election express

जनआन्दोलनका ‘जेठी’ र ‘कान्छी’को यो कस्तो संयोग !

1498106147DSC04704.JPG
इटहरी । दोश्रो जनआन्दोलन उत्कर्षमा पुुगेको बेला पूर्वाञ्चलमै इटहरी चम्किएको थियो । त्यसको कारण थियो, यहाँको हरेक दिनको फरक र आक्रामक प्रदर्शन । त्यसबेला इटहरीको जनआन्दोलनलाई नेतृत्व गर्ने, अनेक रंग दिने, सर्वसाधारणलाई प्रेरित गरी प्रदर्शनमा सहभागी गराउनेहरुको भीडमा लक्ष्मी गौतम, मीना श्रेष्ठ र मञ्जु भण्डारीको पृथक भूमिका र पहिचान...

विराटनगरमा रोचक भिडन्त, सबैको एजेण्डा शहरको साख फर्काउने

1498105401brt-candidate.JPG
विराटनगर । स्थानीय निकायको दोश्रो चरणको निर्वाचन अन्तरगत विराटनगर महानगरपालिकामा रोचक भिडन्त हुने देखिएको छ । कांग्रेसको गढ मानिएको यो क्षेत्रमा उसलाई टक्कर दिन एमालेले फोरम लोकतान्त्रिकसँग तालमेल गरेको छ भने माओवादी केन्द्रले संघीय समाजवादी फोरमसँग । कांग्रेसको किल्ला भत्काउन एमाले र माओवादीको यो प्रयासले नयाँ महानगर वा दोश्रो...

Election Express : मेयरकी ‘जेठी’ले एमालेलाई आपत !

1497878578pramila.JPG
धरान । प्रदेश नम्बर १ को पुरानो सांस्कृतिक शहर धरानमा चुनावी चटारो उत्कर्षमा छ । दलदेखि स्वतन्त्र  उम्मेद्वारी दिनेहरु समेत चुनाव जित्ने दाबीका साथ घरदैलो तथा प्रचार प्रसार अभियानमा सहभागी छन् । मेयर उपमेयरदेखि वडाअध्यक्ष तथा सदस्यहरुमा समेत बग्रेल्ती उम्मेद्वारी परेको छ । स्वतन्त्र र दलका गरी मेयर र उपमेयरमा १२/१२ जनाले उम्मेद्वारी...

1695556604Online-Ad.gif

Election Express : यी हुन् उम्मेद्वारी दर्ताको क्रममा भएका चर्चित घटना

1497795197DSC04678.JPG
काठमाण्डौ । स्थानीय निकायको दोश्रो चरणको निर्वाचन अन्तरगत केही छिटपुट घटनाबाहेक आइतबार तीनवटा प्रदेशमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको छ । मनोनयन दर्तापछि परेको उम्मेद्वारीको सूचि सबै क्षेत्रबाट सार्वजनिक नभइसके पनि यो क्रममा विभिन्न ठाउँमा केही रोचक घटना पनि भए । दोश्रो चरणको निर्वाचनको मनोनयनका दिन चर्चा...

ELECTION EXPRESS : धरानमा निर्णायक बन्ला जातीय मत ?

1497776300dhn.JPG
धरान । पूर्वकै पुरानो शहर हो धरान । इटहरीसँगै उपमहानगरपालिका भएको यो शहर अपेक्षाकृत रुपमा विकास हुन नसकेको क्षेत्र हो । पुरानो र ऐतिहासिक शहर भएर पनि छेउछाउका शहरको तुलनामा तीव्र विकास हुन नसकेको धरानमा बग्रेल्ती विकासका मुद्धासहित यसपटक विभिन्न दलका उम्मेद्वारहरु चुनावी मैदानमा छन् । मैदानमा भएका दलका उम्मेद्वारहरुको आँखा जातीय...

इटहरीमा एमालेलाई एक्लो बनाउने प्रयास, तर पल्ला उसकै भारि !

1497716767daud.jpg
इटहरी । पूर्वकै उदीयमान शहर, इटहरी उपमहानगरपालिकामा एमाले किल्ला भत्काउने उद्देश्यले सत्तारुढ दुई ठूला पार्टीबीच तालमेल हुने भएको छ । ‘इटहरीमा कांग्रेस, माओवादी, राप्रपा र फोरम लोकतान्त्रिक नै मिलेर आए भने पनि हामी करिब ५ हजार मत अन्तरले चुनाव जित्छौ ।’ -एमाले निकट एक विश्लेषक इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा सत्तारुढ...

यस्ता छन् प्रदेश-१ मा एमालेका उम्मेद्वारहरु

1497610360CPN-UML-party-office.jpg
काठमाण्डौ । नेकपा एमालेले प्रदेश नम्बर १ अन्तरगत १४ जिल्लाका स्थानीय तहहरुमा पार्टीको तर्फबाट निर्वाचन लड्ने उम्मेद्वारहरुको टुंगो लगाएको छ । पार्टी प्रचार विभागले शुक्रबार एक विज्ञप्तिमार्फत १ नम्बर प्रदेशका उम्मेद्वारहरुको सूचि सार्वजनिक गरेको हो ।   सार्वजनिक सूचि अनुसार १४ जिल्लाका स्थानीय तहका उम्मेद्वारहरु यसप्रकार छन्...

प्रदेश २ को चुनाव असोजमा गर्ने सहमति, दुर्घटना हुने आयोगको चेतावनी

1497514112rajapa-and-deuba-and-dahal.jpg
काठमाण्डौ । सर्वत्र विरोधका बाबजुद शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश नम्बर २ को चुनावको मिति सार्ने भएको छ । अन्य प्रदेशहरुमा भने तोकिएकै मिति असार १४ मै दोश्रो चरणको चुनाव हुने भएको छ । बिहीबार सिंहदरबारमा बसेको सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीका नेताहरुबीचको बैठकले प्रदेश नम्बर २ को...

यी हुन् एमालेका विराटनगर, इटहरी र धरानका मेयर/उपमेयरका उम्मेद्वार

1497113910uml-candidates.jpg
काठमाण्डौ । सबैले चासोका साथ हेरिरहेको पूर्वका एक महानगर र २ उपममहानगरपालिकामा एमालेले मेयर र उपमेयरको उम्मेद्वार टुंगो लगाएको छ ।  विराटनगर महानगरपालिका र इटहरी उपमहानगरपालिकामा एमालेले मुख्य उम्मेद्वार टुुंगो लगाएको हो ।  जस अनुसार विराटनगर महानगरपालिकाको मेयर पदमा पार्टीका पूर्व जिल्ला अध्यक्ष विनोद ढकाललाई उठाउने निर्णय...

इटहरी कांग्रेस विभाजनको भूङ्ग्रोमा, हेमकर्णले टिकट नपाउने कारण यस्तो पो !

1497017130hemkarna-n-rohit.jpg
काठमाण्डौ । स्थानीय निकायको दोश्रो चरणको चुनावको तीव्र प्रचार प्रसार भइरहँदा पूर्वी नेपालमा सुनसरीको इटहरीले सबैको ध्यान तानेको छ । त्यहाँ नेपाली कांग्रेसका केही कार्यकर्ताहरुले पार्टीले गरेको उम्मेद्वारी छनौटको बिषयमा विरोध जनाउँदै तालाबन्दी र प्रदर्शनमा उत्रिएपछि सबैको ध्यान तानिएको हो ।  पार्टी केन्द्रले पूर्वकै उदीयमान शहर...

रेणु जिताउन यस्तो सम्म गरियो, कांग्रेसभित्र बबण्डर ! (भिडियोसहित)

1496638830bharatpur.jpg
काठमाण्डौ । प्रचण्डपुत्री रेणु दाहाललाई जसरी पनि जिताउने रणनीतिअन्तरगत वडाका सबै उम्मेद्वार फिर्ता गर्ने पार्टीको निर्णयका कारण कांग्रेसभित्र भाँडभैलो मच्चिएको छ ।  यसअघि मेयर पदमा माओवादीलाई समर्थन गर्ने निर्णयका कारण समेत कांग्रेसभित्र ठूलै भाँडभैलो मच्चिएको थियो । कांग्रेसभित्रको तीव्र असन्तुष्टि मतदानको क्रममा समेत...

प्रमुख निर्वाचन आयुक्तविरुद्ध महाअभियोग दर्ताको गृहकार्य !

1496514404ayodhya-prasad-yadav.jpg
काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गराउने गृहकार्य थालेको छ ।  भरतपुरको वडानम्बर १९ मा पुनः मतदान गराउने यादव नेतृत्वको टिमको निर्णयबाट रुष्ट एमालेले आयोगको छविलाई कांग्रेस र माओवादीको इशारामा लागेर धुमिल बनाएको र गरिमा समेत घटाएको निश्कर्ष निकाल्दै एमालेले महाअभियोगको...

निर्वाचन आयोगभित्र भाँडभैलो, एमाले अदालत जाने

1496497148ec.jpg
काठमाण्डौ । भरतपुर महानगरपालिकाको वडानम्बर १९ मा पुनः मतदान गर्ने निर्णयका कारण निर्वाचन आयोगभित्रै भाँडभैलो मच्चिएको छ ।  प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पेलेर पुनः मतदान गर्ने निर्णय गराएको भन्दै आयुक्त नरेन्द्र दाहालले गम्भीर असहमति जनाएपछि भाँडभैलो मच्चिएको हो । आयुक्त दाहालको असहमति छरपस्ट भएसँगै आयोग निर्णय...

भरतपुर १९ को सबै मत अबैध घोषित, पुनः मतदान गर्ने आयोगको निर्णय

1496485067ec.jpg
काठमाण्डौ । भरतपुरमा माओवादी कांग्रेसको रणनीति सफल भएको छ । एमालेले जित्ने अवस्था भएपछि पुनः मतदान गराउने योजनाका साथ २ माओवादी कार्यकर्ता परिचालन गरेर वडानम्बर १९ को मतपत्र च्यातिएको थियो । सो बिषयमा लामो समयसम्म अनिर्णित बनेको निर्वाचन आयोगले शनिवार एक विज्ञप्ति जारी गर्दै भरतपुरका १९ नम्बर वडाको सबै मत अबैध घोषित गरी पुनः मतदान...

९० मत च्यातिएको पुष्टि, के गर्ला आयोगले ?

1496324240823-1496022646bharatpur-tense.jpg
काठमाण्डौ । भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा माओवादी कार्यकर्ताले ९० मत च्यातेका प्रष्टिएको छ ।  निर्वाचन आयोगको निर्देशनमा बिहीबार खोलिएको मतगणनास्थलमा प्रहरीले मुचुल्का गरी च्यातिका मतपत्र समेत राखेको पोको खोलेर गन्ने क्रममा ९० मतपत्र च्यातिएको पाइएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताए ।  उनले ९० वटा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध