initial public offering(IPO)

शिवश्री हाइड्रोलाई आइपीओ निश्कासनको अनुमति

1545916798ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले शिवश्री हाइड्रोपावर कम्पनीलाई साधारण शेयर बिक्रीका लागि स्वीकृति दिएको छ ।  बोर्डले आयोजना प्रभावित सिन्धुपाल्चोकवासीका लागि कूल १० प्रतिशत साधारण शेयर बिक्री गर्नेछ ।  कम्पनीले कूल २२.२ मेगावाट क्षमताको माथिल्लो चाकु ए जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सो आयोजना निर्माण सम्पन्न हुने...

ग्रेड फाइभको रेटिङ पाएको घलेम्दी हाइड्रोको आइपीओ पुस १९ गतेदेखि

1545797847ipo.jpg
काठमाण्डौ । इक्रा नेपालबाट ग्रेड फाइभको रेटिङ पाएको घलेम्दी हाइड्रो लिमीटेडले आगामी पुस १९ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयरको निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले यसअघि आयोजना प्रभावित म्याग्दी जिल्लाबासीका लागि निश्कासन गरी बिक्री नभएको ४ लाख ५५ हजार ७ सय ७० कित्ता समेत थपेर सर्वसाधारणका लागि १५ लाख ३३ हजार ७ सय ७० कित्ता सेयर...

रसुवागढी र साञ्जेनले अगाडि बढाए आइपीओ निश्कासनको प्रक्रिया

1545497947rasuwa-sanjen.jpg
काठमाण्डौ । रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीले सर्वसाधारणका लागि आइपीओ निश्कासनको प्रक्रिया अगाडि बढाएका छन् ।  लगानीकर्ताको रोजाईमा परेका यी दुई कम्पनीले सर्वसाधारणका लागि आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका हुन् ।  रसुवागढी हाइड्रोले मंसिर २८ गते नै १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ...

1695556604Online-Ad.gif

रु.३.३५ करोडको आइपीओ निश्कासनका लागि गणपति माइक्रोफाइनान्स धितोपत्र बोर्डमा

1545496910ipo1.jpg
काठमाण्डौ । गणपति माइक्रो फाइनान्स वित्तीय संस्था लिमीटेडले रु. ३ करोड ३५ लाख मूल्यको आइपीओ निश्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  यो कम्पनीले पुस २ गते धितोपत्र बोर्डमा प्रति शेयर रु.१०० अंकित दरको ३ लाख ३५ हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुका लागि निश्कासनको माग गर्दै आवेदन दिएको हो ।  यो माइक्रोफाइनान्सको आइपीओ...

दोलखाबासीले पुस १५ देखि युनिभर्सल पावरको आइपीओमा आवेदन दिन पाउने, कहाँबाट दिने(सूचिसहित) ?

1545375320ipo.jpg
काठमाण्डौ । युनिभर्सल पावर कम्पनी लिमीटेडले आगामी  पुस १५ देखि आयोजना प्रभावित दोलखाबासीका लागि आइपीओ निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २१ करोड मूल्यको २१ लाख ३ सय ५० कित्ता आइपीओ निश्कासन गर्ने भएको हो ।  इच्छुक स्थानीयले पुस २९ गतेसम्म आवेदन दिइसक्नुपर्ने बताइएको छ । स्थानीयलाई न्यूनतम ५०...

मध्यभोटेकोशीको आइपीओ बाँडफाँड बुधबार ३ बजे, कसले कति पाउँछ ?

1545135875ipo.jpg
काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत आयोजनाले दुई चरणमा निश्कासन गरेको आइपीओको बाँडफाँड एकैपटक बुधबार दिउँसो गर्ने भएको छ । आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलबाट प्रेसित जानकारी अनुसार बुधबार दिउँसो ३ बजे धुम्बाराहीको स्मार्ट क्याफे एण्ड ब्यांक्वेटमा आइपीओ बाँडफाँड गरिनेछ ।  यो आयोजनाले दुई चरणमा गरी १...

आँधीखोला लघुवित्तले ४ लाख कित्ता आइपीओ निश्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल

1545055496ipo.jpg
काठमाण्डौ । प्राथमिक बजारमा लघुवित्त कम्पनीहरुको आइपीओमा अचाक्ली आकर्षण देखिएको बेला अर्को एक लघुवित्तले समेत आइपीओ निश्कासन गर्ने भएको छ ।  आँधीखोला लघुवित्त वित्तीय संस्था लिमीटेडले ४ लाख कित्ता आइपीओ सर्वसाधारणका लागि निश्कासन गर्ने भएको हो ।  यो कम्पनीले आइपीओ निश्कासनका लागि एनआइबिएल एस क्यापिटल लिमीटेडलाई धितोपत्र...

युनिभर्सल पावरलाई ९६.६१ करोडको आइपीओ निश्कासनको अनुमति

1544699897ipo1.jpg
काठमाण्डौ । युनिभर्सल पावर कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ९६ करोड ६१ लाख मूल्यको आइपीओ निश्कासनको अनुमति पाएको छ । यो कम्पनीले आइपीओ निश्कासनको माग गर्दै जेठ १८ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो । बोर्डले मंसिर २७ गते आइपीओ निश्कासनको अनुमति दिएको हो ।   पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित...

मध्यभोटेकोशीको आइपीओमा आवेदन दिन आज अन्तिम दिन, कसले भर्न पाउँछ ?

1544589222bhote.jpg
काठमाण्डौ । मध्यभोटेकोशीको दोश्रो चरणको आइपीओमा आज(बुधबार) आवेदन दिने अन्तिम दिन हो । यो जलविद्युत आयोजनाले प्रोमोटर कम्पनीका कर्मचारी र कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि २१ लाख कित्ता आइपीओ निश्कासन गरेको छ । आइपीओमा प्रोमोटर तथा ऋणदाता संस्थाका कर्मचारीले न्यूनतम ५०  कित्तादेखि अधिकतम ५०० सम्म र कर्मचारी सञ्चयकोषका...

तेश्रो दिनसम्म चौतारीको आइपीओमा माभगन्दा २३ गुणा बढी आवेदन

1544186020over.png
काठमाण्डौ । बुटवलमा केन्द्रीय कार्यालय रही विभिन्न १० जिल्लामा कार्यक्षेत्र रहेको चौतारी लघुवित्तले निश्कासन गरेको आइपीओमा दोश्रो दिनसम्म २ लाख ८ हजार १ सय ६ जनाको आवेदन परेको छ ।  तेश्रो दिन शुक्रबारसम्म १ करोड २९ लाख २ हजार ७ सय ५० कित्ताका लागि आवेदन परेको हो ।  यसरी तेश्रो दिनसम्म यो कम्पनीको आइपीओमा मागभन्दा २३ गुणा बढी आवेदन...

चौतारी लघुवित्तको आइपीओमा पहिलो दिन नै ८ गुणा बढी आवेदन !

1544012788over.png
काठमाण्डौ । बुटवलमा केन्द्रीय कार्यालय रही विभिन्न १० जिल्लामा कार्यक्षेत्र रहेको चौतारी लघुवित्तले निश्कासन गरेको आइपीओमा पहिलो दिन नै अचाक्ली आवेदन परेको छ ।  यो कम्पनीले मंसिर १९ गते(बुधबार)देखि कुल ६ लाख कित्ता आइपीओ निश्कासन गरेको हो ।  कुल ६ लाख कित्तामध्ये ९ हजार ३ सय कित्ता लघुवित्तका कर्मचारीका लागि र ३० हजार कित्ता...

मध्यभोटेकोशीको दोश्रो चरणको आइपीओ निश्कासन, कसले दिन पाउँछ आवेदन ?

1543986121bhotekoshi.jpg
काठमाण्डौ । मध्यभोटेकोशी हाइड्रोपावर कम्पनीले दोश्रो चरणको आइपीओ आज(मंसिर १९)देखि निश्कासन गरेको छ ।  यो कम्पनीले दोश्रो चरणमा २१ लाख कित्ता प्रोमोटर कम्पनीका कर्मचारीका लागि र ६ लाख कित्ता सञ्चयकोषका कर्मचारीका लागि निश्कासन गरेको हो ।  यो जलविद्युत आयोजनाको प्रोमोटर सेयर होल्डिङ कम्पनी तथा ऋणदाता संस्थाका कर्मचारीले न्यूनतम...

चौतारी लघुवित्तको आइपीओ निश्कासन, कति कित्ताका लागि आवेदन दिने ?

1543985424ipo1.jpg
काठमाण्डौ । बुटवलमा केन्द्रीय कार्यालय रही विभिन्न १० जिल्लामा कार्यक्षेत्र रहेको चौतारी लघुवित्तले आज(मंसिर १९ गते)देखि ६ लाख कित्ता आइपीओ निश्कासन गरेको छ । धितोपत्र बोर्डले आइपीओ निश्कासनको अनुमति दिएको करिब साढे २ महिनापछि यो कम्पनीले आइपीओ निश्कासन गरेको हो । मंसिर १९ देखि खुलेको आइपीओमा छिटोमा मंसिर २३ गतेसम्म आवेदन दिन...

घलेम्दी जलविद्युत कम्पनीलाई रु. १५.५५ करोडको आइपीओ निश्कासन अनुमति

1543832786ipo-final.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले घलेम्दी जलविद्युत आयोजनालाई आयोजना प्रभावितका लागि निश्कासन गरेर बिक्री नभएकोसहित सर्वसाधारणका लागि १५ करोड ५५ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासनको स्वीकृति दिएको छ ।  यो आयोजनाले १०० रुपैयाँ अंकित दरका १५ लाख ५५ हजार ७ सय ७० कित्ता आइपीओ निश्कासनको माग गर्दै भदौ ५ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।...

जोशी हाइड्रोको आइपीओ: लगानी गर्नु समय र पैसाको मात्र नाश !

1543725465ipo.jpg
काठमाण्डौ । आयोजना प्रभावितले समेत नपत्याएको जोशी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनीले आइतबार(मंसिर १६ गते)देखि १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको आइपीओ निश्कासन गरेको छ ।  आइपीओमा छिटोमा मंसिर १९ गतेभित्र र ढिलोमा पुस १५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।  यसअघि कम्पनीले जारी पूँजीको १० प्रतिशत सेयर आयोजना प्रभावितलाई निश्कासन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध