nepal rastra bank

विप्रेषण कारोबार गर्न अब न्यूनतम २५ करोड चुक्तापुँजी हुनुपर्ने, मर्जरमा जान सक्ने

1674803135nrb.jpg
काठमाण्डौ । अब विप्रेषणको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न कम्पनीको न्यूनतम चुक्तापुँजी २५ करोड रुपैयाँ हुनुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। योसँगै यसअघिको ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७’ पनि राष्ट्र बैंकले खारेज गरेको...

तरलतामा तीव्र सुधार, अधिक भएपछि बजारबाट पैसा प्रशोचन गर्दै राष्ट्र बैंक

1674709460nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज माघ १२ गते ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ।  केन्द्रीय बैंकले ७ दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी गर्न लागेको हो। बैकिङ प्रणालीमा अधिक तरलता भएपछि त्यसको व्यवस्थापनका लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्ने गर्छ। यसले तरलतामा तीव्र सुधार हुँदै गएको संकेत गर्छ।  तरलता...

घट्यो अन्तरबैंक ब्याजदर, निक्षेप र कर्जाको अवस्था कस्तो ?

1674630463nrb.jpg
काठमाण्डौ । अन्तरबैंक ब्याजदर घटेर ६ प्रतिशत तल आएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ ८ गते अन्तरबैंक ब्याजदर घटेर ५.८० प्रतिशतमा झरेको हो। गत माघ ३ गते अन्तरबैंक ब्याजदर ७.२२ प्रतिशत थियो।  अन्तरबैंक ब्याजदर घट्नु सुखद रहेको र यसले तरलता सहज हुँदै गएको संकेत पनि गर्ने एक जानकारीले बताए।  राष्ट्र बैंकको तथ्यांकअनुसार...

1695556604Online-Ad.gif

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राष्ट्र बैंकले माग्यो राय-सुझाव

1674459250nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राय–सुझाव माग गरेको छ।  राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी सरोकारवाला निकायहरुलाई मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राय–सुझाव माग गरेको हो।  राय–सुझाव यही माघ २० गतेसम्म उपलब्ध गराउन राष्ट्र बैंकले आग्रह गरेको...

तयार भयो ‘ग्रेस अवधिको ब्याज पुँजीकरणसम्बन्धी व्यवस्था’को मस्यौदा, यस्ता छन् तोकिएका क्षेत्र

1674200605nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘ग्रेस अवधिको ब्याज पुँजीकरणसम्बन्धी व्यवस्था’को मस्यौदा तयार पारेको छ।  केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘ग्रेस अवधिको ब्याज पुँजीकरणसम्बन्धी व्यवस्था’को मस्यौदा तयार पारेको हो।  उक्त मस्यौदामा राष्ट्र बैंकले सरोकारवाला निकायहरुसँग राय–सुझाव माग गरेको छ।...

रु. १०.६ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आउँदो मंगलबार बोलकबोल

1674198145nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले यही माघ ९ गते (मंगलबार) अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले माघ १० गते जारी हुने ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आउँदो मंगलबार गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ३ अर्ब ६० करोड रुपैयाँ र ३६४ दिनका लागि ७ अर्ब रु पैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ।...

आयातमा चाहिने नगद मार्जिनको व्यवस्था राष्ट्र बैंकले हटायो

1674128286nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आयातका लागि प्रतीतपत्र (एलसी)मा नगद मार्जिन चाहिने व्यवस्था हटाएको छ।  राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८मा संशोधन गर्दै एलजीमा नगद मार्जिन चाहिने व्यवस्था हटाएको हो। अब सोहीअनुसार गर्न गराउन पनि राष्ट्र बैंकले इजाजतपत्र प्राप्त ‘क’ र ‘ख’ वर्गका बैंकहरुलाई निर्देशन दिएको छ।  बाह्य...

बैंकिङ प्रणालीमा रु. १० अर्ब पठाउँदै राष्ट्र बैंक

1674108099repo.jpg
काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बिहीबार १० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। वाणिज्य बैंक, विकास...

एक सातामै बैंकिङ प्रणालीमा थपियो रु. ४३ अर्ब निक्षेप, कर्जाको अवस्था कस्तो ?

1674044169deposit.jpg
काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा बैंकिङ प्रणालीमा ४३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकका अनुसार माघ ३ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५३ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ। गत पुस २५ गतेसम्म कुल निक्षेप ५३ खर्ब ११ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले यो एक साताको अवधिमा बैंकिङ प्रणालीमा ४३ अर्ब...

तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीमा रु. १० अर्ब पठाउँदै राष्ट्र बैंक

1674040082repo.jpg
काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बिहीबार (माघ ५ गते) १० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। वाणिज्य बैंक,...

यी फाइनान्स पनि परे राष्ट्र बैंकको कारबाहीमा, कसले कति तिरे जरिवाना ?

1674029187nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गर्ने ४ वटा फाइनान्स कम्पनीमाथि कारबाही गरेको छ।  केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियम उल्लंघन गर्ने नेपाल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स र प्रोग्रेसिभ फाइनान्समाथि कारबाही गर्दै हर्जाना तिर्न लगाएको हो।  यी प्रोग्रेसिभ फाइनान्सले अनिवार्य मौज्दात...

नियम मिच्ने ६ विकास बैंकमाथि राष्ट्र बैंकको एक्सन, तिर्न लगायो भारी हर्जाना

1674028046nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ६ वटा विकास बैंकमाथि विभिन्न नियम मिचेको ठहर गर्दै कारबाही गरेको छ।  केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सालपा विकास बैंकमाथि कारबाही गर्दै हर्जाना तिर्न लगाएको...

बैंकहरुले दैनिक तरलता र ब्याजदरको विवरण अब एसआईएस रिपोर्टिङ पोर्टलमा अद्यावधिक गर्नुपर्ने

1673954369nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले दैनिक तरलता विवरण सुपरिवेक्षकीय सूचना प्रणाली (एसआईएस रिपोर्टिङ पोर्टल)मार्फत नेपाल राष्ट्र बैंकमा पठाउनुपर्ने भएको छ।  केन्द्रीय बैंकले क, ख र ग वर्ग बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।  अब बैंक तथा...

रु. ५.२ अर्बको ट्रेजरी बिलको बोलकबोल मिति सर्यो, अब भोलि हुने

1673842379nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि माघ ३ गते जारी गर्ने ९१ दिनको ट्रेजरी बिलको बोलकबोलको मिति सारेको छ।  सरकारले आज पोखरा विमान दुर्घटनाको शोक बिदा दिएको छ। राष्ट्र बैंकले आज उक्त ट्रेजरी बिलको बोलकबोलको मिति तय गरेको थियो। तर, सरकारले बिदा दिएकोले अब राष्ट्र बैंकले उक्त ट्रेजरी बिलको बोलकबोल भोलि (माघ ३ गते) गर्ने भएको छ।&...

बैंक तथा वित्तीय संस्थाले घटाए ब्याजदर, कुनको कति ?

1673671501down.jpg
काठमाण्डौ । पूर्व सहमतिअनुसार बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर घटाएर प्रकाशित गरेका छन् ।  अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले माघका लागि निक्षेपको ब्याजदर घटाएर प्रकाशित गरेका हुन् ।  नेपाल राष्टबैंकले पुराना कर्जाको ब्याजदर गणनामा त्रैमासिक रुपमा आधारदरको गणनाको व्यवस्था गरेकोले त्यस्ता कर्जाको ब्याजदर भने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध