initial public offering(IPO)

माथिल्लो तामाकोशीले आयोजना प्रभावितका लागि असार २४ देखि १.५ अर्बको आइपीओ निश्कासन गर्ने

1529991212ipo.jpg
काठमाण्डौ । बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले असार २४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ निश्कासन गर्ने भएको छ। कम्पनीले चुक्तापूँजीको १० प्रतिशतले हुन आउने १ करोड ५ लाख ९० हजार कित्ता सेयर आयोजना प्रभावित दोलखाका बासिन्दाका लागि निश्कासन गर्ने भएको हो ।  इच्छुक स्थानीयले न्यूनतम ३०...

शिवम् सिमेन्ट्सको आइपीओलाई इक्रा नेपालको थ्री प्लसको रेटिङ, अवस्था औसत

1529928252shivam-ipo.jpg
काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमीटेडले जारी गर्न लागेको २ अर्ब २ करोड ४० लाख मूल्यको आइपीओलाई इक्रा नेपालले आइपीओ ग्रेड थ्री प्लसको रेटिङ प्रदान गरेको छ ।  इक्रा नेपालले सोमबार एक विज्ञप्ति प्रकाशित गरी शिवम् सिमेन्ट्स लिमीटेडले प्रिमियम मूल्यमा निश्कासन गर्न लागेको आइपीओलाई औसत आधारहरु जनाउने रेटिङ दिइएको  प्रष्ट पारेको छ । यसको...

नाडेपको आइपीओमा अचाक्ली आवेदन, यस्तो छ अपडेट

1529916151nadep.jpg
काठमाण्डौ । नाडेप लघुवित्त बित्तीय संस्थाले आइतबारदेखि निश्कासन गरेको ४ करोड ८० लाख मूल्य बराबरको आइपीओमा दोश्रो दिन सोमबार दिउँसोसम्म मागभन्दा ५ गुणा बढी आवेदन परिसकेको छ । कम्पनीको आइपीओमा सोमबार दिउँसो २ बजेसम्म ५५ हजार बढीले २२ लाख ५० हजार कित्ताको हाराहारीमा खरीदका लागि आवेदन दिएका हुन् ।  आइपीओ असार १३ गतेसम्म खुल्ला रहनेछ ।...

1695556604Online-Ad.gif

नाडेपको आइपीओमा पहिलो दिन नै रेकर्ड, साढे तीन गुणा बढी आवेदन

1529856332over.jpg
काठमाण्डौ । नाडेप लघुवित्त बित्तीय संस्था लिमीटेडले खुलाएको आइपीओमा पहिलो दिन नै ३५४ प्रतिशत बढी आवेदन परेको छ ।  नाडेपले बिक्री खुल्ला गरेको ४ करोड ८० लाखको ४ लाख ८० हजार कित्ता आइपीओमा पहिलो दिन आइतबार १७ करोड ३ लाख ६१ हजार बढीको आवेदन परेको बिक्री प्रबन्धक नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडले जनाएको छ ।  पहिलो दिन ३९ हजार ७ सय ८०...

पञ्चकन्या हाइड्रोलाई सर्वसाधारणका लागि ११ करोड आइपीओ निश्कासन अनुमति

1529832797ipo1.jpg
काठमाण्डौ । औद्योगिक घराना पञ्चकन्या समूहद्वारा प्रवद्र्धित पञ्चकन्या माई हाइड्रो पावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दापछि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने अनुमति पाएको छ । यो कम्पनीलाई धितोपत्र बोर्डले असार ८ गते सर्वसाधारणका लागि ११ करोड मूल्य बराबरको ११ लाख कित्ता आइपीओ निश्कासनको अनुमति दिएको हो । कम्पनीले जेठ ७ गते...

चौतारी लघुवित्तले ५.४ करोडको आइपीओ निश्कासन गर्ने, बोर्डमा आवेदन

1529830727ipo.jpg
काठमाण्डौ । बुटवलमा केन्द्रीय कार्यालय रही विभिन्न १० जिल्लामा कार्यक्षेत्र रहेको चौतारी लघुवित्तले ५ करोड ४० लाख मूल्य बराबरको आइपीओ निश्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख ४० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ)का लागि बोर्डमा असार ७ गते आवेदन दिएको हो ।  यो...

आजदेखि नाडेपको ४.८ करोडको आइपीओ निश्कासन, रु. २ हजार भए पुग्ने

1529810546ipo-final.png
काठमाण्डौ । नाडेप लघुवित्त बित्तीय संस्था लिमीटेडले आज(असार १० गते)देखि सर्वसाधारणका लागि ४ लाख ८० हजार कित्ता आइपीओ निश्कासन गरेको छ । नाडेपले १०० रुपैयाँ अंकित मूल्यका कुल ४ करोड ८० लाख बराबरको आइपीओ निश्कासन गरेको हो । आइपीओमा छिटोमा असार १३ गतेसम्म र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । कुल निश्कासन हुने ४ लाख ८० हजार...

के नेपालमा चिनियाँ रेल कुद्ला ?

1529780653rail.jpg
-एकराज पाठक  काठमाडौँ । के नेपालमा चिनियाँ रेल कुद्ला ? यो प्रश्न यतिखेर नेपालमा पुनः एकपटक उठेको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि खछ्याङबीच नेपालमा रेलमार्ग निर्माणबारे सहमति भएपछि लामो समयदेखिको यो प्रश्न फेरि उठेको हो ।  विसं २०७४ वैशाख २९ मा नेपालले चिनियाँ आयोजना बिआरआईमा हस्ताक्षर गरेपछि...

माथिल्लो तामाकोशीको आइपीओ असार २४ देखि, १२ गते आह्वानपत्र प्रकाशन

1529735985ipo.jpg
काठमाण्डौ । बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले असार २४ गतेदेखि आइपीओ निश्कासन गर्ने भएको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ९१ करोड ५ लाख ९० हजार र सर्वसाधारणका लागि ९१ करोड ५८ लाख ८५ हजार कित्ता प्राथमिक सेयर निश्कासन गर्ने भएको हो ।  आइपीओका लागि आह्वानपत्र असार १२ गते प्रकाशन हुने बताइएको छ...

माथिल्लो तामाकोशीको आइपीओ असार तेश्रो साताभित्र

1529661187ipo-final.jpg
काठमाण्डौ । बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले असार तेश्रो साताभित्र आइपीओ निश्कासन गर्ने भएको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ९१ करोड ५ लाख ९० हजार र सर्वसाधारणका लागि ९१ करोड ५८ लाख ८५ हजार कित्ता प्राथमिक सेयर निश्कासन गर्ने भएको हो ।  यो कम्पनीले यसअघि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता,...

शिवम सिमेन्ट्सलाई प्रिमियम मूल्यमा ५२.८ लाख कित्ता आइपीओ निश्कासन अनुमति

1529584471ipo.jpg
काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमीटेडले प्रिमियम मूल्यमा आइपीओ निश्कासनको अनुमति पाएको छ ।  धितोपत्र बोर्डले यो कम्पनीलाई सर्वसाधारणका लागि ४०० रुपैयाँ र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ३०० रुपैयाँ प्रतिकित्ता मूल्य पर्ने गरी सेयर निश्कासन गर्ने अनुमति दिएको हो ।  सेयर निश्कासनको अनुमति पाउने यो कम्पनी नै नेपाली...

घलेम्दीलाई ५.५० करोडको आइपीओ निश्कासन अनुमति

1529572410ipo-final.jpg
काठमाण्डौ । घलेम्दी हाइड्रोपावर लिमीटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ निश्कासनको अनुमति पाएको छ ।  धितोपत्र बोर्डले यो कम्पनीलाई पहिलो चरणमा ५ लाख ५० हजार कित्ता आइपीओ निश्कासनको अनुमति पाएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्नेछ । कम्पनीको आइपीओ निश्कासन...

आइएमई लाइफले ६० करोडको आइपीओ बिक्री गर्ने, सिभिल क्यापिटल बिक्री प्रबन्धक

1529394743ime-life.png
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बराबरको आइपीओ निश्कासनको प्रक्रिया अगाडि बढाएको छ ।  उसले १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता आइपीओ निश्कासनका लागि सिभिल क्यापिटललाई बिक्री प्रबन्धक बनाएको छ । योसँगै आइपीओ निश्कासनको प्रक्रिया सुरु भएको बताइएको छ ।  आइएमई लाइफ र सिभिल क्यापिटलका...

माउण्टेन हाइड्रोलाई १२.५० करोडको आइपीओ निश्कासन अनुमति

1529234311ipo123.jpg
काठमाण्डौ । माउण्टेन हाइड्रो नेपाल लिमीटेडलाई धितोपत्र बोर्डले आइपीओ निश्कासनको अनुमति दिएको छ । यो जलविद्युत कम्पनीलाई १२ करोड ५० लाख मूल्यको १२ लाख ५० हजार कित्ता आइपीओ निश्कासनका लागि बोर्डले अनुमति दिएको हो । पहिलो चरणमा आयोजनास्थल पाँचथरका सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्न लागेको हो । स्थानीयपछि सर्वसाधारणकालागि...

ग्रीनलाइफ हाइड्रोको ३.६० करोडको आइपीओलाई ग्रेड फोरको रेटिङ, अवस्था कमजोर

1529046682ipo1.jpg
काठमाण्डौ । केयर रेटिङ्स नेपालले ग्रीनलाइफ हाइड्रोपावर लिमीटेडले निश्कासन गर्ने योजना बनाएको ३ लाख ६० हजार कित्ता आइपीओलाई केयर एनपी आइपीओ ग्रेड फोरको ग्रेडिङ प्रदान गरेको छ ।  यसको अर्थ ग्रीनलाइफ हाइड्रोको अवस्था औसत भन्दा निकै कमजोर रहेको भन्ने देखाउँछ ।  केयर रेटिङ्सले कम्पनीको अवस्था हेरेर १ देखि ५ सम्मको ग्रेडिङ प्रदान...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध