nepal rastra bank

रु. ४.४४ खर्बको ट्रेजरी जारी हुँदा राष्ट्र बैंकले किन्यो रु. ८० अर्बको बिल, ब्याजदर एकल अंकमा

1678088446nrb.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७९–८० को अहिलेसम्म ४ खर्ब ४४ अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल जारी गरिएको छ।  नेपाल राष्ट्र बैंकले हालसम्म कुल ४ खर्ब ४४ अर्ब १९ करोड २१ लाख रुपैयाँबराबरको ट्रेजरी जारी गरेको हो। यसमध्ये ८० अर्ब २६ करोड १५ लाख रुपैयाँबराबरको ट्रेजरीमा राष्ट्र बैंकले हस्तक्षेप गरेको छ भने बाँकी बिल बैंक तथा वित्तीय...

राष्ट्र बैंकको परिपत्रबमोजिम लाभांश प्रस्ताव गर्न लघुवित्त संस्थाहरुलाई निर्देशन

1677992448nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत फागुन १० गते जारी परिपत्रबमोजिम हुने गरी मात्रै लाभांश प्रस्ताव गर्न लघुवित्त वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।  केन्द्रीय बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले लघुवित्त वित्तीय संस्थाहरुका लागि एउटा सूचना प्रकाशित गरी यस्तो निर्देशन दिएको हो। लघुवित्त संस्थाहरुले वार्षिक...

रु. १५ अर्ब बढीको ट्रेजरी बिलको आज बोलकबोल गर्दै राष्ट्र बैंक

1677984087nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज आइतबार (फागुन २१ गते) १५ अर्ब ४ करोड रुपैयाँ बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले फागुन २३ गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ र १८२ दिनका लागि ७ अर्ब...

1695556604Online-Ad.gif

एसएमई क्षेत्रमा घट्यो वाणिज्य बैंकको लगानी, कृषि र ऊर्जामा भने बढ्यो

1677837009loan.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले साना तथा मझौला (एसएमई) क्षेत्रमा प्रवाह हुने कर्जालाई घटाएका छन्।  बैंकिङ प्रणालीमा गत आर्थिक वर्षबाटै देखिएको लगानीयोग्य रकम (तरलता) को अभावले समग्र कर्जा लगानीको दायरा खुम्चिएको अवस्थामा यो क्षेत्रमा जाने कर्जा पनि घटेको हो। नेपाल राष्ट्र बैंकको बैंक सुपरभिजन विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको...

भोलि शनिबार पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने

1677827187rtgs.jpg
काठमाण्डौ । आरटीजीएस प्रणाली भोलि शनिबार बिदाका दिन पनि सुचारु रहने भएको छ। नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आज एक सूचना प्रकाशित गरी भोलि शनिबार बिदाका दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो।  विकास ऋणपत्र २०७९ ‘क’को बाह्रौँ किस्ताको ब्याज तथा साँवा भुक्तानीका लागि आरटीजीएस प्रणाली सञ्चालन हुने...

रु. १५ अर्ब बढीको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आउँदो आइतबार बोलकबोल

1677819436nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आउँदो आइतबार (फागुन २१ गते) १५ अर्ब ४ करोड रुपैयाँ बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले फागुन २३ गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ र १८२ दिनका लागि ७ अर्ब...

राष्ट्र बैंकले ४२.५ करोड बैंकहरुमा लगानी गर्ने

1677731143nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ४२ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको छ।  राष्ट्र बैंक कर्मचारी सुरक्षण कोषमा रहेको २४ करोड रुपैयाँ तथा उपदान तथा पेन्सन कोषमा रहेको १८ करोड ५० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो।  केन्द्रीय बैंकले कर्मचारी सुरक्ष कोषमा...

तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीमा बिहीबार रु. २० अर्ब पठाउँदै राष्ट्र बैंक

1677672006nrb.jpg
काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि बिहीबार (फागुन १८ गते) २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। वाणिज्य...

अन्तरबैंक ब्याजदर घटेर ७% तल झर्यो, निक्षेप र कर्जाको अवस्था कस्तो ?

1677668829nrb.png
काठमाण्डौ । अन्तरबैंक ब्याजदर फेरि ७ प्रतिशत तल झरेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अन्तरबैंक ब्याजदर फागुन १५ गते ६.९९ प्रतिशतमा झरेको हो। अघिल्लो दिनसम्म अन्तरबैंक ब्याजदर ७.५ प्रतिशत थियो।  यो एक दिनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप भने ६ अर्ब रुपैयाँले घटेको छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल...

बैंकका सीइओको तलबभत्ता नबढाउन राष्ट्रबैंकको पत्र, मिलेमतो भएको भेटिएपछि कडा कदम

1677585469salary.jpg
काठमाण्डौ । वाणिज्य बैंकका सीइओहरुको तलब तथा सेवासुविधा सञ्चालक समितिको मनोमानीमा जथाभावी बढाउन थालिएपछि त्यसलाई रोक्न राष्ट्रबैंकले कडा कदम चालेको छ ।  राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाहरुलाई छुट्टा-छुट्टै पत्र पठाउँदै प्रमुख कार्यकारी अधिकृतहरुको तलब, भत्ता तथा सुविधाहरु हाललाई...

लघुवित्तले कर्जामा १५%भन्दा बढी ब्याज लिन पाउँदैनन्ः राष्ट्र बैंक

1677553247nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले कर्जामा १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने जनाएको छ।  राष्ट्र बैंकले वित्तीय चेतनासम्बन्धी सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।  लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ।...

ट्रेजरीको ब्याजदर एकल विन्दुमा, राष्ट्र बैंकले किन्यो रु. २.९ अर्बको ट्रेजरी

1677502514nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज सोमबार बोलकबोल गरेको १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको ब्याजदर एकल अंकमा कायम भएको छ।  केन्द्रीय बैंकले भोलि मंगलबार जारी हुने २८ दिने ५ अर्ब रुपैयाँ, ९१ दिने ३ अर्ब १३ करोड रुपैयाँ र ३६४ दिने ७ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल आज गरेको थियो।  राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका...

रु. १५.१३ अर्बको ट्रेजरी बिलको बोलकबोल गर्दै राष्ट्र बैंक

1677471760nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज फागुन १५ गते १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले फागुन १६ गते जारी हुने २८ दिने, ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ३ अर्ब १३ करोड रुपैयाँ र ३६४ दिनका लागि ७ अर्ब रुपैयाँको ट्रेजरी बिल...

रु. १५.१३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1677401744nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि फागुन १५ गते १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले फागुन १७ गते जारी हुने २८ दिने, ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ३ अर्ब १३ करोड रुपैयाँ र ३६४ दिनका लागि ७ अर्ब रुपैयाँको ट्रेजरी...

‘बिग मर्जर’ नीतिमा सफल बन्दै राष्ट्र बैंक, २१ वटामा झर्यो वाणिज्य बैंकको संख्या

1677234652bank.jpg
– रेखा चन्द काठमाण्डौ । वाणिज्य बैंकको संख्या २१ मा झरेको छ। आजबाट हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार भएसँगै वाणिज्य बैंकहरुको संख्या २१ मा झरेको हो।  मुलुकमा २०६९ को असार मसान्तसम्ममा ३२ वटा वाणिज्य बैंकहरु सञ्चालनमा थिए। पछिल्लो १० वर्षको अवधिमा यो संख्या घटेर २१ मा कायम भएको छ।  राष्ट्र बैंकले लिएको ‘बिग मर्जर’ को नीतिका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध