initial public offering(IPO)

आँखु खोलाको आइपीओलाई इक्राको कमजोर रेटिङ, लगानी गर्नु जोखिमपूर्ण

1531464539ipo2.png
काठमाण्डौ । इक्रा नेपालले आँखु खोला जलविद्युत कम्पनी लिमीटेडको आइपीओ ग्रेड फाइभको ग्रेडिङ्ग प्रदान गरेको छ ।  यसको अर्थ यो कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो ।  इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड-१ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड-५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग...

आँखु खोलालाई २० करोडको आइपीओ जारी गर्ने अनुमति

1531318199ipo123.jpg
काठमाण्डौ । आँखु खोला हाइड्रो पावर कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि गरी कुल २० करोड बराबरको आइपीओ निश्कासन गर्ने भएको छ ।  यो कम्पनीलाई धितोपत्र बोर्डले बुधबार १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आइपीओ निश्कासनको अनुमति दिएको हो । कम्पनीले चुक्तापूँजीको २५ प्रतिशतले हुन आउने आइपीओ निश्कासन गर्न...

माउण्टेन हाइड्रोको १२.५ करोडको आइपीओ आजदेखि निश्कासन

1530849559ipo3.jpg
काठमाण्डौ । माउण्टेन हाइड्रो नेपाल लिमीटेडले आज(असार २२ गते)देखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १२ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गरेको छ ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरले कुल १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गरेको हो । छिटोमा साउन ४ गतेसम्म र ढिलोमा साउन २० गतेसम्म यो कम्पनीको आइपीओमा आवेदन दिन सकिनेछ...

1695556604Online-Ad.gif

घलेम्दी हाइड्रोको ५.५ करोडको आइपीओ निश्कासन, कसले दिन पाउँछ आवेदन ?

1530849386ipo2.jpg
काठमाण्डौ । घलेम्दी हाइड्रोपावर लिमीटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आज(असार २२ गते)देखि आइपीओ निश्कासन गरेको छ । यो कम्पनीले आयोजना प्रभावित म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका लागि ५ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गरेको हो । इच्छुक स्थानीयले न्यूनतम ५० देखि ६ हजार कित्तासम्मका लागि आवेदन दिन...

साउन १ देखि पञ्चकन्या हाइड्रोको ११ करोडको आइपीओ, रु. ५ हजार भए काफी

1530848973ipo1.jpg
काठमाण्डौ । औद्योगिक घराना पञ्चकन्या समूहद्वारा प्रवद्र्धित पञ्चकन्या माई हाइड्रो पावरले साउन १ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने भएको छ । यो कम्पनीलाई धितोपत्र बोर्डले असार ८ गते सर्वसाधारणका लागि ११ करोड मूल्य बराबरको ११ लाख कित्ता आइपीओ निश्कासनको अनुमति दिएको थियो । कम्पनीले जेठ ७ गते आइपीओ निश्कासनको माग गर्दै...

दर्ता भएको ११ औं वर्षपछि अजोड इन्स्योरेन्स संचालनमा, ३० करोडको आइपीओ आउने

1530806901ipo.jpg
काठमाण्डौ । दर्ता भएको करिब ११ वर्षपछि निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्स लिमीटेडले आफ्नो औपचारिक कारोबार थालेको छ । बिमा समितिबाट संचालनको अनुमति पाएको अजोडले बिहीबार एक औपचारिक कार्यक्रम गरी व्यवसायको औपचारिक सुरुवात गरेको हो ।  अजोडलाई बिमा समितिले १० औं निर्जीवन बिमा कम्पनीको रुपमा संचालनको अनुमति दिएको छ । कम्पनीको...

तीन चरणमा मध्यभोटेकोशीले २.९४ अर्बको आइपीओ निश्कासन गर्नेे

1530693963madhya.jpg
काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनीले तीन चरणमा गरी २ अर्ब ९४ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताहरु, संस्थापक सेयरधनी संस्थाका कर्मचारी तथा ऋणदाता संस्थाका कर्मचारीका लागि पहिलो चरणमो १ अर्ब ४४ करोड बराबरको आइपीओ निश्कासन गर्नेछ ।  दोश्रो चरणमा आयोजना...

नाडेपको आइपीओ: १,७५,४१७ आवेदकको हात रित्तै !

1530683539nadep.jpg
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्थाले निश्कासन गरेको आइपीओ खरीदका लागि आवेदन दिएका १ लाख ७५ हजार ४ सय १७ आवेदक रित्तो हात भएका छन् ।  यो कम्पनीको आइपीओमा आवेदन दिएकामध्ये गोलाप्रथाबाट ४३ हजार २०० ले १० कित्ताको दरले सेयर पाएका छन् ।  सर्वसाधारणका लागि निश्कासन गरिएको ४ लाख ३२ हजार कित्ता खरीदका लागि २ लाख १९ हजार ९१ ज्नाले आवेदन...

साञ्जेन र रसूवागढीको १.०४ अर्बको आइपीओ स्थगन, स्थानीयसँग पैसा नभएको निश्कर्ष

1530520335ipo-final.jpg
रसुवा। निर्माणाधीन साञ्जेन र रसुवागढी जलविद्युत् आयोजनाबाट रसुवावासीले पाउने १० प्रतिशत शेयर वितरणको प्रक्रिया स्थगन भएको छ। रसुवाका सबै जनप्रतिनिधि र सरोकारवाला निकायबीच आज भएको छलफलले रसुवावासीसँग रकम अभाव भएका कारण विद्युत् उत्पादन नभएसम्मका लागि जिल्लावासीले पाउने शेयरको वितरण प्रक्रिया स्थगन गर्ने निर्णय भएको जिल्ला समन्वय...

पुनर्बिमा कम्पनी १.२८ अर्बको आइपीओ निश्कासनको योजनामा, कहिलेसम्म आउला ?

1530442837ipo.jpg
काठमाण्डौ । नेपाल पुनर्बिमा कम्पनीले सर्वसाधारण र आफ्ना कर्मचारीका लागि १ अर्ब २८ करोड बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । यो कम्पनीले चुक्तापूँजी ८ अर्ब पुर्याउने योजना अनुसारमा त्यसको १५ प्रतिशत सर्वसाधारणका लागि र बाँकी १ प्रतिशत कर्मचारीका लागि गरी कुल १६ प्रतिशतले हुन आउने १ अर्ब २८ करोड बराबरको आइपीओ निश्कासन गर्न चाहेको हो...

हिमालय उर्जाको २४.७५ करोडको आइपीओलाई कमजोर रेटिङ

1530279830himalaya-urja.jpg
काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनीले  जारी गर्न लागेको २४ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओलाई इक्रा नेपालले आइपीओ ग्रेड फोरको रेटिङ दिएको छ ।  यसको अर्थ यो कम्पनीको अवस्था औसतभन्दा कमजोर भन्ने हो ।  इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधारहरु...

युनियन हाइड्रोले पायो ७.५ करोडको आइपीओ निश्कासन अनुमति

1530279942ipo.jpg
काठमाण्डौ । युनियन हाइड्रोपावर कम्पनी लिमीटेडलाई धितोपत्र बोर्डले आइपीओ निश्कासनको अनुमति दिएको छ । बोर्डले असार १४  गते  यो  कम्पनीलाई आयोजना प्रभावितका लागि ७ लाख ५० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने अनुमति दिएको हो । यो भनेको आयोजना प्रभावितलाई कम्पनीले चुक्तापूँजीको १० प्रतिशत सेयर बिक्री गर्न लागेको हो...

घलेम्दीको ५.५ करोडको आइपीओ असार २२ देखि, ११ करोडको चाँडै आउने

1530168094ipo12.jpg
काठमाण्डौ । घलेम्दी हाइड्रोपावर लिमीटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आगामी असार २२ गतेदेखि आइपीओ निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले आयोजना प्रभावित म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका लागि ५ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गर्न लागेको हो ।  आइपीओमा साउन ४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।...

माउण्टेन हाइड्रोको आइपीओ असार २२ देखि, कस–कसले दिन पाउँछ आवेदन ?

1530084541ipo.jpg
काठमाण्डौ । माउण्टेन हाइड्रो नेपाल लिमीटेडले आगामी असार २२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १२ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरले कुल १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको हो ।  छिटोमा साउन ४ गतेसम्म र ढिलोमा साउन २० गतेसम्म यो कम्पनीको आइपीओमा...

नाडेपको आइपीओमा पहिलो २ दिनमै थामिनसक्नु आवेदन

1529998899nadep.jpg
काठमाण्डौ । नाडेप लघुवित्त बित्तीय संस्थाले आइतबारदेखि निश्कासन गरेको ४ करोड ८० लाख मूल्य बराबरको आइपीओमा सोमबारसम्म २४ करोड रुपैयाँ भन्दा बढीको आवेदन परेको छ ।  यो कम्पनीले ४ लाख ८० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएकोमा २४ लाख कित्ताका लागि आवेदन परिसकेको छ । आइपीओ असार १३ गते(भोलि)सम्म खुल्ला रहनेछ । यो हिसाबले कम्पनीको आइपीओमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध