nepal rastra bank

विदेशी इष्टमित्र र ग्राहकबाट उपहारमा प्राप्त रकम अब अधिकतम ५०० डलरसम्म सटही गर्न पाइने

1682672744dollar.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशी इष्टमित्र र ग्राहकबाट उपहारमा प्राप्त रकम अधिकतम ५०० अमेरिकी डलरसम्म मात्रै सटही गर्न पाइने भएको छ।  राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी गरिएको एकीकृत परिपत्र, २०७९ मा संशोधन, परिमार्जन र थप गर्दै यस्तो व्यवस्था गरेको हो। योसँगै अब विदेशी इष्टमित्र र ग्राहकबाट उपहार वा...

रु. २७.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आइतबार बोलकबोल

1682662325treasury.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आउँदो आइतबार (वैशाख १७ गते) २७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले वैशाख १९ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ४ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १३ अर्ब...

रु. ९७.७५ करोडको ‘वैदेशिक रोजगार बचतपत्र’ बिक्री गर्दै राष्ट्र बैंक, ११% ब्याज पाइने

1682652138nrb.jpg
काठमाण्डौ । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले ९७ करोड ७५ लाख ७० हजार पैयाँको ‘वैदेशिक रोजगार बचतपत्र–२०८५’ वैशाख १७ गते (आइतबार)देखि बिक्री खुला गर्ने भएको छ। राष्ट्र बैंकले वैदेशिक रोजगारमा संलग्न नेपाली तथा गैरआवासीय नेपालीका लागि यो बचतपत्रको बिक्री खुला गर्न लागेको हो। यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा...

1695556604Online-Ad.gif

अर्थतन्त्र लयमा फर्किन थालेको गभर्नर अधिकारीको संकेत

16825967363431814543078634505770610752517269356222400n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र लयमा फर्किन थालेको संकेत गरेको छ।  राष्ट्र बैंकको आज ६८ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले अर्थतन्त्र लयमा फर्किन थालेको संकेत गरेका हुन्। ‘२०७९ साल अर्थतन्त्रका लागि चुनौती रह्यो’, उनले भने, ‘भुक्तानी प्रणाली र...

ब्याजदरको विषयमा सरकारले राष्ट्र बैंकमाथि हस्तक्षेप गर्यो : पूर्वगभर्नर

16825951473435672609339950678427771122038218277038555n.jpg
काठमाण्डौ । नेपाली राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराईले सरकारले राष्ट्र बैंकमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्।  राष्ट्र बैंकको आज ६८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्वगभर्नर भट्टराई यस्तो धारणा राखेका हुन्। ‘संसदीय समिति र सरकारले कर्जाको ब्याजदरको विषयलाई लिएर राष्ट्र बैंकमाथि हस्तक्षेप गरेको छ’, उनले...

सर्वाधिक रेमिट्यान्स भित्र्याउने ३ वाणिज्य बैंकलाई राष्ट्र बैंकको सम्मान

16825918433434384752008874194213192612536006621410221n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सर्वाधिक रेमिट्यान्स भित्र्याउने ३ वटा वाणिज्य बैंकलाई पुरस्कृत गरेको छ।  राष्ट्र बैंकको आज आयोजित ६८ औँ वार्षिकोत्सवका अवसरमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने ३ वटा वाणिज्य बैंकलाई पुरस्कृत गरिएको हो। पुरस्कृत हुने वाणिज्य बैंकहरुमा हिमालयन बैंक, नेपाल एसबीआई बैंक र ग्लोबल आइएमई बैंक ...

आर्थिक विकासको लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन सदा समर्पित रहने राष्ट्र बैंकको प्रतिबद्धता

1682571195nrbb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मुलुकले परिलक्षित गरेको आर्थिक विकासको लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन सदा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेको छ। राष्ट्र बैंकको ६८ औँ वार्षिकोत्सवका अवसरमा गभर्नर महाप्रसाद अधिकारीले शुभकामना सन्देश जारी गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत...

बैंकहरुमा रु. २ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक

1682509354nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ।  राष्ट्र बैंकले मुद्दति निक्षेपका रुपमा २ अर्ब १४ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअनुसार केन्द्रीय बैंकले वाणिज्य बैंकमा १ अर्ब ६० करोड १२ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ३० करोड २ लाख रुपैयाँ र...

विभिन्न प्रकारका बचत खातामा दिइने ब्याजदरको अन्तर २% बिन्दुभन्दा बढी फरक पार्न नपाइने

1682398002nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले बचत खातामा दिने ब्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी फरक पार्न नपाउने जनाएको छ।  राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज जारी एक सूचनामा यस्तो जानकारी दिइएको हो। नयाँ बचत खाताको विकास गर्दा पुरानो खाताको ब्याजदर अत्यन्तै कम भयो भन्ने आमगुनासोलाई सम्बोधन गर्न विभिन्न...

रु. २८.६० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1682312673nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज सोमबार (वैशाख ११ गते) २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले भोलि वैशाख १२ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि १० अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब ६० करोड रुपैयाँ, १८२ दिनका लागि ६...

रु. २८.६० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1682237249nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि सोमबार (वैशाख ११ गते) २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले वैशाख १२ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि १० अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब ६० करोड रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब...

वित्तीय कारोबार गरिने उपकरण सुरक्षित ढंगले प्रयोग गर्न राष्ट्र बैंकको सुझाव

1682064036comp.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले डिजिटल रुपमा वित्तीय कारोबार गर्दा आफ्नो उपकरण सुरक्षित ढंगले प्रयोग गर्न सचेत गराएको छ।  राष्ट्र बैंकले आज एक सचेतनामूलक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।  वित्तीय कारोबारका क्रममा कम्प्युटर, ल्यापटप, मोबाइललगायतका उपकरण सुरक्षित ढंगले प्रयोग गर्न राष्ट्र बैंकले सुझाएको छ।  त्यस्ता...

नियम मिच्ने ९ वाणिज्य बैंकमाथि राष्ट्र बैंकले गर्यो कारबाही, एउटै बैंकलाई साढे ६ करोडसम्म जरिवाना

1682061926nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नियम मिच्ने ९ वाणिज्य बैंकमाथि कारबाही गरेको छ।  केन्द्रीय बैंकले कर्जा र निक्षेप अनुपात कायम नगरेको, सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेको तथा अन्य शीर्षकमा ती बैंकहरुलाई कारबाही गरेको हो। कारबाहीमा पर्ने बैंकहरुमा तत्काली एनसीसी बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, तत्कालीन...

रु. २० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

1681976867nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८४ ‘ट’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले भोलि वैशाख ८ गते ४ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र आज वैशाख ७ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली...

महासंघका नवनिर्वाचित पदाधिकारी र गभर्नरबीच भेटवार्ता, तरलता बढाउँदै ब्याजदर घटाउने विषयमा छलफल

16819126553389000305603703162240726254886627803679364n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सम्मिलित प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटी वर्तमान अर्थतन्त्रका समस्या र समाधानका उपायबारे छलफल गरेको छ।  नेपाल राष्ट्र बैंक बालुवाटारमा बुधबार भएको भेटवार्तामा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध