initial public offering(IPO)

आजदेखि पाँचथर पावरको आइपीओ, कसले भर्न पाउँछ ? कहाँबाट भर्ने ?

1547440614ipo.jpg
काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमीटेडले आज(पुस ३० गते)देखि ९ लाख ६२ हजार ५ सय कित्ता आइपीओ आयोजना प्रभावितका लागि निश्कासन गरेको छ ।  आजदेखि खुलेको आइपीओमा माघ १४ गतेभित्र आवेदन दिन सकिनेछ । कम्पनीले पाँचथरको भारपा, याङ्गनाम, नांगिन (हाल फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलसङ्ग गाउँपालि)का बासिन्दाहरुका लागि आइपीओ निश्कासन गरेको हो...

आजदेखि शिवश्री हाइड्रोको आइपीओ: कसले भर्न पाउँछ ? कहाँबाट भर्न पाइन्छ ?

1547188281ipo.jpg
काठमाण्डौ । शिवश्री हाइड्रोपावर लिमीटेडले आज(पुस २७ गते)देखि आयोजना प्रभावितका लागि १४ लाख ७६ हजार ४ सय कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गरेको छ । आयोजना प्रभावित सिन्धुपाल्चोकबासीका लागि खुलेको आइपीओमा माघ ११ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । इच्छुक स्थानीयले न्यूनतम ५० देखि अधिकतम ७ हजार ३ सय ८० कित्तासम्मका लागि आवेदन दिन...

साञ्जेनको रु. ५४.७५ करोडको आइपीओलाई फोर प्लसको रेटिङ

1546945178sanjen.jpg
काठमाण्डौ । साञ्जेन जलविद्युत कम्पनी लिमीटेडले निश्कासन गर्न लागेको ५४ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओलाई इक्रा नेपालले ग्रेड फोर प्लसको रेटिङ दिएको छ ।  इक्रा नेपालले औसत भन्दा तल आधारहरु जनाउने ‘इक्रा एनपी आइपीओ ग्रेड फोर प्लस’को रेटिङ प्रदान गरेको हो । इक्राले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले...

1695556604Online-Ad.gif

शुभम पावरले रु. ५.८ करोडको आइपीओ निश्कासन गर्न नपाउने !

1546945212ipo1.jpg
काठमाण्डौ । शुभम् पावर लिमीटेडले आयोजना प्रभावितले नकिनेको सेयरलाई समेत समावेश गरी सर्वसाधारण लगानीकर्ताका लागि कुल ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको आइपीओ तत्काल निश्कासन गर्न नपाउने भएको छ ।  यो कम्पनीले निश्कासन गर्न लागेको आइपीओलाई इक्रा नेपालले ग्रेड फाइभको रेटिङ प्रदान गरेको छ । हालै अर्थमन्त्रीबाट गठित अध्ययन कार्यदलको...

घलेम्दीको आइपीओमा ४१ लाख बढी कित्ताका लागि आवेदन, एकसाताभित्र बाँडफाँड हुने

1546862672ghalemdi-ipo.jpg
काठमाण्डौ । इक्रा नेपालबाट ग्रेड फाइभको रेटिङ पाएको घलेम्दी हाइड्रो लिमीटेडको आइपीओमा अन्तिम दिन साँझ ५ बजेसम्म ४१ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको छ ।  बिक्री प्रबन्धक भिबोर क्यापिटलका अनुसार साँझ ५ बजेसम्मको आँकडाअनुसार देशभरबाट ५५ हजार ६ सय ९४ आवेदकबाट ४१ लाख ८ हजार ३ सय ६० कित्ता खरीदका लागि आवेदन परेको हो ।  आवेदनको...

पुस ३० देखि पाँचथर पावरको रु.९.६२ करोडको आइपीओ, कहाँबाट दिने आवेदन ?

1546754097ipo2.jpg
काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमीटेडले आगामी पुस ३० गतेदेखि आयोजना प्रभावितका लागि ९ लाख ६२ हजार ५ सय कित्ता आइपीओ निश्कासन गर्ने भएको छ ।  कम्पनीले पाँचथरको भारपा, याङ्गनाम, नांगिन (हाल फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलसङ्ग गाउँपालि) का बासिन्दाहरुका लागि आइपीओ निश्कासन गरेको हो ।  इच्छुक आयोजना प्रभावितले न्यूनतम १० कित्तादेखि...

दोश्रो दिनसम्म घलेम्दी हाइड्रोको ९३% बढी आइपीओ बिक्री

1546610822ghalemdi.jpg
काठमाण्डौ । इक्रा नेपालबाट ग्रेड फाइभको रेटिङ पाएको घलेम्दी हाइड्रो लिमीटेडको आइपीओमा दोश्रो दिन शुक्रबारसम्म १४ करोड ३० लाख रुपैयाँ भन्दा बढीको आवेदन परेको छ । कुल १९ हजार ३५ आवेदकबाट १४ लाख ३० हजार कित्ता खरीदका लागि आवेदन परेको हो ।  यो कम्पनीले यसअघि आयोजना प्रभावित म्याग्दी जिल्लाबासीका लागि निश्कासन गरी बिक्री नभएको ४ लाख ५५...

ग्रीनलाइफ हाइड्रोलाई रु. १८ करोडको आइपीओ निश्कासन अनुमति

1546588263ipo1.jpg
काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर लिमीटेडलाई धितोपत्र बोर्डले १८ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासनको अनुमति दिएको छ ।  यो कम्पनीले गत भदौ ६ गते आयोजना प्रभावितका लागि आइपीओ निश्कासनको माग गर्दै आवेदन दिएको थियो ।  बोर्डले पुस १७ गते आइपीओ निश्कासनको अनुमति दिएको हो ।  कम्पनीको चुक्तापूँजीको १० प्रतिशतले हुन आउने १८ लाख...

घलेम्दी हाइड्रो: पहिलो दिन ४०% मात्र सेयर बिक्री

1546577066ipo.jpg
काठमाण्डौ । इक्रा नेपालबाट ग्रेड फाइभको रेटिङ पाएको घलेम्दी हाइड्रो लिमीटेडको आइपीओमा पहिलो दिन बिहीबार ६ करोड १० लाख रुपैयाँ बराबरको आवेदन परेको छ ।  कुल ७ हजार ८ सय ८२ आवेदकबाट ६ लाख १० हजार ४० कित्ता खरीदका लागि आवेदन परेको हो ।  यो कम्पनीले यसअघि आयोजना प्रभावित म्याग्दी जिल्लाबासीका लागि निश्कासन गरी बिक्री नभएको ४ लाख ५५ हजार ७...

पुस २७ देखि शिवश्री हाइड्रोको आइपीओ, कहाँबाट दिने आवेदन ?(सूचिसहित)

1546493004ipo2.jpg
काठमाण्डौ । शिवश्री हाइड्रोपावर लिमीटेडले आगामी पुस २७ गतेदेखि आयोजना प्रभावितका लागि १४ लाख ७६ हजार ४ सय कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको छ ।  आयोजना प्रभावित सिन्धुपाल्चोकबासीका लागि खुलेको आइपीओमा माघ ११ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । इच्छुक स्थानीयले न्यूनतम ५० देखि अधिकतम ७ हजार ३ सय ८० कित्तासम्मका लागि...

आजदेखि घलेम्दीको आइपीओ निश्कासन, आवेदन दिने कि नदिने ?

1546441461ipo.jpg
काठमाण्डौ । इक्रा नेपालबाट ग्रेड फाइभको रेटिङ पाएको घलेम्दी हाइड्रो लिमीटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयरको निश्कासन गरेको छ ।  यो कम्पनीले यसअघि आयोजना प्रभावित म्याग्दी जिल्लाबासीका लागि निश्कासन गरी बिक्री नभएको ४ लाख ५५ हजार ७ सय ७० कित्ता समेत थपेर सर्वसाधारणका लागि १५ लाख ३३ हजार ७ सय ७० कित्ता सेयर निश्कासन गरेको हो...

कार्यदलमा चलखेलपछि चन्द्रागिरीले प्रिमियम मूल्यमा आइपीओ निश्कासन गर्दै

1546326388chandragiri.jpg
काठमाण्डौ । पूर्व योजनाअनुसार चन्द्रागिरी हिल्सले प्रिमियम मूल्यमा सर्वसाधारण र आयोजना प्रभावितका लागि १५ लाख कित्ता आइपीओ निश्कासन गर्ने भएको छ ।  चन्द्रागिरी केवकार संचालन गरिरहेको यो कम्पनीले आइपीओ निश्कासन लगायतका प्रस्तावसहित आगामी पुस ३० गते आफ्नो ९ औं वार्षिक साधारणसभा आह्वान गरेको हो ।  साधारणसभामा जारी पूँजी बढाएर १...

पाँचथर पावरलाई रु.१९.२५ करोडको आइपीओ निश्कासन अनुमति, स्थानीय र सर्वसाधारणलाई कति ?

1546171799ipoo.jpg
काठमाण्डौ । पाइपलाइनमा राखेको करिब ५ महिनापछि धितोपत्र बोर्डले पाँचथर पावर कम्पनी लिमीटेडलाई १९ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन अनुमति दिएको छ ।  आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुगेको यो कम्पनीलाई बोर्डले पाँच महिनाअघि नै आइपीओ निश्कासन गर्ने कम्पनीहरुको सूचिमा राखे पनि पुस १३ गते मात्र निश्कासन अनुमति दिएको...

युनिभर्सलको आइपीओ निश्कासन, कहाँबाट दिने आवेदन ?

1546149043ipo.jpg
काठमाण्डौ । युनिभर्सल पावर कम्पनी लिमीटेडले आज(पुस १५ गते) देखि आयोजना प्रभावित दोलखाबासीका लागि आइपीओ निश्कासन गरेको छ ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २१ करोड मूल्यको २१ लाख ३ सय ५० कित्ता आइपीओ निश्कासन गरेको हो । इच्छुक स्थानीयले पुस २९ गतेसम्म आवेदन दिइसक्नुपर्ने  छ । स्थानीयलाई न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख...

गुराँस लघुवित्तले आइपीओ निश्कासन गर्ने, धितोपत्र बोर्डमा आवेदन

1545917222ipo1.jpg
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्थाले आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  यो कम्पनीले रु. १०० अंकित दरका २ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निश्कासनको माग गर्दै पुस १० गते धितोपत्र बोर्डमा आवेदन दिएएको हो ।  सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध