nepal rastra bank

बैंकहरुद्वारा रु. १३ अर्बकै ट्रेजरी नवीकरण

1670933702nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज जारी गरेको ट्रेजरी बिल बैंक तथा वित्तीय संस्थाहरुले नै नवीकरण गरेका छन्।  राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले यसअघि जारी भएको ट्रेजरी बिलमा राष्ट्र बैंकले हस्तक्षेप गरे पनि आज जारी भएको ट्रेजरी भने बैंक तथा वित्तीय संस्थाहरुले नवीकरण गरेको जनाएको हो। केन्द्रीय बैंकले हिजो सोमबार १३ अर्ब...

अन्तरबैंक ब्याजदर घटेर ६%को लाइनमा, राष्ट्र बैंक भन्छन्-‘तरलतामा प्रेसर छैन’

1670923299nrb.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय तरलताको संकट समाधान हुुँदै गइरहेको संकेत गरेको छ।  बढ्दो निक्षेप र घट्दो कर्जा लगानीसँगै अन्तरबैंक ब्याजदरसमेत घटेकोले तरलतामा प्रेसर नभई सहज भइरहेको राष्ट्र बैंकले जनाएको छ। स्थायी तरलता सुुविधाको प्रयोगमासमेत कमी आएको केन्द्रीय बैंकको भनाइ छ।  राष्ट्र बैंकका अनुुसार...

गभर्नर भन्छन्–‘बजारमा भित्रभित्रै तरलता सुध्रिरहेको छ’

167084653531860732422047207430421737047986017846744511n.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारमा भित्रभित्रै तरलता सुध्रिरहेको बताएका छन्।  काठमाण्डौमा सोमबार आयोजित नेपाल बैंकर्स संघ (एनबीए) को ३६ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको सूचकांकहरुले पनि तरलता सुध्रिएको देखाएको बताएका हुन्।...

1695556604Online-Ad.gif

रु. २ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, यस्ता छन् विशेषता

1670820427nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२ ‘छ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर २८ गते ३ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि मंसिर २७ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली...

रु. १३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1670817618nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज मंसिर २६ गते १३ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर २७ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ५ अर्ब रुपैयाँ, १८२ दिनका लागि ४ अर्ब रुपैयाँ र ३६४ दिनका लागि २...

सरकारी बेवास्तापछि गभर्नरलाइ पत्र लेख्ने तयारीमा अटोव्यवसायी

1670759876nada1.jpg
काठमाण्डौ । सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध पहिलो चरणको आन्दोलन सकाएका अटो व्यावसायीका मागहरु हालसम्म पनि सम्बन्धित निकायबाट सुुनुवाईको पहल नभएको अटोव्यवसायीले बताएका छन्। अटोमोबाइल्स डिलर्स एसोसिएशन अफ नेपाल (नाडा)का उपाध्यक्ष तथा आन्दोलन कमिटीका संयोजक सुुनिल रिजालले पहिलो चरणको आन्दोलन सकिँदा पनि सरकार तथा राष्ट्र बैंकले...

प्रणालीमा रु. १५.६ अर्ब अधिक तरलता, बैंकहरुले घटाउन थाले एसएलएफ सुविधाको प्रयोग

1670753777nrb.jpg
-रेखा चन्द काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले स्थायी तरलता सुुविधा (एसएलएफ)को प्रयोग घटाउन थालेका छन्।  बैंकिङ प्रणालीमा लगानीयोग्य रकममा सुधार हुुँदै जाँदा तथा निक्षेप बढ्न थालेसँगै बैंकहरुले एसएलएफको प्रयोग ह्वात्तै घटाएका हुन्। बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकबाट लिने...

लाभांश घोषणा गर्न दुुई दर्जन लघुवित्त संस्था पुगे राष्ट्र बैंक

1670585469microfinance.jpg
– रेखा चन्द काठमाण्डौ । मंसिर महिना सकिन एक सातामात्रै बाँकी रहँदा पनि लघुुवित्त संस्थाहरुले लाभांश घोषणाका लागि नेपाल राष्ट्र बैंकमा गत आर्थिक वर्षको वित्तीय विवरण पेस गर्न ढिलाइ गरेका छन्। ग्राहकबाट राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी सेवा शुल्क असुलेपछि लघुुवित्त संस्थाहरुको लाभांश घोषणामा ढिलाइ भएको हो।  नेपाल लघुुवित्त...

‘सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा’ स्थापना गर्ने राष्ट्र बैंकको निर्णय

1670571623nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गरिने भएको छ।  राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी उक्त महाशाखा स्थापना गर्ने निर्णय भएको जानकारी गराएको हो। सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्ने उद्देश्यले उक्त...

‘विलासी वस्तुको आयात खुलेपछि विदेशी मुुद्रा सञ्चितीमा दबाब पर्न सक्छ’

1670400780dipendra.jpg
– रेखा चन्द काठमाण्डौ । सरकारले गत वैशाखदेखि विलासिताका वस्तु आयातमा लगाएको प्रतिबन्ध आउँदो पुुस महिनादेखि पूर्ण रुपमा फुुकुुवा गर्ने निर्णय गरेको छ।  सरकारले १० वस्तु आयातमा लगाएको प्रतिबन्ध भदौमा ६ प्रकारका वस्तुको आयात खुुलाउँदै ४ वस्तुुमा प्रतिबन्ध यथावत राखेको थियो। राष्ट्र बैंकले प्रकाशित गरेको असोज मसान्तको वित्तीय...

बैंकहरुमा रु. ४.३१ अर्ब लगानी गर्दै राष्ट्र बैंक

1670326519nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ४ अर्ब ३१ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक अवकाश कोषअन्तर्गतको कर्मचारी सुुरक्षण कोष र उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। अवकाश कोषअन्तर्गतको कर्मचारी सुुरक्षण...

राष्ट्र बैंकले फेरि किन्यो रु. ६ अर्ब बढीको ट्रेजरी बिल, डिस्काउन्ट रेट कति ?

1670321907nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले फेरि ६ अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल खरिद गरेको छ।  राष्ट्र बैंकले हिजो सोमबार बोलकबोल गरी आज १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको छ। तीमध्ये ६ अर्ब १९ करोेड ९ लाख रुपैयाँबराबरको ट्रेजरी राष्ट्र बैंकले किनेको हो। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बाँकी १३ अर्ब १५ करोड १ लाख...

बैंकहरुको निक्षेप बढ्दा कर्जा लगानी घट्यो, कस्तो छ अधिक तरलताको अवस्था ?

1670234953nrb1.jpg
काठमाण्डौ । पछिल्लो ३ दिनमा बैंकहरु निक्षेप बढेको छ भने कर्जा लगानी घटेको छ।  नेपाल राष्ट्र बैंकका अनुसार मंसिर १७ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ५ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर १४ गतेसम्म बैंकहरुको कुल निक्षेप ५१ खर्ब ८७ अर्ब रुपैयाँ रहेकोमा मंसिर १७ गतेसम्म बढेर ५१ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ।  यो अवधिमा वाणिज्य...

राष्ट्र बैंकले रु. १९.२६ अर्बको ट्रेजरी बिल जारी गर्ने, भोलि बोलकबोल

1670156444nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि मंसिर १९ गते १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर २० गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल भोलि गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँ र १८२ दिनका लागि १० अर्ब रु...

एसएलएफमा कडाइ गर्दै राष्ट्र बैंक, ल्यायो यस्तो व्यवस्था (दस्तावेजसहित)

1670152519nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तोकिएको समयभित्र ओभरनाइट सुविधा भुक्तानी गर्न नसक्ने बैंक तथा वित्तीय संस्थाहरुको खातामा मौज्दातबाट लिन बाँकी सबै रकम असुल गर्ने भएको छ।  राष्ट्र बैंकले दैनिक तरलता सुविधा (एसएलएफ) सम्बन्धी कार्यविधि (दोस्रो संशोधन, २०७९), २०७६ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ व्यवस्थाअनुसार कुनै पनि बैंक तथा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध