nepal rastra bank

रु. ५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, यस्ता छन् विशेषता

1671431454nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८३ ‘ज’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले पुस ६ गते ४ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि पुस ५ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले...

रु. १७.५३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1671368535nrb.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज पुस ४ गते १६ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले पुस ५ गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि पुस ४ गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब ५३ करोड रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुप...

निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी संशोधित कार्यविधि कार्यान्वयन गराउन राष्ट्र बैंकले जारी गर्यो परिपत्र

1671363409nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०७९ बमोजिम कामकारबाही कार्यान्वयन गर्न परिपत्र जारी गरेको छ।  राष्ट्र बैंकले आज विदेशी विनिमय कारोबार गर्न इजाजपत्रप्राप्त लिएका निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै यस्तो परिपत्र जारी गरेको हो। ‘नेपाल सरकारले...

1695556604Online-Ad.gif

बैंकिङ प्रणालीमा निक्षेप बढेसँगै सीडी रेसियोमा सुधार, ८६% भन्दा तल झर्यो

1671358207deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम बढेसँगै कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)मा पनि सुधार भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस २ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ८६ प्रतिशत तल झरेको छ। गत मंसिर २७ गतेसम्म औसत सीडी रेसियो ८६.१५ प्रतिशत रहेकोमा पुस २ गतेसम्म झरेर ८५.९२ प्रतिशत कायम भएको छ।  पछिल्लो ४ दिनको...

बागमती प्रदेशमा बैंक तथा वित्तीय संस्थाका शाखा ३ हजार बढी

1671109901bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बागमती प्रदेशको वार्षिक आर्थिक गतिविधि अध्ययन सार्वजनिक गरेको छ।  राष्ट्र बैंकले बागमती प्रदेशमा रहेका १३ वटा जिल्लाको स्थलगत तथा गैरस्थलगत सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा सूचनाका आधारमा तयार गरिएको आर्थिक वर्ष २०७८–७९ को वार्षिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो।  बागमती प्रदेशमा...

राष्ट्र बैंकले ल्यायो बैंक/वित्तीय संस्थाका संस्थापक र सीईओको योग्यतासम्बन्धी नयाँ व्यवस्था

1671103877CEOs.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका संस्थापक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनका लागि नयाँ योग्यता तोकेको छ।  राष्ट्र बैंकले आज इजाजतपत्र प्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशनमा संशोधन गर्दै संस्थापक र सीईओको योग्यतासम्बन्धी नयाँ...

यस्ता व्यक्तिले बैंक/वित्तीय संस्था स्थापना एवं वित्तीय कारोबार गर्ने इजाजतपत्र नपाउने

1671102843nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्था संस्थापना एवं वित्तीय कारोबार गर्ने इजाजतपत्रसम्बन्धी नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०६३ मा संशोधन गरिएको छ।  संशोधित व्यवस्थाअनुसार अब प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्तिले भए सजाय भुक्तानी गरेको ५ वर्ष व्यतीत भइनसकेको अवस्थामा बैंक तथा वित्तीय...

मुद्रास्फीति अझै ८% माथि, रेमिट्यान्स २०.४%ले बढ्दा विदेशी मुद्रा सञ्चितीमा पनि सुधार

1671098174nrb1.jpg
काठमाण्डौ । पछिल्लो एक महिनाको अवधिमा मुद्रास्फीतिमा सामान्य सुधार भएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकअनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ। अघिल्लो महिना असोजमा यस्तो मुद्रास्फीति ८.५० प्रतिशत थियो। अघिल्लो...

नयाँ स्प्रेड दर चैतबाट कार्यान्वयन गर्न राष्ट्र बैंकको निर्देशन

1671021928nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नयाँ स्प्रेड दर आगामी चैत महिनादेखि कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।  चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ल्याइएका नीतिहरु कार्यान्वयन गर्न राष्ट्र बैंकले बुधबार इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई...

बैंकिङ प्रणालीमा एकैदिन थपियो रु. ८ अर्ब निक्षेप, कर्जा लगानी रु. २ अर्बले घट्यो

1671020747deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन ८ अर्ब रुपैयाँ थपिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर २७ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ८ अर्ब रुपैयाँले बढेको हो। गत मंसिर २६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५२ खर्ब २० अर्ब रुपैयाँ रहेकोमा मंसिर २७ गतेसम्म बढेर ५२ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ।  यो...

बैंकिङ प्रणालीमा रु. २० अर्ब पठाउँदै राष्ट्र बैंक

1671017900repo.jpg
काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि मंसिर २९ गते २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। वाणिज्य बैंक,...

लघुवित्त संस्थाहरुले माघदेखि आधार दर मासिक रुपमा वेबसाइटमा प्रकाशन गर्नुपर्ने

1671015448nrb1.jpg
काठमाण्डौ । लघुवित्त संस्थाहरुले आउँदो माघदेखि आधार दर मासिक रुपमा आफ्नो वेबसाइटमा प्रकाशन गर्नुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। यसअघि लघुवित्त वित्तीय संस्थाहरुले अनिवार्य रुपमा आधार दर मासिक...

अब निर्देशित कर्जाको गणना प्रत्येक त्रैमासमा गर्नुपर्ने, राष्ट्र बैंकले जारी गर्यो यस्तो निर्देशन

1671014982nrb.jpg
काठमाण्डौ। अब बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको क्षेत्रमा प्रवाह गरिने कर्जाको गणना प्रत्येक त्रैमासमा गर्नुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिको...

बजारमा देखिएका विकृति सुधारेनौँ भने झन् अप्ठ्यारो स्थिति आउन सक्छ: गभर्नर

16709947663193087165650511221192971219411693685114211n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले बजारमा देखिएका विकृति सुधार्दै लैजाने पर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औँ वार्षिक साधारणसभा एवं छैटौँ महासभाको उद्घाटन कार्यक्रममा गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। ‘अप्ठ्यारो बेलामा बजारमा देखिएको विकृति सुधार्न हुन्न भन्न थाल्यौँ...

विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा/बाजीजन्य गैरकानुनी कार्यमा संलग्न नहुन आग्रह

1670937264nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी माध्यमबाट अनलाइन जुवा र बाजीजन्य गैरकानुनी कार्यमा संलग्न नहुन चेतावनी दिएको छ।  केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले आज एक सूचना जारी गर्दै यस्तो दिएको हो। अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, डिजिटल वालेटजस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा तथा बाजीजन्य गैरकानुनी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध