nepal rastra bank

तरलता व्यवस्थापन गर्न ७ महिनामा राष्ट्र बैंकले बैंकिङ प्रणालीमा पठायो रु. ३१.४६ खर्ब

1678697253nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ७ महिनामा तरलता व्यवस्था गर्न बैंकिङ प्रणालीमा ३१ खर्ब ४६ अर्ब रुपैयाँ बढी रकम पठाएको छ।  राष्ट्र बैंकले सार्वजनिक गरेको ७ महिनाको तथ्यांकका अनुसार समीक्षा अवधिमा कुल रु.३१ खर्ब ४६ अर्ब ९९ करोड (कारोबारमा आधारित) तरलता प्रवाह गरिएको हो। जसमा रिपोमार्फत रु.३ खर्ब २२ अर्ब ४१ करोड, सोझै...

अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली जारीपछि सर्वसाधारणमा बैंक टाट पल्टिने त्रास

1678694977bank1.jpg
काठमाण्डौ । अमेरिकाका दुई बैंक डुबेसँगै विश्व बजार तरङ्गित बनेको छ।  अमेरिकाका सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट पल्टेर बन्द भएपछि विश्व बजारमा अहिले त्रास सिर्जना भएको छ।  खराब कर्जा बढ्नु र निक्षेपकर्ताले बैंकप्रति विश्वास गुमाएर एकैपटक ठूलो परिमाणमा निक्षेप निकाल्दा ती बैंकहरु टाट पल्टेका हुन्।  अमेरिकामा बैंकहरु...

निक्षेपको ब्याजदर घटाउने विकास बैंकहरुको निर्णय, कति घट्यो ?

1678692669pppp.jpg
काठमाण्डौ । विकास बैंकहरुले मुद्दति निक्षेप र बचतको ब्याजदर घटाउने निर्णय गरेका छन् ।  चैत १ गतेदेखि लागू हुने गरी विकास बैंकहरुले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका हुन् ।  डेभलपमेन्ट बैंकर्स एशोसिएसन(डिबान)को केहीबेरअघि सम्पन्न बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशत  बिन्दुसम्म घटाउने निर्णय गरेको अध्यक्ष...

1695556604Online-Ad.gif

बैंकविरुद्ध उद्योगी–व्यवसायीको ‘अराजक’ आन्दोलन (फोटो फिचर)

1678690106Main.jpg
काठमाण्डौ । बैंक ब्याजदर चर्को भयो भनेर उद्योगी–व्यवसायीले फेरि आन्दोलन चर्काएका छन्।  बैंक तथा वित्तीय समस्या संघर्ष समितिको नेतृत्वमा विरोध प्रदर्शन भइरहेको छ। संघर्ष समितिकै नेतृत्वमा आज उद्योगी–व्यवसायीले बालुवाटस्थित नेपाल राष्ट्र बैंकको कार्यालय घेराउ गर्ने कार्यक्रम थियो। तर, उनीहरुलाई सुरक्षाकर्मी राष्ट्र बैंक...

फेरि चर्किन थाल्यो उद्योगी–व्यवसायीको आन्दोलन, आज राष्ट्र बैंक घेराउ गर्ने

1678674782nrb.jpg
काठमाण्डौ । चर्को बैंक ब्याजदरविरुद्ध उद्योगी–व्यवसायीले फेरि आन्दोलन चर्काएका छन्।  चर्को ब्याजदरविरुद्ध सडकमा उत्रिएका उद्योगी–व्यवसायीले आज नेपाल राष्ट्र बैंक घेराउ गर्ने कार्यक्रम रहेको छ। उनीहरुले बिहान ११ बजे काठमाण्डौको बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा घेराउ कार्यक्रम राखेका हुन्।  राष्ट्र...

राष्ट्र बैंकले यी अवस्थामा बैंक/वित्तीय संस्थालाई अन्तिम ऋणदाता सुविधा प्रदान गर्ने (विनियमावलीसहित)

1678627724nrb.jpg
काठमाण्डौ । ‘नेपाल राष्ट्र बैंक अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९’ जारी गरेको छ। यो विनियमावली राष्ट्र बैंकको सञ्चालक समितिले स्वीकृत गरेको मितिदेखि लागू हुनेछ।  राष्ट्र बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई अन्तिम ऋणदाता सुविधा प्रदान गर्नका लागि उक्त विनियमावलीमार्फत विभिन्न व्यवस्था ल्याएको...

रु. १५ अर्ब बढीको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1678615660treasury.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि सोमबार (फागुन २९ गते) १५ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले फागुन ३० गते जारी हुने २८ दिने, ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ५ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी...

व्यापार घाटा सवा ८ खर्ब बढी, आयात–निर्यातको अवस्था कस्तो ?

16786075357-month.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको ७ महिनामा कुल व्यापार घाटा सवा ८ खर्ब कायम भएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्म आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १८.७ प्रतिशतले कमी आई रु. ८ खर्ब २५ अर्ब ७३ करोड कायम भएको हो। अघिल्लो वर्षको सोही...

विदेशी विनिमय सञ्चितिमा सुधार, १०.८ महिनाको वस्तु आयात धान्न पर्याप्त

1678606778nrb2.jpg
काठमाण्डौ । मुलुकमा विदेशी विनिमय सञ्चितिको अवस्थामा लगातार सुधार हुँदै गएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्म आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार कुल विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेकोमा समीक्षा अवधिमा १३.८...

चालु खाता रु. २९.६४ अर्बले घाटामा, कस्तो छ शोधनान्तर स्थिति ?

1678606189nrb.jpg
काठमाण्डौ । मुलुकको चालु खाता साढे २९ अर्ब बढीले घाटामा रहेको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्म आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिमा चालु खाता रु.२९ अर्ब ६४ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. ४ खर्ब ११ अर्ब ३४ करोडले घाटामा...

रेमिट्यान्स २७.१%ले बढ्यो, कति रकम भित्रियो ?

1678605777remit.jpg
काठमाण्डौ । पछिल्लो समय रेमिट्यान्स भित्रिने क्रम बढेको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्म आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकले यस्तो देखाएको हो। माघ रेमिट्यान्स २७.१ प्रतिशतले वृद्धि भई रु. ६ खर्ब ८९ अर्ब ८८ करोड पुगेको छ। अघिल्लो वर्षको माघ भने रेमिट्यान्स ५ प्रतिशतले घटेको थि...

मुद्रास्फीति बढ्यो, सबैभन्दा बढी महँगी काठमाण्डौमा

1678605053inflation.jpg
काठमाण्डौ । पछिल्लो एक महिनाको अवधिमा महँगी बढेको छ। अन्य क्षेत्रको तुलनामा काठमाण्डौमा महँगी ह्वात्तै बढेको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्म आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकअनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति बढेर ७.८८ प्रतिशत पुगेको छ। अघिल्लो महिना पुसमा ७.२६ प्रतिशतमा...

ग्लोबल मनी विक मनाउन बैंक/वित्तीय संस्थालाई राष्ट्र बैंकको आग्रह

1678344305nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई यही चैत ६ गतेदेखि चैत १२ गतेसम्म ग्लोबल मनी विक (जीएमडब्ल्यू)–२०२३ मनाउन आह्वान गरेको छ।  राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी यस्तो आह्वान गरेको छ।  ग्लोलब मनी विक मनाउँदा युवा लक्षित वित्तीय साक्षरतासम्बन्धी विशेष कार्यक्रमहरु आयोजना गर्न राष्ट्र बैंकले...

एएफआईको आईजीएफ र एसएमईएफ बैठक काठमाण्डौमा सुरु

1678183279AFI-Meeting.jpg
काठमाण्डौ । एलियन्स फर इन्क्लुजन (एएफआई)को दुईवटा विषयगत कार्य समूहको बैठक आजदेखि काठमाण्डौमा सुरु भएको छ। नेपाल राष्ट्र बैंक र एएफआईको संयुक्त आयोजनामा इन्क्लुसिभ ग्रिन फाइनान्स वर्किङ ग्रुप (आईजीएफडब्ल्यूजी) र र एसएमई फाइनान्स वर्किङ ग्रुप (एसएमईएफडब्ल्यूजी) को बैठक प्रारम्भ भएको हो। आईजीएफडब्ल्यूजी र एसएमईएफडब्ल्यूजी बैठकको यो...

एकपटक निर्धारण भएको प्रिमियमलाई कर्जा अवधिभर वृद्धि गर्न पाइँदैन : राष्ट्र बैंक

1678161560nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एकपटक निर्धारण भएको प्रिमियमलाई कर्जा अवधिभर वृद्धि गर्न नपाइने व्यवस्था जनाएको छ।  राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि आज जारी गरेको सूचनामा यस्तो व्यवस्था रहेको जानकारी गराएको हो। ‘एकपटक निर्धारण भएको प्रिमियमलाई कर्जा अवधिभर वृद्धि गर्न र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध