initial public offering(IPO)

आजदेखि पञ्चकन्या हाइड्रोको ११ करोडको आइपीओ निश्कासन

1516331998ipo123.jpg
काठमाण्डौ । पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमीटेडले माघ ५ (आज) देखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ११ करोड मूल्य बराबरको साधारण सेयरको निश्कासन(आइपीओ) गरेको छ । यो कम्पनीलाइ धितोपत्र बोर्डले मंसिर ५ गते १०० रुपैयाँ अंकित दरका ११ लाख कित्ता सेयरको आइपीओ निश्कासनको अनुमति दिएको थियो ।  आइपीओ खरीदका लागि माघ १९ गतेसम्म...

रादीको आइपीओ बाँडफाँड, ९५.२ हजारको हात रित्तै !

1516165447ipo-allotment.jpg
काठमाण्डौ । रादी विद्युत कम्पनी लिमीटेडले सर्वसाधारणका लागि निश्कासन गरेको आइपीओको बाँडफाँड भएको छ । आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडका अनुसार ७ करोड ६४ लाख मूल्यको आइपीओ खरीदका लागि १ लाख ६६ हजार ३ सय १७ जनाले आवेदन दिएका थिए । आवेदकमध्ये ७१ हजार १ सय २ जनाले १० कित्ताको दरले सेयर पाएका छन् । आवेदन...

पञ्चकन्या हाइड्रोले ११ करोडको आइपीओ निश्कासन गर्ने

1516160994ipo.jpg
इलाम । इलामको सन्दकपुर गाउँपालिकामा सञ्चालित पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले यही माघ ५ गतेदेखि स्थानीयवासीका लागि शेयर निष्कासन गर्ने भएको छ ।  इलाममा निर्माण सम्पन्न भएको १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर निष्कासन गर्न...

1695556604Online-Ad.gif

९६.६१ करोडको आइपीओ ल्याउँदै युनिभर्सल पावर

1515667656ipo-final.jpg
काठमाण्डौ । युनिभर्सल पावर कम्पनी लिमीटेडले ९६ करोड ६१ लख बराबरको साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले १०० रुपैयाँ  अंकित  दरको कुल ९६ लाख ६१ हजार कित्ता आइपीओ निश्कासन लगायतका प्रस्ताव पारित गर्ने उद्देश्यले आगामी माघ ११ गते विशेष साधारणसभा आह्वान गरेको छ । जसका लागि कम्पनीले बिहीबारदेखि बुक क्लोज गरेको छ ।...

६ जलविद्युत कम्पनी ११ अर्ब बढीको साधारण सेयर जारी गर्दै

1515649399ipo-fpo.jpg
काठमाण्डौ । विभिन्न कम्पनीका सार्वजनिक निश्कासनहरुमा लगानीकर्ताहरुको अचाक्ली आकर्षण देखिएको छ ।  पछिल्लो समय विभिन्न बैंक तथा बित्तीय संस्थाहरुसँगै जलविद्युत कम्पनीहरुले समेत सर्वसाधारणलाई साधारणा सेयर जारी गर्ने लहर नै चलेको छ ।  यही क्रममा निकट भविष्यमै ६ वटा जलविद्युत कम्पनीले ११ अर्बभन्दा बढीको साधारण सेयरको  निश्कासनको...

माघ ९ देखि सामुदायिक लघुवित्तको ३ करोडको आइपीओ

1515648138ipo11.jpg
काठमाण्डौ । सामुदायिक लघुवित्त बित्तीय संस्था लिमीटेडले आगामी माघ ९ गतेदेखि  ३ करोड रुपैयाँ बराबरको साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित  दरका ३ लाख  कित्ता सेयर निश्कासन गर्न लागेको हो । इच्छुक लगानीकर्ताले माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म पनि  माग  गरेजति प्रस्ताव...

उन्नतिको आइपीओ: २.३३ लाख हिस्स पर्ने, १५ हजार भाग्यमानीले मात्र पाउने !

1515578971ipo.jpg
काठमाण्डौ । उन्नति माइक्रोफाइनान्स बित्तीय संस्थाले निश्कासन गरेको आइपीओमा मागभन्दा ४८ गुणा बढी  आवेदन परेको छ । यति धेरै आवेदन परेपछि अधिकांश लगानीकर्ताको रित्तो हात हुने अवस्था देखिएको छ ।  यो माइक्रोफाइनान्स कम्पनीले १ करोड ६५ लाख मूल्यको आइपीओ निश्कासन गरेकोमा कुल ७९ करोड ७४ लाख ८४ हजार ८ सय रुपैयाँ बराबरको प्रस्ताव परेको हो...

पञ्चकन्याको आइपीओ माघ ५ देखि, दुईहजार हुनेले पनि भर्न मिल्ने

1515558982ipo-1.jpg
काठमाण्डौ । पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमीटेडले आगामी माघ ५ देखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ११ करोड मूल्य बराबरको साधारण सेयरको निश्कासन(आइपीओ) गर्ने भएको छ ।  यो कम्पनीलाइ धितोपत्र बोर्डले मंसिर ५ गते १०० रुपैयाँ अंकित दरका ११ लाख कित्ता सेयरको आइपीओ निश्कासनको अनुमति दिएको थियो ।  माघ ५ गतेदेखि निश्कासन...

उन्नतिको आइपीओमा अचाक्ली आवेदन, दुई दिनमै १६ गुणा माग

1515467646oversubscribed.jpg
काठमाण्डौ । उन्नति माइक्रोफाइनान्स बित्तीय संस्थाले निश्कासन गरेको आइपीओमा अचाक्ली आवेदन परेको छ ।  यो कम्पनीले निश्कासन गरेको १ करोड ६५ लाखको आइपीओमा दोश्रो दिनसम्म २६ करोड बढी आवेदन परिसकेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले  जनाएको हो ।  क्यापिटल स्रोतका अनुसार १०० रुपैयाँ अंकित दरका १ लाख ६५ हजार कित्ताका लागि दोश्रो...

म्युचुअल फण्डको इकाई निश्कासनमा नसुहाउँदो होड, सिटिजन्सले किन टक्कर लियो एनआइसीसँग ?

1515301654mutual-funds1.jpg
काठमाण्डौ । म्युचुुअल फण्ड(सामूहिक लगानी कोष)को इकाई निश्कासनमा दुुई कम्पनीबीच होड चलेको छ । एनआइसी एशिया क्यापिटल लिमीटेड र सिटिजन्स बैंकको सहायक कम्पनी सिबीआइएल क्यापिटल लिमीटेडबीच म्युचुुअल फण्डको इकाई निश्कासनको होड चलेको हो ।  एनआइसी एशियाको पहिलो म्युचुुअल फण्ड एनआइसी एशिया ग्रोथ स्किमलार्ई धितोपत्र बोर्डले पुस ११ गते इकाई...

उन्नतिको आइपीओ निश्कासन, रु.१००० हुनेले पनि लगानी गर्न पाउने

1515122322ipo-final.jpg
काठमाण्डौ । रुपन्देहीमा केन्द्रीय कार्यालय भई १० जिल्लामा बित्तीय सेवा दिंदै आएको उन्नति माइक्रोफाइनान्स बित्तीय संस्थाले १ करोड ६५ लाख मूल्य बराबरको आइपीओ आज(पुस २१ गते)देखि निश्कासन गरेको छ ।  यो माइक्रोफाइनान्स कम्पनीले साउन २२ गते धितोपत्र बोर्डमा १ सय रुपैयाँ अंकित दरका १ लाख ६५ हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासनको माग...

रसुवागढीले एक अर्ब बढीको साधारण शेयर जारी गर्दै

1515080431ipo.jpg
-रमेश लम्साल  काठमाडौँ । नेपाल धितोपत्र बोर्डले चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनीलाई रु एक अर्ब ६४ करोड बराबरको साधारण शेयर निष्काशनको अनुमति दिएको छ ।  बोर्डले आज रसुवागढी जलविद्युत् आयोजनाको प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनीलाई साधारण शेयर (आइपिओ) निष्काशनको अनुमति दिएको हो । कम्पनीले...

म्युचुअल फण्डमा फेरि लगानीको अवसर, १ अर्बको इकाई आउँदै

1514811156fund.jpg
काठमाण्डौ । दोश्रो बजारको बिषयमा राम्रो ज्ञान नभएका लगानीकर्ताहरुमाझ म्युुचुुअल फण्ड(सामूहिक लगानीकोष) लगानीको राम्रो विकल्प हो । सर्वसाधारण लगानीकर्ताहरुको यही आकर्षणका कारण नेपाली पूँजीबजारमा एकपछि अर्को गर्दै यस्ता फण्डहरु संचालन हुन थालेका छन् । यही क्रममा सिबीआइएल क्यापिटल लिमीटेडलाई समेत धितोपत्र बोर्डले १ अर्ब रुपैयाँ...

आशा लघुवित्तले ३ करोडको आइपीओ जारी गर्ने

1514790545aasha.jpg
काठमाण्डौ । नुवाकोटको मदनपुरमा केन्द्रीय कार्यालय रहेको आशा लघुवित्त बित्तीय संस्थाले निकट भविष्यमै तीन करोड रुपैयाँ बराबरको साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ३ लाख कित्ता आइपीओ सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अगाडि बढाएको हो ।  आइपीओका लागि कम्पनीले प्रभूू क्यापिटल...

कमजोर हाइड्रोलाई आइपीओ निश्कासनमा अंकुश, बुक बिल्डिङ्ग पद्धति लागूको तयारी

1514733968sebon.JPG
काठमाण्डौ । बित्तीय अवस्था कमजोर भएका हाइड्रोपावर कम्पनीहरुलाई धितोपत्रको सार्वजनिक निश्कासनमा धितोपत्र बोर्डले अंकुश लगाइदिएको छ । अब यस्ता जलविद्युत कम्पनीले साबिकको व्यवस्था अनुसार कतिपय महत्वपूर्ण बिषयमा सार्वजनिक जानकारी नदिई र केही शर्त पूरा नगरी आइपीओ तथा एफपीओ जारी गर्न पाउनेछैनन् ।   बोर्डले  प्रति सेयर खूद सम्पत्ति...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध