nepal rastra bank

सीडी रेसियो ८६% को लाइनमा, एकैदिन थपियो १६ अर्ब निक्षेप

1668767723nrb.jpg
काठमाण्डौ । बैंकहरुमा निक्षेप थपिएसँगै कर्जा निक्षेप अनुपात(सीडी रेसियो) सुधार भएको छ । राष्ट्रबैंकले उपलब्ध गराएको कात्तिक ३० गतेसम्मको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थामा एकैदिन १६ अर्बले निक्षेप बढेपछि सीडी रेसियो समेत घटेर ८६.८५ प्रतिशतमा झरेको हो ।  कात्तिक २९ गते बैंक तथा वित्तीय संस्थाहरुमा ५१ खर्ब ६८ अर्ब कुल निक्षेप...

करिब ४९% ले घट्यो घरजग्गा कारोबार, राजश्व संकलनमा धक्का

1668741784land-plotting.jpg
काठमाण्डौ । राष्ट्रबैंकको कडा नियमन, सरकारको बजेट खर्च गर्नसक्ने क्षमतामा ह्रास लगायतका कारणले बैंकहरुमा लगानीयोग्य रकम(तरलता)को चरम अभाव भएसँगै घरजग्गा कारोबारमा पहिरो जान थालेको छ ।  तरलताको चरम अभावबाट गुज्रिरहेका बैंकहरुले घरजग्गा धितोमा कर्जा दिन छाडेका छन् । कतिपय बैंकको पूँजीकोषअनुपात टाइट भएपछि थप कर्जा प्रवाह गर्न नसक्ने...

आकर्षक रिटर्नका कारण बैंकमा पैसा राख्नेको लहर, एकवर्षमा ७४ लाख बढीले खोले निक्षेप खाता

1668688987deposit.jpg
-रेखा चन्द काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप खाता खोल्नेहरुको संख्यामा उछाल आएको छ।  नेपाल राष्ट्र बैंककाअनुुसार पछिल्लो १ वर्षमा बैंकमा खाता खोल्नेको संख्यामा उछाल आएको हो।  गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्म ७४ लाख बढीले बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप...

1695556604Online-Ad.gif

दोब्बरले बढ्यो तरलता प्रवाह, असोजमा मात्रै प्रणालीमा पठाइयो रु. २३.५५ खर्ब

1668602754nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको असोज महिनामा मात्रै २३ खर्ब ५५ अर्ब रुपैयाँ बढी तरलता बैंकिङ प्रणालीमा पठाएको छ।  राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै चालुु आर्थिक वर्षको तेस्रो महिना अर्थात असोजमा बैंकिङ प्रणालीमा कुल २३ खर्ब ५५ अर्ब ९ करोड रुपैयाँ तरलता प्रवाह गरेको जनाएको हो।...

चालु पुँजी कर्जामा राष्ट्र बैंकले माग्यो बैंकहरुको सुझाव

1668598289nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालुु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा बैंकहरुसँग आफ्नो अनुभवसहित सुुझाव माग गरेको छ। राष्ट्र बैंकले गत कात्तिक १ गतेदेखि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन लागू गरेको थियो। सोही मार्गदर्शनमा बैंकहरुले भोगेका अनुभवसहितका सुझाव पेस गर्न भनेको हो। ‘यसका लागि राष्ट्र बैंकले बैंकहरुलाई आज एक...

अर्थतन्त्रमा सुधार देखिन थालेको हो ? यसो भन्छन् पूर्वगभर्नर क्षेत्री

1668596981dipendra-bd-chhetri.jpg
– रेखा चन्द काठमाण्डौ । बैंकको चर्को ब्याजदरले उद्योग-व्यवसायी धरासायी बन्दै गएको भन्दै उद्योग-व्यवसायीले आन्दोलन गरिरहेको अवस्थाबीच नेपाल राष्ट्र बैंकले भने पछिल्लो समय मुुलुुकको अर्थतन्त्र सुुधारोन्मुख हुँदै गएको तथ्यांक सार्वजनिक गरेको छ।  राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८० को तीन महिना (असोज) को...

राष्ट्र बैंकले रु. १४.८१ अर्बको ट्रेजरी बिल जारी गर्ने, भोलि बोलकबोल

1668588844nrb4.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि मंसिर १ गते १४ अर्ब ८१ करोड रुपैयाँ बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर ६ गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ, १८२ दिनका लागि १२ अर्ब ४७ करोड रुपैयाँ र ३६४ दिनका लागि ११...

महँगी अझै अनियन्त्रित, रेमिट्यान्स सुधारोन्मुख, शोधानान्तर स्थिति बचतमा

1668588008nrb123.jpg
काठमाण्डौ । देशमा महँगी अझै नियन्त्रण हुन नसकेको देखिन्छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकअनुसार महँगीले चरम अवस्थामै रहेको देखिन्छ। २०७९ असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो...

बैंकहरुमा रु. ४० करोड लगानी गर्दै राष्ट्र बैंक

1668517042nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ४० करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा ३२ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ६ करोड रुपैयाँ र...

नियमविपरीत उठाएको रकम फिर्ता गर्दै लघुवित्त, जाल्पाको लाभांश के होला ?

1668515706micro.jpg
– रेखा चन्द काठमाण्डौ । लघुवित्त संस्थाहरुले ग्राहकबाट नियमविपरीत लिएको सेवा शुुल्कबापतको रकम फिर्ता गर्न सुुरु गरेका छन्। नेपाल राष्ट्र बैंकको निर्देशनपछि लघुवित्त संस्थाहरुले गत आर्थिक वर्षमा ग्राहकबाट नियमविपरीत लिएको सेवा शुल्कबापतको रकम फिर्ता गर्न सुरु गरेका हुन्। लाभांश घोषणाका लागि सबैभन्दा पहिला अघिल्लो आर्थिक...

बैंक तथा वित्तीय संस्थाहरुलाई साधारणसभा गर्न सकस, लाभांशको पर्खाइमा लगानीकर्ता

1668422874nrb.jpg
– रेखा चन्द काठमाण्डौ । चालु आर्थिक वर्षको चौथो महिना अर्थात कात्तिक पनि सकिन लागिसकेको छ।  विगतका वर्षहरुमा यतिबेलासम्म बैंक तथा वित्तीय संस्थाहरुले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरिसकेका हुन्थे। कतिपयले त वार्षिक साधारणसभा सम्पन्न गरी सेयरधनीहरुलाई लाभांशसमेत वितरण गरिसक्थे।  यसपालि भने अलि फरक दृश्य देखिएको छ। अझै...

रु. १३.८५ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

1668335085nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि कात्तिक २८ गते १३ अर्ब ८५ करोड रुपैयाँ बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले कात्तिक २९ गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल भोलि गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि २ अर्ब रुपैयाँ र १८२ दिनका लागि ९ अर्ब ८५ करोड ५० लाख...

कात्तिकयता बैंकहरुले लिए रु. ३ खर्ब बढी स्थायी तरलता सुविधा

1668082445nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट आजमात्रै १७ अर्ब ६९ करोड रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन्।  राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले उक्त सुुविधा लिएका हुन्। कात्तिक महिनायता बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ७९ अर्ब ४७ करोड ७४ लाख रुपैयाँ...

रेमिट्यान्स मुद्दति निक्षेपपछि संस्थागतमा बैंकहरुको बदमासी, राष्ट्र बैंकले थाल्यो अनुुसन्धान

1668075476nrb.jpg
– रेखा चन्द काठमाण्डौ । एकपछि अर्को चलाखीपूूर्ण कार्य गरेपछि बैंकहरु नेपाल राष्ट्र बैंकको अनुुसन्धानमा तानिएका छन्। चलाखीपूर्वक ढंगले बचत खाताहरुमा नियमविपरीत गई कार्य गर्दा बैंकहरु अनुुसन्धानमा तानिएका हुुन्। पछिल्लो समय तरलताको संकट बढ्दै जाँदा बैंकहरुले सर्वसाधारणबाट निक्षेप तान्न यस्ता किसिमका बठ्याइँ गरेका हुन...

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको तयारीमा राष्ट्र बैंक, चुनावपछि आउने

1668063567nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंसिर पहिलो साता सार्वजनिक गर्ने तयारी गरेको छ।  राष्ट्र बैंकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको हो। गत आर्थिक वर्षमा पनि राष्ट्र बैंकले मंसिर १० गते...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध