nepal rastra bank

वस्तु आयातसम्बन्धी व्यवस्थामा राष्ट्र बैंकले गर्यो परिमार्जन, प्रतीतपत्रमा ल्यायो यस्तो नीति

1679488029nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अब तेस्रो मुलुकबाटै सिपमेन्ट हुने मल र बीउको आयातको भुक्तानी भारतमा परिवर्त्य विदेशी मुद्रामा समेत हुने गरी प्रतीतपत्र खोल्न सकिने व्यवस्था गरिएको छ।  वस्तु आयातसम्बन्धी व्यवस्थामा राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागबाट जारी गरिएको एकीकृत परिपत्र, २०७८ मा संशोधन, परिमार्जन र थप गर्दै...

भाखा नाघेका कर्जा असुलीमा कस्तो छ व्यवस्था ?

1679372868nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले भाखा नाघेको कम्तीमा ६ महिनापछि मात्रै कर्जा असुलीका लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्न पाउने व्यवस्था रहेको जनाएको छ।  राष्ट्र बैंकले आज एक वित्तीय चेतनामूलक सूचना जारी गर्दै कर्जा असुलीमा यस्तो व्यवस्था रहेको जानकारी गराएको हो।  बैंक तथा वित्तीय...

घोडेजात्राको दिन पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न बैंकहरुलाई निर्देशन

1679315458nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि मंगलबार घोडेजात्राका अवसरमा सार्वजनिक बिदा दिइए पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।  राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको हो।  भोलि चैत ७ गते घोडेजात्राका...

1695556604Online-Ad.gif

नेपालमा बचतको तुलनामा उपभोग र खर्च गर्ने प्रवृत्ति बढीः गभर्नर

1679300779IMG3547.JPG
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बचतको तुलनामा उपभोग र खर्च गर्ने प्रवृत्ति बढी रहेको बताएका छन्।  आजबाट सुरु भएको ‘ग्लोबल मनी विक–२०२३’को ललितपुरमा उद्घाटन गर्दै गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। ‘राष्ट्रिय आयसँग दाँजेर हेर्ने हो भने हाम्रो बचतको प्रवृत्ति कमजोर छ’, उनले भने,...

रु. २३.८३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1679228013nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि सोमबार (चैत ६ गते) २३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले चैत ८ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ५ अर्ब ५३ करोड रुपैयाँ, १८२ दिनका लागि ४ अर्ब ३० करोड...

एसआईएस राष्ट्र बैंकलाई हस्तान्तरण, बैंकहरुको नियमन र सुपरिवेक्षण स्वचालित प्रणालीमा प्रवेश : गभर्नर

1678973009SIS-Photo-1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण संरचनालाई स्वचालित र प्रविधिमैत्री बनाउने उद्देश्यले कार्यान्वयनमा ल्याइएको सुपरिवेक्षकीय सूचना प्रणाली(एसआईएस) विधिवत रुपमा राष्ट्र बैंकलाई हस्तान्तरण गरिएको छ। आज काठमाण्डौमा आयोजित एक समारोहका बीच बेलायती सहयोग नियोगअन्तर्गतको फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस (एफसीडीओ)की विकास...

बैंकिङ प्रणालीबाट बाहिरियो एकैदिन रु. ११ अर्ब, कर्जाको अवस्था कस्तो ?

1678970084deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन ११ अर्ब रुपैयाँ बाहिरिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकका अनुसार चैत १ एकैदिन बैंक तथा वित्तीय संस्थाको निक्षेप ११ अर्ब रुपैयाँले घटेको छ। गत फागुन ३० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५४ खर्ब १३ अर्ब रुपैयाँ रहेकोमा चैत १ गते घटेर ५४ खर्ब २ अर्ब रुपैयाँमा झरेको छ।  यो दिन...

तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीमा बिहीबार रु. १५ अर्ब पठाउँदै राष्ट्र बैंक

1678881799repo.jpg
काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि बिहीबार (चैत २ गते) १५ अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। वाणिज्य...

‘कर्जाको साँवा–ब्याज भुक्तानी गर्नु ऋणीको कानुनी दायित्व’

1678862270nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट पूर्वनिर्धारित सर्तअनुसार लिइएको कर्जाको साँवा र ब्याज भुक्तानी गर्नु ऋणीको कानुनी दायित्व रहेको जनाएको छ।  वित्तीय सचेतनाका लागि राष्ट्र बैंकले जारी गरेको एक सूचनामा कर्जाका रुपमा प्रवाह हुने रकम कुनै व्यक्ति वा संस्थाको निजी सम्पत्ति नभई बचतकर्ताको रहेको प्रस्ट...

स्वरोजगार र समता घरेलु लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति, राख्यो यस्ता सर्त

1678855004nrbb.jpg
काठमाडौ । नेपाल राष्ट्र बैंकले स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ।  राष्ट्र बैंकले गत फागुन २८ गते दुवै लघुवित्तलाई पत्र पठाउँदै मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको हो। विभिन्न सर्त राख्दै राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको...

लगानी बढाएका लघुवित्तहरुको नाफामा भने भारी गिरावट (तथ्यांकसहित)

1678852380microo.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त)सम्म लघुवित्त संस्थाहरुको लगानी बढेको छ भने खुद नाफामा भारी गिरावट आएको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको लघुवित्त वित्तीय संस्थाको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदनले यस्तो देखाएको हो।   प्रतिवेदनअनुसार लघुवित्त वित्तीय...

लघुवित्त संस्थाको शाखा विस्तार सुस्त : राष्ट्र बैंक

1678850958micro.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा विस्तार सुस्त बनेको जनाएको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको लघुवित्त वित्तीय संस्थाको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदनले यस्तो देखाएको हो।  प्रतिवेदनअनुसार लघुवित्त वित्तीय संस्थाहरुको शाखा विस्तार...

लघुवित्तहरुको एनपीएल अचाक्ली बढ्यो, थोक र खुद्रा कर्जा प्रदायक लघुवित्तको अवस्था कस्तो ?

1678850453microfinance.jpg
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जाको अनुपात (एनपीएल)मा भारी वृद्धि भएको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको लघुवित्त वित्तीय संस्थाको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदनले यस्तो देखाएको छ।  पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय...

नेप्सेमा सेयर स्वामित्व घटाउँदै राष्ट्र बैंक, ५.१% हिस्सा राष्ट्रिय वाणिज्य बैंकलाई बेच्ने निर्णय

1678785434nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रहेको आफ्नो स्वामित्वको सेयरमध्ये ५.१ प्रतिशत बिक्री गर्ने भएको छ।  केही दिनअघि बसेको राष्ट्र बैंक सञ्चालक समितिले नेप्सेको सेयर बेच्ने निर्णय गरेको हो। हाल नेप्सेमा राष्ट्र बैंकको सेयर स्वामित्व १४.६० प्रतिशत रहेको छ। ‘राष्ट्र बैंकले नेप्सेको ५.१ प्रतिशत सेयर बेचर...

राष्ट्र बैंकको संयोजनमा यसरी मनाइँदैछ ‘ग्लोबल मनी विक’

1678777186nrb.jpg
काठमाण्डौ । सन् २०२३ को ग्लोबल मनी विक चैत ६ गतेदेखि चैत १२ गतेसम्म नेपाल राष्ट्र बैंकको संयोजनमा देशभर मनाउने कार्यक्रम रहेको छ। अर्गनाइजेसन अफ इकोनोमी कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी)को अनुरोधबमोजिम यो वर्षको ग्लोबल मनी विक मनाउन गइरहेको राष्ट्र बैंकले जनाएको छ।  यस साप्ताहिक कार्यक्रममार्फत युवाहरुमा वित्तीय शिक्षाको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध