initial public offering(IPO)

आरम्भको आइपीओ: दोश्रो दिनमै मागभन्दा ९ गुणा बढी आवेदन

1519989574over.jpg
काठमाण्डौ । आरम्भ माइक्रोफाइनान्सले निश्कासन गरेको करिब ३ करोड मूल्य बराबरको आइपीओमा दोश्रो दिन नै २८ करोड रुपैयाँ भन्दा बढीको आवेदन परेको छ ।  कतिपय कम्पनीहरुले जारी गरेका आइपीओ तथा एफपीओ नबिकेर बिजोग भइरहेको बेला आरम्भ माइक्रोफाइनान्सको आइपीओमा भने थामिनसक्नुु भीड देखिएको हो ।  आरम्भ माइक्रोफाइनान्सले फागुन १५ गतेदेखि...

आरम्भको आइपीओमा अचाक्ली भीड, पहिलो दिन नै १० करोड बढीको आवेदन

1519834039over.jpg
काठमाण्डौ । कतिपय कम्पनीहरुले जारी गरेका आइपीओ तथा एफपीओ नबिकेर बिजोग भइरहेको बेला आरम्भ माइक्रोफाइनान्सको आइपीओमा भने थामिनसक्नुु भीड देखिएको छ ।  आरम्भ माइक्रोफाइनान्सले फागुन १५ गतेदेखि निश्कासन गरेको २ करोड ९४ लाख मूल्यको २ लाख ९४ हजार कित्ता आइपीओमा थामिनसक्नुु आवेदन परेको हो ।  पहिलो दिनमै यो कम्पनीको आइपीओमा मागभन्दा...

आरम्भ माइक्रोफाइनान्सको आइपीओ निश्कासन, ५ हजार भए काफी !

1519704314ipo.jpg
काठमाण्डौ । आरम्भ माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले फागुन १५ गते(आज)देखि आइपीओ निश्कासन गरेको छ । काभ्रेपलाञ्चोकको बनेपामा मुख्य कार्यालय रहेको यो कम्पनीले सर्वसाधारण, आफ्ना कर्मचारी र म्युचुुअल फण्डहरुका लागि समेत गरी कुल २ लाख ९४ हजार कित्ता आइपीओ निश्कासन गरेको हो । आइपीओका लागि छिटोमा फागुन २१ गतेसम्म र ढिलोमा २९ गतेभित्र...

1695556604Online-Ad.gif

इमर्जिङ नेपालले ५ करोडको आइपीओ ल्याउँदै, बिक्री प्रबन्धमा एनआइसी क्यापिटल

1519558101emerging.jpg
काठमाण्डौ । नयाँ अवधारणा हुने युवाहरुलाई लगानीमा सहयोग गर्ने तथा तथा विभिन्न कम्पनीको सेयरमा लगानी गरी देशको आधारभूत संरचना विकासमा काम गर्ने उद्देश्यले स्थापित इमर्जिंग नेपाल लिमीटडले ५ करोड बराबरको आइपीओ जारी गर्ने भएको छ ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको हो । निश्कासित...

साञ्जेन र रसुवागढीको २.५१ अर्बको आइपीओ निश्कासन: कसले भर्न पाउँछ ? कहाँ गएर भर्ने ?

1519318491ipo-sanjen-rasuwa.jpg
काठमाण्डौ । आज(शुक्रबार)देखि धितोपत्र बजारमा रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर प्राथमिक निश्कासन(आइपीओ) हुने भएको छ ।  रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले शुक्रबारदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्ने भएका हुन् । दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा कोषकट्टी गर्दै आएका छ लाखभन्दा बढी सञ्चयकर्ता,...

भैरवकुण्ड हाइड्रोको ३१.८३ करोड आइपीओ आउने

1519207387ipo-1.jpg
काठमाण्डौ । सिन्धुुपाल्चोकको भैरवकुण्ड हाइड्रोपावर लिमीटेडले ३१ करोड ८३ लाख बराबरको आइपीओ निश्कासन गर्ने भएको छ ।  यो कम्पनीको बुधबार सम्पन्न १५ औं वार्षिक साधारणसभाले १०० रुपैयाँ अंकित दरका ३१ लख ८३ हजार २ सय ८० कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने प्रस्ताव पारित गरेको हो ।  निश्कासनको प्रस्ताव पारित भएपछि कुल...

फागुन १५ देखि आरम्भको आइपीओ

1519097122ipo.jpg
काठमाण्डौ । आरम्भ माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले आगामी फागुन १५ गतेदेखि आइपीओ निश्कासन गर्ने भएको छ ।  काभ्रेपलाञ्चोकको बनेपामा मुख्य कार्यालय रहेको यो कम्पनीले सर्वसाधारण, आफ्ना कर्मचारी र म्युचुुअल फण्डहरुका लागि समेत गरी कुल २ लाख ९४ हजार कित्ता आइपीओ निश्कासन गर्न लागेको हो ।  फागुन १५ देखि निश्कासन हुने आइपीओका...

तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय र सर्वसाधारणका लागि शेयर जारी गर्दै

1518779101upper-final.jpg
-गोकर्णप्रसाद भण्डारी  चरिकोट । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय जनता र अन्य सर्वसाधारणका लागि रु दुई अर्ब ६४ करोड बराबरको शेयर जारी गर्ने तयारी गरेको छ ।  दोलखाको बिगु गाउँपालिका– १ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाले चैतको पहिलो सातासम्म शेयर जारी गर्ने तयारी गरेको हो । धितोपत्र बोर्डको स्वीकृति...

सननेपालले ६० करोडको आइपीओ ल्याउने, संचालकमा को–को आए ?

1518777197sunnepal.jpg
काठमाण्डौ । सननेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले निकट भविष्यमा ६० करोड बराबरको आइपीओ सर्वसाधारणका लागि जारी गर्ने भएको छ ।  यो नयाँ जीवनबिमा कम्पनीको काठमाण्डौको लाजिम्पाटस्थित होटल सांग्रीलामा सम्पन्न प्रथम वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आइपीओ निश्कासनको प्रस्ताव पारित गरेको हो ।  संचालक समितिका अध्यक्ष अनुज...

ज्योति लाइफको ६६ करोडको आइपीओ आउने

1518605977jyoti.jpg
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि ६६ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको छ ।  यो बिमा कम्पनीको बुधबार सम्पन्न पहिलो वार्षिक साधारणसभाले चुक्तापूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रस्ताव पारित गरेको हो ।  कम्पनीका जारी पूँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । यसको ३० प्रतिशत भनेको...

शिवश्रि हाइड्रोले ३६.९१ करोडको आइपीओ ल्याउने, अवस्था कमजोर

1518340993ipo-final.jpg
काठमाण्डौ । नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले शिवश्रि हाइड्रोपावर लिमीटेडले जारी गर्न लागेको ३६ करोड ९१ लख रुपैयाँ बराबरको आइपीओलाई कमजोर आधार जनाउने आइपीओ ग्रेड फोरको रेटिङ प्रदान गरेको छ ।  कम्पनीको आधारभूत आधार औसत भन्दा तल रहेकोले आइपीओ ग्रेड फोरको रेटिङ प्रदान गरिएको इक्रा नेपालले प्रष्ट्याएको छ ।  इक्रा...

साञ्जेन र रसुवागढीले प्रकाशन गरे आइपीओको आह्वानपत्र, कसले कति खरीद गर्न पाउने ?

1518324932ipo.jpg
काठमाण्डौ । साञ्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर लिमीटेडले निश्कासन गर्न लागेका आइपीओको आह्वानपत्र प्रकाशन गरेका छन् ।  साञ्जेन जलविद्युत कम्पनीले १०० रुपैयाँ अंकित दरका ८७ लाख ६० हजार कित्ता आइपीओ निश्कासन गर्न लागेको हो । यो कम्पनीको आइपीओ पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि फागुन ११ देखि ३० गतेसम्म...

उन्नतिको आइपीओ: २.२९ लाखले पाएनन्, १५०१५ भाग्यमानी ठहरिए

1518160408ipo-1.jpg
काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमीटेडले उन्नति माइक्रोफाइनान्सको आइपीओ बाँडफाँड गरेको छ ।  रुपन्देहीमा मुख्य कार्यालय भई १० जिल्लामा बित्तीय सेवा प्रवाह गरिरहेको उन्नति माइक्रोफाइनान्सले निश्कासन गरेको १ लाख ६५ हजार कित्ता आइपीओको शुक्रबार बिहान क्यापिटल परिसरमा बाँडफाँड गरिएको हो ।  आइपीओमा परेका २ लाख ४४ हजार ४ सय २७...

उन्नतिको आइपीओ बाँडफाँड भोलि, २.३३ लाख आवेदकको रित्तो हात हुने

1518062533ipo.jpg
काठमाण्डौ । उन्नति माइक्रोफाइनान्स बित्तीय संस्थाले निश्कासन गरेको आइपीओको माघ २६ गते शुक्रबार बाँडफाँड हुने भएको छ । यो माइक्रोफाइनान्सले पुस २१ देखि २५ गतेसम्म १ करोड ६५ लाख मूल्य बराबरको आइपीओ निश्कासन गरेको थियो ।  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइपीओ बाँडफाँडको सम्पूर्ण पूर्व तयारी पूरा भइसकेको छ । धितोपत्र...

४६ संस्थालाई २७.७६ अर्ब आइपीओ एफपीओ निश्कासनको अनुमति

1517851018sebon.JPG
काठमाण्डौ । धितोपत्र बोर्डले चालु आर्थिक वर्षको पहिलो ६ महिनाभित्रमा ४६ वटा संस्थाहरुलाई २७ अर्ब ७६ करोड रकम बराबरको धितोपत्र सार्वजनिक निश्कासनका लागि अनुमति दिएको छ ।  बोर्डले गत वर्षको यही अवधिको तुलनामा सार्वजनिक निश्कासन अनुुमतिको संख्या र रकम दुवैतर्फ बढोत्तरी गरेको हो ।  सार्वजनिक निष्काशन संख्याको आधारमा यस अवधिमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध