initial public offering(IPO)

फागुन ११ देखि साञ्जेन र रसुवागढीको आइपीओ आउने

1517637582ipo-22.jpg
काठमाडौँ । साञ्जेन जलविद्युत कम्पनी र रसुवागढी जलविद्युत कम्पनीले आगामी फागुन ११ गतेदेखि साधारण शेयर(आइपिओ) निश्कासन गर्ने भएका छन् । रसुवागढी हाइड्रोको साधारण शेयर निष्काशनको बिक्री प्रबन्धकमा यसअघि नै ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । यस्तै, सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल...

७ हप्ताभित्र अपर तामाकोशीको आइपीओ आउने !

1517589244upper.jpg
काठमाण्डौ । नेपालको पूँजीबजारको इतिहासमा हालसम्मकै सबैभन्दा धेरै कित्ताको रुपमा निश्कासन हुन लागेको माथिल्लो(अपर) तामाकोशी जलविद्युत आयोजनाको आइपीओ ढिलोमा चैत पहिलो साताबाट निश्कासन हुने भएको छ ।  धितोपत्र बोर्डस्थित स्रोतका अनुसार यो कम्पनीलाई आइपीओ निश्कासनको अनुमति माघ अन्तिमसम्म दिने तयारी गरिएको छ ।  बोर्डबाट स्वीकृति...

कालिका पावरको ६ करोडको आइपीओ निश्कासन, कसले भर्न पाउँछ ?

1517579039ipo-final.jpg
काठमाण्डौ । कालिका पावर लिमीटेडले आज(माघ २१ गते)देखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ६ करोड रुपैयाँ बराबरको  साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका  ६ लाख कित्ता सेयर आयोजना प्रभावित गोरखाको गोरखा नगरपालिका, सिरानचोक, सुलिकोट, अजिरकोट, भीमसेन गाउँपालिकाका बासिन्दाका लागि निश्कासन...

1695556604Online-Ad.gif

पञ्चकन्याको आइपीओमा आवेदन दिने समय थप

1517478830ipo123.jpg
काठमाण्डौ । पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमीटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निश्कासन गरेको आइपीओमा आवेदन दिने समय थप गरेको छ ।  स्थानीयको माग अनुसार आइपीओमा आवेदन दिने मिति थपेर माघ २३ गतेसम्म बढाइएको बताइएको हो ।  यसअघि यो आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाका लागि निश्कासनगरेको आइपीओमा आवेदन दिने अन्तिम...

सिटिजन्स म्युचुअल फण्डमा पैसा हाल्न डराए लगानीकर्ता !

1517475343mutual.jpg
काठमाण्डौ । सीबीआइएल क्यापिटल लिमीटेडले संचालन गर्न लागेको पहिलो सामूहिक लगानीकोष सिटिजन्स म्युचुअल फण्डमा फेरि पनि मागे जति आवेदन परेन ।  फण्ड संचालक सीबीआइएल क्यापिटल लिमीटेडका व्यवस्थापन तहमा रहेकाहरुको कमजोर व्यवस्थापन, उनीहरुको विवादास्पद छवि लगायतका कारणले लगानीकर्ता उसको पहिलो म्युचुअल फण्डमा लगानी गर्न डराएका हुन्...

नाडेप लघुवित्तले ४.८० करोडको आइपीओ ल्याउँदै

1517472967ipo.jpg
काठमाण्डौ । धादिङको गजुरीमा केन्द्रीय कार्यालय रही बैकिङ सेवा बिस्तार गरिरहेको नाडेप लघुवित्त वित्तीय संस्थाले ४ करोड ८० लाख मूल्य बराबरको आइपीओ निश्कासन गर्ने भएको छ।  यो कम्पनी १ सय रुपैयाँ अंकित दरका कुल ४ लाख ८० हजार कित्ता आइपीओ निश्कासनको माग गर्दै माघ १७ गते धितोपत्र बोर्डमा पुगेको हो । आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा...

भैरवकुण्डले ३१.८३ करोडको आइपीओ ल्याउँदै

1517323331ipo.jpg
काठमाण्डौ । भैरवकुण्ड हाइड्रोपावर कम्पनीले निकट भविष्यमै सर्वसाधारणका लागि ३१ करोड ८३ हजार बढीको आइपीओ निश्कासन गर्ने भएको छ ।  कम्पनीले आगामी फागुन ९ गते १५ औं वार्षिक साधारणसभा आह्वान गर्दै १०० रुपैयाँ दरका कुल ३१ लख ८३ हजार २ सय ८० कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ)को प्रस्ताव गरेको हो । यो कम्पनीले संस्थापक बाहेकको...

अपर–तामाकोशीको २.६२ अर्बको आइपीओलाई ग्रेड फोरको रेटिङ, बुझेर मात्र लगानी गर्नु ठीक

1517131654ipo123.jpg
काठमाण्डौ । नेपालको पूँजीबजारको इतिहासमा हालसम्मकै सबैभन्दा धेरै कित्ताको रुपमा निश्कासन हुन लागेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आइपीओलाई इक्रा नेपालले आइपीओ ग्रेड फोरको  रेटिङ प्रदान गरेको छ ।  क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले अपर तामाकोशी हाइड्रोपावर लिमीटेडले जारी गर्न लागेको २ अर्ब ६४ करोड ७५ लाख मूल्यको...

माघ २१ देखि कालिकाले ६ करोडको आइपीओ निश्कासन गर्ने

1517111309ipo.jpg
काठमाण्डौ । कालिका पावर लिमीटेडले आगामी माघ २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ६ करोड रुपैयाँ बराबरको  साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका  ६ लाख कित्ता सेयर आयोजना प्रभावित गोरखाको गोरखा नगरपालिका, सिरानचोक, सुलिकोट, अजिरकोट, भीमसेन गाउँपालिकाका बासिन्दाका लागि...

युनिभर्सल पावरले ९६.६१ करोडको आइपीओ निश्कासन गर्ने

1517023163universal.jpg
काठमाण्डौ । यूनिभर्सल पावर कम्पनी लिमिटेडको माघ ११ गते सम्पन्न विशेष साधारणसभाले ९६.६१ करोड बराबरको साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ)को प्रस्ताव पारित गरेको छ ।  काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोग पार्टी प्यालेसमा सम्पन्न साधारणसभाले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणलाई गरी आइपीओ जारीको प्रस्ताव पारित गरेको...

दुई जीवन बिमा कम्पनीको १.२६ अर्बको आइपीओ आउँदै

1516859164ipo.jpg
काठमाण्डौ । दुईवटा नयाँ जीवन बिमा कम्पनीले सर्वसाधारणका लागि १ अर्ब २६ करोड बराबरको साधारण सेयर जारी गर्ने भएका छन् । ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासनको प्रस्ताव साधारणसभा पारित गरिसकेको छ भने सन नेपाल लाइफ इन्स्योरेन्सले समेत ६० करोड बराबरको आइपीओ निश्कासनको प्रस्ताव निकट भविष्यमै पारित गर्दैछ...

२५ करोडको आइपीओ जारी गर्दै माउण्टेन हाइड्रो

1516617565ipo-final.jpg
काठमाण्डौ । माउण्टेन हाइड्रो नेपाल लिमीटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २५ लाख कित्ता सेयर निश्कासन गर्ने भएको छ ।  कम्पनीले १२ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र बाँकी १३ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्ने भएको हो । यो कम्पनीले पाँचथरको फिदिम गाविसमा २१.६ मेगावाटको तल्लो...

नक्कली वित्तीय विवरणमार्फत भ्रम छर्न खोजेपछि सामुदायिक लघुवित्तको आइपीओ स्थगित

1516605352ipo.jpeg
काठमाण्डौ । नक्कली वित्तीय विवरण प्रकाशन गरी लगानीकर्तामा भ्रम छरेको भेटिएपछि सामुदायिक लघुवित्त बित्तीय संस्था लिमीटेडको माघ ९ गतेदेखि निश्कासन  हुने भनिएको आइपीओ स्थगन भएको छ ।  कम्पनीले आइपीओ  जारी गर्नका लागि प्रकाशित गरेको आह्वानपत्रमा उल्लेख बित्तीय विवरणमा छलछाम गरी भ्रम छरिएको उल्लेख गर्दै नेपाल राष्ट्रबैंकको...

साञ्जेन र रसुवागढीको आइपीओ एकमहिनापछि मात्रै निश्कासन हुने

1516359844ipo.jpg
-रमेश लम्साल  काठमाडौँ । कम्पनी रजिस्ट्रार कार्यालयमा कागजात बुझाउन र अद्यावधिक गर्न थप समय लागेका कारण साञ्जेन जलविद्युत् कम्पनी र रसुवागढी जलविद्युत् कम्पनीको साधारण शेयर (आइपिओ) बिक्री गर्ने समय एक महिना पर धकेलिएको छ ।  कम्पनीको सम्पूर्ण आर्थिक विवरण र शेयर संरचनाका बारेमा कम्पनी रजिष्टार कार्यालयलाई जानकारी गराउनुपर्ने...

शिवम सिमेन्टको ५२.८० लाख कित्ता आइपीओ आउने

1516347768shivam123.jpg
काठमाण्डौ । शिवम् सिमेन्ट लिमीटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणलाई प्रिमियम मूल्यमा ५२ लाख ८० हजार कित्ता आइपीओ निश्कासन गर्ने भएको छ ।  प्रिमियम मूल्य नतोकी यो सिमेन्ट कम्पनीले आइपीओ निश्कासनको प्रस्ताव आगामी माघ २१ गते आह्वान गरिएको विशेष साधारणसभामा प्रस्तुत गरेको हो । यसको अर्थ यो कम्पनीको आइपीओ ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध