nepal rastra bank

रु. २२.४६ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1681024212nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि सोमबार (चैत २७ गते) २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले चैत २८ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ३ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब ४६ करोड...

ब्याजदर घटाउने विषयमा अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच मतभेद

16808606813372525979514314393737048538321397110541941n.jpg
काठमाण्डौ । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच बैंकको ब्याजदर घटाउने विषयमा मतभेद देखिएको छ।  शुक्रबार अर्थ मन्त्रालयमा आर्थिक पत्रकार संघ (नाफिज)का प्रतिनिधिहरुसँगको भेटमा अर्थमन्त्री डा प्रकाशशरण महतले त्यस्तो संकेत गरेका हुन्। उनले अहिले पनि राष्ट्र बैंक महँगी नियन्त्रणमा फोकस भइरहेको तर तत्कालीन आवश्यकता ब्याजदर घटाउने...

आरटीजीएस प्रणाली शनिबार सुचारु रहने, यस्तो छ कारण

1680856797rtgs.jpg
काठमाण्डौ । आरटीजीएस प्रणाली भोलि शनिबार बिदाका दिन पनि सुचारु रहने भएको छ।  नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भोलि शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो।  नेपाल सरकारको राजस्व संकलन प्रयोजनार्थ चैत २५ गते शनिबार आरटीजीएस प्रणाली सुचारु रहने राष्ट्र बैंकले जनाएको छ।  राष्ट्र बैंकका अनुसार शनिबार...

1695556604Online-Ad.gif

चैत लागेयता बैंकिङ प्रणालीमा थपियो रु. २३ अर्ब, कर्जा लगानीको अवस्था कस्तो ?

1680855397deposit.jpg
काठमाण्डौ । चैत महिना लागेयता बैंकिङ प्रणालीमा २३ अर्ब रुपैयाँ बढेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैत २२ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५४ खर्ब ३६ अर्ब रुपैयाँ रहेको छ। गत फागुन ३० गतेसम्म कुल निक्षेप ५४ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो। यस हिसाबले यो अवधिमा २३ अर्ब रुपैयाँले निक्षेप बढेको छ।  वाणिज्य...

बैंकहरुमा करिब रु. ४ अर्ब लगानी गर्दै राष्ट्र बैंक

1680775565nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा पौने ४ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ।  राष्ट्र बैंक उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ८४ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो।  केन्द्रीय बैंकले उक्त रकममध्ये ३ अर्ब ७ करोड २० लाख रुपैयाँ वाणिज्य बैंकमा, ५७ करोड ६० लाख...

बैंकिङ प्रणालीमा बिहीबार रु. २० अर्ब पठाउँदै राष्ट्र बैंक

1680695317repo.jpg
काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि बिहीबार (चैत २३ गते) २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। वाणिज्य...

‘विद्युतीय माध्यमको प्रयोग गरी नगदरहित कारोबार गर्ने बानी बसालौँ’

1680666254nrbn.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमको प्रयोग गरी नगदरहित कारोबार गर्ने बानी बसाल्न सर्वसाधारणलाई आग्रह गरेको छ।  राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘क्यूआर कोड, मोबाइल वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, विभिन्न प्रकारका कार्डजस्ता विद्युतीय माध्यमको प्रयोग गरी...

'नयाँ वर्ष उत्साह लिएर आउँछ, ब्याजदर १ प्रतिशत बिन्दुसम्म घट्नसक्छ'

1680589673IMG-7e952bf7e67f14c1575b21677be92d46-V.jpg
गणेशराज पोखरेल, सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत हुन् । पहिलो कार्यकालको शानदार सफलतापछि दोश्रो कार्यकालका लागि पनि उनैलाई निरन्तरता दिने बैंक सञ्चालक समितिको निर्णयपछि उनले गत आइतबारदेखि दोश्रो कार्यकालको सुरुवात गरेका छन् । पहिलो कार्यकालमा सिटिजन्स बैंकमा आमूल सुधार गरेका उनले दोश्रो कार्यकालमा पनि बैंकलाई...

क्रिप्टोकरेन्सीको कारोबार गर्दा यस्ता जोखिम हुन सक्छन् (प्रतिवेदनसहित)

1680528134nrbb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबारबाट देशलाई मात्र नभई त्यसमा संलग्न व्यक्तिलाई समेत विभिन्न जोखिम हुन सक्ने जनाएको छ।  केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषणसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै क्रिेप्टो कारोबारबाट हुन सक्ने १३ वटा जोखिम औँल्याएको हो। नेपालमा क्रिप्टोकरेक्सनको...

राष्ट्र बैंकद्वारा ‘एकीकृत परिपत्र-२०७९’ जारी, समेटिए चैत ८ सम्मका निर्देशनहरु

1680522181nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायका लागि जारी गरिएको एकीकृत परिपत्र, २०७९ जारी गरेको छ। राष्ट्र बैंकले एकीकृत परिपत्र, २०७८ तथा सोपश्चात २०७९ चैत ८ गतेसम्म जारी गरिएका परिपत्र तथा सूचना संग्रहित गरी एकीकृत परिपत्र २०७९ जारी गरेको हो।  जारी गरिएको एकीकृत परिपत्रबमोजिम नै गर्न गराउन...

रु. १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, मंगलबार बोलकबोल

1680496196nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८५ ‘छ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले पर्सि चैत २२ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि चैत २१ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली...

लघुवित्तमा देखिएका समस्या समाधान गर्न राष्ट्र बैंकले माग्यो सरोकारवालाबाट राय-सुझाव

1680428334nrbbb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुमा देखिएका समस्या समाधान गर्न चाल्नुपर्ने कदमहरुका बारेमा सुझाव पठाउन सरोकारवाला निकायहरुसँग आग्रह गरेको छ।  राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज एक सूचना प्रकाशित गरी सुझाव माग गरेको हो।  राष्ट्र बैंक सञ्चालक समितिको निर्णयबमोजिम आर्थिक अनुसन्धान विभागका...

रु. २८.०५ अर्ब बढीको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1680419063nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि सोमबार (चैत २० गते) २८ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले चैत २१ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ४ अर्ब रुपैयाँ, ९१ दिनका लागि ७ अर्ब ७५ करोड रुपैयाँ, १८२ दिनका लागि ५ अर्ब ३० करोड...

वित्तीय शिक्षा दिँदा दुर्गम र वित्तीय पहुँच कम भएका स्थानलाई प्राथमिकतामा राख्नुपर्ने

1680404826nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्दा दुर्गम तथा वित्तीय पहुँच कम भएका स्थानलाई प्राथमिकता दिनुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता ढाँचाबमोजिमको अद्यावधिक वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमका...

रु. २५ अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1680152041nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिहीबार (चैत १६ गते) रु. २५ अर्बको नेपाल सरकारका ट्रेजरी बिल्स सोझै खरिद गर्नका लागि बोलकबोल गर्ने भएको छ।  बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट गरिनेछ। ट्रेजरी बिल्सको खरिद मिति भने भोलि चैत १७ गते तय गरिएको छ।  राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार नेपाल सरकारका ट्रेजरी बिल्सको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध