nepal rastra bank

दुई सातामा बैकिङ प्रणालीमा थपियो रु. ४८ अर्ब निक्षेप, अन्तरबैंक ब्याजदर भने बढ्यो

1672140230deposit.jpg
काठमाण्डौ । पछिल्लो दुई साताको अवधिमा बैंकिङ प्रणालीमा ४८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत मंसिर २७ गतेदेखि पुुस १२ गतेभित्र प्रणालीमा ४८ अर्ब रुपैयामँ निक्षेप बढेको हो। गत मंसिर २७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५२ खर्ब २८ अर्ब रुपैयाँमा रहेकोमा पुस १२ गतेसम्म ४८ बढेर ५२ खर्ब...

सहुलियतपूर्ण कर्जाले ९२.९८%को आर्थिक अवस्थामा सकारात्मक परिवर्तन : राष्ट्र बैंक

1672053602nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयले बाँके, बर्दिया र दाङ जिल्लामा सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।  सर्वेक्षणमा सहभागीहरुले उद्योग–व्यवसायमा गरेको जम्मा लगानीमा सहूलियतपूर्ण कर्जाको अंश ४८.६५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। जसमा सबैभन्दा ठूलो अंश...

पूर्व-पश्चिमका व्यवसायीले चर्काए आन्दोलन, राष्ट्रबैंकमा कर्मचारीलाई छिर्न रोक, कामकाज ठप्प

1672043920Main.jpg
– रेखा चन्द काठमाण्डौ । बैंकको चर्को ब्याजदरविरुद्ध आन्दोलनमा उत्रिएका विराटनगर र नेपालगन्जका उद्योगी–व्यावसायीले सोमबार नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालयका कर्मचारीहरुलाई कार्यालय प्रवेशमा रोक लगाएका छन्।  आज बिहानैदेखि राष्ट्र बैंकको गेटअगाडि धर्ना बसेका उद्योगी–व्यावसायीले बैंकका कर्मचारीलाई कार्यालय प्रवेशमा...

1695556604Online-Ad.gif

आज रु. १८.५० अर्ब बढीको ट्रेजरी बिलको बोलकबोल गर्दै राष्ट्र बैंक

1672024912nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज पुस ११ गते १८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले भोलि पुस १२ गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ६ अर्ब ५० करोड २५ लाख रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब...

उद्योगी-व्यवसायीले आज विराटनगर र नेपालगन्जमा राष्ट्र बैंकको कार्यालयअगाडि धर्ना दिने

1672022779nrb.jpg
काठमाण्डौ । चर्को ब्याजदर र प्रतिकूल बैंकिङ नीतिविरुद्ध विराटनगर र नेपालगन्जका उद्योगी–व्यवसायी आज नेपाल राष्ट्र बैंकका स्थानीय कार्यालयहरुमा विरोध र धर्ना कार्यक्रम सञ्चालन गर्ने भएका छन्।  उद्योगी–व्यवसायीले राष्ट्र बैंकको विराटनगर कार्यालय र नेपालगन्ज कार्यालयमा विरोध तथा धर्ना कार्यक्रम सञ्चालन गर्ने भएका हुन्। यसका...

कृषि विकास बैंकको ‘फाइनान्सियल रिपोर्ट’ राष्ट्र बैंकमा, स्वीकृत हुन बाँकी

1671961929krishi.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २६ वाणिज्य बैंकमध्ये २५ वटा वाणिज्य बैंकको वित्तीय विवरण स्वीकृत गरेको छ।  राष्ट्र बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरेको अधिकांश बैंकहरुले लाभांश घोषणा गरी साधारणसभाबाट पारितसमेत गरिसकेका छन्। कतिपय बैंकले साधारणसभा आह्वान गरेका छन्। तर, कृषि विकास बैंकको लाभांश घोषणामा भने निकै...

राष्ट्र बैंकले रु. १८.५० अर्ब बढीको ट्रेजरी बिल जारी गर्ने, पुस ११ मा बोलकबोल

1671792606nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पुस ११ गते १८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले पुस १२ गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल पुस ११ गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ६ अर्ब ५० करोड २५ लाख रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब र...

मनीचेन्जरको इजाजतपत्र वितरणमा थप कडाइ गर्दै राष्ट्र बैंक, ल्यायो यस्तो व्यवस्था

1671788617nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मनीचेन्जरको इजाजपत्र वितरणमा थप कडाइ गर्ने भएको छ।  राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक मनीचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७मा संशोधन गर्दै थप कडाइ गरेको हो। अब मनीचेन्जर इजाजतपत्र लिन प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भइसकेको...

उद्योगी-व्यवसायीले सोमबारदेखि राष्ट्र बैंकका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउने

16717866523207890775617750953762445442226205935133076n.jpg
काठमाण्डौ । चर्को ब्याजदरविरुद्ध आन्दोलनरत उद्योगी–व्यवसायीले आउँदो सोमबारदेखि विराटनगरस्थित नेपाल राष्ट्र बैंकका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउने भएका छन्।  मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ प्रदेश १, उद्योग संगठन मोरङको आह्वानमा भएको विरोध कार्यक्रममा ४० भन्दा बढी वस्तुुगत संघसंस्थाका प्रतिनिधिले ब्याजदरलगायत...

दार्चुलाबाट राष्ट्र बैंकको ‘डिजिटल वित्तीय साक्षरता कार्यक्रम’को सुरुआत

167178106901.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ गरेको छ। दार्जुलाको सदरमुकाम खलंगामा आज आयोजित एक कार्यक्रमका बीच डिजिटल वित्तीय साक्षरताको शुभारम्भ गरिएको हो। सो अवसरमा गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि...

वित्तीय ज्ञानमा युवापुस्ता अगाडि, राष्ट्रियस्तरमा वित्तीय साक्षरतादर ५७.९% (प्रतिवेदनसहित)

1671691440literacy.jpg
काठमाण्डौ । वित्तीय ज्ञानमा युवापुस्ता सबैभन्दा बढी रहेको तथ्यांक सार्वजनिक भएको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय साक्षरता आधार सर्वेक्षण नतिजाले यस्तो देखाएको हो। ‘युवापुस्ता वित्तीय साक्षरता र यसका आयामहरु सबैमा अगाडि रहेका छन्’, प्रतिवेदनमा भनिएको छ, ‘खासगरी वित्तीय ज्ञानमा युवा पुस्ताहरु बढी अगाडि...

तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीमा आज रु. २० अर्ब पठाउँदै राष्ट्र बैंक

1671690106nrb.jpg
काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज पुस ७ गते २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। वाणिज्य बैंक, विकास...

कात्तिकमा बैंकहरुबाट घर-जग्गामा हुने कर्जा प्रवाह घट्यो, ४ महिना रु. ८ खर्ब बढी लगानी

1671540714land.jpg
काठमाण्डौ । चालुु आर्थिक वर्ष २०७९–८० को कात्तिकमा घर–जग्गा क्षेत्रमा बैंकहरुको कर्जा लगानी घटेको छ।  गत साउन, भदौ, असोजको तुलनामा कात्तिकमा घर–जग्गाको क्षेत्रमा बैंकहरुले गर्ने लगानी घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको हो।  तथ्यांकअनुसार चालुु आर्थिक वर्षको ४ महिनामा वाणिज्य बैंकहरुले कुल ८ खर्ब ३७ अर्ब २९ करोड रुपैयाँ...

विलाशी वस्तुको आयात खुलाउने सरकारको निर्णय कार्यान्वयनमा अलमल

1671523830nrb.jpg
– रेखा चन्द काठमाण्डौ । प्रतिबन्ध लगाइएका वस्तुको आयात पुुस महिनादेखि पूूर्ण रुपमा खुलाउने सरकारको निर्णय कार्यान्वयनमा अन्यौलता देखिएको छ।  गत मंसिर २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले विलाशी वस्तुको आयातमा लगाइएको प्रतिबन्ध पुस महिनादेखि पूर्ण रुपमा खुलाउने निर्णय गरेको थियो। तर, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल...

बैंकहरुले ५ महिनामा लिए रु. २६ खर्ब बढी स्थायी तरलता सुुविधा

1671456839nrb.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको ५ महिनामा बैंक तथा वित्तीय संस्थाले २६ खर्ब रुपैयाँ बढी स्थायी तरलता सुुविधा (एसएलएफ) चलाएका छन्।  राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार विभिन्न बैंक तथा वित्ती संस्थाले ५ महिनामा २६ खर्ब ८२ अर्ब ५७ करोड १७ लाख रुपैयाँ एसएलएफ लिएका हुन्।  तरलता व्यवस्थापन गर्न साउनदेखि मंसिरसम्मको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध