nepal rastra bank

रु. १८ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1676182354nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि सोमबार (फागुन १ गते) १८ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले मंगलबार (फागुन २) जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ७ अर्ब रुपैयाँ र १८२ दिनका लागि ६ अर्ब रुपैयाँको...

यस्ता छन् आगामी दिनमा ब्याजदर घट्ने ७ आधार

1676026993Interest-rate-bank-final.jpg
-रेखा चन्द काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता(लगानीयोग्य रकम) थुप्रिएको अवस्था छ।  उच्च ब्याजदरका कारण कर्जाको माग नहुँदा बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रिएको हो। जसअनुसार आगामी दिनमा ब्याजदर घट्नसक्ने देखिन्छ।  यसो त राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षाले पनि आगामी दिनमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर...

अर्थमन्त्रीसँग रिसाए लगानीकर्ता, ‘भेट्दा मीठा कुरा गर्थे, राष्ट्रबैंक लगाएर बजार खरानी बनाउन खोजे’

1676021528Bishnu-Poudel.jpg
-प्रकाश न्यौपाने काठमाण्डौ । नेपाल राष्ट्रबैकले आज सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका कारण सेयर बजारका लगानीकर्ताहरु निरश देखिएका छन् । अरु बेला अर्थमन्त्री विष्णु पौडेलको नामले पनि उत्साहित हुने लगानीकर्ता समीक्षापछि भने उनीदेखि रिसाएका छन् ।  प्रचण्ड नेतृत्वको नयाँ सरकार गठन भएपछि बसेको पहिलो क्याबिनेट...

1695556604Online-Ad.gif

‘मौद्रिक समीक्षाले ब्याजखर्च घटाउँछ, एकमहिने राहातले जोखिम बढाउँछ’–बैंकर

1676019050bankers.jpg
-रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ।  चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा भएको मौद्रिक नीतिको कार्यान्वयनको स्थिति, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय आर्थिक एवम् वित्तीय स्थिति र परिदृश्यका आधारमा राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको हो।  सो...

अहिले सेयर बजार राष्ट्रबैंकको प्राथमिकता होइन: राष्ट्रबैंक

1676011193turkey2.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका अधिकारीहरुले अहिलेको अवस्थामा सेयरबजार आफूहरुको प्राथमिकतामा नरहेको प्रष्ट पारेका छन् ।  लाखौं सेयर लगानीकर्ताले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सेयर धितो कर्जाको १२ करोडको सीमा  र राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार १५० प्रतिशतसम्म राख्नुपर्ने व्यवस्था परिमार्जन...

राष्ट्रबैंकको नजरमा आर्थिक गतिविधि सन्तोषप्रद, तरलतामा सुधार, ब्याजदर घट्न सुरु

1676008052nrb12.jpg
काठमाण्डौ । सरकारको प्रमुख आर्थिक सल्लाहकारको भूमिका निर्वाह गर्ने नेपाल राष्ट्रबैंकले विश्वभर देखिएको आर्थिक मन्दी र सकसका बाबजुद नेपालको वास्तविक क्षेत्रको अवस्था सन्तोषप्रद रहेको विश्लेषण गरेको छ ।  मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने क्रममा केन्द्रीय बैंकले यस्तो विश्लेषण गरेको हो ।  'नेपालको उत्पादन क्षमतालाई...

मौद्रिक नीतिको समीक्षा: ऋणिलाई एकमहिने राहात, ब्याजदर घटेर आयात प्रोत्साहित नहोस् भन्ने नियामकको चाहना

1676006210nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।  समीक्षामार्फत २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिएको छ ।  साना तथा मझौला उद्योग–व्यवसाय...

राष्ट्रबैंकद्वारा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक(पूर्ण पाठ)

1676005269nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।  केहीबेरअघि मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो ।  मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पूर्ण पाठ यसप्रकार छ:   ...

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा बिहान ११ः४५ सार्वजनिक गरिने

1676005051nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज माघ २७ गते बिहान गर्ने भएको छ।  केन्द्रीय बैंकले बिहान ११ः४५ बजे मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ।  राष्ट्र बैंकले जुम मिटिङ (भर्चुअल) माध्यमबाट मौद्रिक समीक्षा सार्वजनिक गर्नेछ। यसका लागि अहिले राष्ट्र बैंकमा सञ्चालक समितिको बैठक...

निफ्राले वाणिज्य बैंकबाहेकका वित्तीय संस्थामा पनि ब्याजमा पैसा राख्न पाउने

1675964174nrb1.jpg
काठमाण्डौ । पूर्वाधार विकास बैंकहरुले अब संस्था सञ्चालनमा आएको ४ वर्षसम्म निक्षेप र अन्य स्रोतलाई बैंक तथा वित्तीय संस्थामा ब्याजमा राख्न पाउने भएका छन् ।  केन्द्रीय बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरेको एकीकृत निर्देशन २०७८ मा बिहीबार साँझ संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।  यो व्यवस्थाबाट इन्फ्रास्टक्चर डेभलपमेन्ट...

लगानीकर्ताको कुरा सुनेन् राष्ट्रबैंकले, असल कर्जाको १.३% प्रभिजन गर्नुपर्ने

1675962715nrb.jpg
काठमाण्डौ । राष्ट्र बैंकले लगानीकर्ताको मागको बेवास्ता गर्दै कोभिडकालमा ल्याएको असल कर्जाको प्रभिजन गर्नुपर्ने व्यवस्थालाई निरन्तरता दिएको छ ।  केन्द्रीय बैंकले कोभिडकालमा असल कर्जामा १.३ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । यही व्यवस्थालाई एकीकृत निर्देशन परिमार्जनमार्फत निरन्तरता दिइएको हो ।...

खराब कर्जा ५ प्रतिशत नाघे पनि राष्ट्र बैंकले शाखा खोल्न दिने

1675962148nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले खराब कर्जा अनुपातसम्बन्धी व्यवस्थामा लचकता अपनाएको छ ।  मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअघि बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संसोधन गर्दै केन्द्रीय बैंक खराब कर्जाको अनुपात ५ प्रतिशतको सीमाभित्र कायम गर्नुपर्ने र सो नगर्दा हुने कारबाही सम्बन्धी...

एकीकृत निर्देशनमा परिमार्जनः धितो लिलामीको सूचनासँगै ऋणिको फोटो छाप्न नपाइने, संस्थागत मुद्दति निक्षेपमा कडाइँ

1675961425nrb.jpg
काठमाण्डौ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअघि बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ लाई संसोधन गरेको छ ।  केन्द्रीय बैंकले मुलुकको बदलिँदो आर्थिक परिदृश्य, घटेको आर्थिक क्रियाकलाप, खराब कर्जाको बढ्दो अनुपात, कालोसूचीमा पर्नेहरुको बढ्दो संख्या लगायतलाई मध्यनजर गरी एकीकृत निर्देशन परिमार्जन गरेको हो...

नियामककै नियम टेर्दैनन् बैंकहरु, ६ महिनामै तिरे रु. ५.६८ करोड बढी जरिवाना

1675941871nrb.jpg
– रेखा चन्द काठमाण्डौ । हरेक देशमा केन्द्रीय बैंकको नीतिभित्र रहेर अन्य बैंक तथा वित्तीय संस्था सञ्चालन हुन्छन्। वित्तीय स्थायित्व कायम राख्न, नियमविपरीत हुने कार्यलाई रोक्न तथा नियन्त्रण गर्न हरेक देशमा केन्द्रीय बैंकको स्थापना गरिएको हुन्छ।  नीति निर्माताको मुख्य भूमिकामा रहने केन्द्रीय बैंकले मुलुकमा वित्तीय सुशासन कायम...

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो रु. १० अर्ब, कर्जा लगानी रु. ६ अर्बले बढ्यो

1675939732deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन १० अर्ब रुपैयाँ बाहिरिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ २५ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १० रुपैयाँले घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५३ खर्ब ५५ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ५३ खर्ब ६५ अर्ब रुपैपाँ थियो।  यो दिन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध