initial public offering(IPO)

जोशी हाइड्रोको ३.७१ लाख कित्ता आइपीओ जेठ ८ देखि निश्कासन हुने

1526181733ipo.jpg
काठमाण्डौ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले आगामी जेठ ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ३ लाख ७१ हजार ४ सय कित्ता साधारणसेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडानम्बर १, ३ र ४ (साबिक इलाम जिल्ला साखेजुङ, पुवामजुवा र माइपोखरी गाविस)का...

चौतारी लघुवित्तले ५.४ करोडको आइपीओ निश्कासन गर्ने

1525705056ipo.jpg
काठमाण्डौ । बुटवलमा केन्द्रीय कार्यालय रही विभिन्न १० जिल्लामा कार्यक्षेत्र रहेको चौतारी लघुवित्तले ५ करोड ४० लाख मूल्य बराबरको आइपीओ निश्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ । यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख ४० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ)का लागि एनआइबिएल एस क्यापिटल लिमीटेडलाई सेयर निश्कासन तथा...

नेपाल सेवाको आइपीओ बाँडफाँड: कस-कसले पाए(सूचिसहित) ?

1525591115ipo-over.jpg
काठमाण्डौ । एनएमबी क्यापिटलले नेपाल सेवा लघुवित्त बित्तीय संस्थाको आइपीओ बाँडफाँड गरेको छ ।  पूर्वघोषणा अनुसार नेपाल सेवाको आइपीओ आइतबार बाँडफाँड भएको हो ।  एनएमबी क्यापिटलको कार्यालय परिसरमा भएको बाँडफाँड अनुसार गोलाप्रथाबाट १६ हजार ७ सय ४० आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् । लघुवित्तले बैशाख १२ गतेदेखि निश्कासन गरेको...

1695556604Online-Ad.gif

बैशाख ३१ देखि रैराङको आइपीओ, पाँचहजार भए पुग्ने

1525360832ipo.jpg
काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आगामी बैशाख ३१ गतेदेखि आइपीओ निश्कासन गर्ने भएको छ । कम्पनीलाई धितोपत्र बोर्डले ११ दिनअघि एकसय रुपैयाँ अंकित दरका ८ लाख ४० हजार कित्ता आईपिओ निश्कासनको अनुमति दिएको थियो । स्वीकृत कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ३३ हजार ६ सय रैराङका कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने ४२ हजार...

नेपाल सेवाको आइपीओ बाँडफाँड आइतबार हुने संभावना, १.९१ लाख आवेदकको रित्तो हात !

1525360885over.jpg
काठमाण्डौ । नेपाल सेवा लघुवित्त बित्तीय संस्थाको आइपीओ आगामी आइतबार बाँडफाँड गर्ने गरी तयारी थालिएको छ ।  यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमीटेडका एक अधिकारीका अनुसार बिहीबार नै बाँडफाँडको मोडल(अलटमेन्ट मोडल)को बिषयमा धितोपत्र बोर्डलाई लिखित जानकारी गराइसकिएको छ ।  कम्पनीले बुझाएको मोडलमा...

नेपाल सेवाको आइपीओमा अचाक्ली आकर्षण: २ दिनमै ३६ गुणा बढी आवेदन

1524817401oversubscribed.jpg
काठमाण्डौ । नयाँ  वर्ष २०७५ को पहिलो बनेको नेपाल सेवा लघुवित्त  बित्तीय संस्थाको आइपीओमा थामिनसक्नु आवेदन परेको छ ।  यो लघुवित्तले सर्वसाधारणका लागि  बुधबारदेखि बिक्री खुलाएको १  लाख६४ हजार कित्ता आइपीओका लागि पहिलो २ दिनभित्र ९२ हजार ७ सय ६० आवेदकबाट ६० लाख २९ हजार बढीको प्रस्ताव परेको बिक्री प्रबन्धक एनएमबी क्यापिटलकी...

रैराङले सर्वसाधारणका लागि ८.४ करोडको आइपीओ निश्कासन गर्ने

1524402865ipo.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई ८ करोड ४० लाख रुपैयाँ बराबरको आईपिओ निश्कासनको अनुमति दिएको छ । कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका ८ लाख ४० हजार कित्ता आइपीओ निश्कासनको अनुमति  पाएको हो । यसमा कम्पनीका कर्मचारी पनि समेटिने छन् ।  यो जलविद्युत कम्पनीले गत जेठमा आयोजनास्थल पाँचथर...

सिटिजन लाइफले ७५ करोडको आइपीओ निश्कासन गर्ने

1524239336citizen-life-insurance.jpg
काठमाण्डौ ।  सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको छ ।  यो कम्पनीको शुक्रबार सम्पन्न प्रथम साधारणसभाले १०० रुपैयाँ अंकित दरका ७५ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने प्रस्ताव पारित गरेको हो ।  यो कम्पनीकोजारी पूँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ, जसको ३० प्रतिशतले हुन आउने...

कालिका पावरले सर्वसाधारणलाई १२ करोडको आइपीओ जारी गर्ने

1524109004ipo.jpg
काठमाण्डौ । कालिका पावर कम्पनी  लिमीटेडले सर्वसाधारणका लागि १२ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको  छ ।  एकसय रुपैयाँ अंकित दरका १२ लाख  कित्ता साधारण सेयरको प्राथमिक निश्कासनका लागि कम्पनीले बुधबार धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा काठमाण्डौ क्यापिटल मार्केट्स...

शुभम पावर र जोशी हाइड्रोलाई ५.७१ करोडको आइपीओ निश्कासन अनुमति

1523447253ipo.jpg
काठमाण्डौ । दुई जलविद्युत आयोजनालाई धितोपत्र बोर्डले ३२ करोड ९४ लाख बढी मूल्यको आइपीओ निश्कासनको अनुमति दिएको छ ।  बोर्डले बुधबार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र शुभम पावर लिमीटेडलाई आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ निश्कासनको अनुमति दिएको हो।  जोशी हाइड्रोपावरले ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ७१...

नाडेप लघुवित्तले ४.८ करोडको आइपीओ ल्याउँदै, अवस्था कमजोर

1523186218ipo-1234.jpg
काठमाण्डौ । इक्रा नेपालले नाडेप लघुवित्त बित्तीय संस्थाले जारी गर्न लागेको साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ)लाई आइपीओ ग्रेड फोर प्लसको ग्रेडिङ प्रदान गरेको छ ।  यसको अर्थ यो कम्पनीको बित्तीय अवस्था औसत भन्दा तल भन्ने हो ।  यो कम्पनीले निकट भविष्यमै ४ करोड ८० लाख मूल्य बराबरको आइपीओ निश्कासन गर्न लागेको छ ।  इक्रा नेपालले १...

हिमालय उर्जाले २४.७५ करोडको आइपीओ जारी गर्ने

1523002210ipo.jpg
काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २४ करोड ७५ लाख मूल्यको आइपीओ निश्कासन गर्ने भएको छ । यो कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ९ करोड ९० लाख बराबरको आइपीओ निश्कासन गर्नेछ । कम्पनीले रामेछाप र दोलखाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १००...

रसुवागढी र साञ्जेनको आइपिओ बाँडफाँट आइतबार

1522472393ipo.jpg
काठमाडौँ । रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको सीमित साधारण शेयर (आइपिओ)को बाँडफाँट आइतबार हुने भएको छ ।  रसुवागढी कम्पनीका प्रमुख माधव कोइरालाले आइतबार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक लगानीकर्ता संस्थाका कर्मचारीलाई साधारण शेयर एकै पटक बाँडफाँट गर्ने तयारी भएको जानकारी दिनुभयो । दुवै कम्पनीले...

जोशी हाइड्रोपावरले १८.१९ करोडको आइपीओ ल्याउने, कम्पनीको अवस्था कमजोर

1522394043ipo.jpg
काठमाण्डौ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले १८ करोड १९ लाख ८६ हजार रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । यो कम्पनीले निश्कासन गर्न लागेको आइपीओलाई इक्रा नेपालले ‘आइपीओ ग्रेड फाइभ’को ग्रेडिङ प्रदान गरेको छ । यो भनेको कम्पनीको अवस्था निकै कमजोर र धराप छ भन्ने संकेत हो । इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा...

साञ्जेन र रसुवागढीको दोश्रो चरणको आइपीओ: झण्डै दोब्बर बढी आवेदन, बाँडफाँड शुक्रबारसम्म

1522233679sanjen-rasuwa.jpg
काठमाण्डौ । दोश्रो चरणमा संस्थापक र ऋणदाता संस्थाका कर्मचारीका लागि रसुवागढी हाइड्रो पावर लिमिटेड र साञ्जेन जलविद्युत कम्पनीले खुलाएको आइपीओमा झण्डै दोब्बर प्रस्ताव परेको छ । यी दुवै कम्पनीका संस्थापक सेयरधनीको रुपमा रहेका नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र स्थानीय संघ संस्था तथा ऋणदाताको रुपमा रहेको कर्मचारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध