nepal rastra bank

लाभांश कटौती गर्नुको कारणका विषयमा राष्ट्र बैंकसँग जानकारी माग्छौँ : नेष्डो समृद्ध लघुवित्त

1681799950nrbbbb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत फागुन १० गते एकीकृत निर्देशनमा संशोधन गर्दै लघुवित्त वित्तीय संस्थाको लाभांश वितरणमा कडाइ गर्यो। संशोधित निर्देशनमा लघुवित्तहरुले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा...

सबै कुरा बुझेरमात्रै बैंकिङ सेवा लिन सेवाग्राहीलाई राष्ट्र बैंकको सुझाव

1681790956nrbb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सबै कुरा बुझेरमात्रै बैंकिङ सेवा लिन सेवाग्राहीलाई सुझाव दिएको छ।  राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एउटा सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो। ‘बैंक तथा वित्तीय संस्थाबाट कुनै पनि सेवा लिनुअघि सोसँग सम्बन्धित सम्पूर्ण सर्त तथा सेवाबापत लाग्ने सम्पूर्ण शुल्कका बारेमा बुझेर र विभिन्न...

सीडी रेसियो मेन्टेन नगर्ने ६ बैंक/वित्त कम्पनीमाथि राष्ट्र बैंकको एक्सन, लगायो भारी जरिवाना

1681715967nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सीडी रेसियो (कर्जा निक्षेप अनुपात) मेन्टेन नगर्ने ६ बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ।  केन्द्रीय बैंकले सीडी रेसियो मेन्टेन नगरेकोमा ४ विकास बैंक र २ फाइनान्स कम्पनीलाई कारबाही गरेको हो। यी बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले जरिवाना गरेको...

1695556604Online-Ad.gif

रु. २४.७० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1681705709nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज सोमबार (वैशाख ४ गते) २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले भोलि वैशाख ५ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ७ अर्ब ७० करोड रुपैयाँ, १८२ दिनका लागि ५ अर्ब...

रु. २४.७० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1681625401nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि सोमबार (वैशाख ४ गते) २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले भोलि वैशाख ५ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ७ अर्ब ७० करोड रुपैयाँ, १८२ दिनका लागि ५ अर्ब...

लघुवित्तको लाभांशमा गभर्नरको प्रष्टता, 'राम्रा कम्पनीको सेयर सकेजति उठाउने समय'

16815268293380330379318530849064534075761702510612357n.jpg
-प्रकाश न्यौपाने काठमाण्डौ । केही समयदेखि नेपाल राष्ट्रबैकले लघुवित्त संस्थाहरु कमजोर र धरासायी हुँदै गएका, संस्थामा आर्थिक सुशासन नभएको, बेथिति बढेको भनेर लाभांश बितरणमा कडाई गर्ने नीति सार्वजनिक गरेलगत्तै लघुवित्तको सेयरमूल्यमा लगातार पहिरो गयो ।  केही दिनअघि फेरि राष्ट्रबैंकका गभर्नरले लघुवित्तको लाभांश सम्बन्धी अन्यौल...

राष्ट्रबैंकले लघुवित्तलाई थप कस्यो, असल कर्जाको प्रभिजन बढ्यो

1681392464nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरुले असल कर्जाका लागि गर्नुपर्ने नोक्सानी व्यवस्थाको सीमा बढाइदिएको छ ।  हाल असल कर्जाको हकमा १ प्रतिशत कर्जा नोक्सानी व्यवस्था(प्रभिजन) गर्नुपर्ने नियम रहेकोमा त्यसलाई संसोधन गर्दै १.३ प्रतिशत पुर्याएको हो ।  असल कर्जाको प्रभिजनमै १.३ प्रतिशत व्यवस्था गरिएपछि म...

महँगी थोरै बढ्यो, रेमिट्यान्समा उल्लेख्य वृद्धि, साढे ९ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति

1681208877nrb1.jpg
काठमाण्डौ । फागुन महिनामा महँगी सामान्य बढेको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिना (फागुन)को तथ्यांकले यस्तो देखाएको छ। फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१४ प्रतिशत रहेको थियो।  समीक्षा अवधिमा वस्तु...

‘१५% भन्दा बढी लाभांश बाँड्न दिइए लघुवित्त कोल्याप्स हुन्छ’

1681208457maha.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूहरुले नियोजित रुपमै लघुवित्तहरुको लाभांश नियन्त्रण गरेको प्रस्ट पारेका छन्।  काठमाण्डौमा आज आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै गभर्नर अधिकारीले कतिपय लघुवित्तको अवस्था जर्जर रहेको र भोलिका दिनमा नडुबुन् भन्ने उद्देश्यले १५ प्रतिशतभन्दा बढी लाभांश बाँड्न नदिइएको...

ब्याजदर घट्न थाल्यो, अनुभूत हुन बाँकी: गभर्नर

1681208279gover.jpg
काठमाण्डौ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा अहिले देखिएको समस्या उच्च ब्याजदरका कारण नभएको जिकिर गरेका छन्।  काठमाण्डौमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो धारणा व्यक्त गरेका हुन्। फागुनसम्मको तथ्यांकलाई हेर्दा ब्याजदर घट्दै जाने संकेत देखिएको उल्लेख गर्दै उनले ब्याजदर निर्धारणमा...

घर-जग्गाको कारोबारमा अझै कडाइ गर्ने राष्ट्र बैंकको संकेत

1681208068nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले घर–जग्गा कारोबारमा अझै कडाइ गर्ने संकेत गरेको छ।  काठमाण्डौमा आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठले यस्तो संकेत दिएका हुन्। ‘अहिलेको अर्थतन्त्रमा समस्या आउनुको पछाडि बैंक तथा वित्तीय संस्थाले घर–जाग्गाजस्ता एसेस्टमा...

नेपालको वित्तीय क्षेत्र सुरक्षित : गभर्नर, ‘सानातिना धक्काले अर्थतन्त्रमा अप्ठयारो पर्दैन’

1681203950Governor.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र सुरक्षित रहेको बताएका छन्।  आज काठमाण्डौमा वर्तमान आर्थिक तथा वित्तीय अवस्थाबारे आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले समग्रमा वित्तीय क्षेत्र सुरक्षित रहेको बताएका हुन्। ‘सानातिना धक्काले अर्थतन्त्रमा अप्ठयारो पर्दैन’, उनले...

आज दिउँसो पत्रकार सम्मेलन गर्दै राष्ट्र बैंक, गभर्नरले वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिने

1681184658maha.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ।  राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागिएको छ। कार्यक्रम आज दिउँसो १ः३० बजे काठमाण्डौको होटेल र्‍याडिसनमा हुनेछ।  पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका सम्बन्धमा जानकारी...

रु. ५० लाखसम्मको कर्जा तोकिएको समयभन्दा अगावै चुक्ता गर्दा अग्रिम भुक्तानी शुल्क नलाग्ने

1681183506nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाबाट लिएको ५० लाख रुपैयाँसम्मको कर्जा तोकिएको समयभन्दा अगावै चुक्ता गर्दा अग्रिम भुक्तानी शुल्क लिन नपाइने व्यवस्था गरिएको छ।  नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो। ‘५० लाख रुपैयाँसम्मको कर्जा तोकिएको समयभन्दा अगावै चुक्ता गर्दा बैंक तथा...

रु. २२.४६ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1681096529nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज सोमबार (चैत २७ गते) २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले भोलि चैत २८ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ३ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब ४६ करोड...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध