nepal rastra bank

परियोजना धितो कर्जामा अतिरिक्त २०% कर्जा नोक्सानी व्यवस्था कायम गर्नु नपर्ने

1686022087nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले परियोजना धितोमा ५ करोड रुपैयाँसम्मको कर्जाका लागि अतिरिक्त २० प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्न नपर्ने प्रावधान रहेको जनाएको छ।  राष्ट्र बैंकले आज वित्तीय सचेतनाका लागि जारी सूचनामा यस्तो व्यवस्था रहेको जानकारी गराएको हो। नवप्रवर्तन (स्टार्टअप) तथा उद्यमशीलता विकासमा टेवा पुर्याउन र यस्तो...

बैंकहरुमा रु. १.४७ अर्ब लगानी गर्दै राष्ट्र बैंक

1685960653nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले करिब डेढ अर्ब रुपैयाँ बैंकहरुमा लगानी गर्ने भएको छ।  केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी बैंकको उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ४७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जनाएको हो।  राष्ट्र बैंकले उक्त कोषमा रहेको रकमध्ये १ अर्ब १७ करोड ६० लाख...

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो राय-सुझाव, असार १० भित्र पठाउनुपर्ने

1685956692nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०–८१ मौद्रिक नीतिका लागि राय–सुझाव माग गरेको छ।  केन्द्रीय बैंक आज एक सूचना प्रकाशित गरी आगामी आर्थिक वर्षका लागि राय–सुझाव माग गरेको हो। नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम केन्द्रीय बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ।  समष्टिगत...

1695556604Online-Ad.gif

बैंकिङ प्रणालीमा १५ दिनमा थपियो रु. २७ अर्ब, अन्तरबैंक ब्याजदर पनि घट्यो

1685880895bank.jpg
काठमाण्डौ । पछिल्लो १५ दिनको अवधिमा बैंकिङ प्रणालीमा २७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।  नेपाल राष्ट्र बैंकका अनुसार जेठ २० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५५ खर्ब २२ अर्ब रुपैयाँ रहेको छ। गत जेठ ४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५४ खर्ब ९५ अर्ब रुपैयाँ थियो। यो हिसाबले यो १५ दिनको अवधिमा बैंकिङ...

रु. ३०.८७ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1685863723nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि जेठ २२ गते सोमबार ३० अर्ब ८७ करोड ५० हजार रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले पर्सि जेठ २३ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल सोमबार गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ, १८२...

रु. १० अर्बको विकास ऋणपत्र आज बोलकबोलबाट बिक्री गर्दै राष्ट्र बैंक

1685592217nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८५ ‘झ’ आज (जेठ १८ गते) बोलकबोलमार्फत बिक्री गर्ने भएको छ।  केन्द्रीय बैंकले भोलि जेठ १९ गते ५ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्नेछ। यो ऋणपत्र आज बोलकबोलमार्फत बिक्री गरिने भएको हो। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी,...

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, बिहीबार बोलकबोल

1685508646nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८५ ‘झ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले यही जेठ १९ गते ५ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि जेठ १८ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली...

रु. २९.१३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1685248715nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज जेठ १४ गते २९ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले पर्सि जेठ १६ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ४ अर्ब रुपैयाँ, ९१ दिनका लागि ७ अर्ब १३ करोड रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब रुपैयाँ...

रु. २९.१३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आइतबार बोलकबोल

1685084242nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले जेठ १४ गते (आइतबार) २९ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले जेठ १६ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आइतबार गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ४ अर्ब रुपैयाँ, ९१ दिनका लागि ७ अर्ब १३ करोड रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब...

बढ्यो पैसाको सर्कुलेसन, वैशाखसम्म रु. ६.२३ खर्ब बजारमा

1684994797nrbb.jpg
काठमाण्डौ । बजारमा पैसाको सर्कुलेसन बढेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकले बजारमा पैसाको सर्कुलेसन बढेको देखाएको हो। गत आर्थिक वर्षको असारसम्मको तुलनामा चालु आर्थिक वर्षको वैशाखसम्म बजारमा पैसाको सर्कुलेसन ११ अर्ब ८७ करोड रुपैयाँले बढेको छ। गत असार मसान्तसम्म बजारमा पैसाको सर्कुलेसन ६ खर्ब १२ अर्ब २ करोड रुपैयाँ रहेकोमा वैशाख...

लघुवित्त संस्थाहरुले पनि कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने, यस्ता छन् राष्ट्र बैंकका सर्त

1684930511nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्था र तिनका ऋणीहरुलाई राहात मिल्ने गरी नयाँ व्यवस्था ल्याएको छ।  केन्द्रीय बैंकले लघुवित्त संस्थाहरु जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा नयाँ व्यवस्था थप गर्दै लघुवित्त संस्था र तिनका ऋणीहरुलाई राहात दिएको हो। यसका लागि राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थामा पनि कर्जाको...

चार विकास बैंक र एक फाइनान्सलाई राष्ट्र बैंकले गर्यो कारबाही, मिचे यस्ता नियम

1684751174nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चार विकास बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ।  राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अनिवार्य नगद मौज्दात अनुपात र कर्जा–निक्षेप अनुपातको नियम मिचेकोमा ती बैंक तथा वित्तीय संस्थामाथि कारबाही गरेको हो।  कारबाहीमा पर्ने विकास बैंकहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा...

लामो समयपछि बैंकहरुको सीडी रेसियो ८४%को लाइनमा, निक्षेप र कर्जाको अवस्था कस्तो ?

1684673740cd.jpg
काठमाण्डौ । लामो समयपछि बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८४ प्रतिशतको लाइनमा आएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार जेठ ४ गते बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो ८४.८२ प्रतिशत कायम भएको हो। अघिल्लो दिन जेठ ३ गते औसत सीडी रेसियो ८४.९२ प्रतिशत थियो।  बैंकहरुको अन्तरबैंक ब्याजदर भने ७ प्रतिशत नै रहेको छ।  जेठ...

तरलता अभावबीच रु. १.३४ खर्ब हायर पर्चेज र रु. २ खर्ब बढी रियल स्टेट कर्जा प्रवाह

1684665511loan.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षमा तरलता अभाव रहँदारहँदै पनि बैंक तथा वित्तीय क्षेत्रबाट १ खर्ब ३४ अर्ब रुपैयाँ हायर पर्चेज कर्जा गएको देखिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म हायर पर्चेजमा उक्त कर्जा प्रवाह भएको हो। अघिल्लो वर्ष यही अवधिमा यस्तो कर्जा १ खर्ब ६८ अर्ब रुपैयाँ रहेको थियो। यस...

रु. ३४.२० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1684650399nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि सोमबार (जेठ ८ गते) ३४ अर्ब ७० करोड २३ लाख रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले वैशाख ९ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि १० अर्ब रुपैयाँ, ९१ दिनका लागि ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँ, १८२ दिनका लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध