nepal rastra bank

बैंकहरुले यी आधारभूत वित्तीय सेवा प्रदान गर्दा ग्राहकबाट शुल्क लिन नपाउने

1686626097bank.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई प्रदान गर्ने आधारभूत वित्तीय सेवाहरुमा कुनै पनि किसिमको शुल्क लिन नपाउने व्यवस्था रहेको छ।  नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज जारी सूचनामा यसबारे जानकारी गराएको हो। आधारभूत वित्तीय सेवामा सबैको पहुँच सहज हुनुपर्दछ भन्ने मान्यताका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता...

बैंकिङ प्रणालीमा १० महिनामा रु.३.७० खर्बले बढ्यो निक्षेप, कर्जा प्रवाहको अवस्था कस्तो ?

1686544160deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणाली लगानीयोग्य रकम (तरलता) सहज हुँदै गएको छ।  नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकले तरलता सहज बन्दै गएको संकेत गरेको छ। चालु आर्थिक वर्षको वैशाखसम्म बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप रु. ३ खब ७० अर्ब ७८ करोडले बढेको छ। जुन ७.३ प्रतिशतले बढी हो।  अघिल्लो वर्षको...

थप साढे ३ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, रु. २५ अर्बको नवीकरण गर्ने, आज बोलकबोल

1686542454nrb.jpg
काठमाण्डौ । सरकारले थप ३ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋणपत्र उठाउने भएको छ भने २५ अर्ब रुपैयाँको नवीकरण गर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले आज सोमबार (जेठ २९ गते) कुल २८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्दैछ। जसमा ३ अर्ब ५० करोड रुपैयाँको बोलकबोलमार्फत बिक्री गरिनेछ भने २५ अर्ब रुपैयाँको नवीकरण गरिनेछ।  केन्द्रीय...

1695556604Online-Ad.gif

करिब ८५%ले बढ्यो मोबाइल बैंकिङमार्फत हुने भुक्तानी, प्रयोगकर्ताको संख्या पनि बढ्दै

1686465051mobile-banking.jpg
काठमाण्डौ । कारोबार गर्दा विद्युतीय माध्यमको प्रयोग गरी भुक्तानी गर्नेहरुको संख्या बढ्दै गएको छ।  कोरोनाकालमा नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई बढावा दिएसँगै पछिल्लो समय विद्युतीय माध्यमको प्रयोग गरी कारोबार गर्नेहरुको संख्या बढ्दै गएको हो। अहिले सामान्य किराना पसलदेखि तारे होटेलसम्म सहजै विद्युतीय माध्यमको प्रयोग गरी...

साढे ३ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, रु. २५ अर्बको नवीकरण गर्ने

1686463810nrb.jpg
काठमाण्डौ । सरकारले ३ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋणपत्र उठाउने भएको छ भने २५ अर्ब रुपैयाँको नवीकरण गर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले भोलि जेठ २९ गते सोमबार कुल २८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्दैछ। जसमा ३ अर्ब ५० करोड रुपैयाँको बोलकबोलमार्फत बिक्री गरिनेछ भने २५ अर्ब रुपैयाँको नवीकरण गरिनेछ।  केन्द्रीय बैंकले...

१० महिनामा राष्ट्र बैंकबाट साढे ४९ खर्ब तरलता प्रवाह, अन्तरबैंक कारोबारको अवस्था कस्तो ?

1686457018liquidity.jpg
काठमाण्डौ । तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनामा करिब साढे ४९ खर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाएको छ।  राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यो १० महिनामा तरलता व्यवस्थापनका लागि विभिन्न उपकरणको प्रयोग गरी ४९ खर्ब ४९ अर्ब २२ करोड रुपैयाँ बैंकिङ प्रणालीमा पठाइएको हो। समीक्षा अवधिमा ...

गभर्नर अधिकारी र विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता, आगामी आर्थिक कार्यदिशाका बारेमा छलफल

16863074672-IMG5195.JPG
काठमाणडौ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजरबीच आज भेटवार्ता भएको छ।  गभर्नरको कार्यालयमा भएको भेटवार्तामा दुवैबीच नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति, वित्तीय क्षेत्रका चुनौती, विद्युतीय भुक्तानीको विकास र आगामी आर्थिक कार्यदिशाका विषयमा छलफल भएको...

आगामी आर्थिक वर्षको मौद्रिक नीति कहिलेसम्म आउला ? यसो भन्छ राष्ट्र बैंक

1686300464nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति ल्याउने प्रक्रिया अगाडि बढाइसकेको छ।  समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो। मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापनमार्फत आर्थिक...

मुद्रास्फीतिमा सामान्य सुधार, काठमाण्डौ उपत्यकामा महँगी सबैभन्दा उच्च

1686299347nrb1.jpg
काठमाण्डौ । मुलुकमा मुद्रास्फीतिको अवस्थामा सामान्य सुधार भएको देखिएको छ। यद्यपि काठमाण्डौ उपत्यकामा महँगी सबैभन्दा उच्च देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकले यस्तो देखाएको छ। वैशाखमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ । अघिल्लो महिना चैतमा यस्तो...

व्यापार घाटा रु. १२ खर्ब माथि, आयात-निर्यातको अवस्था कस्तो ?

1686298226nrb.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको १० महिनामा कुल वस्तु व्यापार घाटा १२ खर्ब माथि रहेको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको वर्षको १० महिनाको तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले कमी आई रु. १२ खर्ब ४ अर्ब ४२ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा...

चालु खाता रु. ५४.६७ अर्बले घाटामा, कस्तो छ शोधनान्तर स्थिति ?

1686297673nrb.jpg
काठमाण्डौ । मुलुकको चालु खाता साढे ५४ अर्ब रुपैयाँ बढीले घाटामा रहेको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिमा चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब ४५ अर्ब ६ करोड रुपैयाँले घाटामा रहेको...

२३.४%ले बढ्यो रेमिट्यान्स, कति रकम भित्रियो ?

1686297239remit.jpg
काठमाण्डौ । मुलुकमा भित्रिने रेमिट्यान्समा व्यापक सुधार आएको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकअनुसार रेमिट्यान्समा उल्लेख्य सुधार देखिएको छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २३.४ प्रतिशतले वृद्धि भई रु. १० खर्ब ५ अर्ब १८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण...

विदेशी मुद्राको सञ्चिति २०.९%ले बढ्यो, ११.२ महिनाको वस्तु आयात धान्ने

1686296553dollar.png
काठमाण्डौ । पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकबाट यस्तो देखिएको छ। तथ्यांकअनुसार हाल ११ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति रहेको छ।  राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९–८० को १० महिनाको आयातलाई आधार मान्दा...

नेष्डो समृद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, अब के होला लाभांश ?

1686143642scon.jpg
काठमण्डौ । सर्वोच्च अदालतले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले दायर गरेको लाभांशसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलाशले आज यो रिटमा ‘अन्तरिम आदेश नहुने’ आदेश दिएको हो। योसँगै नेष्डो समृद्ध लघुवित्तले मुद्दा हारेको छ।  गत जेठ ५ गते नेष्डो समृद्ध...

असार मसान्तभित्र एकीकृत कारोबार गर्ने वाणिज्य बैंकले राष्ट्र बैंकबाट पाउनेछन् यस्ता ६ सुविधा

1686035163nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २०८० असार मसान्तभित्र मर्जरमा गएर एकीकृत कारोबार सञ्चालन गरेमा वाणिज्य बैंकहरुलाई ६ वटा सुविधा दिने भएको भएको छ।  राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। वाणिज्य बैंकहरु एक आपसमा ग...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध