initial public offering(IPO)

हिमालय उर्जाको ९.९ करोडको आइपीओ निश्कासन, कसले दिन पाउँछ आवेदन ?

1540294995himalaya-urja.jpg
काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनीले आज(कात्तिक ६ गते)देखि आयोजना प्रभावितका लागि आइपीओ निश्कासन गरेको छ ।  कम्पनीले रामेछाप र दोलखाका आयोजना प्रभावित बासिन्दाका लागि ९ करोड ९० लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गरेको हो ।  आइपीओमा आयोजना प्रभावितले छिटोमा कात्तिक २० गते र ढिलोमा मंसिर ५ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।  यो...

आँखुखोलाको आइपीओ कात्तिक ७ भित्र बाँडफाँड हुने

1540207045aakhu.png
काठमाण्डौ । आँखु खोला जलविद्युत कम्पनीको आइपीओको बाँडफाँड कात्तिक ७ गतेभित्र हुने भएको छ ।  सेयर निश्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलस्थित स्रोतका अनुसार आँखु खोलाको आइपीओ कात्तिक ७ गतेभित्र बाँडफाँड सक्ने गरी तयारी थालिएको छ । यो कम्पनीले सर्वसाधारणका लागि असोज २४ गतेदेखि २६ गतेसम्म आइपीओ निश्कासन गरेको थियो । आइपीओमा ८५...

मध्यभोटेकोशीलाई १.४४ अर्बको आइपीओ निश्कासन अनुमति, कस-कसले किन्न पाउँछ ?

1540203338madhya.jpg
काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनीलाई धितोपत्र बोर्डले पहिलो चरणमा १ अर्ब ४४ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासनको अनुमति दिएको छ ।  यो कम्पनीले तीन चरणमा गरी २ अर्ब ९४ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने योजना बनाएको छ, जसअनुसार पहिलो चरणमा भने १ अर्ब ४४ करोडको आइपीओ निश्कासन गर्नेछ ।  यो कम्पनीले पहिलो चरणमा...

1695556604Online-Ad.gif

दशैंको नाममा सबै पैसा नसक्नुस् है, कात्तिक १५ देखि देशकै ठूलो हाइड्रोमा लगानीको अवसर खुल्दै

1539585893ipo.jpg
काठमाण्डौ । दशैंको नाममा सबै पैसा नसक्नुस है । किनभने दशैंलगत्तै बहुप्रतिक्षित अपर तामाकोशी जलविद्युत आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर निश्कासन गर्ने भएको छ ।  यो कम्पनीको आइपीओमा ५ हजार रुपैयाँ साथमा हुनेले समेत आवेदन दिन सक्नेछ । यसको अर्थ दशैंमा हुन व्यक्तिगत फजूल खर्च बचाएर समेत यो कम्पनीको...

जुन कमजोर कम्पनी, त्यसकै सेयरमा लगानीकर्ताको मरिहत्ते !

1539322666ipo.png
काठमाण्डौ। भीरबाट लड्न लागेको भैंसीलाई राम राम भन्न सकिन्छ, काँध हाल्न सकिन्न भनेजस्तै भएको छ आँखुखोला जलविद्युत कम्पनी लिमीटेडको आइपीओ । यो कम्पनीको आइपीओमा लगानी गर्नु जोखिमपूर्ण रहने जान्दा जान्दै लगानीकर्ताहरुले मरिहत्ते गरेर आवेदन दिएका छन् ।  आयोजना प्रभावितले समेत अधिकांश कित्ता नकिनेको आइपीओमा सर्वसाधारण लगानीकर्ताले...

दुई कम्पनीको ३८ लाख कित्ता बढी आइपीओ आउँदै, बोर्डमा आवेदन

1539249735ipo1.jpg
काठमाण्डौ । दुईवटा कम्पनी आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुगेका छन् ।  युनियन हाइडोपावर लिमीटेड र स्वाभिमान माइक्रोफाइनान्स बित्तीय संस्था आइपीओ  निश्कासनको माग गर्दै बोर्ड पुगेका हुन् ।  युनियन हाइडोपावरले ३५ लाख ३४ हजार ३ सय ४० कित्ता आइपीओ निश्कासनको माग गरेको छ ।  यस्तै, स्वाभिमान माइक्रोफाइनान्सले १ लाख ८०...

स्पर्श लघुवित्तद्वारा २.६९ करोडको आइपीओ पारित गर्न एजीएम आह्वान

1539249891sparsha.png
काठमाण्डौ । दुई करोड ६९ लाख बढीको आइपीओ निश्कासनसहितको अजेण्डा पारित गर्न स्पर्श लघुवित्तले आगामी कात्तिक १८ गते आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ ।  यो कम्पनीले होटल बाराही पोखरामा कात्तिक १८ गते ११ बजे आफ्नो दोश्रो वार्षिक साधारणसभा आह्वान गरेको हो ।  साधारणसभाले संस्थापक र साधारण सेयरको हिस्सा ६७.५०: ३२.५० प्रतिशतमा...

हिमालय उर्जाले कात्तिक ६ देखि आइपीओ निश्कासन गर्ने, कसले आवेदन दिन पाउँछ ?

1539155750himalaya.jpg
काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनीले आगामी कात्तिक ६ गतेदेखि आयोजना प्रभावितका लागि आइपीओ निश्कासन गर्ने भएको छ ।  कम्पनीले रामेछाप र दोलखाका आयोजना प्रभावित बासिन्दाका लागि ९ करोड ९० लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको हो ।  आइपीओमा आयोजना प्रभावितले छिटोमा कात्तिक २० गते र ढिलोमा मंसिर ५ गतेसम्म आवेदन दि...

आयोजना प्रभावितले दुत्कारेको आइपीओमा सर्वसाधारणको मरिहत्ते, किन जोखिम लिंदैछन् लगानीकर्ता ?

1539144724over.png
काठमाण्डौ। बित्तीय अवस्था निकै कमजोर रहेको र प्रतिमेगावाट लागत पनि उच्च रही केही वर्षसम्म न्यून रिटर्न पाइने अवस्था रहे पनि लगानीकर्ता भने आँखुखोला जलविद्युत कम्पनी लिमीटेडले निश्कासन गरेको आइपीओमा झुम्मिएका देखिएको छ ।  आयोजना प्रभावितले समेत नपत्याएको कम्पनीको आइपीओप्रति सर्वसाधारण लगानीकर्ताले भने मरिहत्ते गरेका देखिएको हो...

आँखुखोलाको आइपीओ निश्कासन, आवेदन दिने कि नदिने ?

1539058403ipo.jpg
काठमाण्डौ।आँखुखोला जलविद्युत कम्पनी लिमीटेडले आजदेखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरी बाँकी रहेको १ लाख ७६ हजार २० कित्ता समेत जोडी कुल १३ लाख ७६ हजार २० कित्ता आइपीओ निश्कासन गरेको हो । कम्पनीले चुक्तापूँजीको १५ प्रतिशतले हुन आउने १२ लाख कित्ता आइपीओ सर्वसाधारण,...

जलवायु परिवर्तनलाई सीमित नगरे पृथ्वी खतरनाक संकटमा फस्ने वैज्ञानिकको चेतावनी

1539004847getty.jpg
वैज्ञानिकहरूले विश्वको तापक्रम बढ्दै जाँदा हुने खतराका सम्बन्धमा हालसम्म कै सबैभन्दा विस्तृत चेतावनी जारी गर्दै जलवायु परिवर्तनलाई सिमित तुल्याउन समाजमा अभूतपूर्व परिवर्तनहरू हुनुपर्ने बताएका छन्। पृथ्वीको तापक्रम वृद्धि औद्योगिक क्रान्तिको बेलाको स्तरभन्दा १.५ डिग्री सेल्सियस मात्र बढी हुनुपर्ने सुझाव दिएको उक्त प्रतिवेदनका...

माउण्टेन इनर्जीले ३९.३६ लाख कित्ता आइपीओ निश्कासन गर्ने

1538488987mbl1.jpg
काठमाण्डौ । माउण्टेन इनर्जी नेपाल लिमिटेडले निकट भविष्यमा ३९ लाख ३६ हजार ५४ कित्ता साधारण सेयर निश्कासन गर्ने भएको छ ।  यसका लागि कम्पनीले सेयर निश्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सिबिआइएल क्यापिटललाई नियुक्त गरेको छ ।  यस सम्बन्धी त्रिपक्षीय सम्झौतापत्रमा माउण्टेन इनर्जी नेपाल लिमिटेडको...

रुरु जलविद्युतले ४.०७ लाख कित्ता आइपीओ निश्कासन गर्ने

1538313522ipo.jpg
काठमाण्डौ । गुल्मीमा ६.५ मेगावाट क्षमताको हुग्दी खोला जलविद्युत परियोजना निर्माण गरिरहेको रु रु जलविद्युत परियोजना लिमीटेडले आयोजना प्रभावितका लागि ४ लाख ७ हजार ७ सय ५ कित्ता आइपीओ निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४ करोड ७ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको आइपीओ निश्कासनका लागि असोज ११ गते धितोपत्र बोर्डमा...

असोज २२ देखि आँखुखोलाको १३.७६ लाख कित्ता आइपीओ निश्कासन हुने

1538130941ipo.jpg
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमीटेडले आगामी असोज २२ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने भएको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरी बाँकी रहेको १ लाख ७६ हजार २० कित्ता समेत जोडी कुल १३ लाख ७६ हजार २० कित्ता आइपीओ निश्कासन गर्ने भएको हो ।  कम्पनीले चुक्तापूँजीको १५ प्रतिशतले हुन आउने...

शिवम् सिमेन्टले तिहारपछि सर्वसाधारणलाई आइपीओ निश्कासन गर्ने, को–को बन्लान् मूर्गा ?

1538038926shivam.jpg
काठमाण्डौ । संभवत नेपालको आइपीओ इतिहासमा सबैभन्दा ‘असफल’ सावित आइपीओ निश्कासनको रेकर्ड बनाएको शिवम सिमेन्टले आयोजना प्रभावितबाट असहयोग भएपछि सो क्रममा बिक्री नभएको कित्तालाई समेत समावेश गरी निकै ठूलो परिमाणमा सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने भएको छ ।  शिवम् सिमेन्टले आयोजना प्रभावितले नकिनेको सेयर समेत समावेश गरी ५० लाख...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध