initial public offering(IPO)

नाडेप लघुवित्तले असार १० देखि रु. ४.८० करोडको आइपीओ निश्कासन गर्ने

1529045655ipo2.png
काठमाण्डौ । नाडेप लघुवित्त बित्तीय संस्था लिमीटेडले आगामी असार १० गतेदेखि सर्वसाधारणका लागि ४ लाख ८० हजार कित्ता आइपीओ निश्कासन गर्ने भएको छ । नाडेपले १०० रुपैयाँ अंकित मूल्यका कुल ४ करोड ८० लाख बराबरको आइपीओ निश्कासन गर्ने भएको हो । आइपीओमा छिटोमा असार १३ गतेसम्म र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । कुल निश्कासन हुने ४ लाख ८०...

युनिभर्सलको ९६.६१ करोडको आइपीओलाई ग्रेड फोरको ग्रेडिङ्ग, लगानी गर्नुअघि सोच्नुपर्ने

1528887507ipo.jpg
काठमाण्डौ । युनिभर्सल पावर कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निश्कासन गर्ने आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले आइपीओ ग्रेड फोरको ग्रेडिङ्ग प्रदान गरेको छ ।  यसको अर्थ यो कम्पनीको अवस्था औसत भन्दा तल रहेको भन्ने हो ।  इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले...

आइपीओ निश्कासन गर्ने पहिलो मर्चेन्ट बैंक बन्दै सीबीआइएल क्यापिटल

1528289818ipo1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलको सहायक कम्पनी सिबीआइएल क्यापिटल लिमीटेडले समेत सर्वसाधारणमा आइपीओ जारी गर्ने भएको छ ।  यो कम्पनीले ३ करोड मूल्यको ३ लाख कित्ता आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  सीबीआइएल क्यापिटल आइपीओ निश्कासनका लागि बोर्डमा आवेदन दिने देशकै पहिलो मर्चेन्ट बैंक समेत बनेको छ...

1695556604Online-Ad.gif

युनिभर्सल पावर धितोपत्र बोर्डमा, ९६.६१ करोडको आइपीओ निश्कासन गर्ने

1528289844ipo.jpg
काठमाण्डौ । युनिभर्सल पावर कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ९६ करोड ६१ लाख मूल्यको आइपीओ निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले आइपीओ निश्कासनको माग गर्दै जेठ १८ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २१ करोड मूल्यको २१ लाख ३ सय ५० कित्ता...

माथिल्लो तामाकोशीलाई रु २.६४ अर्बको आइपीओ निश्कासन अनुमति, स्थानीय र सर्वसाधारणलाई कति ?

1528288384upper.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई सर्वसाधारण तथा आयोजना प्रभावितका लागि २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयरको प्राथमिक निश्कासनका लागि अनुमति दिएको छ ।  दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा लगानी गर्न स्थानीय र सर्वसाधारणलाई छुट्ट्याइएको...

नारायणगढ-मुग्लिन सडक दिउँसो बन्द नहुने

1528273653Muglin-Pahiro.jpg
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पूरै भागमा कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ ।  नारायणगढ—मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालका अनुसार मंगलबार राति १२ बजे सो सडकको ३३ दशमलब २ किलोमिटरमा पहिलो तहको कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो ।  यससँगै दैनिक बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारी रोकेर काम गरिँदै...

यसरी भयो रैराङको आइपीओ बाँडफाँड, तपाईलाई पर्यो कि परेन ?

1527047564rairang.jpg
काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निश्कासन गरेको आइपीओ बुधबार बिहान बाँडफाँड भएको छ ।  यो कम्पनीको आइपीओ ७६ हजार ४ सय ४० आवेदकले पाएका छन् । धितोपत्रको सार्वजनिक निश्कासनमा प्रत्येक लगानीकर्ताले १० कित्ता अनिवार्य पाउने प्रावधानअनुसार गोलाप्रथाबाट ७६ हजार ४ सय ४० जनाले आइपीओ पाएका हुन् ।  सेयर निश्कासन तथा बिक्री...

पञ्चकन्या माईको ११ करोडको आइपीओ आउने

1527003815ipo12.jpg
काठमाण्डौ । औद्योगिक घराना पञ्चकन्या समूहद्वारा प्रवद्र्धित पञ्चकन्या माई हाइड्रो पावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दापछि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले सवसाधारणका लागि ११ करोड मूल्य बराबरको ११ लाख कित्ता आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा जेठ ७ गते आवेदन दिएको हो ।  कम्पनीले गत...

जोशी हाइड्रोको ३.७१ लाख कित्ता आइपीओको बिक्री खुल्ला, कसले दिन पाउँछ आवेदन ?

1526959741ipo.jpg
काठमाण्डौ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले आज(जेठ ८ गते)देखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ३ लाख ७१ हजार ४ सय कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गरेको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडानम्बर १, ३ र ४ (साबिक इलाम जिल्ला साखेजुङ, पुवामजुवा र माइपोखरी गाविस)का...

जेठ २० गतेबाट शुभमको आइपीओ, १००० कित्तासम्म आवेदन दिन पाइने

1526959784ipo1.jpg
काठमाडौं । शुभम पावर लिमीटेडले आगामी जेठ २० गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ करोड मूल्यको २ लाख कित्ता आइपीओ निश्कासन गर्ने भएको हो । जेठ २० गतेदेखि खुल्ने आइपीओमा छिटोमा असार ३ र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन मिल्ने बताइएको छ...

रैराङको आइपीओ १ लाख बढी आवेदकले नपाउने, १८ गुणा बढी आवेदन

1526612935rairang.jpg
काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बैशाख ३१ गतेदेखि निश्कासन गरेको आइपीओमा अचाक्ली आवेदन परेको छ । यहीकारण १ लाख बढी आवेदकले सेय पाउने छैनन् । आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको एनआइबिएल एस क्यापिटलका अनुसार कम्पनीको आइपीओमा १८ गुणा बढीको हाराहारीमा आवेदन परेको छ ।  लगानीकर्ताले १ करोड ३६ लाख ३८ हजार...

नाडेप लघुवित्तलाई ४.८ करोडको आइपीओ बिक्री गर्ने अनुमति

1526567499ipo123.jpg
काठमाण्डौ । धादिङको गजुरीमा मुख्य कार्यालय भई १८ जिल्लामा शाखा सञ्जाल भएको नाडेप लघुवित्त बित्तीय संस्थालाई धितोपत्र बोर्डले ४ लाख ८० हजार कित्ता आइपीओ निश्कासनको अनुमति दिएको छ ।  बोर्डले यो कम्पनीलाई १०० रुपैयाँ अंकित मूल्यका कुल ४ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ निश्कासनका लागि बिहीबार(जेठ ३ गते) अनुमति दिएको हो ।  अनुमति...

रैराङको आइपीओमा थामिनसक्नु आवेदन, यस्तो छ पछिल्लो अवस्था

1526551095over.jpg
काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बैशाख ३१ गतेदेखि निश्कासन गरेको आइपीओमा थामिनसक्नु आवेदन परेको छ । प्राथमिक बजारमा लगानी गर्न सर्वसाधारण समेत मरिहत्ते गर्न थालेपछि एकपछि अर्को आइपीओमा अचाक्ली आवेदन पर्ने प्रवृति देखिएको हो ।  यो जलविद्युत कम्पनीको आइपीओमा तेश्रो दिनसम्म नै १० गुणा भन्दा बढी आवेदन परेको छ...

दोश्रो बजार सुस्ताउँदा यता चाहि हराभरा, रैराङको आइपीओमा अचाक्ली आवेदन

1526459747over.jpg
काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बैशाख ३१ गतेदेखि निश्कासन गरेको आइपीओमा अचाक्ली आवेदन परेको छ । आइपीओको बिक्री खुल्ला गरिएको २ दिनमै मागभन्दा ६.१६ गुणा बढी आवेदन परेको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ । क्यापिटलका एक अधिकारीका अनुसार बैशाख ३१ गते र जेठ १ गते गरी आइपीओमा ४७ करोड १२ लाख भन्दा केही बढीको...

रैराङको ८.४० करोडको आइपीओ निश्कासन, न्यूनतम ५ हजार भए पुग्ने

1526284971ipo-rairang.jpg
काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बैशाख ३१ गते(आज)देखि आइपीओ निश्कासन गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता, आफ्ना कर्मचारी तथा म्युचुअल फण्डहरुका लागि समेत गरी ८ लाख ४० हजार कित्ता आइपीओ अंकित मूल्य १०० रुपैयाँमा निश्कासन गरेको हो ।  स्वीकृत कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ३३ हजार ६ सय रैराङका कर्मचारीका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध