उनीहरु दुईजनाले...

दोश्रो चरणको चुनाव असार १४ गते सरकारी निर्णय

1496210826Prachanda-Cab.jpg
काठमाण्डौ । सरकारले स्थानीय निकायको दोश्रो चरणको निर्वाचन पुनः सार्ने निर्णय गरेको छ । अघिल्लोपटक जेठ ३१ गतेको निर्वाचनलाई असार ९ गते गर्ने निर्णय भएकोमा त्यसमा समेत संसोधन गरी असार १४ गते निर्वाचन गर्ने निर्णय भएको हो ।  बुधबार बिहान बसेको कामचलाउ सरकारले निर्वाचनको मिति असार १४ गतेका लागि सार्ने निर्णय गरेको हो ।  असार ९ गते...

९ दिन पछि सारियो दोश्रो चरणको निर्वाचन

1496060551Cabinet-meeting.jpg
काठमाण्डौ । आगामी जेठ ३१ गते हुने भनिएको स्थानीय तहको दोश्रो चरणको निर्वाचन असार ९ गतेका लागि सारिएको छ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको समेत सहमति भएपछि सोमबार बसेको मन्त्रीपरिषद बैठकले राष्टिय जनता पार्टी लगायत आन्दोलनरत मधेशवादीहरुलाई चुनावमा सहभागी गराउन भन्दै पूर्व निर्धारित मिति सारेको हो ।  निर्वाचनको मितिसँगै...

1695556604Online-Ad.gif

मतपत्र च्यात्नेलाई निर्वाचन कर्मचारी र प्रहरीकै सहयोग रहेको आशंका ! (भिडियोसहित)

1496022646bharatpur-tense.jpg
काठमाण्डौ । मध्यराति सुनियोजित रुपमा मतपत्र च्यातिएपछि प्रमुुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले १ बजेर २० मिनेट जाँदा सूचना प्रकाशित टाँस गरी मतगणना कार्य अनिश्चितकालका लागि स्थगित भएको जनाएका छन् । योसँगै भरतपुरको जारी मतगणना कार्य अन्यौलग्रस्त बनेको छ । कडा सुरक्षाघेराभित्र मतपत्र च्यातिएको, हुलदंगा भएको र सो क्रममा प्रहरी...

माओवादीले मतपत्र च्याते, भरतपुरमा झडप र लाठीचार्ज

1495997242Renu-Dahal.jpg
काठमाण्डौ । अपेक्षित मत आउन नसकेपछि मतगणनामा प्रतिनिधिको रुपमा बसेका माओवादी कार्यकर्ताले मतपत्र च्यातेलगत्तै भरतपुरमा तनाव उत्पन्न भएको छ ।  मतगणनाको क्रममा माओवादी कांग्रेस संयुक्त गठबन्धनकी साझा उम्मेद्वार रेणु दाहालले एमालेका मेयरका उम्मेद्वार देवी ज्ञवालीसँगको मत अन्तर अपेक्षा गरेजस्तो घटाउन नसकेपछि माओवादी का...

चुनावको मिति एकसाता सार्न दलहरुबीच सहमति

1495990864party-meeting.jpg
काठमाण्डौ । अन्ततः स्थानीय निकायको दोश्रो चरणको निर्वाचन सर्ने नै भएको छ ।  आइतबार साँझ बालुवाटारमा बसेको शीर्ष दलका नेताहरुको बैठकले राष्ट्रिय जनता पार्टी(राजपा)लाई सहभागी गराउन भन्दै चुनावको मिति एकसातादेखि १० दिनसम्म सार्ने अनौपचारिक सहमति गरेको हो ।  दोश्रो चरणको स्थानीय निर्वाचन जेठ ३१ गते गर्ने तयारी भइरहँदा दलहरुको बैठकले...

भरतपुरको उपमेयरमा कांग्रेसको जित, मेयरमा को अगाडि ?

1495975077parbati-shah.jpg
काठमाण्डौ । निकै रोमाञ्चक मोडमा रहेको भरतपुर महानगरपालिकाको उपमेयरमा कांग्रेसले बाजी मारेको छ ।  उपमेयरमा कांग्रेस माओवादी गठबन्धनकी उम्मेद्वार पार्वती शाहको जित सुनिश्चित भएको हो । उनले २ वटा वडाको मत गन्न बाँकी हुँदा ४४ हजार ७९ मत ल्याएकी छिन् । उनको निकटतम प्रतिदन्दी एमालेकी दिव्या शर्मा आचार्यले ३७ हजार ६ सय ८० मत ल्याएकी छिन् ।...

यस्तो छ भरतपुरको अन्तिम गणित !

1495947384three-parties.jpg
काठमाण्डौ । रोमाञ्चक मोडमा पुुगेको भरतपुरको मतगणनामा मेयर पदमा कसले बाजी मार्ला ? अहिले धेरैको मनमा यही प्रश्न छ । सत्तापक्षको गठबन्धनले जित हात पार्ला कि कांग्रेस र माओवादीलाई समेत पछि पार्दै प्रमुुख प्रतिपक्षी एमालेले विजयको झण्डा फहराउला ? मतगणना सकिनै लाग्दा मतअन्तरमा देखिएको रोमाञ्चक प्रतिस्पर्धाले कसले जित्ला र कस्ले हार्ला...

काठमाण्डौको मेयर एमाले पोल्टामा, उपमेयरमा कांग्रेसको यस्तो रेकर्ड !

1495943662bidhyasundar--Hariprava.jpeg
काठमाण्डौ । चार महानगरमध्ये सबैभन्दा पुरानो महानगर काठमाण्डौको मेयरमा एमालेले बाजी मारेको छ । उपमेयरमा भने हालसम्मकै फराकिलो मतअन्तरको रेकर्ड राख्दै कांग्रेस विजयी भएको छ ।  शनिवार राति नै काठमाण्डौको मतगणना सकिए पनि जितको औपचारिक घोषणा भने आइतबार बिहान भएको हो ।  एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मतसहित...

रोमाञ्चक मोडमा पुग्यो भरतपुरको मतपरिणाम

1495942705Renu-Dahal.jpg
काठमाण्डौ । चर्चाको शिखरमा रहेको चितवनको भरतपुर महानगरपालिकामा जारी मतगणना अन्तर्गत मेयर पदको भिडन्त रोमाञ्चक मोडमा पुगेको छ ।  यो महानगरको हालसम्म ६ वटा वडाको मत गणना सकिएको छ । कुल १ लाख १२ हजार ७ सय ४१ मत खसेकोमा अब गन्न ११ हजार मात्र बाँकी छ ।  आइतबार बिहानसम्म एक हजार १ सय ४५ मतले मेयर पदमा एमाले उम्मेद्वार देवी ज्ञवाली कांग्रेस...

चुनाव सार्ने चलखेल, राजपालाई हतियार बनाइँदै

1495887750three-party-meet.jpg
काठमाण्डौ ।  घटना नम्बर १ : शनिवार बिहान सभामुखको समन्वयमा बसेको तीन दलको बैठकमा कांग्रेसका शीर्ष नेताहरुबाट राजपालाई देखाउँदै उनीहरुबाट चुनावमा सहभागिताको ग्यारेण्टी भए जेठ ३१ गतेको चुनाव सार्नुपर्ने धारणा आधिकारिक रुपमा व्यक्त भयो ।  घटना नम्बर २ : ठीक अघिल्लो दिन शुक्रबार राजपाले पत्रकार सम्मेलन गरी आफ्ना मागहरु पूरा नभएका...

आयो भरतपुरको ताजा मतपरिणाम

1495884180Renu-Dahal.jpg
काठमाण्डौ । चितवनको भरतपुरमा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ । जस अनुसार एमाले उम्मेद्वार देवी ज्ञवालीले १५०४ मतको अग्रता लिएका छन् ।  सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार एमालेको तर्फबाट भरतपुर महानगरपालिकाका मेयरका उम्मेद्वार देवी ज्ञवालीले ३७ हजार ९ सय ६० मत ल्याएका छन् भने उनलाई माओवादी केन्द्रकी मेयरकी उम्मेद्वार...

रोचक बन्दै भरतपुरको मतगणना, एमालेको १६ सय मतको अग्रता

1495865076Renu-Dahal.jpg
काठमाण्डौ । अर्धकट्टीसहितको मतपत्र भेटिएपछि स्थगन भएको भरतपुर महानगरपालिकाको मतगणना ३ घण्टापछि पुनः सुरु भएको छ । यो क्रममा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ ।  भरतरपुरस्थित निर्वाचन कार्यालयका अधिकारीहरुका अनुसार हालसम्म एमालेको तर्फबाट मेयरका उम्मेद्वार देवी ज्ञवालीले ३७ हजार २ सय ६६ मत ल्याएका छन् । उनलाई माओवादी...

यस्ता छन् प्रदेश नम्बर ७ का सबै तहका एमाले उम्मेद्वारहरु(सूचिसहित)

1495862096uml-party-office.jpg
काठमाण्डौ । एमालेले प्रदेश नम्बर ७ अन्तर्गतका ९ जिल्लाका स्थानीय तहका उम्मेद्वारहरुको टुंगो लगाएको छ ।  पार्टी प्रचार विभागले एक विज्ञप्ति जारी गर्दै प्रदेश ९ अन्तर्गतका सबै तहका उम्मेद्वारहरुको छनौट गरिएको जनाएको हो   प्रदेश नम्बर ७ अन्तर्गत अछाम, कञ्चनपुर, कैलाली डडेलधुरा, डोटी, दार्चुला, बझाङ, बाजुरा र बैतडी रहेका छन् ...

भरतपुरमा एमाले फेरि अघि बढ्यो, २ हजार बढीको मतको अग्रता

1495804568Renu-Dahal.jpg
काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिकामा जारी मतगणनाको पछिल्लो नतिजा अनुसार माओवादी केन्द्रले हार्ने संभावना बढ्दै गएको छ । हिजो दिउँसोदेखि केही घण्टा एमालेको तर्फबाट मेयरका उम्मेद्वार देवी ज्ञवालीको मतअन्तरलाई घटाएकी रेणुु दाहाल अहिले निकै पछाडि परेकी छिन् ।  पछिल्लो मत परिणाम अनुसार आज दिउँसोसम्म १५ सयको हाराहारीले अगाडि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध