initial public offering(IPO)

मध्यभोटेकोशीको आइपीओ पनि ओभरसब्सक्राइब्ड !

1543554817madhya.jpg
काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनीले पहिलो चरणमा निश्कासनको गरेको आइपीओमा आवेदन दिने शुक्रबार(आज) अन्तिम दिन हो । यो कम्पनीको आइपीओमा हालसम्म १ लाख १० हजार बढी आवेदकबाट ३ करोड ४ लाख बढी कित्ताका लागि आवेदन प्राप्त भइसकेको छ ।  यो कम्पनीले पहिलो चरणमा १ अर्ब ४४ करोड रुपैयाँ बराबर १ करोड ४४ लाख कित्ता आइपीओ निश्कासन गरेको हो...

गुराँस लघुवित्तले २.५ लाख कित्ता आइपीओ निश्कासन गर्ने

1543488422nibl.jpg
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्थाले आइपीओ निश्कासनको प्रक्रिया अगाडि बढाएको छ ।  यो कम्पनीले रु. १०० अंकित दरका २ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निश्कासन गर्न लागेको हो । यसका लागि कम्पनीले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ ।  शेयर निष्काशन सम्बन्धी...

चौतारी लघुवित्तको आइपीओ मंसिर १९ देखि

1543289500ipo.jpg
काठमाण्डौ । बुटवलमा केन्द्रीय कार्यालय रही विभिन्न १० जिल्लामा कार्यक्षेत्र रहेको चौतारी लघुवित्तले मंसिर १९ गतेदेखि ६ लाख कित्ता आइपीओ निश्कासन गर्ने भएको छ ।  धितोपत्र बोर्डले आइपीओ निश्कासनको अनुमति दिएको २ महिनापछि यो कम्पनीले आइपीओ निश्कासन मिति तोकेको हो । मंसिर १९ देखि खुल्ने आइपीओमा २३ गतेसम्म आवेदन दिन सकिने बताइएको...

1695556604Online-Ad.gif

सामुदायिकको आइपीओ बाँडफाँडः २.२७ लाख आवेदक रित्तो हात !

1543203592sbi.jpg
-भक्तराज रसाइली काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ भरेका २ लाख २७ हजार ३ सय ६७ आवेदक रित्तो हात भएका छन् ।  सोमबार बिहान बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिंगमा भएको बाँडफाँडको क्रममा २७ हजार ३ सय आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् ।  आइपीओ खरीदका लागि परेका २ लाख ५४ हजार ६ सय ६७ आवेदकमध्ये २ लाख २७...

सामुदायिक लघुवित्तको आइपीओ बाँडफाँड सोमबार बिहान ९ बजे

1543144054ipo1.png
काठमाण्डौ । सामुदायिक लुघवित्त वित्तीय संस्थाको आइपीओ सोमबार बिहान बाँडफाँड हुने भएको छ ।  बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिंगको काठमाण्डौ हात्तीसारस्थित मुख्य कार्यालयमा एक समारोहका आयोजना गरी बिहान ९ बजे सामुदायिकको आइपीओ बाँडफाँड गरिने भएको हो ।  मंसिर २ गतेदेखि निश्कासन भएको यो कम्पनीको आइपीओ खरीदका लागि...

अपर तामाकोशीको आइपीओ मंसिर ११ गते बाँडफाँड हुने

1542962763ipo.jpg
काठमाण्डौ । अपर तामाकोशीको आइपीओ आगामी मंसिर ११ गते बाँडफाँड हुने भएको छ ।  बिक्री प्रबन्धकको काम गरिरहेको नागरिक लगानीकोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीका अनुसार निकै ठूलो संख्यामा रहेको दोहोरो आवेदनका कारण बाँडफाँडको मिति टुंग्याउन ढिलाई भएको हो ।  प्रारम्भिक चरणमा तामाकोशीको आइपीओमा करिब ६ हजार दोहोरो आवेदन परेका देखिएको छ...

सामुदायिक लघुवित्तको आइपीओमा ६२.१९ गुणा आवेदन, २ लाख बढी आवेदकले सेयर नपाउने

1542808800ipo.png
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ खरीदका लागि चौथो दिन साँझसम्म २ लाख ६० हजार बढीले आवेदन दिएका छन् ।  छिटोमा आवेदन दिने अन्तिम दिन साँझ ६ बजेसम्मको आँकडा अनुसार आइपीओमा माग भन्दा ६२.१९ गुणा बढी आवेदन परेको हो ।  कुल २ लाख ६० हजार ९ सय २१ आवेदकबाट १ करोड ६९ लाख ७९ हजार ९ सय ३० कित्ताका लागि आवेदन परेको सिडिएससीले...

जोशी हाइड्रोको १६.९ करोडको आइपीओ मंसिर १६ देखि

1542779813ipo.jpg
काठमाण्डौ । एकपछि अर्को गर्दै प्राथमिक बजारमा लगानीको अवसर बढ्दै गएको छ । यही क्रममा अर्को एक जलविद्युत आयोजनाले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ ।  जोशी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनीले मंसिर १६ गतेदेखि १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको आइपिओ  निश्कासन गर्न लागेको हो ।  आइपीओमा छिटोमा मंसिर १९ गतेभित्र आवेदन...

सामुदायिक लघुवित्तको आइपीओले रेकर्ड ब्रेक गर्नसक्ने, ४४.४८ गुणा बढी आवेदन

1542717919online.png
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ खरीदका लागि तेश्रो दिनसम्म मागभन्दा ४४.४८ गुणा बढी आवेदन परेको छ ।  यो कम्पनीको आइपीओमा तेश्रो दिन मंगलबार साँझ ६ बजेसम्म १ लाख ८६ हजार ७ सय ९८ जनाले आवेदन दिएका हुन् ।  यो समयसम्म १ अर्ब २१ करोड ४३ लाख ३५ हजार रुपैयाँ बराबरको आवेदन परेको सिडिएससीले जनाएको छ । यसको अर्थ ल...

सामुदायिक लघुवित्तको आइपीओ पहिलो दिन नै १२.६१ गुणाले ओभरसब्सक्राइब्ड !

1542552340over.png
काठमाण्डौ । स्थगन भएको १० महिनापछि खुलेको सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओमा पहिलो दिन नै माग भन्दा १२.६१ गुणा बढी आवेदन परेको छ ।  सिडिएस एण्ड क्लियरिङ्ग लिमीटेडले उपलब्ध गराएको तथ्यांक अनुसार यो लघुवित्त संस्थाले निश्कासन गरेको ३ लाख कित्ता आइपीओ खरीदका लागि पहिलो दिन नै ५२ हजार ४ सय ८७ वटा आवेदन परेका हुन् ।  कुल...

स्थगनको १० महिनापछि सामुदायिक लघुवित्तको आइपीओ निश्कासन

1542520058ipo.jpg
काठमाण्डौ । स्थगन भएको १० महिनापछि सामुदायिक लघुवित्त वित्तीय संस्थाले आज(मंसिर २ गते)देखि ३ लाख कित्ता आइपीओ निश्कासन गरेको छ । यसअघि यो कम्पनीले २०७४ माघ ९ गतेदेखि १२ गतेसम्म आइपीओ निश्कासनको घोषणा गरेको थियो । तर, माघ ८ गते यो कम्पनीले आइपीओ निश्कासन हुने मिति स्थगन भएको बताएको थियो । यो कम्पनीले १०० रुपैयाँ अंकित दरका आइपीओ निश्कासन...

मोदी इनर्जीले करिब रु. ४२ करोडको आइपीओ निश्कासन गर्ने

1542285796modi.jpg
काठमाण्डौ । मोदी इनर्जी लिमीटेडले आयोजना प्रभावित र सर्वसाधारणका लागि करिब ४२ करोड रुपैयाँ बराबरको साधारण सेयर निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले १६ लाख ८० हजार कित्ता आयोजना प्रभावितका लागि र २५ लाख २० हजार कित्ता सर्वसाधारणका लागि निश्कासन गर्ने भएको हो ।  आइपीओ निश्कासनका लागि कम्पनीले सनराइज क्यापिटल लिमीटेडलाई बिक्री...

अपर तामाकोशीको सेयर मंसिर पहिलो साता बाँडफाँड हुने

1542284123upper.jpg
काठमाण्डौ । अपर तामाकोशी हाइड्रो पावर लिमिटेडको आईपीओ बाँडफाँड कात्तिकभित्रै नहुने लगभग निश्चित भएको सहनिष्कासनकर्ता नागरिक लगानीकोषले जनाएको छ । कोषका शेयर शाखा प्रमुख रोशनजंग बस्नेतकाअनुसार यसअघि स्थानीयबासी र सञ्चयकर्ता लगायतका लगानीकर्ताले पनि दोहोरो आवेदन दिएका हुनाले धमाधम सर्टिङ भइरहेको छ । तीनपुस्ते विवरण रुजू गर्दा समय...

आजदेखि मध्यभोटेकोशीको आइपीओ, कस-कसले आवेदन दिन पाउँछन् ?

1542103657ipo.jpg
काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनीले बुधबार(आज)देखि पहिलो चरणको आइपीओ निश्कासन गरेको छ ।  यो कम्पनीलाई धितोपत्र बोर्डले २१ दिनअघि पहिलो चरणमा १ अर्ब ४४ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासनको अनुमति दिएको थियो ।  आइपीओमा योग्यले मंसिर १४ गतेसम्म आवेदन दिनसक्नेछन् । न्यूनतम ५० कित्तादेखि अधिकतम ५०० कित्तासम्मका लागि आवेदन...

आठ कम्पनी तीन अर्बको हकप्रद शेयर बेच्दै

1542102228bid.jpg
काठमाडौँ । विभिन्न आठ कम्पनीले रु तीन अर्ब ८३ करोड दुई लाख ७४ हजार ४५० बराबरको तीन करोड ८३ लाख दुई हजार ७४४ कित्ता हकप्रद शेयर बिक्री गर्ने तयारी गरेका छन् । ती कम्पनीले अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा विभिन्न समयमा आवेदन दिएका छन् ।  आवश्यक प्रक्रिया पूरा गरेपछि ती कम्पनीलाई हकप्रद शेयर बिक्री गर्न स्वीकृति दिइने बोर्डले जनाएको छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध