initial public offering(IPO)

लगानीकर्ता किन ओइरिए सिद्धार्थको तेश्रो म्युचुअल फण्डमा ?

1507804180ipo-siddartha.jpg
काठमाण्डौ । सिद्धार्थ इक्वीटी फण्डले खुलाएको १ अर्ब २० करोड मूल्यको सार्वजनिक निश्कासनमा पहिलो दिन नै ३३ करोड बढीको आवेदन परेको छ ।  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार देशभरबाट २ हजार ५ सय १३ आवेदकले ३३ करोड बढीको प्रस्ताव पेश गरेका हुन् ।  यो म्युचुुअल फण्डले असोज २५ गते(बुधबार)देखि १.२० करोड मूल्यका इकाईहरुको सार्वजनिक...

मैलुङ खोलाले ७.३६ करोडको आइपीओ ल्याउने

1507802184ipo.jpg
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमीटेडले सर्वसाधारणका लागि ७ करोड ३६ लाख भन्दा बढी रुपैयाँको आइपीओ जारी गर्ने भएको छ ।  यो कम्पनीले एकसय रुपैयाँ अंकित मूल्यको कुल ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ)का लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  कम्पनीले गत जेठमा रसुवा जिल्लाका आयोजना प्रभावित...

नेपाल सेवा लघुवित्तले १.८ करोडको आइपीओ ल्याउने

1507645723IPO-1.jpg
काठमाण्डौ । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले आगामै चैतभित्र १ करोड ८० लाख मूल्यको १ लाख ८० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको छ ।  गत २०७१ मंसिर ८ देखि संचालनमा आएको यो तीनजिल्ले माइक्रोफाइनान्स कम्पनीले एकसय रुपैयाँ अंकित मूल्यका १ लाख ८० हजार कित्ता सेयर आइपीओ गर्ने भएको हो ।  त्यही प्रयोजनका लागि...

1695556604Online-Ad.gif

सपोर्टको आइपीओमा यसरी जिल्लिने भए लगानीकर्ता !

1507643719support-ipo.jpg
काठमाण्डौ । लगानीकर्ताको औधी क्रेजका कारण सपोर्ट माइक्रोफाइनान्सले निश्कासन गरेको आइपीओमा अचाक्ली आवेदन परेको छ । प्रारम्भिक रुपमा सार्वजनिक तथ्यांकलाई हेर्ने हो भने यो कम्पनीको आइपीओ भर्नेमध्ये ९२ प्रतिशत भन्दा बढी लगानीकर्ता नराम्ररी जिल्लिनेछन् । कुल आवेदन दिनेमध्ये ८ प्रतिशतको हाराहारीले मात्र १० कित्ताको दरले सेयर पाउनेछन्,...

आजदेखि सिद्धार्थ इक्वीटीको १.२० अर्बको आइपीओ, कहाँ-कहाँबाट दिने आवेदन ?

1507619428ipo.jpg
काठमाण्डौ । सिद्धार्थ क्यापिटलले आज(बुधबार)देखि नयाँ म्युचुुअल फण्ड सिद्धार्थ इक्वीटी फण्डको १ अर्ब २० करोड बराबरको इकाईको सार्वजनिक निश्कासन गरेको छ । यसअघि दुुईवटा म्युुचुुअल फण्ड संचालन गरिसकेको क्यापिटलले तेश्रो स्किमको रुपमा १० वर्षे बन्दमुखी १ अर्ब २० करोड मूल्यको सिद्धार्थ इक्वीटी फण्डको सार्वजनिक निश्कासन गरेको हो...

आरम्भ माइक्रोफाइनान्सले २.९४ करोडको आइपीओ ल्याउँदै

1507601049ipo-1.jpg
काठमाण्डौ । काभ्रेपलाञ्चोकको बनेपामा मुख्य कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्सले २ करोड ९४ लाख रुपैयाँ बराबरको साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।  एकसय रुपैयाँ अंकित दरका २ लाख ९४ हजार कित्ता सेयर निकट भविष्यमै आइपीओ हुने भएको हो ।  यो माइक्रोफाइनान्सले आइपीओ जारी लगायतका प्रस्ताव पारित गर्ने उद्देश्यले आगामी...

सपोर्टको आइपीओमा थामिनसक्नु आवेदन, सेयर पाउन भाग्यकै भर !

1507531540ipo-support.jpg
काठमाण्डौ । सपोर्ट माइक्रोफाइनान्सको आइपीओमा थामिनसक्नु आवेदन परेको छ । असोज १८ गतेदेखि खुलेको आइपीओमा तेश्रोे दिन(आइतबार)सम्म मागभन्दा ६६ गुणा बढी आवेदन परेको हो ।  यो कम्पनीले १ करोड ८० लाख मूल्यको १ लाख ८० हजार कित्ताको आइपीओ निश्कासन गरेको थियो ।  आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार तेश्रो दिनसम्म १...

६४.५ करोडको आइपीओ ल्याउँदै युनियन इन्स्योरेन्स

1507517953ipo.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले निकट भविष्यमै ६४ करोड ५० लाख मूल्य बराबरको आइपीओ जारी गर्ने भएको छ ।  कम्पनीले जारी पूँजी अन्तर्गत सर्वसाधारण समूहका लागि छुट्याइएको ३० प्रतिशतको दरले हुने जम्मा ६४ लाख ५० हजार कित्ता सेयर निश्कासन गर्ने भएको हो ।  यो कम्पनीले सर्वसाधारणमा आइपीओ निश्कासनको विशेष प्रस्तावसहित...

आजदेखि सपोर्टको आइपीओ, रु. ५ हजार भए पुग्ने !

1507006627ipo.jpg
काठमाण्डौ । दशैंको दक्षिणा कत्तिको जोगाउनुुभयो ? दशैंखर्चबाट कति बचत गर्नुभयो ? केही रकम बचत छ भने आज(असोज १८)देखि निश्कासन हुने सपोर्ट माइक्रोफाइनान्स बित्तीय संस्थाको आइपीओमा लगानी गर्न सक्नुुहुनेछ ।  यो माइक्रोफाइनान्स कम्पनीले एकसय रुपैयाँ अंकित मूल्यका कुल १ लाख ८० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको हो...

दशैंको दक्षिणा नमास्नु, कोजाग्रतको अघिल्लो दिनदेखि १.८ करोडको आइपीओ आउँदै

1505705264getty.jpg
काठमाण्डौ । सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको सपोर्ट माइक्रोफाइनान्स बित्तीय संस्थाले दशैं विदा सकिएलगत्तैदेखि साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको छ ।  यो माइक्रोफाइनान्स कम्पनीले एकसय रुपैयाँ अंकित मूल्यका कुल १ लाख ८० हजार कित्ता सेयरको आइपीओ गर्ने भएको हो ।  सपोर्ट माइक्रोफाइनान्सका एक अधिकारीले दिएको जानकारी...

जलविद्युत कम्पनीले आइपीओको बाढी ल्याउँदै, १४ कम्पनीमा लगानी गर्न तयार बस्नुहोस्

1504780425ipo.jpg
►रमेश लम्साल काठमाण्डौ । चिलिमे जलविद्युत् कम्पनी मातहत रहेका दुई महत्वपूर्ण जलविद्युत् आयोजनाले साधारण शेयर निष्कासन गर्ने भएको छ । चिलिमे जलविद्युत् कम्पनी मातहतका रसुवागढी जलविद्युत् आयोजना र साञ्जेन जलविद्युत् आयोजनाले साधारण शेयर जारी गर्न लागेका हुन् । रसुवागढी जलविद्युत् आयोजनाले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र...

सिद्धार्थ इक्वीटी संचालनको स्वीकृति, १.२ अर्बको आइपीओ आउने

1504442276Mutual-Funds.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटल लिमीटेडलाई उसको तेश्रो म्युुचुुअल फण्ड ‘सिद्धार्थ इक्वीटी फण्ड’ संचालनको अनुमति दिएको छ ।  योसँगै यो म्युचुुअल फण्डले १० रुपैयाँ प्रति इकाईको दरले १ अर्ब २० करोड मूल्यको १२ करोड इकाई सर्वसाधारणका लागि निश्कासन गर्नेछ । यो स्किमलाई भदौ १४ गते इकाई...

३.९ करोडको आइपीओमा १.५ अर्बको आवेदन !

1502958760ipo111.jpg
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमीटेडको आइपीओमा अचाक्ली आवेदन परेको छ । यो कम्पनीले साउन २७ गतेदेखि बिक्रीका लागि खुल्ला गरेको ३ करोड ९० लाख मूल्यको ३ लाख ९० हजार कित्ता आइपीओमा तेश्रो दिनसम्म मागभन्दा ४१.३५ गुणा बढी आवेदन परेको छ । आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटलका एक अधिकारीका अनुसार देशभरका १ लाख...

आउने भो युनियन हाइड्रोको ६.३३ करोडको आइपीओ

1502958090IPO.jpg
काठमाण्डौ । युनियन हाइड्रोपावर लिमीटेड आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा पुुगेको छ ।  यो कम्पनीले ६ करोड ३३ लाख मूल्यको ६ लाख ३३ हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको हो ।  यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले गर्नेछ ।  इक्रा...

नेपाल हाइड्रोको आइपीओमा अचाक्ली आवेदन, चिठ्ठाको बिकल्प रहेन

1502880323823-1502607880nhdl.jpg
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमीटेडको आइपीओमा अचाक्ली आवेदन परेको छ । यो कम्पनीले साउन २७ गतेदेखि बिक्रीका लागि खुल्ला गरेको ३ करोड ९० लाख मूल्यको ३ लाख ९० हजार कित्ता आइपीओमा तेश्रो दिनसम्म मागभन्दा २३ गुणा बढी आवेदन परिसकेको छ ।  आइपीओ निश्कासन तथा बिक्र प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटलका एक अधिकारीका अनुसार देशभरका ८७...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध