initial public offering(IPO)

शिवमको आइपीओको कन्तबिजोग, बन्द हुने एकदिनअघिसम्म २०% मात्र बिक्री

1535354096ipo.jpg
काठमाण्डौ । शिवम् सिमेन्टले आयोजना प्रभावितका लागि निश्कासन गरेको आइपीओमा निकै न्यून मात्र आवेदन पर्ने देखिएको छ ।  यो कम्पनीको आइपीओमा आयोजना प्रभावितले आवेदन दिने अन्तिम दिन आज(भदौ ११) गते हो ।  यो कम्पनीले प्रिमियम मूल्यमा निश्कासन गरेको आइपीओमा भदौ १० गतेसम्म १ लाख ७३ हजार कित्ता खरीदका लागि मात्र आवेदन परेको बिक्री प्रबन्धक...

त्रिभुवन विमानस्थलमा कडाई, यात्रुबाहेक अन्यलाई प्रवेश निषेध !

1535297986tia.jpg
काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनलाई मध्यनजर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु तथा सर्वसाधारणका लागि नयाँ व्यवस्था लागू गरेको छ ।  विमानस्थलले बिम्स्टेक सम्मेलन देशकै प्रतिष्ठाकैरुपमा महत्वपूर्ण उत्सव भएकाले यात्रुको सुरक्षा तथा...

दुई हाइड्रोले रु.३४.९ करोडको आइपीओ ल्याउँदै

1535108414ipo111.jpg
काठमाण्डौ । दुईवटा हाइड्रोपावर कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका लागि ३४ करोड ९० लाख बढीको आइपीओ निश्कासन गर्ने भएको छ ।  ग्रीन लाइफ हाइड्रोपावर लिमीटेडले आयोजना प्रभावितका लागि १८ करोड र जोशी हाइडोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको...

1695556604Online-Ad.gif

नेपाल पुनर्बिमा कम्पनीले रु. १.६ अर्बको आइपीओ निश्कासनको प्रक्रिया थाल्यो

1535021747rbb-merchant.jpg
काठमाण्डौ । नेपाल पुनर्बिमा कम्पनीले सर्वसाधारण र आफ्ना कर्मचारीका लागि १ अर्ब ६० करोड बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले आरबीबी मर्चेन्ट बैंकिंग लिमीटेडले निश्कासन तथा बिक्री प्रबन्धक तोकेको छ ।  नेपाल रिइन्स्योरेन्स कम्पनीका अध्यक्ष चिरायू भण्डारी र आरबीबी मर्चेन्ट बैंकिंग लिमीटेडका प्रमुख कार्यकारी...

घलेम्दीले रु. १५.५५ करोडको आइपीओ निश्कासन गर्ने

1535012770ipo.jpg
काठमाण्डौ । घलेम्दी जलविद्युत आयोजनाले आयोजना प्रभावितका लागि निश्कासन गरेर बिक्री नभएकोसहित सर्वसाधारणका लागि १५ करोड ५५ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको छ ।  यो आयोजनाले १०० रुपैयाँ अंकित दरका १५ लाख ५५ हजार ७ सय ७० कित्ता आइपीओ निश्कासनको माग गर्दै भदौ ५ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  यो कम्पनीले पहिलो चरणमा...

कालिका पावरलाई रु. १२ करोडको आइपीओ निश्कासन अनुमति

1534747305ipo11.jpg
काठमाण्डौ । कालिका पावर कम्पनी लिमीटेडले १२ करोड रुपैयाँ बराबरको साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।  धितोपत्र बोर्डले यो कम्पनीलाई १०० रुपैयाँ अंकित मूल्यमा १२ लाख कित्ता आइपीओ सर्वसाधारणका लागि निश्कासनको अनुमति दिएको हो ।  यसअघि गत माघ २१ गतेदेखि कालिकाले आयोजना प्रभावित गोरखाका स्थानीयबासिन्दालाई ६ करोड...

अपर तामाकोशीको आइपीओमा दोलखालीको अचाक्ली आकर्षण, रु. २ अर्ब बढीको आवेदन

1534677074upper.jpg
काठमाण्डौ । दोलखा जिल्लाका बासिन्दाहरुका लागि अपर तामाकोशी हाइडोपावर लिमीटेडले खुलाएको साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ)मा रु. २ अर्ब बढीको आवेदन परेको छ ।  आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमध्येको एक सनराइज क्यापिटलका एक अधिकारीका अनुसार शुक्रबारसम्ममा १ लाख दोलखालीले आइपीओ खरीदका लागि आवेदन दिएका हुन् । आवेदन दिने समय अझै...

शिवमको आइपीओको बेहाल, २० दिनमा ३.८२ % मात्र बिक्री !

1534674095ipo.jpg
काठमाण्डौ । शिवम सिमेन्ट्स लिमीटेडले प्रिमियम मूल्यमा आयोजना प्रभावितका लागि निश्कासन गरेको आइपीओमा अत्यन्त न्यून आवेदन परेको छ ।  आइपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार साउन १३ गतेदेखि निश्कासन भएको आइपीओमा २० दिनको अवधिमा(भदौ ३ गतेसम्ममा) २ सय ३४ वटा मात्र आवेदन परेका छन् ।  कुल ३३ हजार ६ सय ४० कित्ताका लागि १ करोड ९२...

आइपीओ बिक्री हुन छाड्यो, घलेम्दी हाइड्रोमा स्थानीयको न्यून आवेदन

1534425087ipo.jpg
काठमाण्डौ । कमजोर कम्पनीका आइपीओहरु समेत बिक्री हुन छाडेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि घलेम्दी हाइड्रोपावर कम्पनीले निश्कासन गरेको ५ लाख ५० हजार कित्ता आइपीओ १७ प्रतिशत मात्र बिक्री भएको हो ।  कम्पनीले आयोजना प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका लागि २०७५ असार २२ देखि साउन २० गतेसम्म आइपीओ...

जनसेवी लुघवित्तले ४.२ लाख कित्ता आइपीओ निश्कासन गर्ने, पुसभित्र आइसक्ने

1534157746nmb.jpg
काठमाण्डौ । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि ४ लाख २० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।  यसका लागि लघुवित्तले निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ ।  नियुक्ति सम्बन्धी सम्झौता साउन २७ गते आइतबार एनएमबी क्यापिटलको मुख्य कार्यालयमा...

सयपत्री हाइड्रोले रु. ३ करोडको आइपीओ ल्याउने

1533817485sayapatri.jpg
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमीटेडले सर्वसाधारण लगानीकर्ताका लागि ३ लाख कित्ता आइपीओ निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासनको माग गर्दै साउन २३ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ...

अपर तामाकोशीको आइपीओमा आवेदन दिने समय ७ दिन थप

1533814612upper.jpg
काठमाण्डौ । माथिल्लो तामाकोशीले आयोजना प्रभावित दोलखा जिल्लाबासीका लागि खुलाएको आइपीओमा अचाक्ली आवेदन परेको छ । दिनहुँजसो आवेदन दिनको भीड बढ्न थालेपछि काठमाण्डौका लागि साउन २५ गतेसम्म मात्र आवेदन दिनसक्ने व्यवस्थामा हेरफेर गरेको छ ।  धितोपत्र बोर्डले काठमाण्डौका दोलखाबासीका लागि अपर तामाकोशीमा आवेदन दिने समय ७ दिन थप गरेको...

अपर तामाकोशीमा काठमाण्डौबाट अचाक्ली आवेदन, आवेदन दिन अब ३ दिन मात्र बाँकी

1533699331upper.jpg
काठमाण्डौ । दोलखा जिल्लाका बासिन्दाहरुका लागि अपर तामाकोशी हाइडोपावर लिमीटेडले खुलाएको साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ)मा काठमाण्डौमा बसोबास गर्ने दोलखालीले आवेदन दिने समय साउन २५ गतेसम्म मात्र कायम गरिएको छ ।  बिक्री प्रबन्धक नागरिक लगानीकोष र सनराइज क्यापिटलले बुधबार एक सूचना प्रकाति गर्दै काठमाण्डौमा बसोबास गर्ने...

आँखु खोलाको रु. करोडको आइपीओको बिक्री खुल्ला

1533177965ipo.jpg
काठमाण्डौ । आँखु खोला हाइड्रो पावर कम्पनीले आज(साउन १७ गते)देखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गरेको छ ।  यो कम्पनीकाले आफ्नो चुक्तापूँजीको १० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँ बराबरको आइपीओ आयोजनास्थल धादिङबासीलाई निश्कासन गरेको हो । स्थानीयले शेयर...

माथिल्लो तामाकोशीकोे १.०५ अर्बको आइपीओको बिक्री खुल्ला, काठमाण्डौका दोलखालीका लागि ६ संकलन केन्द्र

1533055793upper.jpg
काठमाण्डौ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बुधबार(आज)देखि आयोजना प्रभावित दोलखाका बासिन्दाका लागि साधारण सेयरको बिक्री खुलाएको छ ।  बुधबारबाट पौने तीनलाख जनाले प्रतिक्षा गरिरहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयरको बिक्री खुलेको हो । आयोजनाले दोलखावासीका लागि १०० रुपैयाँ अंकित दरका १ करोड ५ लाख ९० हजार कित्ता र रु....

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध