initial public offering(IPO)

हालसम्मकै धेरै कित्ता आइपीओ निश्कासन हुँदै !

1511180508ipo.jpg
काठमाण्डौ । नेपालको पूँजीबजारमा हालसम्मकै सबैभन्दा बढी कित्ता आइपीओ निश्कासन हुने भएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले २ करोड ६४ लाख कित्ता आइपीओ निश्कासन गर्ने भएको हो ।  हालसम्म यति धेरै कित्ता आइपीओ एकैपटक कुनै पनि कम्पनीले निश्कासन गरेका थिएनन् ।   यो जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १...

मंसिर १२ देखि सानिमा इक्वीटीको आइपीओ, लगानीका लागि न्यूनतम १ हजार भए पुग्ने

1511149402mutual-fund.jpg
काठमाण्डौ । सानिमा बैंकले प्रवद्र्धन र सानिमा क्यापिटलले व्यवस्थापन गरेको पहिलो म्युचुुअल फण्ड सानिमा इक्वीटी फण्डले आगामी मंसिर १२ गतेदेखि सार्वजनिक निश्कासन गर्ने भएको छ ।  फण्डले प्रति इकाई १० रुपैयाँ दरका १२ करोड इकाईहरुको सार्वजनिक निश्कासन गर्ने भएको हो।  कुल १२ करोड इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड ८० लाख कोष प्रवद्र्धक...

लगानीकर्तालाई मालामाल बनाउने सगुनको योजना, तपाईले आइपीओ भर्नु भो ?

1510930376sagoon.jpg
काठमाण्डौ । अमेरिकामा नेपालीले स्थापना गरेको सोसल इकमर्स साइट सगुनले विश्व बजारमा सेयर जारी गरेपछि यसमा लगानी गर्ने कि नगर्ने भन्नेमा धेरै लगानीकर्ता दोधारमा छन् । सगुनले यही नोभेम्बर महिनाभर सर्बसाधारणका लागि सेयर बिक्री गर्ने जनाएको छ । सेयर किन्न चाहने विश्वभरका लगानीकर्ताले https://www.sagoon.com/invest?utm_source=bizshala&utm_medium=Ads&utm_campaign=2ndround-bizshala  मा दिइएको...

1695556604Online-Ad.gif

राष्ट्रिय गौरवको आयोजनाले १.५८ अर्ब आइपीओ ल्याउँदै

1510903583ipo.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तथा राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आगामी माघको पहिलो सातादेखि १.५८ अर्ब रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको छ ।  निर्माणाधीन ४५६ मेगावाट क्षमताको यो जलविद्युत आयोजनाले एकसय रुपैयाँ अंकित दरका कुल १ करोड ५८ लाख बढी कित्ता साधारण सेयरको प्राथमिक...

रैराङ हाइड्रोले ८.४ करोडको आइपीओ निश्कासन गर्ने

1510665783ipo.jpg
काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्ना सर्वसाधारणका लागि ८ करोड ४० लाख मूल्य बराबरको आइपीओ निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा कात्तिक २७ गते आवेदन दिएको हो ।  कम्पनीले आइपीओ निश्कासन तथा बिक्री...

सानिमा इक्वीटी फण्डलाई आइपीओको अनुमति, १२ करोड इकाईमा लगानीको अवसर

1510584010sebon11.JPG
काठमाण्डौ । सानिमा क्यापिटलले ल्याउन लागेको पहिलो म्युुचुुअल फण्ड ‘सानिमा इक्वीटी फण्ड’लाई आइपीओ निश्कासनका लागि धितोपत्र बोर्डले अनुमति दिएको छ ।  बोर्डले सोमबार सानिमा इक्वीटी फण्डलाई १ अर्ब २० करोड मूल्यको आइपीओ निश्कासनको स्वीकृति दिएको हो ।  चालुु आर्थिक वर्षमा बोर्डले म्युचुुअल फण्ड संचालन तथा सार्वजनिक निश्कासनका...

आरम्भ माइक्रोफाइनान्सको २.९४ करोडको आइपीओ आउने

1510566582ipo.jpg
काठमाण्डौ । सिन्धुुपाल्चोकमा मुख्य कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्स आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ ।  यो माइक्रोफाइनान्स कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका २ लाख ९४ हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासनका लागि बोर्ड पुुगेको हो । बोर्डले यो कम्पनीको २ करोड ९४ लाख मूल्यको आइपीओलाई पाइपलाइनमा राखेको छ...

मंसिर पहिलो सातादेखि रादीको ७.६४ करोडको आइपीओ

1509700790radhi.jpg
काठमाण्डौ । रादी विद्युत कम्पनीले सर्वसाधारणका लागि ७ करोड ६४ लाख मूल्यको आइपीओ मंसिर पहिलो साताभित्र निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका कुल ७ लाख ६४ हजार ५ सय ५० कित्ता सेयरको प्राथमिक निश्कासन गर्न लागेको हो ।  यो कम्पनीले बैशाख ५ देखि जेठ ३ गतेसम्म लमजुुङका आयोजना प्रभावित बासिन्दाका लागि ४ लाख १० हजार...

चुनावअघि आउँदैछ म्युचुअल फण्डको १.२ अर्बको आइपीओ

1509701159mutual-fund.jpg
काठमाण्डौ । सानिमा क्यापिटलले ल्याउन लागेको पहिलो म्युुचुुअल फण्ड ‘सानिमा इक्वीटी फण्ड’ले आगामी निर्वाचनअघि नै सर्वसाधारणमा आइपीओ जारी गर्ने गरी तयारी थालेको छ ।  धितोपत्र बोर्डमा सानिमा क्यापिटलले १ अर्ब २० करोडको इक्वीटी फण्ड संचालनका लागि २०७४ असार १६ गते आवेदन दिएको थियो । यो फण्ड स्वीकृृतिको अन्तिम चरणमा छ ।  फण्ड स्वीकृत...

हिमाल दोलखा हाइड्रोले ७८ करोडको आइपीओ निश्कासन गर्ने

1509548461ipo.jpg
काठमाण्डौ । इलाममा जलविद्युत आयोजना निर्माण गरिरहेको हिमाल दोलखा हाइड्रोपावर कम्पनीले ७८ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले एकसय रुपैयाँ अंकित मूल्यका ७८ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो । आइपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि जारी हुनेछ । कसका लागि कति कित्ता निश्कासन...

रादीलाई ७.६४ करोडको आइपीओ निश्कासनको अनुमति

1508848769ipo-1.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले रादी विद्युत कम्पनी लिमीटेडलाई ७ करोड ६४ लाख मूल्य बराबरको आइपीओ निश्कासनको अनुमति दिएको छ ।  बोर्डले १ सय रुपैयाँ अंकित दरका कुल ७ लाख ६४ हजार ५ सय ५० कित्ता सेयर सर्वसाधारणका लागि निश्कासन गर्न रादीलाई अनुमति दिएको हो ।  यो जलविद्युत कम्पनीले गत बैशाख ५ देखि जेठ ३ गतेसम्म लमजुंगस्थित आयोजना प्रभावित...

३८ करोडको आइपीओ ल्याउँदै तीन हाइड्रो

1508823495ipo.jpg
काठमाण्डौ । विभिन्न क्षेत्रका तीन हाइडोपावर कम्पनीले सर्वसाधारण तथा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि करोडौं रुपैयाँ बराबरको साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएका छन् ।  पाँचथरको पाँचथर पावर कम्पनी लिमीटेड, म्याग्दीको घलेम्दी हाइड्रोपावर र पाँचथरकै माउन्टेन हाइड्रोपावरले ३८ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने...

गुराँस लघुवित्तले १.८ करोडको आइपीओ ल्याउने

1508305576ipo.jpg
काठमाण्डौ । दश जिल्ला कार्यक्षेत्र भएको गुराँस लघुवित्त बित्तीय संस्था लिमीटेडले सर्वसाधारणका लागि १ करोड ८० लाख मूल्य बराबरको साधारणसेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।  यो माइक्रोफाइनान्स कम्पनीले आइपीओ निश्कासनको प्रस्तावसहित आगामी कात्तिक २२ गते बुुधबार दोश्रो वार्षिक साधारणसभा बोलाएको छ ।  हाल यो कम्पनीको...

ऋण तिर्न कालिका पावरले १८ करोडको आइपीओ ल्याउने

1507899076ipo.jpg
काठमाण्डौ । कालिका पावर कम्पनीले १८ करोड मूल्य बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । यो कम्पनीले ६ करोड रुपैयाँ बराबरको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र १२ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणका लागि जारी गर्ने भएको हो ।  एकसय रुपैयाँ अंकित दरका कुल १८ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासनका लागि कम्पनीले धितोपत्र...

सिद्धार्थ इक्वीटीमा दोश्रो दिन निकै कम आवेदन, लगानीको अवसर

1507891197ipo1111.jpg
काठमाण्डौ । सिद्धार्थ इक्वीटी फण्डको सार्वजनिक निश्कासनमा पहिलो दिनको तुलनामा दोश्रो दिन निकै कम संख्यामा आवेदन परेको छ । प्राय अधिकांशको सार्वजनिक निश्कासनमा पहिला दिनहरु भन्दा पछिल्ला दिनहरुमा बढी भीडभाड हुने गरे पनि सिद्धार्थ क्यापिटलको यो तेश्रो म्युुचुुअल फण्डमा भने घट्दो क्रम देखिएको छ । म्युचुुअल फण्डका लागि यो राम्रो संकेत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध